Latest News | हाम्रो नेपाली पात्रो | Hamro Nepali Patro
Search Result for X
News Source
खरीबोट

प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि सारियो

प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि सारियो

काठमाडौँ । प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि सारिएको छ । यस अघि आज बिहान ११ बजेदेखि बस्ने भनिएको बैठक दलहरुबीच सहमति हुन नसक्दा २ बजेका लागि सारिएको हो ।
kharibot.com . १५ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

वागमती प्रदेशको नीति तथा कार्यक्रम जेठ १४ मा

वागमती प्रदेशको नीति तथा कार्यक्रम जेठ १४ मा

हेटौडा । वागमती प्रदेश सरकारले यही जेठ १४ गते नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्ने भएको छ ।
kharibot.com . ३३ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित

कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित

काठमाडौँ । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टिओआर) बनाउन कार्यदलको बैठक निष्कर्षमा पुग नसकेपछि संसदको बैठक प्रभावित भएको छ ।
kharibot.com . ४३ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

टिओआरमा सहमति नभएसम्म संसद बैठक संचालन नगर्न सभामुखलाई विपक्षीको आग्रह

टिओआरमा सहमति नभएसम्म संसद बैठक संचालन नगर्न सभामुखलाई विपक्षीको आग्रह

काठमाडौँ । विपक्षी दलहरुले संसदीय छानबिन समितिको टिओआरमा सहमति नभएसम्म संसद बैठक संचालन नगर्न सभामुखलाई आग्रह गरेका छन् ।
kharibot.com . ५६ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

प्रिमियर लिगका अन्तिम खेल आज, उपाधिको दौडमा म्यानचेस्टर सिटी र आर्सनल

प्रिमियर लिगका अन्तिम खेल आज, उपाधिको दौडमा म्यानचेस्टर सिटी र आर्सनल

काठमाडौँ । इङलिश प्रिमियर लिगको विजेताको टुंगो आज लाग्दै छ । आज लिगका अन्तिम खेल हुदै छन् । नेपाली समय अनुसार राति ८: ४५ बजेदेखि लिगका खेल हुदै छन् ।
kharibot.com . १ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

गृहमन्त्री लामिछानेलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय

गृहमन्त्री लामिछानेलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय

काठमाडौं । विपक्षी दलहरूले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिने निर्णय गरेको छ ।
kharibot.com . १ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

गौशाला चोकमा महानगरले चलायो डोजर

गौशाला चोकमा महानगरले चलायो डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाले गौशाला चोकमा अतिक्रमण गरी बनाइएका घरहरुमा डोजर चलाएको छ ।
kharibot.com . २ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

एमाले भक्तपुरको अध्यक्षमा देउजा पुन: निर्वाचित

एमाले भक्तपुरको अध्यक्षमा देउजा पुन: निर्वाचित

भक्तपुर । नेकपा एमाले भक्तपुर जिल्ला अध्यक्षमा बचन देउजा पुन: निर्वाचित भएका छन् । ९औं जिल्ला अधिवेशनवाट देउजा पुन: अध्यक्षमा निर्वाचित भएका हुन् ।
kharibot.com . २ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

सुनको मुल्य अहिलेसम्मकै उच्च

सुनको मुल्य अहिलेसम्मकै उच्च

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।
kharibot.com . २ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

सभापति देउवाले बोलाए विपक्षी दलहरुको बैठक

सभापति देउवाले बोलाए विपक्षी दलहरुको बैठक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विपक्षी दलहरुको बैठक बोलाएका छन् । आज बस्ने प्रतिनिधि सभा बैठक अघि सभापति देउवाले विपक्षी दलहरुको बैठक बोलाएका हुन् ।
kharibot.com . २ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

रुसले युक्रेनमा आक्रमण बढाउन सक्ने जेलेन्स्कीको आकलन

रुसले युक्रेनमा आक्रमण बढाउन सक्ने जेलेन्स्कीको आकलन

काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसले युक्रेनको उत्तरपूर्वी क्षेत्रमा आक्रमण बढाउन सक्ने आशंका व्यक्त गरेका छन् । जेलेन्स्कीले खार्किभ नजिकका क्षेत्रहरूमा हालैको सफलतापछि रुस...
kharibot.com . २ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

कार्यादेश बनाउने कार्यदलको बैठक जारी

कार्यादेश बनाउने कार्यदलको बैठक जारी

काठमाडौँ । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टिओआर) बनाउन कार्यदलको बैठक अहिले जारी रहेको छ । बैठक कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा जारी रहेको छ ।
kharibot.com . ३ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

पेय पदार्थ तथा चुरोट उद्योग संघले भन्यो- राजस्व नीतिमा प्रभाव पार्न भ्रामक विज्ञापन गरियो

पेय पदार्थ तथा चुरोट उद्योग संघले भन्यो- राजस्व नीतिमा प्रभाव पार्न भ्रामक विज्ञापन गरियो

काठमाडौँ । नेपाल पेय पदार्थ तथा चुरोट उद्योग संघले विगत केही दिनदेखि विभिन्न राष्ट्रिय पत्रपत्रिकामा प्रकाशित ‘चुरोटमा दक्षिण एसियामै कम कर ज्यानमारा चुरोटप्रति सरकार किन उदार ?’ भन्ने व्यहोराको वि...
kharibot.com . ३ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

‘लण्डन टू पेरिस’को नयाँ गीत सार्वजनिक

‘लण्डन टू पेरिस’को नयाँ गीत सार्वजनिक

काठमाडौँ । आगामी जेठ २५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको ट्राभल-लभस्टोरी फिल्म ‘लण्डन टू पेरिस’को नयाँ गीत सार्वजनिक गरिएको छ ।
kharibot.com . ३ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

सभामुखले प्रमुख सचेतकहरुसँग छलफल गर्दै

सभामुखले प्रमुख सचेतकहरुसँग छलफल गर्दै

काठमाडौँ । सभामुख देवराज घिमिरेले आजको प्रतिनिधिसभाको बैठक अघि प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गर्दै छन् ।
kharibot.com . ३ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

किर्गीस्तानमा तनाव, नेपालीलाई घरबाहिर ननिस्कन आग्रह

किर्गीस्तानमा तनाव, नेपालीलाई घरबाहिर ननिस्कन आग्रह

काठमाडौँ । सरकारले किर्गीस्तानको राजधानी बिस्केक र वरपरको क्षेत्रमा रहेका नेपाली नागरिकलाई घरभित्रै रहन आग्रह गरेको छ । गत शुक्रबार भएको हिंसात्मक आक्रमणपछि सरकारले त्यस्तो आग्रह गरेको हो ।
kharibot.com . ४ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

एम्बुलेन्सको ठक्करबाट बुटवलमा एक जनाको मृत्यु

एम्बुलेन्सको ठक्करबाट बुटवलमा एक जनाको मृत्यु

बुटवल । पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल उपमहानगरपालिका–१३ स्थित झोलुङ्गे पुल नजिकै एम्बुलेन्सको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।
kharibot.com . ४ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

गाजामा तीन इजरायली बन्धकहरूको शव फेला

गाजामा तीन इजरायली बन्धकहरूको शव फेला

काठमाडौँ । इजरायली सेनाले गाजामा तीन इजरायली बन्धकहरूको शव फेला पारेको छ ।
kharibot.com . ४ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

अनिल कपुरले छोडे हाउसफुलको पाँचौं सिरिज

अनिल कपुरले छोडे हाउसफुलको पाँचौं सिरिज

काठमाडौँ । बलिवुड अभिनेता अनिल कपुर फिल्म हाउसफुल सिरिजको पाँचौं फिल्ममा नहुने भएका छन् । मिडिया रिपोर्टका अनुसार उनले पारिश्रमिकका कारण यो फिल्म छोडेको बताइएको छ ।
kharibot.com . ५ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

विन्डवार्ड्ससँग अन्तिम खेलमा नेपाल पराजित

विन्डवार्ड्ससँग अन्तिम खेलमा नेपाल पराजित

काठमाडौँ । नेपाल अभ्यास खेलमा विन्डवार्ड्स भोल्क्यानोजसँग तेस्रो खेलमा पराजित भएको छ ।
kharibot.com . ६ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

संघीय संसदका दुवै सदनको बैठक बस्दै

संघीय संसदका दुवै सदनको बैठक बस्दै

काठमाडौँ । आज संघीय संसदको दुवै सदनको बैठक बस्दै छ । आज प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक अपराहन्न १: १५ बजेदेखि शुरु हुदै छ ।
kharibot.com . ६ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

रोयल च्यालेन्जर्स बैंगलुरु प्लेअफमा, चेन्नई बाहिरियो

रोयल च्यालेन्जर्स बैंगलुरु प्लेअफमा, चेन्नई बाहिरियो

काठमाडौँ । रोयल च्यालेन्जर्स बैंगलुरु इण्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफमा पुगेको छ । गएराती सम्पन्न खेलमा बैंगलुरुले चेन्नई सुपर किंग्सलाई २७ रन अन्तरले पराजित गर्दै प्लेअफमा पुगेको हो ।
kharibot.com . ६ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

अपराजित लिभरकुसेन

अपराजित लिभरकुसेन

काठमाडौँ । जर्मनी बुण्डेसलिगामा बायर लिभरकुसेनले अपराजित रहदै सिजनको समाप्त गरेको छ ।
kharibot.com . ६ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

संसदीय छानबिन समितिको कार्यादेश बनाउन कार्यदल गठन

संसदीय छानबिन समितिको कार्यादेश बनाउन कार्यदल गठन

काठमाडौँ । प्रमुख चार दलबीच सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टिओआर) बनाउन कार्यदल गठन गरिएको छ ।
kharibot.com . ७ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

कस्तो आजको मौसम पूर्वानुमान ?

कस्तो आजको मौसम पूर्वानुमान ?

काठमाडौँ । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
kharibot.com . ७ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

संसद्को गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या नगरौं- महामन्त्री शर्मा

संसद्को गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या नगरौं- महामन्त्री शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसद्को गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्न नहुने बताएका छन् ।
kharibot.com . १५ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

इरानमा दुई महिलासहित सात जनालाई फाँसी

इरानमा दुई महिलासहित सात जनालाई फाँसी

काठमाडौँ । इरानमा शनिबार सात जनालाई फाँसी दिइएको छ । जसमा दुई महिला पनि छन् । इरानमा मे महिनामा अहिलेसम्म कम्तीमा ५० जनालाई फाँसी दिइएको छ ।
kharibot.com . १६ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

मकवानपुर कार दुर्घटनामा २ जनाको मृत्यु

मकवानपुर कार दुर्घटनामा २ जनाको मृत्यु

हेटौडा । मकवानपुरको बकैया गाउँपालिका-१२ स्थित चौतारामा कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
kharibot.com . १७ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति बनाउन सहमति

सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति बनाउन सहमति

काठमाडौं । सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति बनाउन सत्तापक्ष र प्रतिपक्षबीच सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको चार दलको बैठकमा संसदीय छानबिन समिति बनाउने सहमति भएको हो । उक...
kharibot.com . १८ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

अमेरिकी पूर्व सभामुख पेलोसीका पतिलाई आक्रमण गर्ने ट्रम्प समर्थकलाई ३० बर्षको जेल सजाय

अमेरिकी पूर्व सभामुख पेलोसीका पतिलाई आक्रमण गर्ने ट्रम्प समर्थकलाई ३० बर्षको जेल सजाय

काठमाडौँ । अमेरिकी संसदकी पूर्व सभामुख न्यान्सी पेलोसीका पति पाउल पेलोसीलाई सांघातिक हमला गर्ने डेभिड डिपेपमाथि आक्रमण गर्ने व्यक्तिलाई ३० वर्षको जेल सजाय सुनाएको छ । अक्टोबर २०२२ मा पूर्व राष्ट्रप...
kharibot.com . १८ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिले दोस्रो चरणका संघर्षका कार्यक्रम घोषणा

महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिले दोस्रो चरणका संघर्षका कार्यक्रम घोषणा

काठमाडौं । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिले दोस्रो चरणको संघर्षका कार्यक्रमहरु घोषणा गरेको छ ।
kharibot.com . १८ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

फिल फोडेन बने प्रिमियर लिगको उत्कृष्ट खेलाडी

फिल फोडेन बने प्रिमियर लिगको उत्कृष्ट खेलाडी

काठमाडौँ । फिल फोडेन यस सिजनको प्रिमियर लिगको उत्कृष्ट खेलाडी बनेका छन् ।
kharibot.com . १९ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

सभामुखको प्रधानमन्त्री र ओलीलाई सुझाव- अवरोधका बीच विश्वासको मत नलिनु !

सभामुखको प्रधानमन्त्री र ओलीलाई सुझाव- अवरोधका बीच विश्वासको मत नलिनु !

काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संसदको अवरोध खुलाउने विषयमा तीन सन्देश दिएका छन् ।
kharibot.com . १९ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

प्रधानमन्त्री निवास बालुवाटार प्रमुख दलका शिर्ष नेताहरु छलफलमा

प्रधानमन्त्री निवास बालुवाटार प्रमुख दलका शिर्ष नेताहरु छलफलमा

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटार प्रमुख दलका शिर्ष नेताहरु छलफलमा जुटेका छन् । सत्तारुढ दलका शिर्ष नेताहरु छलफल गरिरहेकै बेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका शीर्ष नेताहरू पनि बालुवा...
kharibot.com . १९ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

ताइवानको संसदमा भीषण झडप, सांसदहरुबीच हानाहान !

ताइवानको संसदमा भीषण झडप, सांसदहरुबीच हानाहान !

काठमाडौँ । ताइवानमा नयाँ राष्ट्रपति लाइ चिङ टेको शपथ ग्रहण गर्नुभन्दा दुई दिनअघि शुक्रबार देशको संसदमा सांसदहरूबीच भीषण झडप भएको छ । सो क्रममा लात र मुक्का प्रहार समेत भएको थियो ।
kharibot.com . २० घण्टा अघि पूरा समाचार पढ्नुहोस्

शेखरको प्रधानमन्त्रीलाई प्रश्न- कति पटक विश्वासको मत लिनुहुन्छ ?

शेखरको प्रधानमन्त्रीलाई प्रश्न- कति पटक विश्वासको मत लिनुहुन्छ ?

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहालले चौथो पटक विश्वासको मत लिन लागेकोप्रति आपत्ति जनाएका छन्।
kharibot.com . २० घण्टा अघि पूरा समाचार पढ्नुहोस्

हार्दिकलाई एक खेलको प्रतिबन्ध, अर्को आइपिएलको पहिलो खेल गुमाउने

हार्दिकलाई एक खेलको प्रतिबन्ध, अर्को आइपिएलको पहिलो खेल गुमाउने

काठमाडौँ । मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्डेयालाई एक खेलको प्रतिबन्ध लागेको छ ।
kharibot.com . २१ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

एपीएफले जित्यो ललितपुर मेयर्स महिला टी- २० को उपाधि

एपीएफले जित्यो ललितपुर मेयर्स महिला टी- २० को उपाधि

काठमाडौँ । एपिएफ क्लबले अपराजित रहँदै ललितपुर मेयर्स महिला टी- २० को उपाधि जितेको छ । एपीएफले शनिवार भएको फाइनलमा सुदुरपश्चिम प्रदेशमाथि २ रनको रोमाञ्चक जित हासिल गरेको थियो ।
kharibot.com . २१ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

पोखरा मुग्लिन सडकको पूर्वी खण्डको पाँच महिना म्याद थप

पोखरा मुग्लिन सडकको पूर्वी खण्डको पाँच महिना म्याद थप

तनहुँ । विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा मुग्लिन सडक विस्तारअन्तर्गत पूर्वीखण्डको म्याद पाँच महिना थप गरिएको छ । निर्धारित समयमा काम सम्पन्न नभएपछि ठेक्का पाएको चिनियाँ कम्पनी चाइना क...
kharibot.com . २१ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

महानगरको सार्बजनिक सुनुवाई- डुबानबाट जोगाउन, पार्किङ् मिलाइदिन माग

महानगरको सार्बजनिक सुनुवाई- डुबानबाट जोगाउन, पार्किङ् मिलाइदिन माग

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नं. १ का स्थानीयबासीले ढल निकास र व्यापारीले पार्किङ् व्यवस्थापनलाई प्राथमिकतामा राखेर योजना माग गरेका छन् ।
kharibot.com . २२ घण्टा अघि पूरा समाचार पढ्नुहोस्
लोकप्रिय
View All
समाचार श्रोतहरू
Person बीबीसी नेपाली
Person अनलाइन खबर
Person रातोपाटी
Person अन्नपूर्ण पोस्ट
Person खबरहब
Person लोकान्तर
Person बाह्रखरी
Person सेतोपाटी
Person उज्यालो अनलाइन
Person हिमालखबर
Person इकागज
Person न्युज 24
Person नेपाल समाचारपत्र
Person मेरो संसार
Person नेपाल लाईभ
Person देश सञ्चार
Person बिजमाण्डू
Person कारोबार
Person पहिलो पोस्ट
Person आर्थिक अभियान
Person नेपाली पैसा
Person स्वास्थ्य खबरपत्रिका
Person आइसिटी समाचार
Person रिपोर्टर्स नेपाल
Person राजधानी
Person थाहा खबर
Person इमेज खबर
Person आजको अर्थ
Person सरल पत्रिका
Person नेपाल खबर
Person रातोपाटी | अंग्रेजी
Person नेपालीपत्र
Person हाम्रा कुरा
Person केन्द्रविन्दु
Person फरक धार
Person आर्थिक न्यूज
Person टेकलेख
Person हाम्रो खेलकुद
Person काठमाडौं प्रेस
Person नेपाल घटना
Person खबरहब | अंग्रेजी
Person सुत्र न्यूज
Person पालिका खबर
Person आकार पोस्ट
Person हलोखबर
Person रिपोर्टर्स नेपाल | अंग्रेजी
Person शिलापत्र
Person कलाकर्मी
Person द राइजिङ्ग नेपाल
Person मेरो लाइफस्टाइल
Person नेपालहोम्स
Person न्यूजपोलार
Person बिश्व खबर
Person देखापढी
Person नेपाल टेलिभिजन
Person अर्थ सरोकार
Person अर्थ संसार
Person महेन्द्रनगर पोष्ट
Person काठमाण्डौपाटी
Person कर्पोरेट नेपाल
Person मकालु खबर | अंग्रेजी
Person नयाँ पत्रिका
Person Neplays
Person दैनिक अनलाइन
Person क्यानडानेपाल
Person The Kathmandu Post
Person डिसी नेपाल
Person लोकान्तर | अंग्रेजी
Person लगानी सूत्र
Person टेकपाना
Person खरीबोट
Person emountaintv
Person उकेरा
Person नेपाल वाच
Person मकालु खबर
Person टेकसाथी
Person GadgetFrame
Person गोरखापत्र
Person नयाँ पेज
Person नेपाल समय
Person कान्तिपुर
Person नेपाल न्यूज
Person नेपाल प्रेस
Person नेपालबहस
Person सेतोपाटी | अंग्रेजी
Person अनलाइन खबर | अंग्रेजी
Person नेपाल पेज
Person नेपाल भ्यूज
Person जन आस्था
Person लोकपथ
Person अर्थ-डबली
Person उकालो
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.