Latest News | हाम्रो नेपाली पात्रो | Hamro Nepali Patro
Search Result for X
News Source
उज्यालो अनलाइन

प्रतिनिधि सभाको बैठक अझै बस्न सकेन

प्रतिनिधि सभाको बैठक अझै बस्न सकेन

काठमाण्डौ – प्रतिनिधि सभाको बैठक अझै बस्न सकेको छैन । आज बिहान ११ बजेका लागि बोलाएको संसद् बैठक अझै बस्न नसकेको हो । सहकारी प्रकरणमा मुछिएका गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन हु...
Ujyaaloonline.com . १४ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन विस्तार हुँदै

बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन विस्तार हुँदै

काठमाण्डौ – बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन विस्तारको काम छिट्टै शुरु हुने भएको छ । मोतीहारी–अमलेखगञ्जको पाइप लाइनको काम पूरा भएपछि त्यसलाई लोथरसम्म विस्तार गरिने नेपाल आ...
Ujyaaloonline.com . ४२ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

जापानको टोकियोमा 'उड्ने कार' को प्रदर्शन

जापानको टोकियोमा 'उड्ने कार' को प्रदर्शन

जापानको राजधानी टोकियो शहरमा रहेको टोकियो बिग साइट कन्भेन्सन सेन्टरबाहिर 'उड्ने कार' को प्रदर्शन गरिएको छ । टोकियोमा अत्याधुनिक प्रविधि प्रदर्शन गर्ने अन्तर्राष्ट्रिय कार्यक्रममा पहिलो पटक 'उडान का...
Ujyaaloonline.com . ४२ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

आईपीएलमा आज लिग चरणको अन्तिम खेल : हैदराबाद र पञ्जाब तथा राजस्थान र कोलकाता खेल्दै

आईपीएलमा आज लिग चरणको अन्तिम खेल : हैदराबाद र पञ्जाब तथा राजस्थान र कोलकाता खेल्दै

काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज लिग चरणको अन्तिम दुई खेल हुँदैछन् । आज हुने पहिलो खेलमा नेपाली समयअनुसार दिउँसो पौने ४ बजे सनराइजर्स हैदराबाद र पञ्जाव किङ्ग्स खेल्दैछन् । यो ...
Ujyaaloonline.com . ५४ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

सुनको भाउमा नयाँ रेकर्ड : तोलाको १ लाख ४० हजार ९ सय रुपैयाँ पुग्यो

सुनको भाउमा नयाँ रेकर्ड : तोलाको १ लाख ४० हजार ९ सय रुपैयाँ पुग्यो

काठमाण्डौ – सुनको भाउले आज नयाँ रेकर्ड बनाएको छ । आज सुनको भाउ तोलाको एक लाख ४० हजार नौ सय रुपैयाँ पुगेको छ । यो अहिलेसम्मकै उच्च भाउ हो । गएको बिहीवार तोलाको एक लाख ४० हजार रुपैयाँ पुगेर रेकर्ड ब...
Ujyaaloonline.com . १ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

किर्गिस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह

किर्गिस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह

काठमाण्डौ – सरकारले किर्गिस्तानको राजधानी बिस्केक र वरपरको क्षेत्रमा रहेका नेपाली नागरिकलाई घरबाहिर ननिस्कन आग्रह गरेको छ । अस्ति शुक्रवार भएको हिंसात्मक आक्रमणपछि पाकिस्तानमा रहेको नेपाली राजदूताव...
Ujyaaloonline.com . २ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

इजरायली प्रधानमन्त्री नेतान्याहूमाथि बाँकी बन्धक छुटाउन दबाब

इजरायली प्रधानमन्त्री नेतान्याहूमाथि बाँकी बन्धक छुटाउन दबाब

इजरायली सेनाले गाजामा अर्का एक बन्धकको पनि शव भेटिएको बताएको छ । गाजामा खोज तथा कारबाहीका क्रममा ५३ वर्षका रोन वेन्जामिनको शव भेटिएको इजरायली सेनाका अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । रोन...
Ujyaaloonline.com . ४ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

प्रिमियर लिग : आज हुने अन्तिम खेलबाट उपाधिको छिनोफानो

प्रिमियर लिग : आज हुने अन्तिम खेलबाट उपाधिको छिनोफानो

काठमाण्डौ – इंग्लिस प्रिमियर लिग फुटबलमा आज १० वटा खेल हुँदैछन् । आज उपाधिको छिनोफानो नै हुँदैछ । आज राति उपाधि दावेदार टोली म्यानचेस्टर सिटीले वेस्ट ह्याम र अर्को उपाधि नजिक रहेको टोली आर्सनलले एभ...
Ujyaaloonline.com . ४ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

दार्चुलाको उत्तरी नाका तिङ्करमा नेपाल प्रहरीको टोली खटियो

दार्चुलाको उत्तरी नाका तिङ्करमा नेपाल प्रहरीको टोली खटियो

दार्चुला – नेपाल प्रहरीको टोली दार्चुलाको उत्तरी नाका तिङ्करमा खटिएको छ । व्यास गाउँपालिका वडा नम्बर–१ मा पर्ने उत्तरी नाका तिङ्करमा प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । ...
Ujyaaloonline.com . ४ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

पृथ्वी राजमार्ग जोड्ने वैकल्पिक रानीटारी घुम्ती मार्ग आजदेखि १६ दिनसम्म बन्द

पृथ्वी राजमार्ग जोड्ने वैकल्पिक रानीटारी घुम्ती मार्ग आजदेखि १६ दिनसम्म बन्द

काठमाण्डौ – पृथ्वी राजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड १६ दिनसम्म बन्द हुने भएको छ । स्तरोन्नतिका काम भइरहेकाले आजदेखि आउँदो २१ गतेसम्म बाटो पूर्ण रू...
Ujyaaloonline.com . ४ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

तेस्रो अभ्यास खेलमा नेपाल विनवाड्रससँग ७४ रनले पराजित

तेस्रो अभ्यास खेलमा नेपाल विनवाड्रससँग ७४ रनले पराजित

काठमाण्डौ – नेपाली राष्ट्रिय क्रिकेट टोली तेस्रो अभ्यास खेलमा विनवाड्रस भोलक्यानोजसँग ७४ रनले पराजित भएको छ । तीन खेलको शृङ्खलामा पहिलो र दोस्रो खेल जितेको नेपाल गएराति भएको तेस्रो तथा अन्तिम अभ्या...
Ujyaaloonline.com . ४ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

सहकारी प्रकरण : छानबिन समितिको क्षेत्राधिकार तोक्न गठित कार्यदलको बैठक बस्दै

सहकारी प्रकरण : छानबिन समितिको क्षेत्राधिकार तोक्न गठित कार्यदलको बैठक बस्दै

काठमाण्डौ – सहकारीको बचत रकम हिनाबिना प्रकरणमा छानबिन गर्न गठित कार्यदलको बैठक बस्दैछ । कानुनमन्त्री एवम् कार्यादेश निर्माण कार्यदलका संयोजक पदम गिरीले कार्यादेश तयार गर्न अहिले बिहान साढे आठ बजे क...
Ujyaaloonline.com . ५ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

आज पहाडी भेगको केही ठाउँमा बदली र बर्षाको सम्भावना

आज पहाडी भेगको केही ठाउँमा बदली र बर्षाको सम्भावना

काठमाण्डौ – अहिले कोशी प्रदेशको केही ठाउँ र बागमती प्रदेशको पहाडी भूभागको केही ठाउँमा मेघगर्जन, हुरीबतास एवम् चट्याङसहित समान्य पानी परिरहेको छ । पश्चिमी र स्थानीय वायुको प्रभावका कारण पहाडी क्षेत्...
Ujyaaloonline.com . ५ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

सरकारले स्टार्टअप उद्यम गर्नेलाई १० वर्ष आयकर छुट तथा सुविधा उपलब्ध गराउने

सरकारले स्टार्टअप उद्यम गर्नेलाई १० वर्ष आयकर छुट तथा सुविधा उपलब्ध गराउने

काठमाण्डौ – सरकारले स्टार्टअप उद्यम गर्नेका लागि विभिन्न छुट तथा सुविधा उपलब्ध गराउने र यस्तो उद्यममा लगानी प्रवद्र्धन एवम् सहजीकरण गर्ने भएको छ । गएको वैशाख २० गतेको मन्त्रिपरिषद् बैठकबाट पारित भई...
Ujyaaloonline.com . ६ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

नासाको 'सुपरसोनिक एक्स' विमान पहिलो परीक्षण उडानको लागि तयार

नासाको 'सुपरसोनिक एक्स' विमान पहिलो परीक्षण उडानको लागि तयार

अमेरिकी अन्तरिक्ष निकाय (नासा) को 'सुपरसोनिक एक्स–५९' विमानले पहिलो उडानको लागि सम्पूर्ण तयारी पूरा गरेको छ । नासाका स्वतन्त्र विशेषज्ञ मिलेर बनेको उडान तयारी समीक्षा बोर्ड र एक्स–५९ परियोजना टोलील...
Ujyaaloonline.com . ६ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

संसद्को गतिरोध अन्त्य गर्न संसदीय छानबिन समिति गठनका लागि दलहरु सहमत : क्षेत्राधिकार तोक्न कार्यदल गठन

संसद्को गतिरोध अन्त्य गर्न संसदीय छानबिन समिति गठनका लागि दलहरु सहमत : क्षेत्राधिकार तोक्न कार्यदल गठन

काठमाण्डौ – सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल कांग्रेस संसद्को गतिरोध अन्त्य गर्न संसदीय छानबिन समिति गठनका लागि सहमत भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बेलुका भएको सत्ता गठबन्धन...
Ujyaaloonline.com . ६ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

आईपीएल क्रिकेटमा चेन्नईलाई २७ रनले हराउँदै आरसीबी प्लेअफमा

आईपीएल क्रिकेटमा चेन्नईलाई २७ रनले हराउँदै आरसीबी प्लेअफमा

काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किंग्सलाई हराउँदै रोयल च्यालेन्जर्स बेंगलूरु (आरसीबी) प्लेअफमा पुगेको छ । गएराति भएको लिग चरणको आफ्नो अन्तिम खेलमा आरसीबीले साविकको उ...
Ujyaaloonline.com . ६ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

बूढीगण्डकी जलविद्युत् - सरकारले अधिग्रहण गरेको जग्गाको लालपूर्जा फिर्ता गर्न स्थानीयको माग

बूढीगण्डकी जलविद्युत् - सरकारले अधिग्रहण गरेको जग्गाको लालपूर्जा फिर्ता गर्न स्थानीयको माग

गोरखा – बूढीगण्डकी जलविद्युत् आयोजनाको प्रभावित क्षेत्रका बासिन्दाले आयोजनाको निर्माण तत्काल नथाल्ने हो भने सरकारले अधिग्रहण गरेको जग्गाको लालपूर्जा फिर्ता गर्न माग गरेका छन् । आयोजनाको निर्माण तत्...
Ujyaaloonline.com . ७ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

तराई मधेशमा उच्च गर्मी, पश्चिम तराईमा अझै केही दिन गर्मी बढ्ने

तराई मधेशमा उच्च गर्मी, पश्चिम तराईमा अझै केही दिन गर्मी बढ्ने

काठमाण्डौ – आज पनि तराई मधेशमा तातो हावाको लहर चल्दा जनजीवन कष्टकर भएको छ । आज पश्चिम तराईका धेरैजसो जिल्लामा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुग्यो भने पूर्वी तराईमा पनि अधिकतम तापक्रम...
Ujyaaloonline.com . ७ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

रुसद्वारा युक्रेनको खार्किभ नजिकैको अर्को गाउँ कब्जा, १० हजार घर छाडेर भागे

रुसद्वारा युक्रेनको खार्किभ नजिकैको अर्को गाउँ कब्जा, १० हजार घर छाडेर भागे

रुसले युक्रेनको खार्किभ नजिकैको अर्को गाउँ पनि कब्जा गरेको छ । गएको हप्ता भोभचान्स्क शहर नजिकैका नौ वटा गाउँ कब्जा गरेको रुसले आज स्टारिट्स्या नामक गाउँ पनि कब्जा गरेको समाचार संस्था एएफपीले जनाएको...
Ujyaaloonline.com . ७ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

बूढीगण्डकी जलविद्युत् : सरकारले अधिग्रहण गरेको जग्गाको लालपूर्जा फिर्ता गर्न स्थानीयको माग

बूढीगण्डकी जलविद्युत् : सरकारले अधिग्रहण गरेको जग्गाको लालपूर्जा फिर्ता गर्न स्थानीयको माग

गोरखा – बूढीगण्डकी जलविद्युत् आयोजनाको प्रभावित क्षेत्रका बासिन्दाले आयोजनाको निर्माण तत्काल नथाल्ने हो भने सरकारले अधिग्रहण गरेको जग्गाको लालपूर्जा फिर्ता गर्न माग गरेका छन् । आयोजनाको निर्माण तत्...
Ujyaaloonline.com . १९ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई जना युवाको मृत्यु

तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई जना युवाको मृत्यु

तनहुँ – तनहुँको बन्दीपुर–२ बट्टारमा रहेको सुलेरहमा आज पौडी खेल्ने क्रममा डुबेर दुई जना युवाको ज्यान गएकाे छ । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार बन्दीपुर–६ बस्ने २० वर्षीय बिनोद गुरुङ र स...
Ujyaaloonline.com . १९ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

आज पनि तराई मधेशमा उच्च गर्मी, पश्चिम तराईमा अझै केही दिन गर्मी बढ्ने

आज पनि तराई मधेशमा उच्च गर्मी, पश्चिम तराईमा अझै केही दिन गर्मी बढ्ने

काठमाण्डौ – आज पनि तराई मधेशमा तातो हावाको लहर चल्दा जनजीवन कष्टकर भएको छ । आज पश्चिम तराईका धेरैजसो जिल्लामा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुग्यो भने पूर्वी तराईमा पनि अधिकतम तापक्रम...
Ujyaaloonline.com . १९ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

रुसद्वारा युक्रेनको खार्किभ नजिकैको अर्को गाउँ कब्जा, १० हजार जना घर छाडेर भागे

रुसद्वारा युक्रेनको खार्किभ नजिकैको अर्को गाउँ कब्जा, १० हजार जना घर छाडेर भागे

रुसले युक्रेनको खार्किभ नजिकैको अर्को गाउँ पनि कब्जा गरेको छ । गएको हप्ता भोभचान्स्क शहर नजिकैका नौ वटा गाउँ कब्जा गरेको रुसले आज स्टारिट्स्या नामक गाउँ पनि कब्जा गरेको समाचार संस्था एएफपीले जनाएको...
Ujyaaloonline.com . १९ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

कांग्रेस संसदमा मुठभेड चाहन्छ : एमाले सचेतक बर्ताैला

कांग्रेस संसदमा मुठभेड चाहन्छ : एमाले सचेतक बर्ताैला

काठमाण्डौ – सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्ताैलाले नेपाली कांग्रेसले संसदमा मुठभेडमा लैजान चाहेको आरोप लगाउनुभएको छ । काठमाण्डौमा आयोजित युवा विषयक विचार गोष्ठीमा बोल्दै...
Ujyaaloonline.com . १९ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

खोटाङका सहरमान विश्वकर्माको एक सय दुई वर्षमा आँखाको ज्योति फर्किएपछि...

खोटाङका सहरमान विश्वकर्माको एक सय दुई वर्षमा आँखाको ज्योति फर्किएपछि...

खोटाङ – दिप्रुङचुइचुम्मा गाउँपालिका–७ टेम्माका एक सय दुई वर्षीय सहरमान विश्वकर्माको आँखाको शल्यक्रिया सफल भएपछि देख्न सक्ने हुनुभएको छ । ९८ वर्षको उमेरमा दुबै आँखाको ज्योति गुमाएका विश्वकर्माले फेर...
Ujyaaloonline.com . २२ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

भेरी करिडोरको तल्नुबगर 'बेलिब्रिज' सञ्चालन

भेरी करिडोरको तल्नुबगर 'बेलिब्रिज' सञ्चालन

डोल्पा – त्रिदेशीय व्यापारिक सडक भेरी करिडोरको प्रमुख पूर्वाधारका रुपमा रहेको तल्नुबगर 'बेलिब्रिज' सञ्चालनमा आएको छ । जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर १२ र रुकुमपश्चिमको आठबीसकोट नगरपालिकाको अना...
Ujyaaloonline.com . २२ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

बाग्मती सफाइ अभियान : ११ वर्षमा ६ हजार बिरुवा हुर्काएको अभियान्ताको दाबी

बाग्मती सफाइ अभियान : ११ वर्षमा ६ हजार बिरुवा हुर्काएको अभियान्ताको दाबी

काठमाण्डौ – बाग्मती सफाइ महाअभियानअन्तर्गत अहिलेसम्म छ हजार वटा बिरुवा हुर्काएको अभियन्ताले दाबी गरेका छन् । बाग्मती सफाइ महाअभियानको १२औँ वर्ष प्रवेशका अवसरमा आयोजित विशेष कार्यक्रममा अभियन्ता एवम...
Ujyaaloonline.com . २२ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

कान्ति लोकपथमा कार दुर्घटना : दुई जनाको ज्यान गयो, एक जना घाइते

कान्ति लोकपथमा कार दुर्घटना : दुई जनाको ज्यान गयो, एक जना घाइते

काठमाण्डौ – कान्ति लोकपथअन्तर्गत मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर १२ चौतारामा कार दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । अर्का एक जना घाइते भएका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव ...
Ujyaaloonline.com . २२ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

भारतमा गुडिरहेको बसमा आगलागी हुँदा १० जनाको ज्यान गयो

भारतमा गुडिरहेको बसमा आगलागी हुँदा १० जनाको ज्यान गयो

भारतको हरियाणा राज्यमा पर्ने नुहमा बिहान गुडिरहेको बसमा आगलागी हुँदा १० जनाको ज्यान गएको छ । अरू २० जना घाइते भएका छन् । आठ जनाको घटनास्थलमा र दुई जनाको अस्पतालमा ज्यान गएको बीबीसी हिन्दीले जनाएको ...
Ujyaaloonline.com . २३ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

ललितपुर मेयर्स कप महिला क्रिकेटको उपाधि एपीएफ क्लबलाई

ललितपुर मेयर्स कप महिला क्रिकेटको उपाधि एपीएफ क्लबलाई

काठमाण्डौ – ललितपुर मेयर्स कप महिला टि–२० क्रिकेटको उपाधि सशस्त्र प्रहरी बलको एपीएफ क्लबले जितेको छ । आज भएको फाइनल खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई दुई रनले हराएको छ । एपीएफले दिएको एक सय ५६ र...
Ujyaaloonline.com . २३ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

मुग्लिन–पोखरा सडक अन्तर्गत पूर्वी खण्डमा एक सय ५५ दिन म्याद थप

मुग्लिन–पोखरा सडक अन्तर्गत पूर्वी खण्डमा एक सय ५५ दिन म्याद थप

तनहुँ – निर्माणाधीन मुग्लिन–पोखरा सडक योजना अन्तर्गत पूर्वी खण्डको म्याद एक सय ५५ दिन थप भएको छ । तनहुँको आँबुखैरेनीबाट जामुनेसम्मको निर्माण अवधि गएको वैशाख २ गते सकिएको थियो । पूर्वी खण्डका इन्जिन...
Ujyaaloonline.com . १ दिन अघि पूरा समाचार पढ्नुहोस्

म्याग्दीको बेनी नगरपालिकाले विद्यार्थीलाई पढाइसँगै सीप सिकाउदैँ

म्याग्दीको बेनी नगरपालिकाले विद्यार्थीलाई पढाइसँगै सीप सिकाउदैँ

म्याग्दी – म्याग्दीकाे बेनी नगरपालिकाले विद्यार्थीलाई पढाइसँगै सीप सिकाउन ‘हामी सक्छाैँ, हामी गर्छौ कार्यक्रम सञ्चालन गरेको छ । माध्यमिक तहमा अध्ययन गर्ने विद्यार्थीलाई विद्यालयमै सीप सिकाउन थालिएक...
Ujyaaloonline.com . १ दिन अघि पूरा समाचार पढ्नुहोस्

धनुषामा कारको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गयो

धनुषामा कारको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गयो

काठमाण्डौ – धनुषाको जनकपुरधाममा कारले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोकमा आज बिहान बा २१ च ३३४३ नम्बरको कारले प्रदेश २ ज ५६९४ नम्बरको मोटरसाइकललाई ...
Ujyaaloonline.com . १ दिन अघि पूरा समाचार पढ्नुहोस्

चितवनकाे देवनगर सवस्टेशन सञ्चालनमा

चितवनकाे देवनगर सवस्टेशन सञ्चालनमा

काठमाण्डौ – चितवनको भरतपुर महानगरपालिका–६ देवनगरमा निर्माण गरिएको ३३/११ केभी सबस्टेसन तथा गोन्द्राङ–देवनगर ३३ केभी लाइन उद्घाटन गरिएको छ । भरतपुर महानगरपालिका मेयर रेनु दाहाल र नेपाल विद्युत प्राधि...
Ujyaaloonline.com . १ दिन अघि पूरा समाचार पढ्नुहोस्

संसदको गतिरोध हटाउन कांग्रेसका नेताहरुसँग भएको छलफल सकारात्मक

संसदको गतिरोध हटाउन कांग्रेसका नेताहरुसँग भएको छलफल सकारात्मक

काठमाण्डौ – संसदको गतिरोध हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छलफललाई निरन्तरता दिनुभएको छ । बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी दल कांग्रेससँग छलफल गर्...
Ujyaaloonline.com . १ दिन अघि पूरा समाचार पढ्नुहोस्

किर्गिस्तानमा विद्यार्थी लक्षित आक्रमण

किर्गिस्तानमा विद्यार्थी लक्षित आक्रमण

किर्गिस्तानको राजधानी शहर बिस्केकमा विद्यार्थीलक्षित आक्रमणको घटना सार्वजनिक भएको छ । छात्रावास बाहिर भएको हिंसात्मक घटनापछि भारत र पाकिस्तानले आफ्ना विद्यार्थीलाई घरभित्रै सुरक्षित बस्न आग्रह गरेक...
Ujyaaloonline.com . १ दिन अघि पूरा समाचार पढ्नुहोस्

मूर्तिकला व्यवसायबाट मनग्य आम्दानी

मूर्तिकला व्यवसायबाट मनग्य आम्दानी

दाङ – कपिलवस्तु घर भएका पल्टुराम मगर अहिले मूर्तिकला व्यवसायमा हुनुहुन्छ । ४४ वर्षीय मगर विगत १२ वर्षदेखि घोराही उपमहानगरपालिका–१७ गैरागाउँमा यही व्यवसायमा रमाउँदै आउनुभएको छ । मगर कपिलवस्तुबाट दाङ...
Ujyaaloonline.com . १ दिन अघि पूरा समाचार पढ्नुहोस्

नेपालमा पहिलो पटक ‘न्यूयोर्क राइटर्स वर्कसप’ र ‘हिमालयन लिटरेचर फेस्टिभल’ हुँदै

नेपालमा पहिलो पटक ‘न्यूयोर्क राइटर्स वर्कसप’ र ‘हिमालयन लिटरेचर फेस्टिभल’ हुँदै

काठमाण्डौ – नेपालमा पहिलो पटक ‘न्यूयोर्क राइटर्स वर्कसप’ र ‘हिमालयन लिटरेचर फेस्टिभल’ हुने भएको छ । न्यूयोर्क राइटर वर्कसपले लोटस बुकसँगको सहकार्यमा जेठ ९ देखि १५ गतेसम्म काठमाण्डौमा अन्तर्राष्ट्रि...
Ujyaaloonline.com . १ दिन अघि पूरा समाचार पढ्नुहोस्

आईपीएल क्रिकेटमा आज बेंगलुरु र चेन्नई खेल्दै : दुवै टोली जित्नैपर्ने दबाबमा

आईपीएल क्रिकेटमा आज बेंगलुरु र चेन्नई खेल्दै : दुवै टोली जित्नैपर्ने दबाबमा

काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) र चेन्नई सुपर किंग्स खेल्दैछन् । खेल बेंगलुरुमा नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ । चेन्नई १३ ...
Ujyaaloonline.com . १ दिन अघि पूरा समाचार पढ्नुहोस्
लोकप्रिय
View All
समाचार श्रोतहरू
Person बीबीसी नेपाली
Person अनलाइन खबर
Person रातोपाटी
Person अन्नपूर्ण पोस्ट
Person खबरहब
Person लोकान्तर
Person बाह्रखरी
Person सेतोपाटी
Person उज्यालो अनलाइन
Person हिमालखबर
Person इकागज
Person न्युज 24
Person नेपाल समाचारपत्र
Person मेरो संसार
Person नेपाल लाईभ
Person देश सञ्चार
Person बिजमाण्डू
Person कारोबार
Person पहिलो पोस्ट
Person आर्थिक अभियान
Person नेपाली पैसा
Person स्वास्थ्य खबरपत्रिका
Person आइसिटी समाचार
Person रिपोर्टर्स नेपाल
Person राजधानी
Person थाहा खबर
Person इमेज खबर
Person आजको अर्थ
Person सरल पत्रिका
Person नेपाल खबर
Person रातोपाटी | अंग्रेजी
Person नेपालीपत्र
Person हाम्रा कुरा
Person केन्द्रविन्दु
Person फरक धार
Person आर्थिक न्यूज
Person टेकलेख
Person हाम्रो खेलकुद
Person काठमाडौं प्रेस
Person नेपाल घटना
Person खबरहब | अंग्रेजी
Person सुत्र न्यूज
Person पालिका खबर
Person आकार पोस्ट
Person हलोखबर
Person रिपोर्टर्स नेपाल | अंग्रेजी
Person शिलापत्र
Person कलाकर्मी
Person द राइजिङ्ग नेपाल
Person मेरो लाइफस्टाइल
Person नेपालहोम्स
Person न्यूजपोलार
Person बिश्व खबर
Person देखापढी
Person नेपाल टेलिभिजन
Person अर्थ सरोकार
Person अर्थ संसार
Person महेन्द्रनगर पोष्ट
Person काठमाण्डौपाटी
Person कर्पोरेट नेपाल
Person मकालु खबर | अंग्रेजी
Person नयाँ पत्रिका
Person Neplays
Person दैनिक अनलाइन
Person क्यानडानेपाल
Person The Kathmandu Post
Person डिसी नेपाल
Person लोकान्तर | अंग्रेजी
Person लगानी सूत्र
Person टेकपाना
Person खरीबोट
Person emountaintv
Person उकेरा
Person नेपाल वाच
Person मकालु खबर
Person टेकसाथी
Person GadgetFrame
Person गोरखापत्र
Person नयाँ पेज
Person नेपाल समय
Person कान्तिपुर
Person नेपाल न्यूज
Person नेपाल प्रेस
Person नेपालबहस
Person सेतोपाटी | अंग्रेजी
Person अनलाइन खबर | अंग्रेजी
Person नेपाल पेज
Person नेपाल भ्यूज
Person जन आस्था
Person लोकपथ
Person अर्थ-डबली
Person उकालो
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.