Latest News | हाम्रो नेपाली पात्रो | Hamro Nepali Patro
Search Result for X
News Source
नेपाल खबर

रुसदेखि डराए युक्रेनी राष्ट्रपति, आफ्ना सेनाको मनोबल कमजोर भएको स्वीकार

रुसदेखि डराए युक्रेनी राष्ट्रपति, आफ्ना सेनाको मनोबल कमजोर भएको स्वीकार

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले युक्रेनको उत्तरपूर्वी क्षेत्रमा आक्रमण बढाउन सक्ने आशंका व्यक्त गरेका छन्। बीबीसीका अनुसार जेलेन्स्कीले खार्किभ नजिकका क्षेत्रहरूमा हालैको सफलतापछ...
nepalkhabar.com . ११ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

सुनको मूल्यले आज फेरि कायम गर्‍यो नयाँ रेकर्ड, अहिलेसम्मकै सर्वाधिक महँगो

सुनको मूल्यले आज फेरि कायम गर्‍यो नयाँ रेकर्ड, अहिलेसम्मकै सर्वाधिक महँगो

नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। सुन आज तोलामा एक हजार छ सय रुपैयाँले वृद्धि भइ एक लाख ४० हजार नौ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो नेपालमा अहिलेसम्मक...
nepalkhabar.com . १६ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

गृहमन्त्रीको जवाफ सुन्ने विपक्षी दलहरूको निर्णय, चित्त नबुझे सदन चल्न नदिने

गृहमन्त्रीको जवाफ सुन्ने विपक्षी दलहरूको निर्णय, चित्त नबुझे सदन चल्न नदिने

प्रतिनिधिसभाका विपक्षी दलहरूले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई संसद्मा बोल्न दिने निर्णय गरेको छ। आइतबार बिहान नयाँ बानेश्वरस्थित कांग्रेस सभापति शेरबहादुर देउवाको कार्यकक्षमा बसेको बैठकले...
nepalkhabar.com . २२ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

कार्यदलमा टीओआरबारे मिलेन कुरा, प्रतिनिधिसभा बैठक अन्योलमा

कार्यदलमा टीओआरबारे मिलेन कुरा, प्रतिनिधिसभा बैठक अन्योलमा

कानुन मन्त्रालयको छलफलमा पुगे रमेश लेखक सहकारी रकम अपचल छानबिन गर्न समिती बनाउन सत्तारुढ दल र प्रतिपक्षी दलबिच सहमती जुटेपनिछानबिन समितिको क्षेत्राधिकार विषय पेचिलो बन्ने देखिएको छ। समितिको टीओआर...
nepalkhabar.com . ३४ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

छिमेकका ४ वर्षीय बालकलाई लिएर बबईमा पौडी खेल्न गएका युवक फर्किएनन्, मध्यराति भेटियो दुवैको शव

छिमेकका ४ वर्षीय बालकलाई लिएर बबईमा पौडी खेल्न गएका युवक फर्किएनन्, मध्यराति भेटियो दुवैको शव

सल्यानमा स्थानीय बबई नदीमा डुबेर चार वर्षीय बालकसहित दुई जनाको मृत्यु भएको छ। कालिमाटी गाउँपालिका- ७ सल्यानथरीस्थित बबई नदीमा डुबेर शनिबार दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जना...
nepalkhabar.com . ३४ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

शिल्पा अभिनित ‘नक्कले’ गीत सार्वजनिक (भिडिओ)

शिल्पा अभिनित ‘नक्कले’ गीत सार्वजनिक (भिडिओ)

अभिनेत्री शिल्पा मास्केको अभिनय रहेको नयाँ म्युजिक भिडिओ आएको छ। रोशन लामाको स्वरमा ‘नक्कले’ बोलको गीतको सार्वजनिक भएको हो। भिडिओमा शिल्पासहित गायक रोशन फिचर्ड छन्। पनौतीमा सुटिङ गरिएको भिडिओमा न...
nepalkhabar.com . ३४ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

संसद् बैठक बस्नुअघि छलफलमा जुटे प्रतिपक्षी दलहरू

संसद् बैठक बस्नुअघि छलफलमा जुटे प्रतिपक्षी दलहरू

संसद् बैठक बस्नुअघि प्रमुख प्रतिपक्षी दलसहितका विपक्षी दलहरू छलफलमा जुटेका छन्। नयाँ बानेश्वरस्थित कांग्रेस सभापति शेरबहादुर देउवाको कार्यकक्षमा दलहरू छलफलका लागि जुटेका हुन्। प्रतिनिधिसभाको बैठक ...
nepalkhabar.com . ४६ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

अफगानिस्तानको अर्को क्षेत्रमा भीषण बाढी, ५० जनाको मृत्यु

अफगानिस्तानको अर्को क्षेत्रमा भीषण बाढी, ५० जनाको मृत्यु

आगामी दिनमा धेरै क्षेत्रमा भारी वर्षा र बाढीको चेतावनी अफगानिस्तानका अर्काे क्षेत्रमा बाढीका कारण कम्तीमा ५० जनाको मृत्यु भएको छ। अफगानिस्तानको मध्य क्षेत्रमा भारी वर्षा भएको अधिकारीहरूले बताएका ...
nepalkhabar.com . ४६ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

लुम्बिनी प्रदेश सभाको बैठक आज

लुम्बिनी प्रदेश सभाको बैठक आज

लुम्बिनी प्रदेश सभाको बैठक आज (आइतबार) दिउँसो बस्दैछ। बैठक दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभा सचिवालयले जनाएको छ। यो प्रदेशसभाको चौथो अधिवेशनको पाँचौं बैठकहो। बैठकमा मुख्यमन्त्री जोखबहादुर मह...
nepalkhabar.com . ५१ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

काठमाडौँमा दसौँ फर्निचर एक्स्पो हुने

काठमाडौँमा दसौँ फर्निचर एक्स्पो हुने

आगामी असोज पहिलोसाता राजधानीको भृकुटीमण्डपमा दसौँ संस्करणको फर्निचर एक्स्पो (फर्नेक्स नेपाल २०२४) आयोजना हुने भएको छ। ‘आत्मनिर्भरतामा एक कदम अगाडी’ भन्ने नाराकासाथ नेपाल फर्निचर तथा फर्निसिङ संघ (...
nepalkhabar.com . १ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

मनमैजु घटना : प्रहरी जवान घिमिरेको हत्या आरोपमा ६ जना पक्राउ

मनमैजु घटना : प्रहरी जवान घिमिरेको हत्या आरोपमा ६ जना पक्राउ

प्रहरी जवान युवराज घिमिरेको हत्या आरोपमा ६ जनालाई पक्राउ गरिएको छ। काठमाडौँ जिल्ला प्रहरी परिसरले अभियुक्तहरूलाई आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने बताएको छ। जिल्ला प्रहरी परिसरका प्रवक्ता ए...
nepalkhabar.com . १ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

एमाले मुस्ताङको अध्यक्षमा दीपक लालचन चयन

एमाले मुस्ताङको अध्यक्षमा दीपक लालचन चयन

नेकपा एमाले मुस्ताङको अध्यक्षमा दीपक लालचन चयन भएका छन्। शनिबार सम्पन्न आठौँ जिल्ला अधिवेशनले सर्वसम्मत रुपमा घरपझोङ गाउँपालिका २ मार्फाका लालचनलाई अध्यक्ष चयन गरेको हो। एमालेका उपमहासचिव पृथ्वी ...
nepalkhabar.com . २ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

अमलेखगन्जदेखि लोथरसम्म पेट्रोलियम पाइप लाइन विस्तार हुँदै

अमलेखगन्जदेखि लोथरसम्म पेट्रोलियम पाइप लाइन विस्तार हुँदै

बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन विस्तारको काम शीघ्र प्रारम्भ हुने भएको छ। मोतीहारी–अमलेखगञ्जको पाइप लाइनको काम पूरा भएपछि त्यसलाई लोथरसम्म विस्तार गरिने नेपाल आयल निगमले ...
nepalkhabar.com . २ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

कालीमाटी बजार: गोलभेँडाको मूल्य एकदिनमै २० रुपैयाँ बढ्यो, च्याउको ३० रुपैयाँ घट्यो

कालीमाटी बजार: गोलभेँडाको मूल्य एकदिनमै २० रुपैयाँ बढ्यो, च्याउको ३० रुपैयाँ घट्यो

फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीले (आइतबार) कालीमाटी बजारमा किनबेच भइरहेको तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ। कालीमाटीमा आज गोलभेँडाको मूल्य बृद्धि हुँदा च्याउसहितका कतिप...
nepalkhabar.com . २ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

सहकारी प्रकरण : कानुन मन्त्रालयमा टीओआर कार्यदलको बैठक

सहकारी प्रकरण : कानुन मन्त्रालयमा टीओआर कार्यदलको बैठक

सहकारी प्रकरणका लागि गठन गरिने संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) बनाउने विषयमा अहिले बैठक जारी छ। सत्तारुढ नेकपा एमालेका प्रमुख सचेतक महेश बर्ताैलाका अनुसार कानुन मन्त्रालयमा टीओआर कार्यदलको...
nepalkhabar.com . २ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

बुटवलमा तीव्र गतिको एम्बुलेन्सले ३ जना महिलालाई ठक्कर दियो, एकको मृत्यु

बुटवलमा तीव्र गतिको एम्बुलेन्सले ३ जना महिलालाई ठक्कर दियो, एकको मृत्यु

पूर्वपश्चिम राजमार्गमा पर्ने रुपन्देहीको बुटवल उपमहानगरपालिका–१३ स्थित झोलुङ्गे पुल नजिकै एम्बुलेन्सले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय बुटवलका अनुसार अर्घाखाँचीबाट बुटव...
nepalkhabar.com . ३ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

किर्गिस्तानमा रहेका नेपालीलाई घर बाहिर ननिस्कन सरकारको आग्रह

किर्गिस्तानमा रहेका नेपालीलाई घर बाहिर ननिस्कन सरकारको आग्रह

सरकारले किर्गिस्तानको राजधानी बिस्केक र वरपरको क्षेत्रमा रहेका नेपाली नागरिकलाई घरभित्रै रहन आग्रह गरेको छ। गत शुक्रबार त्यहाँ भएको हिंसात्मक आक्रमण भएपछि पाकिस्तानस्थित नेपाली राजदूतावासले शनिबार...
nepalkhabar.com . ३ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

चीनमा नेपाल पर्यटन बोर्डले पायो ‘मस्ट पपुलर कल्चरल टुरिजम डेस्टिनेसन अवार्ड’

चीनमा नेपाल पर्यटन बोर्डले पायो ‘मस्ट पपुलर कल्चरल टुरिजम डेस्टिनेसन अवार्ड’

चीनको ग्वाङ्झाउमा आयोजित ग्वाङ्झाउ अन्तर्राष्ट्रिय ट्राभल फेयर (जीआईटीएफ) मा नेपाल पर्यटन बोर्डलाई ‘मस्ट पपुलर कल्चरल टुरिजम डेस्टिनेसन अवार्ड’ प्रदान गरिएको छ। जेठ ३ देखि ५ सम्म भएको जीआईटीएफमा न...
nepalkhabar.com . ३ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

ललितपुर आगलागी : दुई छोरी र आमापछि बुवाको पनि मृत्यु

ललितपुर आगलागी : दुई छोरी र आमापछि बुवाको पनि मृत्यु

एउटै घटनामा एकै परिवारका ४ जनाको गयो ज्यान ललितपुर महानगरपालिका-१७ स्थित एक टहरोमा भएको आगलागीमा परी एकै परिवारका मृत्यु हुनेको संख्या चार पुगेको छ। मोबिल भण्डारण गरिएको टहरोमा गत वैशाख २३ गते आग...
nepalkhabar.com . ३ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

फोटो पत्रकार पूर्णिमा श्रेष्ठ तेस्रोपटक सगरमाथा शिखरमा

फोटो पत्रकार पूर्णिमा श्रेष्ठ तेस्रोपटक सगरमाथा शिखरमा

फोटो पत्रकार पूर्णिमा श्रेष्ठ एक सातामै दुईपटक विश्वको सर्वोच्च शिखर सगरमाथामा पुग्न सफल भएकी छन्। पत्रकार श्रेष्ठले आज (आइबार) बिहान ३ बजेर पाँच मिनेट जाँदा तेस्रोपटक सगरमाथा शिखर चुमेकी एडकेएक्स...
nepalkhabar.com . ४ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

मनमैजुमा ट्राफिक प्रहरी जवान घिमिरे मृत भेटिएको घटनाबारे आज पत्रकार सम्मेलन

मनमैजुमा ट्राफिक प्रहरी जवान घिमिरे मृत भेटिएको घटनाबारे आज पत्रकार सम्मेलन

काठमाडौँको तार्केश्वर-९, मनमैजुमा ट्राफिक प्रहरी जवान मृत फेला परेको घटनाबारे प्रहरीले आज (आइतबार) विस्तृत जानकारी गराउने भएको छ। दरबारमार्गस्थित ट्राफिक प्रहरी प्रभागमा कार्यरत प्रहरी जवान युवराज...
nepalkhabar.com . ४ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

नवलपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सापकोटा विजयी

नवलपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सापकोटा विजयी

उद्योग वाणिज्य संघ नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को अध्यक्षमा दीपक सापकोटा निर्वाचित भएका छन्। शनिबार राति सम्पन्न अधिवेशनले सापकोटाको नेतृत्वमा २९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो। संघको वरिष...
nepalkhabar.com . ४ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

तनहुँको बन्दीपुर र ब्यासमा पौडी खेल्ने क्रममा २ किशोर र १ बालकको मृत्यु

तनहुँको बन्दीपुर र ब्यासमा पौडी खेल्ने क्रममा २ किशोर र १ बालकको मृत्यु

शनिबार तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई किशोर र एक बालकको पनि मृत्यु भएको छ। तनहुँको बन्दीपुर–२ बट्टारस्थित सुलेरहमा शनिबार पौडी खेल्ने क्रममा डुबेर दुई किशोर र ब्यासमा एक बालकको मृत्यु भएको ज...
nepalkhabar.com . ४ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

संघीय संसद्का दुवै सदनको बैठक आज

संघीय संसद्का दुवै सदनको बैठक आज

संघीय संसद्का‍ दुवै सदनको बैठक आज (आइतबार) दिउँसो बस्दैछ। नयाँ बानेश्वरस्थित संसद् भवनमा प्रतिनिधिसभाको बैठक आइतबार बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजेका लागि बोलाइएको संसद सचिवालय...
nepalkhabar.com . ५ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

संसदीय छानबिन समितिको टीओआर बनाउन बैठक बस्दै

संसदीय छानबिन समितिको टीओआर बनाउन बैठक बस्दै

सहकारी प्रकरणका लागि गठन गरिने संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) बनाउने विषयमा दलहरूले आज (आइतबार) छलफल गर्ने भएका छन्। सत्तारुढ नेकपा एमालेका सचेतक महेश बर्ताैलाका अनुसार अहिले बिहान ८ बजे ...
nepalkhabar.com . ५ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

बागमती र कोसीका केही ठाउँमा वर्षा हुँदै, दिउँसो ४ प्रदेशमा हावाहुरीसहित वर्षा हुने अनुमान

बागमती र कोसीका केही ठाउँमा वर्षा हुँदै, दिउँसो ४ प्रदेशमा हावाहुरीसहित वर्षा हुने अनुमान

हाल नेपालमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यतिबेला (आइतबार बिहान) कोसी, मधेस र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था छ भने बाँकी भूभागकाे मौस...
nepalkhabar.com . ५ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

काठमाडौँमा यो वर्ष अहिलेसम्मकै अत्यधिक गर्मी

काठमाडौँमा यो वर्ष अहिलेसम्मकै अत्यधिक गर्मी

अपराह्नपछि वर्षाको सम्भावना काठमाडौँ उपत्यकामा शनिबार (जेठ ५ गते) यो वर्ष अहिलेसम्मकै बढी गर्मी भएको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले शनिबार यो वर्ष अहिलेसम्मकै बढी तापक्रम ...
nepalkhabar.com . ५ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

अन्तिम खेलमा नेपाल विनवार्डस् भोलक्यानोजसँग पराजित

अन्तिम खेलमा नेपाल विनवार्डस् भोलक्यानोजसँग पराजित

आईसीसी टी-२० विश्वकप तयारी आईसीसी टी-२० विश्वकपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली विनवार्ड्स भोलक्यानोजविरुद्धको तेस्रो तथा अन्तिम अभ्यास खेलमा पराजित भएको छ। अन्तिम खेलमा पराजित भए प...
nepalkhabar.com . ५ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

सूर्यबिनायकमा ट्वाइलेट जाँदा लडेकी महिलाको मृत्यु, भक्तपुर प्रहरी अनुसन्धानमा

सूर्यबिनायकमा ट्वाइलेट जाँदा लडेकी महिलाको मृत्यु, भक्तपुर प्रहरी अनुसन्धानमा

भक्तपुरको सूर्यबिनायकमा ट्वाइलेट जाने क्रममा लडेर एक महिलाको मृत्यु भएको छ। खोटाङको ऐसेलुखर्क गाउँपालिका-५ घर भइ हाल सूर्यबिनायक नगरपालिका-५ कटुन्जेमा डेरागरेर बस्ने ४६ वर्षीया जमुना भट्राईको ट्वा...
nepalkhabar.com . ६ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

आज विदेशी मुद्राको मूल्य बढ्यो कि घट्यो? हेर्नुहोस् सूची

आज विदेशी मुद्राको मूल्य बढ्यो कि घट्यो? हेर्नुहोस् सूची

नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, युरो, पाउन्ड, दिनारसहित धेरैजसो विदेशी मुद्राहरुको मूल्य यथावत छ। अर्थात् शनिबार जुन मूल्यमा...
nepalkhabar.com . ७ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

दाङमा पौडी खेल्ने बालकको मृत्यु

दाङमा पौडी खेल्ने बालकको मृत्यु

दाङमा पौडी खेल्ने क्रममा डुबेर एक व्यक्तिको मृत्यु भएको छ। लमहीस्थित अर्जुनखोलामा पौडी खेल्ने क्रममा डुबेर लमही नगरपालिका–५ आदर्श टोल निवासी वसन्तराज भण्डारीका १३ वर्षीय छोरा विवेक भण्डारीको मृत्य...
nepalkhabar.com . १३ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

इरानमा आज एकैदिन दुई महिलासहित ७ जनालाई फाँसी, मे महिनामा अहिलेसम्म ५० व्यक्तिलाई मृत्युदण्ड

इरानमा आज एकैदिन दुई महिलासहित ७ जनालाई फाँसी, मे महिनामा अहिलेसम्म ५० व्यक्तिलाई मृत्युदण्ड

इरानमा शनिबार सात जनालाई फाँसी दिइएको छ। जसमा दुई महिला पनि छन्। बीबीसीका अनुसार इरानमा मे महिनामा अहिलेसम्म कम्तीमा ५० जनालाई फाँसी दिइएको छ। फाँसीमा झुण्डिएकामध्ये एक महिला र पाँच पुरुष लागुऔषध...
nepalkhabar.com . १४ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

सर्वोच्चमा न्यायाधीश संख्या बढाऔँ, ५५ वर्षभन्दा कम उमेरका नियुक्त नगरौँः बार प्रतिवेदन (दस्तावेज)

सर्वोच्चमा न्यायाधीश संख्या बढाऔँ, ५५ वर्षभन्दा कम उमेरका नियुक्त नगरौँः बार प्रतिवेदन (दस्तावेज)

नेपाल बार एसोसिएसनले वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यको नेतृत्वमा बनाएको न्यायपालिकाको पुनर्संरचना अध्ययन तथा सुझाव समितिले आफ्नो प्रतिवेदन पेस गरेको छ। यही प्रतिवेदन राजधानीमा शुक्रबारदेखि जारी अखि...
nepalkhabar.com . १४ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

रामेछाप कांग्रेसको कार्यक्रममा कुटाकुट, सांसदलाई प्रहरीले जोगाए

रामेछाप कांग्रेसको कार्यक्रममा कुटाकुट, सांसदलाई प्रहरीले जोगाए

घाइतेलाई हेलिकोप्टरबाट काठमाडौँ ल्याइयो शनिबार दिउँसो रामेछापको खाँडादेवी गाउँपालिका–८ स्थित गाल्बा बजारमा नेपाली कांग्रेसनिकट जनजाती महासंघको प्रथम जिल्ला अधिवेशन थियो। सो अधिवेशनको उद्घाटन सत्र...
nepalkhabar.com . १४ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

राति चट्याङ र हावाहुरीसहित मध्यमसम्म वर्षा हुने प्रक्षेपण, बढी सम्भावना कता?

राति चट्याङ र हावाहुरीसहित मध्यमसम्म वर्षा हुने प्रक्षेपण, बढी सम्भावना कता?

काठमाडौँमा पानी पर्ने सम्भावना २० प्रतिशत आज (शनिबार) राति देशका पहाडी भेगमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति कोसी...
nepalkhabar.com . १४ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

देशका ४ ठाउँको तापक्रम ४० डिग्री सेल्सियस नाघ्यो, काठमाडौँमा पनि साढे ३३ पुग्यो

देशका ४ ठाउँको तापक्रम ४० डिग्री सेल्सियस नाघ्यो, काठमाडौँमा पनि साढे ३३ पुग्यो

पाँच स्थानको तापक्रम ३५ माथि देशभर तापक्रम बढ्दो छ। अत्यधिक गर्मीले विशेषगरी तराईको जनजीवन कष्टकर बनिरहेको छ। यस क्रममा शनिबार देशका ४ ठाउँको अधिकतम तापक्रम ४० डिग्री सेल्सियस नाघेको छ भने दुई स्...
nepalkhabar.com . १५ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

मादी नदीमा बालकको शव भेटियो

मादी नदीमा बालकको शव भेटियो

तनहुँको व्यास नगरपालिका–३ स्थित मादी नदी किनारमा आज एक बालकको शव भेटिएको छ। नदी किनारमा अन्दाजी १२/१३ वर्षीय बालकको शव भेटिएको हो। मृत फेला परेका बालकको पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय तनहुँ...
nepalkhabar.com . १५ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

बालुवाटारमा सहमति : रविको नाम किटान नगर्ने, कार्यदलको नेतृत्व एमालेलाई

बालुवाटारमा सहमति : रविको नाम किटान नगर्ने, कार्यदलको नेतृत्व एमालेलाई

सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको नाम किटान नगरी संसदीय छानबिन समिति बनाउन नेपाली कांग्रेस सहमत भएको छ। शनिबार अपरान्ह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ दल र प्रमुख प...
nepalkhabar.com . १५ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

फुक्ने भयो सदनको गाँठो, जीवन र स्वर्णिमले टीओआरलाई अन्तिम रुप दिने

फुक्ने भयो सदनको गाँठो, जीवन र स्वर्णिमले टीओआरलाई अन्तिम रुप दिने

अन्ततः संसद्‌मा लामो समयदेखि जारी गतिरोध अन्त्य हुने भएको छ। शनिबार अपरान्हदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ दल र प्रतिपक्षी दलहरूबीचको बैठकले संसदीय छानबिन समिति बनाउने...
nepalkhabar.com . १६ घण्टा अघि पूरा समाचार पढ्नुहोस्
लोकप्रिय
View All
समाचार श्रोतहरू
Person बीबीसी नेपाली
Person अनलाइन खबर
Person रातोपाटी
Person अन्नपूर्ण पोस्ट
Person खबरहब
Person लोकान्तर
Person बाह्रखरी
Person सेतोपाटी
Person उज्यालो अनलाइन
Person हिमालखबर
Person इकागज
Person न्युज 24
Person नेपाल समाचारपत्र
Person मेरो संसार
Person नेपाल लाईभ
Person देश सञ्चार
Person बिजमाण्डू
Person कारोबार
Person पहिलो पोस्ट
Person आर्थिक अभियान
Person नेपाली पैसा
Person स्वास्थ्य खबरपत्रिका
Person आइसिटी समाचार
Person रिपोर्टर्स नेपाल
Person राजधानी
Person थाहा खबर
Person इमेज खबर
Person आजको अर्थ
Person सरल पत्रिका
Person नेपाल खबर
Person रातोपाटी | अंग्रेजी
Person नेपालीपत्र
Person हाम्रा कुरा
Person केन्द्रविन्दु
Person फरक धार
Person आर्थिक न्यूज
Person टेकलेख
Person हाम्रो खेलकुद
Person काठमाडौं प्रेस
Person नेपाल घटना
Person खबरहब | अंग्रेजी
Person सुत्र न्यूज
Person पालिका खबर
Person आकार पोस्ट
Person हलोखबर
Person रिपोर्टर्स नेपाल | अंग्रेजी
Person शिलापत्र
Person कलाकर्मी
Person द राइजिङ्ग नेपाल
Person मेरो लाइफस्टाइल
Person नेपालहोम्स
Person न्यूजपोलार
Person बिश्व खबर
Person देखापढी
Person नेपाल टेलिभिजन
Person अर्थ सरोकार
Person अर्थ संसार
Person महेन्द्रनगर पोष्ट
Person काठमाण्डौपाटी
Person कर्पोरेट नेपाल
Person मकालु खबर | अंग्रेजी
Person नयाँ पत्रिका
Person Neplays
Person दैनिक अनलाइन
Person क्यानडानेपाल
Person The Kathmandu Post
Person डिसी नेपाल
Person लोकान्तर | अंग्रेजी
Person लगानी सूत्र
Person टेकपाना
Person खरीबोट
Person emountaintv
Person उकेरा
Person नेपाल वाच
Person मकालु खबर
Person टेकसाथी
Person GadgetFrame
Person गोरखापत्र
Person नयाँ पेज
Person नेपाल समय
Person कान्तिपुर
Person नेपाल न्यूज
Person नेपाल प्रेस
Person नेपालबहस
Person सेतोपाटी | अंग्रेजी
Person अनलाइन खबर | अंग्रेजी
Person नेपाल पेज
Person नेपाल भ्यूज
Person जन आस्था
Person लोकपथ
Person अर्थ-डबली
Person उकालो
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.