Latest News | हाम्रो नेपाली पात्रो | Hamro Nepali Patro
Search Result for X
News Source
उकालो

बुटवलमा एम्बुलेन्सको ठक्करबाट १ जनाको मृत्यु, २ घाइते

बुटवलमा एम्बुलेन्सको ठक्करबाट १ जनाको मृत्यु, २ घाइते

लुम्बिनी– पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल उपमहानगरपालिका–१३ स्थित झोलुंगे पुल नजिकै एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
ukaalo.com . ४९ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

दोदा बगरमा तरकारखेती लगाएर ५०० परिवारको गुजारा

दोदा बगरमा तरकारखेती लगाएर ५०० परिवारको गुजारा

वेदकोट– कञ्चनपुरको लालझाडी गाउँपालिका–४ डाँगाजाईकी मन्तोरा रानाको दुई बिगाहा जमिनमध्ये पाँच कट्ठामात्र बाँकी छ। एक बिगाहा १० कट्ठा दोदा नदीले कटान गरेर बगरमा परिणत गरेको छ।
ukaalo.com . ४९ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

संसद्को गतिरोध र माइतीघरको बाटो

संसद्को गतिरोध र माइतीघरको बाटो

पक्ष–प्रतिपक्ष, सवाल–जवाफ, गतिरोध, संवाद र समाधान संसदीय अभ्यासका अभिन्न अंग हुन्। सत्ता राजनीतिको केन्द्र भएकै कारण सदनमा प्रायः गर्मागर्मी नै हुन्छ। तर सदनभित्रका अभ्यास लोकतान्त्रिक पद्धति र संस...
ukaalo.com . २ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

आईपीएल: चेन्नाईलाई हराउँदै बेंगलुरु प्लेअफमा

आईपीएल: चेन्नाईलाई हराउँदै बेंगलुरु प्लेअफमा

काठमाडौँ– लिग चरणको अन्तिम खेलमा चेन्नाई सुपर किंग्सलाई हराउँदै रोयल च्यालेनजर्स बेंगलुरु इन्डियन प्रिमियर लिग (आईपीएल) को प्लेअफमा पुगेको छ।
ukaalo.com . ३ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

पुटिनविरुद्धको अभियानबाट पछि नहट्ने नाभाल्नीका सहयोगी भोल्कोभको भनाइ

पुटिनविरुद्धको अभियानबाट पछि नहट्ने नाभाल्नीका सहयोगी भोल्कोभको भनाइ

रुसका विपक्षी नेता एलेक्सी नाभाल्नीका निकट सहयोगी लियोनिद भोल्कोभले राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्धको आफ्नो अभियानबाट ‘कहिल्यै पछि नहट्ने’ बताएका छन्।
ukaalo.com . १२ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

उमेर नपुग्दै गर्भपतनले बढ्दै प्रजनन स्वास्थ्यमा जोखिम

उमेर नपुग्दै गर्भपतनले बढ्दै प्रजनन स्वास्थ्यमा जोखिम

बागलुङ– बागलुङ जिल्लाको धौलागिरि अस्पताल, वुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्र र गलकोट नगरपालिकासँगै २७ वटा स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतनको सेवा लिन पाइन्छ। तर उक्त गर्भपतनको पछिल्लो तथ्यांक...
ukaalo.com . १३ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

दलहरूबीच सहकारीको रकम हिनामिनाबारे छानबिन गर्न संसदीय समिति बनाउने सहमति

दलहरूबीच सहकारीको रकम हिनामिनाबारे छानबिन गर्न संसदीय समिति बनाउने सहमति

काठमाडौँ– सत्तापक्ष र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबीच सहकारीका बचतकर्ताको बचत रकम हिनामिना प्रकरणको छानबिन गर्नका लागि संसदीय समिति बनाउने सहमति भएको छ।
ukaalo.com . १४ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

बाखाम्मा: मुन्दुममा मान्छे : सृष्टिको मुन्दुमी वर्णन (तस्वीरहरू)

बाखाम्मा: मुन्दुममा मान्छे : सृष्टिको मुन्दुमी वर्णन (तस्वीरहरू)

काठमाडौँ– थापागाउँस्थित मण्डला थिएटरमा नाटक ‘बाखाम्मा: मुन्दुममा मान्छे’ मञ्चन भइरहेको छ। नाटक किरात राई जातिको मुन्दुमी पात्र ‘बाखाम्मा’मा आधारित छ। किराती समुदायको सांस्कृतिक सौन्दर्य र मौलिकताला...
ukaalo.com . १४ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

तनहुँमा पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु

तनहुँमा पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु

तनहुँ– तनहुँको बन्दीपुर–२ बट्टारस्थित सुलेरहमा शनिबार पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु भएको छ।
ukaalo.com . १५ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

ढाका बुनेर आत्मनिर्भर बन्दै तनहुँका उद्यमी

ढाका बुनेर आत्मनिर्भर बन्दै तनहुँका उद्यमी

तनहुँ– आँबुखैरेनी गाउँपालिका–३ की रितु थापा मगर घरधन्दा सकेर ढाका बुन्छिन्। चार वर्षअगाडि ढाका बुनाइसम्बन्धी तीनमहिने तालिम लिएर उनी व्यवसायमा लागेकी हुन्।
ukaalo.com . १८ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

अध्यागमन प्रशासनलाई व्यवस्थित बनाउन अधिकार प्रत्यायोजन

अध्यागमन प्रशासनलाई व्यवस्थित बनाउन अधिकार प्रत्यायोजन

काठमाडौँ– गृह मन्त्रालयले अध्यागमन प्रशासनलाई थप व्यवस्थित र जिम्मेवार बनाउन अध्यागमन विभागलाई अधिकार प्रत्यायोजन गरेको छ।
ukaalo.com . १८ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

मकवानपुरमा कार दुर्घटना: २ जनाको मृत्यु, १ घाइते

मकवानपुरमा कार दुर्घटना: २ जनाको मृत्यु, १ घाइते

मकवानपुर– बकैया गाउँपालिका–१२ चौतारास्थित कान्तिलोकपथमा शनिबार सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। एक जना घाइते भएका छन्।
ukaalo.com . २० घण्टा अघि पूरा समाचार पढ्नुहोस्

अफगानिस्तानमा गोलाबारी: ३ स्पेनी पर्यटकसहित ४ जनाको हत्या  

अफगानिस्तानमा गोलाबारी: ३ स्पेनी पर्यटकसहित ४ जनाको हत्या  

अफगानिस्तानको बामियान प्रान्तमा गोली हानेर तीन स्पेनी पर्यटकसहित चार जनाको हत्या गरिएको छ।
ukaalo.com . २१ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

परिवार नै मूर्तिकला व्यवसायमा, वार्षिक १३ लाखको कारोबार 

परिवार नै मूर्तिकला व्यवसायमा, वार्षिक १३ लाखको कारोबार 

घोराही– दाङका पल्टुराम मगर १२ वर्षदेखि मूर्तिकला व्यवसायमा छन्। आफूमा भएको सीपलाई आयआर्जनसँग जोड्न पाउँदा उहाँ खुशी छन्।
ukaalo.com . २२ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

मुगुका किसान स्याउको बिरुवा उत्पादनमा आत्मनिर्भर, जिल्लाबाहिर बिक्री 

मुगुका किसान स्याउको बिरुवा उत्पादनमा आत्मनिर्भर, जिल्लाबाहिर बिक्री 

मुगु– मुगुमा व्यावसायिक रूपमा स्याउ खेती गर्दै आएका किसानले बिरुवा बेचेर १७ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेका छन्। मुगुका विभिन्न बस्ती सडक सञ्जालमा जोडिएपछि बिरुवा बाहिरी जिल्लामा बिक्री हुन थाले...
ukaalo.com . २४ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

सर्पको उद्धारमा रमेका सुबोध, यसरी समात्छन् सर्प (तस्वीरहरू)

सर्पको उद्धारमा रमेका सुबोध, यसरी समात्छन् सर्प (तस्वीरहरू)

काठमाडौँ– दक्षिणकाली नगरपालिकाका सुबोध आचार्यले चार वर्षदेखि सर्प उद्धार गर्दै आएका छन्। उनले काठमाडौँमा पाइने प्राय सबै प्रजातिका सर्प उद्धार गरेका छन्।

चीनसँगको सीमा टिपतालामा नेपालतर्फबाट पहिलो पटक पुगे गाडी

चीनसँगको सीमा टिपतालामा नेपालतर्फबाट पहिलो पटक पुगे गाडी

ताप्लेजुङ– छिमेकी मुलुक चीन र भारतलाई जोड्ने नेपालको सबैभन्दा छोटो दूरीको नाका टिपतालामा पहिलो पटक नेपालतर्फका गाडी पुगेका छन्।

‘हजुरआमाका कथा’मा छुटेका कथा

‘हजुरआमाका कथा’मा छुटेका कथा

जूनकिरी नारीवादी पुस्तकालय (वसन्तपुर, काठमाडौँ)ले गत मार्चमा सञ्चालन गरेको ‘दृष्टि: राइटिङ् लाइक अ फेमिनिस्ट’ लेखन कार्यशालामा ‘हजुरआमाको कथा’ पुस्तक पढ्ने अवसर जुट्यो। २०७६ सालमा अक्षर क्रियसन प्र...

गोरखामा पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु

गोरखामा पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु

गोरखा– गोरखामा छुट्टाछुट्टै स्थानमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ।

यस्तो रहनेछ शनिबारको मौसम

यस्तो रहनेछ शनिबारको मौसम

काठमाडौँ– नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

विद्यार्थीविहीन विद्यालयमा ४ शिक्षक

विद्यार्थीविहीन विद्यालयमा ४ शिक्षक

बागलुङ– सुनसान गाउँ, वरपर केही घर, चारैतिर बढ्दै गरेको झाडी। त्यही झाडी छेउमा दुई जीर्ण भवन छन्। खिया लागेका जस्ताले छाएको छानो। मक्किएका झ्याल ढोका। लेखिएको भित्ते लेखन र झ्यालमा अड्याएर राखिएको झ...

कोशी मन्त्रिपरिषद् १० सदस्यीय बन्यो, थपिए ५ मन्त्री र २ राज्यमन्त्री

कोशी मन्त्रिपरिषद् १० सदस्यीय बन्यो, थपिए ५ मन्त्री र २ राज्यमन्त्री

काठमाडौँ– कोशी प्रदेश सरकार विस्तार भएको छ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका हुन्।

रफाहमा संयम हुन इजरायललाई १३ देशको आग्रह

रफाहमा संयम हुन इजरायललाई १३ देशको आग्रह

परम्परागत रूपमा इजरायलका समर्थक देशसहित १३ पश्चिमी मुलुकले शुक्रबार इजरायललाई रफाहमा ठूलो स्तरको आक्रमण नगर्न अपिल गरे‍का छन्।

मधेश प्रदेशका ४ जिल्लाको सीमा नाका ३ दिन बन्द रहने

मधेश प्रदेशका ४ जिल्लाको सीमा नाका ३ दिन बन्द रहने

जनकपुरधाम– भारतीय सीमासँग जोडिएका मधेश प्रदेशका चार जिल्लाका सीमा नाका शुक्रबार राति १२ बजेदेखि तीन दिनका लागि बन्द रहने भएका छन्।

मुग्लिन–पोखरा सडक: पूर्वी खण्डको थपियो १५५ दिन म्याद

मुग्लिन–पोखरा सडक: पूर्वी खण्डको थपियो १५५ दिन म्याद

तनहुँ– निर्माणाधीन मुग्लिन–पोखरा सडक योजनाअन्तर्गत पूर्वी खण्डको म्याद १५५ दिन थप भएको छ। तनहुँको आँबुखैरेनीबाट जामुनेसम्मको निर्माण म्याद गत वैशाख २ गते सकिएको थियो।

सडक व्यवसायीको व्यवस्थापन कार्ययोजना १५ दिनभित्र पेस गर्नू : सर्वोच्च

सडक व्यवसायीको व्यवस्थापन कार्ययोजना १५ दिनभित्र पेस गर्नू : सर्वोच्च

काठमाडौँ– सर्वोच्च अदालतले सडक व्यवसायको व्यवस्थापन र रोजगारीका वैकल्पिक उपायसहितको समन्वयात्मक कार्ययोजना १५ दिनभित्र पेस गर्न तीनै तहका सरकारलाई आदेश दिएको छ। शुक्रबार शारङ्गा सुवेदी र टेकप्रसाद ...

‘नेपालले अब गाडी बनाउनुभन्दा एआईमा लगानी बढाउनु उत्तम’

‘नेपालले अब गाडी बनाउनुभन्दा एआईमा लगानी बढाउनु उत्तम’

दैनिक दुई हजारभन्दा बढी नेपालीले देश छाड्ने गरेका छन्। विश्वभरि छरिए पनि नेपालीको वैदेशिक गन्तव्य मूलतः खाडी मुलुक, अस्ट्रेलिया, अमेरिका र युरोपेली देश हुन्। विदेश जाने विभिन्न बाध्यता र कारण छन्, ...

जलवायु अनुकूलन कार्यक्रम कार्यान्वयन गर्न १३ मिलियन युरो अनुदान स्वीकार

जलवायु अनुकूलन कार्यक्रम कार्यान्वयन गर्न १३ मिलियन युरो अनुदान स्वीकार

काठमाडौँ– सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका लागि फिनल्यान्ड सरकारबाट प्राप्त हुने १३ मिलियन युरो अनुदान सहायता स्वीकार गर्ने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ...

माइनस २४ डिग्री सेल्सियस तापक्रममा ककटेल पार्टी

माइनस २४ डिग्री सेल्सियस तापक्रममा ककटेल पार्टी

अन्वेषकहरूको एक समूहले उत्तरी ध्रुवमा पुगेर ककटेल पार्टीको आयोजना गरेको छ। पाँच जनाको समूहले क्यानडाको उत्तरी भेगमा बरफमा परिणत भएको सुमेरु महासागरमाथि माइनस २४ डिग्री सेल्सियस तापक्रममा कक्टेल पार...

विद्यार्थी मृत भेटिएपछि पटनाको एक विद्यालयमा आगजनी

विद्यार्थी मृत भेटिएपछि पटनाको एक विद्यालयमा आगजनी

भारतको बिहारको राजधानी पटनास्थित एक विद्यालय परिसरको ट्यांकीभित्र एक विद्यार्थीको शव फेला परेपछि शुक्रबार बिहान आक्रोशित भिडले विद्यालयमा आगो लगाएको प्रहरीले जनाएको छ।

कर्जा बढाउन सहयोग पुग्ने गरी राष्ट्र बैंकले गर्‍यो नीतिगत व्यवस्था

कर्जा बढाउन सहयोग पुग्ने गरी राष्ट्र बैंकले गर्‍यो नीतिगत व्यवस्था

काठमाडौँ– बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा जाने कर्जा प्रवाहमा शिथिलता आएपछि यसलाई बढाउन सहयोग पुग्ने गरी नेपाल राष्ट्र बैंकले केही नीतिगत व्यवस्थामा परिवर्तन गरेको छ।

प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित

प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित

काठमाडौँ– प्रतिनिधिसभाको शुक्रबारका लागि बोलाइएको बैठक बस्दै नबसी आइतबारसम्मका लागि स्थगन भएको छ। शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको बैठक तयारी नपुगेको भन्दै सभामुख देवराज घिमिरेले दिउँसो २ बजेस...

खुकुरी प्रहरी गरी घाइते बनाएको आरोपमा १० जना पक्राउ

खुकुरी प्रहरी गरी घाइते बनाएको आरोपमा १० जना पक्राउ

काठमाडौँ– कीर्तिपुर नगरपालिका–१० नयाँबजार बस्ने २४ वर्षीय साजिस श्रेष्ठलाई खुकुरी प्रहार गरी फरार रहेका १० जनालाई प्रहरीले पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ।

राष्ट्रियसभामा कांग्रेसको अवरोध, बैठक आइतबारसम्म स्थगन

राष्ट्रियसभामा कांग्रेसको अवरोध, बैठक आइतबारसम्म स्थगन

काठमाडौँ– राष्ट्रियसभाको शुक्रबारको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि स्थगित भएको छ।

महिला क्रिकेट: बागमतीलाई हराउँदै सुदूरपश्चिम फाइनलमा 

महिला क्रिकेट: बागमतीलाई हराउँदै सुदूरपश्चिम फाइनलमा 

काठमाडौँ– सुदूरपश्चिम प्रदेश ललितपुर मेयर कप राष्ट्रिय महिला टी२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

तोलामा ७०० रुपैयाँ घट्यो सुनको मूल्य

तोलामा ७०० रुपैयाँ घट्यो सुनको मूल्य

काठमाडौँ– स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा सामान्य गिरावट आएको छ। बिहीबार हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य आज तोलामा ७०० रुपैयाँ घटेको हो।

भारतको लोकसभा निर्वाचन: जनकपुर–जयनगर रेल ७२ घण्टा बन्द हुने 

भारतको लोकसभा निर्वाचन: जनकपुर–जयनगर रेल ७२ घण्टा बन्द हुने 

जनकपुर– भारतमा हुन गइरहेको लोकसभा निर्वाचनका कारण जनकपुर–जयनगर रेलसेवा शनिबारदेखि तीन दिन बन्द हुने भएको छ।
लोकप्रिय
View All
समाचार श्रोतहरू
Person बीबीसी नेपाली
Person अनलाइन खबर
Person रातोपाटी
Person अन्नपूर्ण पोस्ट
Person खबरहब
Person लोकान्तर
Person बाह्रखरी
Person सेतोपाटी
Person उज्यालो अनलाइन
Person हिमालखबर
Person इकागज
Person न्युज 24
Person नेपाल समाचारपत्र
Person मेरो संसार
Person नेपाल लाईभ
Person देश सञ्चार
Person बिजमाण्डू
Person कारोबार
Person पहिलो पोस्ट
Person आर्थिक अभियान
Person नेपाली पैसा
Person स्वास्थ्य खबरपत्रिका
Person आइसिटी समाचार
Person रिपोर्टर्स नेपाल
Person राजधानी
Person थाहा खबर
Person इमेज खबर
Person आजको अर्थ
Person सरल पत्रिका
Person नेपाल खबर
Person रातोपाटी | अंग्रेजी
Person नेपालीपत्र
Person हाम्रा कुरा
Person केन्द्रविन्दु
Person फरक धार
Person आर्थिक न्यूज
Person टेकलेख
Person हाम्रो खेलकुद
Person काठमाडौं प्रेस
Person नेपाल घटना
Person खबरहब | अंग्रेजी
Person सुत्र न्यूज
Person पालिका खबर
Person आकार पोस्ट
Person हलोखबर
Person रिपोर्टर्स नेपाल | अंग्रेजी
Person शिलापत्र
Person कलाकर्मी
Person द राइजिङ्ग नेपाल
Person मेरो लाइफस्टाइल
Person नेपालहोम्स
Person न्यूजपोलार
Person बिश्व खबर
Person देखापढी
Person नेपाल टेलिभिजन
Person अर्थ सरोकार
Person अर्थ संसार
Person महेन्द्रनगर पोष्ट
Person काठमाण्डौपाटी
Person कर्पोरेट नेपाल
Person मकालु खबर | अंग्रेजी
Person नयाँ पत्रिका
Person Neplays
Person दैनिक अनलाइन
Person क्यानडानेपाल
Person The Kathmandu Post
Person डिसी नेपाल
Person लोकान्तर | अंग्रेजी
Person लगानी सूत्र
Person टेकपाना
Person खरीबोट
Person emountaintv
Person उकेरा
Person नेपाल वाच
Person मकालु खबर
Person टेकसाथी
Person GadgetFrame
Person गोरखापत्र
Person नयाँ पेज
Person नेपाल समय
Person कान्तिपुर
Person नेपाल न्यूज
Person नेपाल प्रेस
Person नेपालबहस
Person सेतोपाटी | अंग्रेजी
Person अनलाइन खबर | अंग्रेजी
Person नेपाल पेज
Person नेपाल भ्यूज
Person जन आस्था
Person लोकपथ
Person अर्थ-डबली
Person उकालो
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.