Latest News | हाम्रो नेपाली पात्रो | Hamro Nepali Patro
Search Result for X
News Source
कर्पोरेट नेपाल

चेपाङ बस्तीमा पुग्यो बिजुली, निःशुल्क मिटर जडान

चेपाङ बस्तीमा पुग्यो बिजुली, निःशुल्क मिटर जडान

काठमाडौं । अति सिमान्तकृत चेपाङ समुदायको वाहुल्यता रहेको धादिङ र चितवनका विकट बस्तीहरुमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेको छ । धादिङको गजुरी तथा बेनिघाट रोराङ गाउँपालिका र चितवनको इच्छाकामन...
corporatenepal.com . १ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह

किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह

काठमाडौँ । सरकारले किर्गीस्तानको राजधानी बिस्केक र वरपरको क्षेत्रमा रहेका नेपाली नागरिकलाई घरभित्रै रहन आग्रह गरेको छ । गत शुक्रबार त्यहाँ भएको हिंसात्मक आक्रमणको सन्दर्भमा सरकारले त्यस्तो आग्रह गर...
corporatenepal.com . १ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा थापा निर्वाचित

लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा थापा निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा दीपक थापा निर्वाचित भएका छन् । संघको आज बिहान सम्पन्न निर्वाचनमा दुई प्रतिस्पर्धीलाई पराजित...
corporatenepal.com . २ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै

अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै

वागमती । बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन विस्तारको काम शीघ्र प्रारम्भ हुने भएको छ । मोतीहारी-अमलेखगञ्जको पाइप लाइनको काम पूरा भएपछि त्यसलाई लोथरसम्म विस्तार गरिने नेपाल आ...
corporatenepal.com . २ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला १ लाख ४० हजार ९ सयमा कारोबार

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला १ लाख ४० हजार ९ सयमा कारोबार

काठमाडौं । आइतबार सुनचाँदीको मूल्य बढेर फेरि नयाँ रेकर्ड कायम भइको छ । सुन प्रतितोला १६ सय र चाँदी प्रतितोला ११० रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला...
corporatenepal.com . २ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

नवीकरणीय ऊर्जा कोषले माग्यो सचिवालय प्रमुख, के–के चाहिन्छ योग्यता ?

नवीकरणीय ऊर्जा कोषले माग्यो सचिवालय प्रमुख, के–के चाहिन्छ योग्यता ?

काठमाडौं । केन्द्रीय नवीकरणीय ऊर्जा कोषले दरखास्त आह्वान गरेको छ । कोषले सचिवालय प्रमुख पदमा खुला प्रतिस्पर्धाद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो । Advertisement सचिवालय प्रमुख पदका ल...
corporatenepal.com . ३ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

प्रहरी जवान हत्या प्रकरण : ६ जना पक्राउ

प्रहरी जवान हत्या प्रकरण : ६ जना पक्राउ

काठमाडौं । ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी जवान युवराज घिमिरे मारिएको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । प्रहरीले घिमिरेको हत्या आशंकामा सचिन परियारसहित ६ जनालाई पक्र...
corporatenepal.com . ४ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

लाभांश प्रस्ताबिना पाँचथर पावरको साधारणसभा बस्दै, यस्ता छन् एजेन्डा

लाभांश प्रस्ताबिना पाँचथर पावरको साधारणसभा बस्दै, यस्ता छन् एजेन्डा

काठमाडौं । पाँचथर पावरको साधारणसभा जेठ २७ गते बस्दैछ । सभा होटल इम्पेरियल बत्तीसपुतली, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ । Advertisement यद्यपि, कम्पनीले लगानीकर्तालाई निराश बनाएको छ । कम्प...
corporatenepal.com . ४ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु, दुईजना घाइते

एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु, दुईजना घाइते

लुम्बिनी । पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल उपमहानगरपालिका–१३ स्थित झोलुङ्गे पुल नजिकै एम्बुलेन्सको ठक्करबाट एकजनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार अर्घाखाँचीबाट बुटवलतर्फ ...
corporatenepal.com . ५ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

हिमालयन लाइफको व्यतित बीमालेख नवीकरण गर्दा शतप्रतिशतसम्म छुट

हिमालयन लाइफको व्यतित बीमालेख नवीकरण गर्दा शतप्रतिशतसम्म छुट

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले व्यतित बीमालेख नवीकरण गर्दा शतप्रतिशतसम्म छुट दिने भएको छ । साविकका प्राइम लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्स कम्...
corporatenepal.com . ५ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

विन्दु अधिकारी ढकालको संस्मरणसंग्रह ‘कोपिलाका सुगन्ध’ विमोचन

विन्दु अधिकारी ढकालको संस्मरणसंग्रह ‘कोपिलाका सुगन्ध’ विमोचन

काठमाडौं । विन्दु अधिकारी ढकालद्वारा लिखित संस्मरणसंग्रह ‘कोपिलाका सुगन्ध’ विमोचन भएको छ । यस संग्रहमा देशका विविध क्षेत्रमा ख्याति कमाएका व्यक्तिहरूको बालापन समेटिएको छ । सीताराम–पदमकुमारी फाउन्ड...
corporatenepal.com . ५ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ३७.७३ अर्बको ट्रेजरी बिल जारी गर्ने

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ३७.७३ अर्बको ट्रेजरी बिल जारी गर्ने

काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले मंगलबार (जेठ ८ गते) ३७ अर्ब ७३ करोड रुपियाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । कार्यालयले ३७ अर्ब ७३ करोड रुपियाँमध्ये ३२ अर्ब ७३ करोड रुपियाँबराबरको ट...
corporatenepal.com . ५ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

काठमाडौंमा आज कहाँ-कहाँ हुँदै बिजुली ?

काठमाडौंमा आज कहाँ-कहाँ हुँदै बिजुली ?

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयले काठमाडौं उपत्यकामा आज पनि (जेठ ६ गते) विद्युत् सेवा अवरुद्ध हुने जनाएको छ । प्राधिकरणले रत्नपार्क वितरण केन्द्रअन्तर्गको विद्य...
corporatenepal.com . ५ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

सूर्योदय वोमी लघुवित्तको ६२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

सूर्योदय वोमी लघुवित्तको ६२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले करिब ६२ हजार कित्ता संस्थापक शेयर लिलाम बिक्रीमा राखेको छ । लघुवित्तले एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको ६१ हजार ८०५ कित्ता शेय...
corporatenepal.com . ५ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

कांग्रेस अडानबाट पछि हट्यो, लामिछानेको नभई समग्र सहकारी ठगीको छानविन समिति बन्ने

कांग्रेस अडानबाट पछि हट्यो, लामिछानेको नभई समग्र सहकारी ठगीको छानविन समिति बन्ने

काठमाडौं । सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानविन हुनुपर्ने भन्दै लामो समयदेखि संसद अवरोध गर्दै आएको नेपाली कांग्रेस अन्ततः अडानबाट पछि हटेको छ । सत्तारुढ गठबन्धन र प्रमुख प...
corporatenepal.com . ६ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

कन्य च्याउ र हरियो प्याज सस्तिँदा कालिमाटीमा फलफूल र तरकारीको भाउ कति ?

कन्य च्याउ र हरियो प्याज सस्तिँदा कालिमाटीमा फलफूल र तरकारीको भाउ कति ?

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा आज कन्य च्याउ र हरियो प्याज सस्तिएको छ । हिजो प्रतिकिलो १६० रुपियाँ रहेको कन्य च्याउ आज किलोमा ३० रुपियाँले घटेर १३० रुपियाँ कायम भएको छ । Advertisemen...
corporatenepal.com . ६ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

बैंक खाता रोक्का तथा फुकुवा गर्नेसम्बन्धी कानुन बन्दै

बैंक खाता रोक्का तथा फुकुवा गर्नेसम्बन्धी कानुन बन्दै

काठमाडौं । बैंक खाता रोक्का तथा फुकुवा गर्नेसम्बन्धी व्यवस्थालाई थप स्पष्ट, पारदर्शी र व्यवस्थित गर्न नेपाल राष्ट्र बैंकले मस्यौदा तयार गरेको छ । राष्ट्र बैंकले बैंक खाता रोक्का तथा फुकुवासम्बन्धी...
corporatenepal.com . ६ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

सहकारीको रकम अपचलनबारे छानबिन समिति गठन गर्ने सहमति, संसद् अवरुद्ध नहुने

सहकारीको रकम अपचलनबारे छानबिन समिति गठन गर्ने सहमति, संसद् अवरुद्ध नहुने

काठमाडौं । सत्ता साझेदार तीन दल र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताबीच सहकारीमा भएको रकम अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने सहमति जुटेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार सम्पन्न प्र...
corporatenepal.com . ६ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

पृथ्वी राजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द

पृथ्वी राजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड १६ दिनसम्म बन्द हुने भएको छ । स्तरोन्नतिका काम भइरहेकाले आजदेखि यही जेठ २१ गतेसम्म बाटो पूर्ण रुपम...
corporatenepal.com . ७ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

अमेरिकी डलरसहित युरो र पाउन्ड कमजोर, यस्तो छ आजको विनिमय दर

अमेरिकी डलरसहित युरो र पाउन्ड कमजोर, यस्तो छ आजको विनिमय दर

काठमाडौं । आज २०८१ जेठ ६ गते, मे १९, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलरसहित युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको भाउ कमजोर रहेको छ...
corporatenepal.com . ७ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

आजको मौसम : सबैजसो प्रदेशमा हल्कादेखि मध्यम वर्षा, तराई भू-भागमा तातो लहर चल्ने

आजको मौसम : सबैजसो प्रदेशमा हल्कादेखि मध्यम वर्षा, तराई भू-भागमा तातो लहर चल्ने

काठमाडौं । अहिले कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एक-दुई स्...
corporatenepal.com . ७ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

अध्यागमन प्रशासनलाई व्यवस्थित र जिम्मेवार बनाउन अधिकार प्रत्यायोजन

अध्यागमन प्रशासनलाई व्यवस्थित र जिम्मेवार बनाउन अधिकार प्रत्यायोजन

काठमाडौँ । गृह मन्त्रालयले अध्यागमन प्रशासनलाई थप व्यवस्थित र जिम्मेवार बनाउन अध्यागमन विभागलाई अधिकार प्रत्यायोजन गरेको छ । अध्यागमन विभागका महानिर्देशकले आगमन विन्दुमा भिसा (अन अराइभल भिसा), गैर...
corporatenepal.com . १ दिन अघि पूरा समाचार पढ्नुहोस्

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस

काठमाडौँ । नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डिआइजी) मा बढुवाका लागि सिफारिस गरिएको छ । गृह मन्त्रालयको बढुवा समितिको शुक्रबार बसेको बैठकले चार एसएसपी...
corporatenepal.com . १ दिन अघि पूरा समाचार पढ्नुहोस्

मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाः यसका व्यवस्था र असर (बैंकर मनोज ज्ञवालीको विचार)

मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाः यसका व्यवस्था र असर (बैंकर मनोज ज्ञवालीको विचार)

नेपाल राष्ट्र बैंक ले आ.ब. २०८०/८१ को तेस्रो त्रैमासिक समीक्षामा जारी गरेको छ । यसका व्यवस्था र असर निम्नानुसार छन । १. विद्यमान ५.५ प्रतिशतको नीतिगत दर, अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपात...
corporatenepal.com . १ दिन अघि पूरा समाचार पढ्नुहोस्

विद्युतको खपत बढाउनका लागि विद्युतीय सवारीसाधनको प्रयोगमा जोड दिऊँः मन्त्री बस्नेत

विद्युतको खपत बढाउनका लागि विद्युतीय सवारीसाधनको प्रयोगमा जोड दिऊँः मन्त्री बस्नेत

ललितपुर । सरोकारवालाहरूले समृद्ध पर्यटनका लागि विद्युतीय सवारीसाधनको प्रयोगमा जोड दिएका छन् । नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा स्पार्क कारद्वारा शुक्रबार आयोजित ‘ग्रीन मोबिलिटी फर टुरिजम प्रोस्पे...
corporatenepal.com . १ दिन अघि पूरा समाचार पढ्नुहोस्

गर्मी बढेकोबढ्यै, अधिकतम तापक्रम ४० डिग्रीमाथि

गर्मी बढेकोबढ्यै, अधिकतम तापक्रम ४० डिग्रीमाथि

काठमाडौँ । नेपालमा मनसुन गतिविधि सक्रिय हुनुपूर्व निरन्तर गर्मी बढिरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर गर्मी बढेको छ । देशका कतिपय स्टेशनमा ४० डिग्रीभन्दा ...
corporatenepal.com . १ दिन अघि पूरा समाचार पढ्नुहोस्

इन्टरपोलमार्फत युएईबाट पक्राउ परेका दुईजनालाई नेपाल ल्याइयो

इन्टरपोलमार्फत युएईबाट पक्राउ परेका दुईजनालाई नेपाल ल्याइयो

काठमाडौँ । नेपाल प्रहरीले इन्टरपोलबाट रेड नोटिस जारी भएका दुई जनालाई संयुक्त अरब इमिरेट्स (युएई) मा पक्राउ गरी नेपाल ल्याएको छ । प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले ज्यानसम्बन्धी कसुर मुद्दा र ...
corporatenepal.com . १ दिन अघि पूरा समाचार पढ्नुहोस्

वाग्मती सफाइ महाअभियान ११ औँ वर्ष पूरा

वाग्मती सफाइ महाअभियान ११ औँ वर्ष पूरा

काठमाडौँ । ‘राष्ट्रका लागि हप्तामा दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ सुरु भएको वाग्मती सफाइ महाअभियानले ११ औँ वर्ष पूरा गरेको छ । विसं २०७० जेठ ५ गते राजधानी काठमाडौँको सभ्यताको स्रोत वाग्मतील...
corporatenepal.com . १ दिन अघि पूरा समाचार पढ्नुहोस्

मौद्रिक नीतिको तेश्रो त्रैमासिक समीक्षामा नाडाको प्रतिक्रिया-‘अझै सुधार आवश्यक छ’

मौद्रिक नीतिको तेश्रो त्रैमासिक समीक्षामा नाडाको प्रतिक्रिया-‘अझै सुधार आवश्यक छ’

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षाप्रति नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले सरात्मक प्रतिक्रिया जनाएको छ । नाडाले आज विज्ञप्ति प्रका...
corporatenepal.com . २ दिन अघि पूरा समाचार पढ्नुहोस्

काठमाडौँ-तराई/मधेस द्रुतमार्गको लेनडाँडा सुरुङको ‘ब्रेक थ्रु’

काठमाडौँ-तराई/मधेस द्रुतमार्गको लेनडाँडा सुरुङको ‘ब्रेक थ्रु’

काठमाडौँ । नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको काठमाडौँ–तराई/मधेस द्रुतमार्ग सडक आयोजनाको लेनडाँडामा एउटा सुरुङ ब्रेक थ्रु भएको छ । आयोजनाको प्याकेज नं २ को मकवानपुरको बकैया र ...
corporatenepal.com . २ दिन अघि पूरा समाचार पढ्नुहोस्

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने

काठमाडौँ । सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका लागि फिनल्यान्ड सरकारबाट प्राप्त हुने १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठक...
corporatenepal.com . २ दिन अघि पूरा समाचार पढ्नुहोस्

परिसंघ र विभिन्न विश्वबिद्यालका उपकुलपतिहरुबीच शैक्षिक सवालमा छलफल

परिसंघ र विभिन्न विश्वबिद्यालका उपकुलपतिहरुबीच शैक्षिक सवालमा छलफल

काठमाडौं । नेपाल उद्योग परिसंघले शैक्षिक क्षेत्रका विषयमा विभिन्न विश्वविद्यालयका उपकुलपतिहरुसँग छलफल गरेको छ । परिसंघको शिक्षा परिषद्को संयोजनमा आज शुक्रबार पुर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्...
corporatenepal.com . २ दिन अघि पूरा समाचार पढ्नुहोस्

विद्युत प्रशारण, व्यापार र वितरणमा निजी क्षेत्रलाई अनुमति दिनु पर्ने माग

विद्युत प्रशारण, व्यापार र वितरणमा निजी क्षेत्रलाई अनुमति दिनु पर्ने माग

काठमाडौं । निजी क्षेत्रले विद्युत प्रशारण, व्यापार, वितरण र हाइड्रोजन उत्पादनमा सरकारले निजी क्षेत्रलाई अनुमति दिनुपर्ने माग गरेको छ । शुक्रवार स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (ईप्पान) का २२औं...
corporatenepal.com . २ दिन अघि पूरा समाचार पढ्नुहोस्

मौद्रिक नीतिको समीक्षा बजारलाई सहज बनाउने हिसावमा आएको छः प्रवक्ता भट्ट

मौद्रिक नीतिको समीक्षा बजारलाई सहज बनाउने हिसावमा आएको छः प्रवक्ता भट्ट

काठमाडौं । नेपाल राष्ट्र बैंकले घरजग्गा खरिद र सवारी कर्जामा लचिलो नीति लिएको छ । राष्ट्र बैंकले शुक्रवार चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत सवारी कर्जा र असल कर्जाको...
corporatenepal.com . २ दिन अघि पूरा समाचार पढ्नुहोस्

महालक्ष्मी विकास बैंक र एनसीएचएलबीच अन्तर्देशीय कारोबार भुक्तानीका लागि समझदारी

महालक्ष्मी विकास बैंक र एनसीएचएलबीच अन्तर्देशीय कारोबार भुक्तानीका लागि समझदारी

काठमाडौं । महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) ले नेपाल र भारतबीच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । विकास बैंकहरु मध्ये महालक्ष्मी...
corporatenepal.com . २ दिन अघि पूरा समाचार पढ्नुहोस्

घरजग्गा किन्दा बैंकबाट अब यसरी पाउन सकिन्छ पहिला भन्दा बढी ऋण

घरजग्गा किन्दा बैंकबाट अब यसरी पाउन सकिन्छ पहिला भन्दा बढी ऋण

काठमाडौं । अब व्यक्तिगत वर्गका ऋणीहरुले घर जग्गाकिन्दा पहिला भन्दा बढी ऋण पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै घरजग्गा खरिद प्रयोज...
corporatenepal.com . २ दिन अघि पूरा समाचार पढ्नुहोस्

इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष

इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले नीति अनुसन्धान र जग्गा खरिद तथा भवन निर्माण कोष स्थापना गरेको छ । खोज र अनुसन्धानमूलक कार्यद्धारा इप्पानलाई थिंक ट्यांकको रुपमा वि...
corporatenepal.com . २ दिन अघि पूरा समाचार पढ्नुहोस्

ईभीले गर्दा नेपालको अटोमोवाइल बजारमा ठूलै उतारचढाव, कुन ब्राण्ड कति बिक्री ?

ईभीले गर्दा नेपालको अटोमोवाइल बजारमा ठूलै उतारचढाव, कुन ब्राण्ड कति बिक्री ?

काठमाडौं । पछिल्लो एक वर्षमा नेपालको अटोमोवाइल क्षेत्रको प्रवृत्ति बदलिएको छ । वर्षौदेखि लोकप्रिय रहेका पूराना ब्राण्डको बिक्री घटेको छ भने नयाँ ब्राण्ड अगाडि आउन थालेका छन् । यसको प्रमुख कारण हो ...
corporatenepal.com . २ दिन अघि पूरा समाचार पढ्नुहोस्

नेपाली कागजबाट मासिक एक लाख आम्दानी लिँदै पासाङ

नेपाली कागजबाट मासिक एक लाख आम्दानी लिँदै पासाङ

ताप्लेजुङ । फुङ्लिङ नगरपालिका-६ स्थित छिरिङ नेपाली हाते कागज उद्योगका सञ्चालक पासाङ लाक्पा शेर्पा अधिकांश समय आफ्नै उद्योगमा कागज बनाउने काममा व्यस्त भेटिन्छन् । पुर्ख्यौली पेसाका रुपमा शेर्पाले न...
corporatenepal.com . २ दिन अघि पूरा समाचार पढ्नुहोस्

गृहमन्त्री लामिछानेलाई संसदमा बोल्न रोक्न मिल्दैनः ज्ञानेन्द्र शाही

गृहमन्त्री लामिछानेलाई संसदमा बोल्न रोक्न मिल्दैनः ज्ञानेन्द्र शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिनुपर्ने बताउका छन् । संसदमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बोल्न रोक्दै आएकोमा राप्रपाका प्रमुख...
corporatenepal.com . २ दिन अघि पूरा समाचार पढ्नुहोस्
लोकप्रिय
View All
समाचार श्रोतहरू
Person बीबीसी नेपाली
Person अनलाइन खबर
Person रातोपाटी
Person अन्नपूर्ण पोस्ट
Person खबरहब
Person लोकान्तर
Person बाह्रखरी
Person सेतोपाटी
Person उज्यालो अनलाइन
Person हिमालखबर
Person इकागज
Person न्युज 24
Person नेपाल समाचारपत्र
Person मेरो संसार
Person नेपाल लाईभ
Person देश सञ्चार
Person बिजमाण्डू
Person कारोबार
Person पहिलो पोस्ट
Person आर्थिक अभियान
Person नेपाली पैसा
Person स्वास्थ्य खबरपत्रिका
Person आइसिटी समाचार
Person रिपोर्टर्स नेपाल
Person राजधानी
Person थाहा खबर
Person इमेज खबर
Person आजको अर्थ
Person सरल पत्रिका
Person नेपाल खबर
Person रातोपाटी | अंग्रेजी
Person नेपालीपत्र
Person हाम्रा कुरा
Person केन्द्रविन्दु
Person फरक धार
Person आर्थिक न्यूज
Person टेकलेख
Person हाम्रो खेलकुद
Person काठमाडौं प्रेस
Person नेपाल घटना
Person खबरहब | अंग्रेजी
Person सुत्र न्यूज
Person पालिका खबर
Person आकार पोस्ट
Person हलोखबर
Person रिपोर्टर्स नेपाल | अंग्रेजी
Person शिलापत्र
Person कलाकर्मी
Person द राइजिङ्ग नेपाल
Person मेरो लाइफस्टाइल
Person नेपालहोम्स
Person न्यूजपोलार
Person बिश्व खबर
Person देखापढी
Person नेपाल टेलिभिजन
Person अर्थ सरोकार
Person अर्थ संसार
Person महेन्द्रनगर पोष्ट
Person काठमाण्डौपाटी
Person कर्पोरेट नेपाल
Person मकालु खबर | अंग्रेजी
Person नयाँ पत्रिका
Person Neplays
Person दैनिक अनलाइन
Person क्यानडानेपाल
Person The Kathmandu Post
Person डिसी नेपाल
Person लोकान्तर | अंग्रेजी
Person लगानी सूत्र
Person टेकपाना
Person खरीबोट
Person emountaintv
Person उकेरा
Person नेपाल वाच
Person मकालु खबर
Person टेकसाथी
Person GadgetFrame
Person गोरखापत्र
Person नयाँ पेज
Person नेपाल समय
Person कान्तिपुर
Person नेपाल न्यूज
Person नेपाल प्रेस
Person नेपालबहस
Person सेतोपाटी | अंग्रेजी
Person अनलाइन खबर | अंग्रेजी
Person नेपाल पेज
Person नेपाल भ्यूज
Person जन आस्था
Person लोकपथ
Person अर्थ-डबली
Person उकालो
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.