Latest News | हाम्रो नेपाली पात्रो | Hamro Nepali Patro
Search Result for X
News Source
नेपाल टेलिभिजन

सहकारी ठगी विषयमा छानबिन गर्न गठित संसदिय समितिको बैठक जारी

सहकारी ठगी विषयमा छानबिन गर्न गठित संसदिय समितिको बैठक जारी

काठमाडौं- सहकारी ठगीका विषयमा छानबिन गर्न गठित संसदिय समितिको बैठक अहिले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा जारी छ । बैठकमा हिजो गठन गरिएको संसदिय समितिको कार्यादेश टीओआर टुंगो लगाउनेछ । स...
nepaltvonline.com . ५१ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह

किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह

काठमाडौँ- सरकारले किर्गीस्तानको राजधानी बिस्केक र वरपरको क्षेत्रमा रहेका नेपाली नागरिकलाई घरभित्रै रहन आग्रह गरेको छ । गत शुक्रबार त्यहाँ भएको हिंसात्मक आक्रमणको सन्दर्भमा सरकारले त्यस्तो आग्रह गरे...
nepaltvonline.com . १ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु, दुईजना घाइते

एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु, दुईजना घाइते

लुम्बिनी- पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल उपमहानगरपालिका-१३ स्थित झोलुङ्गे पुल नजिकै एम्बुलेन्सको ठक्करबाट एकजनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार अर्घाखाँचीबाट बुटवलतर्फ ब...
nepaltvonline.com . १ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

बगरमा सागसब्जी फलाएर आकर्षक आम्दानी गर्दै पाँच सय किसान

बगरमा सागसब्जी फलाएर आकर्षक आम्दानी गर्दै पाँच सय किसान

कञ्चनपुर- कञ्चनपुरको लालझाडी गाउँपालिका–४ डाँगाजाईँकी मन्तोरा रानाको दुई बिघा जमिनमध्ये पाँच कट्ठामात्र बाँकी छ । एक बिघा १० कट्ठा दोदा नदीले कटान गरेर बगरमा परिणत गरेको छ । रानाको परिवारका सदस्यल...
nepaltvonline.com . ३ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

‘सुपरसोनिक एक्स-५९’ विमानको पहिलो उडानको तयारी

‘सुपरसोनिक एक्स-५९’ विमानको पहिलो उडानको तयारी

अमेरिकी राष्ट्रिय एयरोनटिक्स र स्पेस एडमिनिस्ट्रेशन (नासा) को ‘सुपरसोनिक एक्स–५९’ विमानले पहिलो उडानको लागि सम्पूर्ण तयारी पूरा गरेको छ । नासाका स्वतन्त्र विशेषज्ञहरू मिलेर बनेको उडान तयारी समीक्ष...
nepaltvonline.com . ३ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

गाजापट्टिमा युद्धपछिको योजना बनाउन नेतान्याहुलाई आफ्नै मन्त्रिको तीव्र दवाव

गाजापट्टिमा युद्धपछिको योजना बनाउन नेतान्याहुलाई आफ्नै मन्त्रिको तीव्र दवाव

इजरायली युद्ध मन्त्रिपरिषदका सदस्य बेन्नी गान्ट्जले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजापट्टीको लागि युद्धपछिको योजना नबनाए राजीनामा दिने धम्की दिनुभएको छ । मन्त्री गान्ट्जले गाजामा हमास शासन...
nepaltvonline.com . ३ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

कोशी र वागमती प्रदेशका केही ठाउँमा हल्का देखि मध्यम वर्षा

कोशी र वागमती प्रदेशका केही ठाउँमा हल्का देखि मध्यम वर्षा

काठमाडौँ- हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले कोशी, मधेस र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा मौस...
nepaltvonline.com . ४ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी-घुम्ती मार्ग १६ दिन बन्द

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी-घुम्ती मार्ग १६ दिन बन्द

तनहुँ- पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड १६ दिनसम्म बन्द हुने भएको छ । स्तरोन्नतिका काम भइरहेकाले आजदेखि यही जेठ २१ गतेसम्म बाटो पूर्ण रुपमा ...
nepaltvonline.com . ४ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

तनहुँमा पौडी खेल्ने क्रममा तीन जनाको मृत्यु

तनहुँमा पौडी खेल्ने क्रममा तीन जनाको मृत्यु

तनहुँ- तनहुँको बन्दिपुर गाउँपालिका वडा नं. २ बट्टारस्थित सुले रहमा पौडी खेल्ने क्रममा शनिवार दुई युवकको डुवेर मृत्यु भएको छ । मृत्यु हुनेहरुमा बन्दिपुर गाउँपालिका वडा नं. ६ तिलारका २० बर्षीय विनोद...
nepaltvonline.com . ४ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

भेरी करिडोरको मुख्य पुर्बाधार तल्नु बेलिब्रिज सञ्चालन

भेरी करिडोरको मुख्य पुर्बाधार तल्नु बेलिब्रिज सञ्चालन

डोल्पा- त्रिदेशीय ब्यापारिक सडक भेरी करिडोरको प्रमुख पुर्बाधारको रुपमा रहेको तल्नुबगर बेलिब्रिज पुल सञ्चालनमा आएको छ । जाजरकोटको नलगाड नगरपालिका–१२ र रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको अनाह बीचको ...
nepaltvonline.com . ५ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

ठमेलमा खाना तथा हस्तकला मेला

ठमेलमा खाना तथा हस्तकला मेला

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि खाना तथा हस्तकला मेला सुरू भएको छ । ठमेल पर्यटन विकास परिषद्को आयोजनामा काठमाडौँ महानगरपालिका वडा नं २६ स्थित सञ...
nepaltvonline.com . ५ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा

काठमाडौँ- सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा सुविधा उपलब्ध गराउने र यस्तो उद्यममा लगानी प्रवर्द्धन एवम् सहजीकरण गर्ने भएको छ । गत वैशाख २० गतेको मन्त्रिपरिषद् बैठकबाट पारित भई...
nepaltvonline.com . ५ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

सार्वजनिक प्रसारण सेवा विधेयकबारे छलफल

सार्वजनिक प्रसारण सेवा विधेयकबारे छलफल

काठमाडौँ– नेपाल टेलिभिजनलाई सार्वजनिक सेवा प्रसारणमा रुपान्तरण गर्दा यसको स्वामित्व र टेलिभिजनमा आवद्ध सञ्चारकर्मी पत्रकारहरुको सरोकारलाई केन्द्रमा राख्नुपर्ने सुझाव नेपाल टेलिभिजनका सरोकारवालाहरुल...
nepaltvonline.com . १४ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

सत्तारुढ दल र काँग्रेसबीच सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउने सहमति

सत्तारुढ दल र काँग्रेसबीच सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउने सहमति

काठमाडौँ- सत्तारूढ दल र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस बीच सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउने सहमति भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ ‍दल र कांग्रेस नेताहरूब...
nepaltvonline.com . १४ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

न्यायालयमा व्यावसायिक सुधारका प्रशस्त प्रयास भएका छन्ः प्रधानन्यायाधीश

न्यायालयमा व्यावसायिक सुधारका प्रशस्त प्रयास भएका छन्ः प्रधानन्यायाधीश

काठमाडौँ– प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिकाले आफ्नो संवैधानिक दायित्व र जिम्मेवारी इमान्दारीपूर्वक वहन गर्दै आएको बताउनुभएको छ । पूर्वन्यायाधीश फोरम नेपालको आठौँ वार्षिक साधारण...
nepaltvonline.com . १५ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा

संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्न नहुने बताउनुभएको छ । कश्यपप्रसाद पौडेलको कथा सङ्ग्रह ‘आरनको आगो’ विमोचन समारोहमा आज...
nepaltvonline.com . १५ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु

तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु

तनहुँ-तनहुँको बन्दीपुर–२ बट्टारस्थित सुलेरहमा आज पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार बन्दीपुर–६ बस्ने २० वर्षीय विनोद गुरुङ र सोही स्था...
nepaltvonline.com . १५ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

विश्वासको मत लिनु अघि प्रतिपक्षीसँग सहमतिमा पुग्न सत्तारुढ दललाई सभामुखको आग्रह

विश्वासको मत लिनु अघि प्रतिपक्षीसँग सहमतिमा पुग्न सत्तारुढ दललाई सभामुखको आग्रह

काठमाडौँ– प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेल प्रधानमन्त्रीले विश्वासको मत लिनु अघि नै सदन अवरोध खुलाउने गरी प्रतिपक्षीसँग सहमतिमा पुग्न सत्तारुढ दलका नेताहरुलाई आग्रह गर्नु भएको छ । सदनको गतिरो...
nepaltvonline.com . १७ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

वैदेशिक रोजगारीमा गएकाको अधिकार सुरक्षित गर्नुपर्नेमा जोड

वैदेशिक रोजगारीमा गएकाको अधिकार सुरक्षित गर्नुपर्नेमा जोड

काठमाडौँ- नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वैदेशिक रोजगारीमा गएका नेपालीको हकअधिकार सुरक्षित गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपा...
nepaltvonline.com . १८ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

भोलिसम्म राजनीतिक गत्यावरोधले निकास पाउँछ : प्रधानमन्त्री दाहाल

भोलिसम्म राजनीतिक गत्यावरोधले निकास पाउँछ : प्रधानमन्त्री दाहाल

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो राजनीतिक गत्यावरोध निकासको दिशातर्फ अगाडि बढेको बताउनुभएको छ । नेकपा(माओवादी केन्द)को पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आज आयोजित प...
nepaltvonline.com . २० घण्टा अघि पूरा समाचार पढ्नुहोस्

सदनको अवरोध अन्त्यका लागि आज पनि शीर्ष नेताबीच छलफल

सदनको अवरोध अन्त्यका लागि आज पनि शीर्ष नेताबीच छलफल

काठमाडौँ- संसद्मा उत्पन्न अवरोध अन्त्य गर्न शीर्ष राजनीतिक तहमा आज पनि छलफल भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत नेतास...
nepaltvonline.com . २० घण्टा अघि पूरा समाचार पढ्नुहोस्

मकवानपुरमा सवारी दुर्घटना अपडेट : दुईजनाको मृत्यु

मकवानपुरमा सवारी दुर्घटना अपडेट : दुईजनाको मृत्यु

मकवानपुर- जिल्लाको बकैया गाउँपालिका–१२ चौतारास्थित कान्तिलोकपथमाआज बिहान सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छभने एकजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक...
nepaltvonline.com . २० घण्टा अघि पूरा समाचार पढ्नुहोस्

सञ्चार नीतिबारे छलफल गर्न झापामा मिडिया सम्मेलन सुरु

सञ्चार नीतिबारे छलफल गर्न झापामा मिडिया सम्मेलन सुरु

झापा- नेपाल पत्रकार महासङ्घ झापा शाखाको आयोजनामा कनकाई नगरपालिकाको सुरुङ्गामा ‘मिडिया सम्मेलन’ सुरु भएको छ । कोशी प्रदेशका आन्तरिक मामिला तथा योजनामन्त्री राम रानाले सम्मेलनको उद्घाटन गर्नुभयो । क...
nepaltvonline.com . २२ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

संसदीय छानबिन समिति बनाउन प्रधानमन्त्री दाहाल सकरात्मक : नेपाली कांग्रेस

संसदीय छानबिन समिति बनाउन प्रधानमन्त्री दाहाल सकरात्मक : नेपाली कांग्रेस

काठमाडाै‌- सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउनेबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सकारात्मक रहेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बताएको छ। शनिबार प्रधानमन्त्री निवास बालुवाटा...
nepaltvonline.com . २२ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

कान्तिलोकपथ सडकखण्डमा कार दुर्घटना,  तीन जना गम्भिर घाइते 

कान्तिलोकपथ सडकखण्डमा कार दुर्घटना,  तीन जना गम्भिर घाइते 

हेटौंडा- मकवानपुरको बकैया गाउपालिकामा १२ चौतारा कान्तिलोकपथ सडकखण्डमा कार दुर्घटना हुँदा तीन जना गम्भिर घाइते भएका छ्न । ललितपुरबाट हेटौंडातर्फ आउँदै गरेको ग३च ९४७५ नम्बरको टाटा कार बिहान ७:३० बजे...
nepaltvonline.com . २३ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

पर्यटक आकर्षणको केन्द्र बन्दै मुस्ताङको ढुम्बाताल (फोटोफिचर)

पर्यटक आकर्षणको केन्द्र बन्दै मुस्ताङको ढुम्बाताल (फोटोफिचर)

म्याग्दी – हिमालपारीको जिल्ला मुस्ताङ निकै सुन्दर, आकर्षक र मनमोहक छ । यहाँ मार्फा, जोमसोम, कागबेनी, प्रसिद्ध मुक्तिनाथ मन्दिर, लोमान्थाङ, बहुचर्चित कोरला नाका, दामोदरकुण्डलगायत मुस्ताङका प्रमुख प...
nepaltvonline.com . २३ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

बागमती प्रदेशमा विषयगत समितिको सभापति चयन गरिँदै

बागमती प्रदेशमा विषयगत समितिको सभापति चयन गरिँदै

हेटाैडा – बागमती प्रदेशसभाअन्तर्गत विषयगत समितिका सभापतिको नाम आज चयन गरिँदै छ । आज बस्ने प्रदेशसभा बैठकमा सभापतिको नाम निर्णायार्थ प्रस्तुत गरिने भएको छ । विषयगत समितिको सभापति चयन गर्न सभामुख भू...
nepaltvonline.com . २४ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस

काठमाडौँ- नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायब महानिरीक्षक (डिआइजी)मा बढुवाका लागि सिफारिस गरिएको छ । गृह मन्त्रालयको बढुवा समितिको शुक्रबार बसेको बैठकले चार एसएसपीलाई...
nepaltvonline.com . २४ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

मधेश प्रदेशमा सरकार बनाउन विपक्षी दलको छलफल

मधेश प्रदेशमा सरकार बनाउन विपक्षी दलको छलफल

धनुषा- मधेश प्रदेशमा सरकारबाहिर रहेका दलहरूले जनता समाजवादी पार्टी (जसपा) नेपालबाहेकको सरकार बनाउन छलफलाई तीव्र बनाएका छन् । नेकपा (माओवादी केन्द्र) मधेश प्रदेश संसदीय दलका नेता भरतप्रसाद साहले वै...
nepaltvonline.com . १ दिन अघि पूरा समाचार पढ्नुहोस्

चार क्‍वीन्टल प्रतिबन्धित मङ्गुर माछा जफत गरी नष्ट

चार क्‍वीन्टल प्रतिबन्धित मङ्गुर माछा जफत गरी नष्ट

मकवानपुर- सशस्त्र प्रहरी बल १४ नम्बर गण हेड क्वार्टर मकपानपुरले चार क्‍वीन्टल प्रतिबन्धित मङ्गुर माछा जफत गरी नष्ट गरेको छ । सशस्त्र प्रहरी सहायक निरिक्षक जमिरिलाल राउतको कमाण्डमा खटिएको प्रहरी टो...
nepaltvonline.com . १ दिन अघि पूरा समाचार पढ्नुहोस्

रिडी-तम्घास सडक खण्डको स्तरोन्नतीको काम तीव्र गतिमा हुँदै

रिडी-तम्घास सडक खण्डको स्तरोन्नतीको काम तीव्र गतिमा हुँदै

गुल्मी- गुल्मीको रिडी-तम्घास सडक स्तरोन्नती हुन लागेको छ । सडक ट्याक खुलेको ४३ सालपछि स्तरोन्नती हुन लागेको हो । मदन भण्डारी राजमार्गको गुल्मी खण्डको रिडी–तम्घास देखि राजासम्म सडकको २५ किलोमिटर क्ष...
nepaltvonline.com . १ दिन अघि पूरा समाचार पढ्नुहोस्

बढ्दै बिद्युतीय सवारी साधनको आयात

बढ्दै बिद्युतीय सवारी साधनको आयात

रसुवा- चालु आर्थिक बर्ष ०८०/०८१ को दश महिनामा रसुवागढी नाकाबाट चार हजार सात सय बढी विद्युतीय सवारी साधन आयात भएका छन् । जसमा चार हजार छ सय ७९ विद्युतीय कार रहेको रसुवा भन्सार कार्यालय टिमुरेले जनाए...
nepaltvonline.com . १ दिन अघि पूरा समाचार पढ्नुहोस्

पहिलो पटक टिपताला पुगे नेपालतर्फका स्काभेटर र ट्याक्टर

पहिलो पटक टिपताला पुगे नेपालतर्फका स्काभेटर र ट्याक्टर

ताप्लेजुङ- छिमेकी मुलुक चीन र भारतलाई जोड्ने नेपालको सबैभन्दा छोटो दूरीको नाका टिपतालामा पहिलोपटक नेपालतर्फका गाडी पुगेका छन् । चीनको तिब्बतसँग जोडिएको टिपताला नाकामा आज एउटा स्काभेटर र ट्याक्टर प...
nepaltvonline.com . १ दिन अघि पूरा समाचार पढ्नुहोस्

राजनीतिक खिचातानी र दाउपेचको सिकार बन्यो बजेट अधिवेशन

राजनीतिक खिचातानी र दाउपेचको सिकार बन्यो बजेट अधिवेशन

काठमाडौं- पछिल्लो समय राजनीतिक खिचातानी र दाउपेचको तारो संसद बनेको छ । पहिलो गासमा ढुंगा भने झैं बजेट अधिवेशनको नामले समेत चिनिने संसदको बर्षे अधिवेशन शुरु भएकै दिन विपक्षी नेपाली कांग्रेसले अवरोध ...
nepaltvonline.com . २ दिन अघि पूरा समाचार पढ्नुहोस्

अब संसद्को गतिरोध अन्त्य गरेर अगाडि बढ्नुपर्छः अध्यक्ष ओली

अब संसद्को गतिरोध अन्त्य गरेर अगाडि बढ्नुपर्छः अध्यक्ष ओली

पर्सा- नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १५ गतेभित्रै बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यता भएकाले संसद् अवरुद्ध गर्न नहुने बताउनुभएको छ । नेकपा ...
nepaltvonline.com . २ दिन अघि पूरा समाचार पढ्नुहोस्

दाङमा बस दुर्घटना हुँदा दश जना घाइते

दाङमा बस दुर्घटना हुँदा दश जना घाइते

दाङ- दाङमा बस दुर्घटनामा दश जना यात्रु घाइते भएका छन् । घोराही-तुलसीपुर सडकखण्ड अन्तर्गत बेलझुण्डीमा तुलसीपुरबाट काठमाडौं जाँदै गरेको प्रदेश नं. ३–०१००६ ख ०९७५ नम्वरको बस दुर्घटना हुँदा दश जना यात्...
nepaltvonline.com . २ दिन अघि पूरा समाचार पढ्नुहोस्

द्रुतमार्गको लेनडाँडा सुरुङको ‘ब्रेक थ्रु’

द्रुतमार्गको लेनडाँडा सुरुङको ‘ब्रेक थ्रु’

काठमाडौँ- नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको काठमाडौँ-तराई-मधेस द्रुतमार्ग सडक आयोजनाको लेनडाँडामा एउटा सुरुङ ब्रेक थ्रु भएको छ । आयोजनाको प्याकेज नं.२ को मकवानपुरको बकैया र ग...
nepaltvonline.com . २ दिन अघि पूरा समाचार पढ्नुहोस्

कोशी प्रदेश मन्त्रिमण्डल विस्तार, पाँच मन्त्री र दुई जना राज्यमन्त्री थप

कोशी प्रदेश मन्त्रिमण्डल विस्तार, पाँच मन्त्री र दुई जना राज्यमन्त्री थप

मोरङ- कोशी प्रदेशको मन्त्रिमण्डल विस्तार गरी दश सदस्यीय बनाइएको छ । गत बैशाख २७ गते संविधानको धारा १६८ को उपधारा ५ अनुसार गठन गरिएको हिक्मत कुमार कार्की नेतृत्वको कोशी प्रदेश सरकारमा ५ जना मन्त्री ...
nepaltvonline.com . २ दिन अघि पूरा समाचार पढ्नुहोस्

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने

काठमाडौँ- सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका लागि फिनल्यान्ड सरकारबाट प्राप्त हुने १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकल...
nepaltvonline.com . २ दिन अघि पूरा समाचार पढ्नुहोस्

ट्रक र मोटसाईकल एक आपसमा ठक्कर खाँदा एक जानको मृत्यु

ट्रक र मोटसाईकल एक आपसमा ठक्कर खाँदा एक जानको मृत्यु

धादिङ- पृथ्वी राजमार्गअन्तर्गत गजुरी बजारमा भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाईते भएका छन् । काठमाण्डौबाट मुग्लिनतर्फ जाँदै गरेको ना छ ख २९२० नम्वरको ट्रकल...
nepaltvonline.com . २ दिन अघि पूरा समाचार पढ्नुहोस्
लोकप्रिय
View All
समाचार श्रोतहरू
Person बीबीसी नेपाली
Person अनलाइन खबर
Person रातोपाटी
Person अन्नपूर्ण पोस्ट
Person खबरहब
Person लोकान्तर
Person बाह्रखरी
Person सेतोपाटी
Person उज्यालो अनलाइन
Person हिमालखबर
Person इकागज
Person न्युज 24
Person नेपाल समाचारपत्र
Person मेरो संसार
Person नेपाल लाईभ
Person देश सञ्चार
Person बिजमाण्डू
Person कारोबार
Person पहिलो पोस्ट
Person आर्थिक अभियान
Person नेपाली पैसा
Person स्वास्थ्य खबरपत्रिका
Person आइसिटी समाचार
Person रिपोर्टर्स नेपाल
Person राजधानी
Person थाहा खबर
Person इमेज खबर
Person आजको अर्थ
Person सरल पत्रिका
Person नेपाल खबर
Person रातोपाटी | अंग्रेजी
Person नेपालीपत्र
Person हाम्रा कुरा
Person केन्द्रविन्दु
Person फरक धार
Person आर्थिक न्यूज
Person टेकलेख
Person हाम्रो खेलकुद
Person काठमाडौं प्रेस
Person नेपाल घटना
Person खबरहब | अंग्रेजी
Person सुत्र न्यूज
Person पालिका खबर
Person आकार पोस्ट
Person हलोखबर
Person रिपोर्टर्स नेपाल | अंग्रेजी
Person शिलापत्र
Person कलाकर्मी
Person द राइजिङ्ग नेपाल
Person मेरो लाइफस्टाइल
Person नेपालहोम्स
Person न्यूजपोलार
Person बिश्व खबर
Person देखापढी
Person नेपाल टेलिभिजन
Person अर्थ सरोकार
Person अर्थ संसार
Person महेन्द्रनगर पोष्ट
Person काठमाण्डौपाटी
Person कर्पोरेट नेपाल
Person मकालु खबर | अंग्रेजी
Person नयाँ पत्रिका
Person Neplays
Person दैनिक अनलाइन
Person क्यानडानेपाल
Person The Kathmandu Post
Person डिसी नेपाल
Person लोकान्तर | अंग्रेजी
Person लगानी सूत्र
Person टेकपाना
Person खरीबोट
Person emountaintv
Person उकेरा
Person नेपाल वाच
Person मकालु खबर
Person टेकसाथी
Person GadgetFrame
Person गोरखापत्र
Person नयाँ पेज
Person नेपाल समय
Person कान्तिपुर
Person नेपाल न्यूज
Person नेपाल प्रेस
Person नेपालबहस
Person सेतोपाटी | अंग्रेजी
Person अनलाइन खबर | अंग्रेजी
Person नेपाल पेज
Person नेपाल भ्यूज
Person जन आस्था
Person लोकपथ
Person अर्थ-डबली
Person उकालो
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.