Latest News | हाम्रो नेपाली पात्रो | Hamro Nepali Patro
Search Result for X
News Source
अनलाइन खबर

बार कार्यदलको प्रतिवेदन : सर्वोच्च अदालतको क्षेत्राधिकार घटाउनुपर्छ

बार कार्यदलको प्रतिवेदन : सर्वोच्च अदालतको क्षेत्राधिकार घटाउनुपर्छ

६ जेठ, काठमाडौं । न्यायपालिकाको पुनर्संरचनाबारे नेपाल बार एशोसिएसनले गठन गरेको कार्यदलले सर्वोच्च अदालतको क्षेत्राधिकार हटाउनुपर्ने प्रस्ताव गरेको छ । सेवाग्राहीलाई छिटो, छरितो र समयमै सहज न्याय प...
onlinekhabar.com . २१ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

चाबहिल चोकका घरमा काठमाडौं महानगरले चलायो डोजर

चाबहिल चोकका घरमा काठमाडौं महानगरले चलायो डोजर

६ जेठ, काठमाडौं । गौशाला चोकमा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरहरुमा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ । सडक किनारमा अतिक्रमण गरी बनाइएका घर तथा पसलहरुमा महानगरपालिकाले आज बिहान डोजर चलाएको...
onlinekhabar.com . २६ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

कांग्रेसको आह्वानमा विपक्षी दलहरुको बैठक बस्दै

कांग्रेसको आह्वानमा विपक्षी दलहरुको बैठक बस्दै

६ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विपक्षी दलहरुको बैठक बोलाएका छन् । आजको प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरुको साझा प्रस्तुतिबारे छलफल गर्न देउवाले विपक्षी दलका नेताहरुको...
onlinekhabar.com . ३३ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

बार कार्यदलको सुझाव : प्रधानन्यायाधीशलाई संवैधानिक परिषद्‌बाट अलग गरौं, संसदीय सुनुवाइ हटाऔं

बार कार्यदलको सुझाव : प्रधानन्यायाधीशलाई संवैधानिक परिषद्‌बाट अलग गरौं, संसदीय सुनुवाइ हटाऔं

६ जेठ, काठमाडौं । नेपाल बार एसोसिएसनले गठन गरेको कार्यदलले संवैधानिक परिषद्‌बाट प्रधानन्यायाधीशको भूमिका अलग गर्नुपर्ने सुझाव दिएको छ । न्यायपालिकाको पुनर्संरचनाबारे अध्ययन गरी सुझाव दिन गठित कार्...
onlinekhabar.com . ५१ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

सभामुख घिमिरेले बोलाए प्रमुख सचेतकहरुको बैठक

सभामुख घिमिरेले बोलाए प्रमुख सचेतकहरुको बैठक

६ जेठ, काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा बैठक सञ्चालनका सम्बन्धमा प्रमुख सचेतकहरुसँग छलफल गर्दैछन् । सभामुख घिमिरेले प्रमुख सचेतकहरुसँगको बैठक बिहान साढे १० बजे आह्वान गरेका हुन् । प...
onlinekhabar.com . १ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक जारी

संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक जारी

६ जेठ, काठमाडौं । सहकारी संस्था ठगीको विषय छानबिन गर्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक जारी छ । बैठक कानुन मन्त्रालयमा बसिरहेको छ । सत्ता र प्रतिपक्ष दलहरुको शनिबार बसेको...
onlinekhabar.com . १ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

धोबीखोलाको बिजुलीबजार क्षेत्रमा सफाइ (तस्वीरहरू)

धोबीखोलाको बिजुलीबजार क्षेत्रमा सफाइ (तस्वीरहरू)

६ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाले बिजुलीबजार पुल क्षेत्रमा धोबीखोला सरसफाइ गरेको छ । वर्षाको बेला पानीको बहाव नथुनियोस् र खोला क्षेत्र पनि सफा देखियोस् भन्ने उद्देश्यले सफाइ गरिएको हो । पह...
onlinekhabar.com . १ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन अपिल

किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन अपिल

६ जेठ, काठमाडौं । सरकारले किर्गीस्तानको राजधानी बिस्केक र वरपरको क्षेत्रमा रहेका नेपाली नागरिकलाई घरभित्रै रहन आग्रह गरेको छ । गत शुक्रबार हिंसात्मक आक्रमण भएपछि त्यहाँको सरकारले बाहिर ननिस्किने अप...
onlinekhabar.com . २ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

बुटवलमा एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु, २ जना घाइते   

बुटवलमा एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु, २ जना घाइते   

६ जेठ, लुम्बिनी । पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल उपमहानगरपालिका-१३ स्थित झोलुङ्गे पुल नजिकै एम्बुलेन्सको ठक्करबाट एकजनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार अर्घाखाँचीबाट बुट...
onlinekhabar.com . २ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक बस्दै

प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक बस्दै

६ जेठ, काठमाडौं । संघीय संसदअन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्नेछ । बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त क...
onlinekhabar.com . २ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

१ देखि ९ कित्ता सेयर बेच्न थप किन्नैपर्ने, तेब्बर शुल्कको मार

१ देखि ९ कित्ता सेयर बेच्न थप किन्नैपर्ने, तेब्बर शुल्कको मार

६ जेठ, काठमाडौं । बिरलै मात्रामा सेयर कारोबार गर्ने निरन्जन पन्थीले गत बुधबार नेपाल पुनर्बीमा कम्पनीको ३ कित्ता सेयर बिक्री गर्नका लागि कारोबार प्रणाली (टीएमएस)बाट अर्डर पोस्ट गरे । यहीं कम्पनीको स...
onlinekhabar.com . २ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

सुदूरपश्चिम प्रदेशमा चारदिने नमूना युवा संसद

सुदूरपश्चिम प्रदेशमा चारदिने नमूना युवा संसद

५ जेठ, धनगढी । विकास विष्टलाई एक वर्षका लागि नमूना मुख्यमन्त्री निर्वाचित गर्दै सुदूरपश्चिम प्रदेश नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय युवा परिषदको सशर्त अनुदानमा सुदूरपश्चि...
onlinekhabar.com . २ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

ट्राफिक प्रहरी जवानको हत्यामा लागूऔषध सेवनकर्तासँगको विवाद जोडियो, ६ जना पक्राउ

ट्राफिक प्रहरी जवानको हत्यामा लागूऔषध सेवनकर्तासँगको विवाद जोडियो, ६ जना पक्राउ

४ जेठ, काठमाडौं । लागूऔषध सेवनकर्ताहरुसँगको विवादमा ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत् प्रहरी जवान युवराज घिमिरे मारिएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । तारकेश्वर नगरपालिका—...
onlinekhabar.com . २ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी-घुम्ती मार्ग १६ दिन बन्द   

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी-घुम्ती मार्ग १६ दिन बन्द   

६ जेठ, तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली-जामुनेको वैकल्पिक मार्ग घुम्ती-रानीटारीखण्ड १६ दिनसम्म बन्द हुने भएको छ । स्तरोन्नतिका काम भइरहेकाले आजदेखि यही जेठ २१ गतेसम्म बाटो पूर...
onlinekhabar.com . ३ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

ललितपुर आगलागी : सञ्जय गिरी पनि रहेनन्, एकै परिवारका ४ सदस्य बिते

ललितपुर आगलागी : सञ्जय गिरी पनि रहेनन्, एकै परिवारका ४ सदस्य बिते

६ जेठ, काठमाडौं । ललितपुर महानगरपालिका–१७ स्थित एक टहरोमा आगलागीमा परी मृत्यु हुनेको संख्या चार पुगेको छ । दुई छोरी र आमापछि बुवाको पनि मृत्यु भएकाले मृतकको संख्या ४ पुगेको हो । मोबिल भण्डार गरिएक...
onlinekhabar.com . ३ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

न्युयोर्कमा आज नेपाल डे परेड

न्युयोर्कमा आज नेपाल डे परेड

६ जेठ, न्युयोर्क । अमेरिकाको न्युयोर्कमा नेपाल डे परेड गरिने भएको छ । गैरआवासीय नेपाली संघ, अमेरिका न्युयोर्क च्याप्टरको मूल आयोजना तथा स्थानीय नेपाली संघसंस्थाहरुको सहभागितामा आइतबार म्यानहाटन सहर...
onlinekhabar.com . ४ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

सहकारी ठगी प्रकरण संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक बस्दै

सहकारी ठगी प्रकरण संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक बस्दै

६ जेठ, काठमाडौं । सहकारी संस्था ठगीको विषय छानबिन गर्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन दलहरु प्रयासमा छन् । त्यसका लागि आज बिहान साढे ८ बजे कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक बस्दै छ ।...
onlinekhabar.com . ४ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

रास्वपा सुदूरपश्चिमले पर्यटन प्रवद्र्धन र छाउपडी कुप्रथाविरुद्धको अभियान चलाउने

रास्वपा सुदूरपश्चिमले पर्यटन प्रवद्र्धन र छाउपडी कुप्रथाविरुद्धको अभियान चलाउने

६ जेठ, धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेश समितिले पर्यटन प्रवद्र्धन र छाउपडीविरुद्धको अभियान चलाउने भएको छ । अछामको प्रमुख पर्यटकीय स्थल रामारोशन ताल क्षेत्रमा शनिबार ब...
onlinekhabar.com . ४ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

यस्तो देखियो मिस नेपालको काठमाडौं अडिसन (तस्वीर)

यस्तो देखियो मिस नेपालको काठमाडौं अडिसन (तस्वीर)

काठमाडौं । मिस नेपाल २०२४ को देशब्यापी अडिसन सम्पन्न भएको छ । शनिबार ललितपुरको हिमालय होटलमा १२६ सुन्दरीले अडिसन दिए । यसअघि सातै प्रदेशका प्रमुख सहर पोखरा, बिर्तामोड, इटहरी, वीरगञ्ज, चितवन, भैरहव...
onlinekhabar.com . १५ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

बाँकेको जमुनाहा नाका आज रातिदेखि २ दिन बन्द हुने

बाँकेको जमुनाहा नाका आज रातिदेखि २ दिन बन्द हुने

५ जेठ, नेपालगञ्ज । बाँकेको नेपाल–भारत जमुनाहा नाका शनिबारदेखि दुई दिनका लागि बन्द हुने भएको छ । भारतको उत्तरप्रदेश राज्यको बहराइच जिल्लामा हुन लागेको लोकसभा निर्वाचनका लागि सीमानाका आज राति साढे १...
onlinekhabar.com . १५ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

संसदीय छानबिन समितिको टीओआर बनाउन कार्यदल गठन, भोलि बिहान बैठक

संसदीय छानबिन समितिको टीओआर बनाउन कार्यदल गठन, भोलि बिहान बैठक

५ जेठ, काठमाडौं । सहकारीको वचत रकम अपचलनबारे छानबिन गर्न गठन हुने संसदीय समितिको कार्यादेश (टीओआर) बनाउन कार्यदल गठन गरिएको छ । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धन र नेपा...
onlinekhabar.com . १५ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

प्रबल गुरुङको डिजाइनमा कियारा आडवाणीको कान्स डेब्यु (तस्वीर)

प्रबल गुरुङको डिजाइनमा कियारा आडवाणीको कान्स डेब्यु (तस्वीर)

काठमाडौं । बलिउड अभिनेत्री कियारा आडवाणीले नेपालीमूलका अमेरिकी फेसन डिजाइनर प्रबल गुरुङको डिजाइनमा कान्स डेब्यु गरेकी छन् । गुरुङले डिजाइन गरेको शरद ऋतुको आकर्षक पहिरनमा कियारालाई देख्न सकिन्छ । ग...
onlinekhabar.com . १५ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

सत्तारुढ गठबन्धन र कांग्रेसबीच संसदीय छानबिन समिति गठन गर्ने सहमति

सत्तारुढ गठबन्धन र कांग्रेसबीच संसदीय छानबिन समिति गठन गर्ने सहमति

५ जेठ, काठमाडौं । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबीच सहकारी ठगीका विषयमा छानबिन गर्न संसदीय समिति गठन गर्ने सहमति भएको छ । यद्यपि उक्त समितिको कार्यादेश के हुने भन्ने विषयमा दल...
onlinekhabar.com . १६ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

राजेन्द्र महतोको मुक्ति क्रान्तिले गर्‍यो दोस्रो चरणको आन्दोलन घोषणा

राजेन्द्र महतोको मुक्ति क्रान्तिले गर्‍यो दोस्रो चरणको आन्दोलन घोषणा

५ जेठ, काठमाडौं । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिले दोस्रो चरणको संघर्षको कार्यक्रम घोषणा गरेको छ । मुक्ति क्रान्तिले पहिलो चरणमा काठमाडौंमा गत फागुन १४ र १५ गते अगुवा कार्यकर्ता...
onlinekhabar.com . १६ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

‘आचार्य’ फिल्ममा भजन शिरोमणीको निधनपछिका दृश्य पनि हेर्न पाइने

‘आचार्य’ फिल्ममा भजन शिरोमणीको निधनपछिका दृश्य पनि हेर्न पाइने

काठमाडौं । वरिष्ठ संगीतकार तथा गायक भक्तराज आचार्यको बायोपिक फिल्म ‘आचार्य’ असार ७ गतेदेखि प्रदर्शनमा आउने भएको छ । शनिबार आयोजित पत्रकार सम्मेलनमा यसको स्वदेश र विदेशको प्रदर्शन मितिको घोषणा गरियो...
onlinekhabar.com . १६ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

‘कालो कालो कपालमा खैरो कलर’ भन्दै नाचिन् प्रियंका

‘कालो कालो कपालमा खैरो कलर’ भन्दै नाचिन् प्रियंका

काठमाडौंँ । प्रियंका कार्की अभिनित रोमान्टिक गीत ‘कालो कालो कपालमा खैरो कलर लाकी’ सार्वजनिक गरिएको छ । राजनराज सिवाकोटीको शब्द, संगीत, स्वर रहेको गीतमा सिवाकोटीलाई गायनमा गायिका मिलन नेवारले साथ दि...
onlinekhabar.com . १६ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

गौतमलाई छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार प्रदान

गौतमलाई छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार प्रदान

काठमाडौं । पत्रकार महासंघ मकवानपुर शाखाका अध्यक्ष मणिराज गौतम १५ औँ डी सिने अवार्डमा पुरस्कृत भएका छन् । शुक्रबार आयोजित समारोहमा उनलाई नगद १५ हजार रुपैयाँसहित ‘छायाँछवि चलचित्र पत्रकारिता पुरस्का...
onlinekhabar.com . १७ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवकको मृत्यु   

तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवकको मृत्यु   

५ जेठ, तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका–२ बट्टारस्थित सुलेरहमा शनिबार पौडी खेल्ने क्रममा डुबेर दुई युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बन्दीपुर गाउँपालिका–६ बस्ने २० वर्षीय व...
onlinekhabar.com . १७ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

बागमतीका ३ संसदीय समितिमा सभापति चयन

बागमतीका ३ संसदीय समितिमा सभापति चयन

५ वैशाख, हेटौंडा । बागमती प्रदेशसभाका तीन वटा संसदीय समितिको सभापति चयन भएका छन् । शनिवार भएको निर्वाचनबाट प्रदेश मामिला, सार्वजनिक लेखा र शिक्षा स्वास्थ्य तथा कृषि समितिका सभापति सर्वसम्मत रुपमा ...
onlinekhabar.com . १७ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

बालुवाटारमा सत्तारुढ दल र कांग्रेसबीच छलफल सुरु

बालुवाटारमा सत्तारुढ दल र कांग्रेसबीच छलफल सुरु

५ जेठ, काठमाडौं । संसदको गतिरोध अन्त्यको विषयमा छलफल गर्न सत्तारुढ दल र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबीच छलफल सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारी निवास बालुवाटारमा सुरु...
onlinekhabar.com . १८ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

ठेक्का लिएको ६ वर्षपछि दिक्तेल-खानीडाँडा-आहाले सडक कालोपत्र

ठेक्का लिएको ६ वर्षपछि दिक्तेल-खानीडाँडा-आहाले सडक कालोपत्र

५ जेठ, खोटाङ । कालोपत्रको ठेक्का लिएको छ वर्षपछि दिक्तेल-खानीडाँडा-आहाले सडकको कामले गति लिएको छ । सदरमुकाम दिक्तेल बजारबाट पूर्वी तराई जोड्ने यो सडक विसं २०७६ चैत ७ गतेसम्ममा कालोपत्र गर्नेगरी याक...
onlinekhabar.com . १९ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

भेरी करिडोरको तल्नुबगरमा बेलिब्रिज सञ्चालन

भेरी करिडोरको तल्नुबगरमा बेलिब्रिज सञ्चालन

५ जेठ, डोल्पा । त्रिदेशीय व्यापारिक सडक भेरी करिडोरको प्रमुख पूर्वाधारका रुपमा रहेको तल्नुबगर ‘बेलिब्रिज’ सञ्चालनमा आएको छ । जाजरकोटको नलगाड नगरपालिका-१२ र रुकुमपश्चिमको आठबीसकोट नगरपालिकाको अनाह ...
onlinekhabar.com . १९ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

बूढीगण्डकी सरोकारवाला भन्छन् : कम्पनी बनाएपछि काम ठप्पै भयो

बूढीगण्डकी सरोकारवाला भन्छन् : कम्पनी बनाएपछि काम ठप्पै भयो

५ वैशाख, गोरखा । बूढीगण्डकी जलविद्युत कम्पनी स्थापनापछि झन् आयोजना अनिश्चित भएको भन्दै सरोकारवालाले चिन्ता जनाएका छन् । ३ साउनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बूढीगण्डकी जलविद्युत कम्पनीक...
onlinekhabar.com . १९ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

कोरियाबाट फर्केर माछापालन र रिसोर्ट

कोरियाबाट फर्केर माछापालन र रिसोर्ट

५ जेठ, गलकोट (बागलुङ) । बागलुङ नगरपालिका-४ निरयघाटमा १४ रोपनी जग्गामा लक्ष्मण पुनको एग्रो रिसोर्ट छ । बागलुङको काठेखोला गाउँपालिका-८ लेखानी घर भई बागलुङ बजार बस्ने पुनले विगत छ वर्षदेखि रिसोर्टसँग...
onlinekhabar.com . २० घण्टा अघि पूरा समाचार पढ्नुहोस्

हामी त खाली तमासा हेरेर बस्ने हो : माधव नेपाल

हामी त खाली तमासा हेरेर बस्ने हो : माधव नेपाल

५ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय राजनीतिमा आफूहरु तमासा हेरेर बस्ने अवस्थामा रहेको बताएका छन् । शनिबार नेकपा माओवादी केन्द्रको प...
onlinekhabar.com . २० घण्टा अघि पूरा समाचार पढ्नुहोस्

जति पटक लिनुपरे पनि विश्वासको मत पाउँछु : प्रचण्ड प्रधानमन्त्री

जति पटक लिनुपरे पनि विश्वासको मत पाउँछु : प्रचण्ड प्रधानमन्त्री

५ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चौथो पटक पनि आफूले विश्वासको मत पाउनेमा ढुक्क रहेको बताएका छन् । शनिबार नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पुस्तक ...
onlinekhabar.com . २० घण्टा अघि पूरा समाचार पढ्नुहोस्

१०२ वर्षको उमेरमा आँखाको ज्योति फर्किएपछि…

१०२ वर्षको उमेरमा आँखाको ज्योति फर्किएपछि…

५ जेठ, काठमाडौं । खोटाङको दिप्रुङचुइचम्पा गाउँपालिका-७ टेम्माका सहरमान विश्वकर्माको दुवै आँखाको दृष्टि ९८ वर्ष उमेर पुगेपछि कमजोर हुँदै गयो । बढ्दो उमेरसँगै आँखा पनि कमजोर भएको होला भन्ने लागेर उनल...
onlinekhabar.com . २१ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

सरकारले अध्यादेशबाट बजेट ल्याउन सक्ने कांग्रेसको आशंका

सरकारले अध्यादेशबाट बजेट ल्याउन सक्ने कांग्रेसको आशंका

५ जेठ, काठमाडौं । राजनीतिक दलसम्बन्धी संशोधन विधेयक संसदबाट फिर्ता लिने र विश्वको मत लिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तयारी नेपाली कांग्रेस सशंकित भएको छ । उसले प्रधानमन्त्रीले ७ जेठमा व...
onlinekhabar.com . २१ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

ललितपुर मेयर्स वुमन्स कपको उपाधिमा एपीएफको ह्याट्रिक, सुदूरपश्चिम २ रनले पराजित

ललितपुर मेयर्स वुमन्स कपको उपाधिमा एपीएफको ह्याट्रिक, सुदूरपश्चिम २ रनले पराजित

५ जेठ, काठमाडौं । एपीएफले ललितपुर मेयर्स वुमन्स टी-२० कपको उपाधिमा ह्याट्रिक गरेको छ । त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा सुदूरपश्चिमविरुद्ध २ रनको रोमाञ्चक जित निकाल्दै एपीएफले उपाधिमा ह्याट्रिक...
onlinekhabar.com . २२ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

बागमतीमा प्रदेशसभामा विशेषाधिकार समिति गठन

बागमतीमा प्रदेशसभामा विशेषाधिकार समिति गठन

४ जेठ, हेटाैंडा । बागमती प्रदेशसभा बैठकले विशेषाधिकार समिति गठन गरेकाे छ । शनिबार बसेकाे प्रदेशसभा बैठकले प्रदेशसभा नियमावली, २०७४ ले व्यवस्था गरेअनुसार विशेषाधिकार समिति गठन भएकाे हाे । माओवादी क...
onlinekhabar.com . २२ घण्टा अघि पूरा समाचार पढ्नुहोस्
लोकप्रिय
View All
समाचार श्रोतहरू
Person बीबीसी नेपाली
Person अनलाइन खबर
Person रातोपाटी
Person अन्नपूर्ण पोस्ट
Person खबरहब
Person लोकान्तर
Person बाह्रखरी
Person सेतोपाटी
Person उज्यालो अनलाइन
Person हिमालखबर
Person इकागज
Person न्युज 24
Person नेपाल समाचारपत्र
Person मेरो संसार
Person नेपाल लाईभ
Person देश सञ्चार
Person बिजमाण्डू
Person कारोबार
Person पहिलो पोस्ट
Person आर्थिक अभियान
Person नेपाली पैसा
Person स्वास्थ्य खबरपत्रिका
Person आइसिटी समाचार
Person रिपोर्टर्स नेपाल
Person राजधानी
Person थाहा खबर
Person इमेज खबर
Person आजको अर्थ
Person सरल पत्रिका
Person नेपाल खबर
Person रातोपाटी | अंग्रेजी
Person नेपालीपत्र
Person हाम्रा कुरा
Person केन्द्रविन्दु
Person फरक धार
Person आर्थिक न्यूज
Person टेकलेख
Person हाम्रो खेलकुद
Person काठमाडौं प्रेस
Person नेपाल घटना
Person खबरहब | अंग्रेजी
Person सुत्र न्यूज
Person पालिका खबर
Person आकार पोस्ट
Person हलोखबर
Person रिपोर्टर्स नेपाल | अंग्रेजी
Person शिलापत्र
Person कलाकर्मी
Person द राइजिङ्ग नेपाल
Person मेरो लाइफस्टाइल
Person नेपालहोम्स
Person न्यूजपोलार
Person बिश्व खबर
Person देखापढी
Person नेपाल टेलिभिजन
Person अर्थ सरोकार
Person अर्थ संसार
Person महेन्द्रनगर पोष्ट
Person काठमाण्डौपाटी
Person कर्पोरेट नेपाल
Person मकालु खबर | अंग्रेजी
Person नयाँ पत्रिका
Person Neplays
Person दैनिक अनलाइन
Person क्यानडानेपाल
Person The Kathmandu Post
Person डिसी नेपाल
Person लोकान्तर | अंग्रेजी
Person लगानी सूत्र
Person टेकपाना
Person खरीबोट
Person emountaintv
Person उकेरा
Person नेपाल वाच
Person मकालु खबर
Person टेकसाथी
Person GadgetFrame
Person गोरखापत्र
Person नयाँ पेज
Person नेपाल समय
Person कान्तिपुर
Person नेपाल न्यूज
Person नेपाल प्रेस
Person नेपालबहस
Person सेतोपाटी | अंग्रेजी
Person अनलाइन खबर | अंग्रेजी
Person नेपाल पेज
Person नेपाल भ्यूज
Person जन आस्था
Person लोकपथ
Person अर्थ-डबली
Person उकालो
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.