Latest News | हाम्रो नेपाली पात्रो | Hamro Nepali Patro
Search Result for X
News Source
अन्नपूर्ण पोस्ट

सुनको मूल्य तोलामा १६ सयले वृद्धि

सुनको मूल्य तोलामा १६ सयले वृद्धि

काठमाडौं : स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा एक हजार छ सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन शुक्रबार तोलामा एक लाख ३९ हजार तीन सयमा कारोबार भएकामा ...
annapurnapost.com . ३ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

टीओआरमा सहमति जुट्न नसकेपछि प्रतिनिधिसभा बैठक सर्‍यो

टीओआरमा सहमति जुट्न नसकेपछि प्रतिनिधिसभा बैठक सर्‍यो

काठमाडौं : आइतबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक सरेको छ। बैठक दिउँसो २ बजे बस्नेगरी बोलाइएको संघीय संसदले जनाएको छ। संसदीय छानबिन समितिको कार्यादेश टुंगाउन बसेको कार्यदलको बैठक लम...
annapurnapost.com . ९ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

एमाले मुस्ताङको अध्यक्षमा दिपक लालचन र सचिवमा तिलक विक निर्वाचित

एमाले मुस्ताङको अध्यक्षमा दिपक लालचन र सचिवमा तिलक विक निर्वाचित

जोमसोम : नेकपा (एमाले) जिल्ला कमिटी मुस्ताङको अध्यक्षमा दिपक लालचन निर्वाचित भएका छन्। शनिबार जोमसोममा सम्पन्न पार्टीको आठौं अधिवेशनमा घरपझोङ गाउँपालिका—२ मार्फा लालचनको एकल उम्मेदवारी परेपछि उनी न...
annapurnapost.com . २७ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

टीओआरमा सहमति नभएसम्म बैठक सञ्चालन नगर्न सभामुखलाई विपक्षी दलको आग्रह

टीओआरमा सहमति नभएसम्म बैठक सञ्चालन नगर्न सभामुखलाई विपक्षी दलको आग्रह

काठमाडौं : कांग्रेससहितको विपक्षी दलले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको टीओआरमा सहमति नभएसम्म बैठक सञ्चालन नगर्न सभामुखलाई आग्रह गरेका छन्। आइतबार बिहान बसेको ...
annapurnapost.com . ३९ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

रवि लामिछानेलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय

रवि लामिछानेलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय

काठमाडौं : विपक्षी दलको बैठकले उपप्रधान एवं गृहमन्त्री रव लामिछानेलाई प्रतिनिधिसभा बैठकमा बोल्ने दिने निर्णय गरेको छ। आइतबार बिहान नयाँबानेश्वरस्थित संसद भवनमा कांग्रेसको नेतृत्वमा बसेको विपक्षी दल...
annapurnapost.com . १ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

सरकारविरुद्ध साझा धारणा बनाउन विपक्ष दलको बैठक जारी

सरकारविरुद्ध साझा धारणा बनाउन विपक्ष दलको बैठक जारी

काठमाडौं : नेपाली कांग्रेससहित विपक्षी दलको बैठक बानेश्वरस्थित संसद भवनमा जारी छ। प्रतिनिधिसभा बैठक बस्नुअघि कांग्रेस सभापति शेरबहादुर देउवाले विपक्षी दलका नेताहरूलाई छलफलका लागि बोलाएका हुन्। बैठक...
annapurnapost.com . १ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

बागमतीमा जेठ १४ गते नीति तथा कार्यक्रम प्रस्तुत हुने

बागमतीमा जेठ १४ गते नीति तथा कार्यक्रम प्रस्तुत हुने

हेटौंडा : बागमती प्रदेशको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम जेठ १४ गते प्रस्तुत हुने भएको छ । सभामुख भुवनकुमार पाठकका अनुसार जेठ १४ गते बस्ने प्रदेश सभाको बैठकमा नीति तथा कार्यक्रम ...
annapurnapost.com . २ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

किसान सूचीकरण गर्न पालिकाहरूको ढिलासुस्ती

किसान सूचीकरण गर्न पालिकाहरूको ढिलासुस्ती

परासी : सरकारले सञ्चालन गरेको किसान सूचीकरण कार्यक्रम नवलपरासीमा भने सुस्त गतिमा भएको पाइएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले किसानलाई वर्गीकरण गर्ने उद्देश्यले तथ्यांक संकलन गरिरहेको छ। २०७७...
annapurnapost.com . २ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

जागिर छाडेर साबुन उद्योग

जागिर छाडेर साबुन उद्योग

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नं ८ मानेश्वराका ३२ वर्षीय विमल राउत अहिले आफ्नै व्यवसायमा ब्यस्त छन्। जागिरे जीवन छोडेर उनले ६ महिनाअघि गाउँमै मेटा साबुन उद्योग खोलेका छन्।...
annapurnapost.com . २ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

बेसारबाट आयआर्जन

बेसारबाट आयआर्जन

गुलरिया : गुलरिया नगरपालिका– ८ थपुवाकी मिना थारू बेसारबाट आम्दानी भएपछि दंग छिन्। ५ कठ्ठा क्षेत्रफलमा लगाएको बेसार ४२ क्विन्टल फल्यो। बिना झन्झट थोरै मेहनतमै पनि राम्रो उत्पादन पाएकी उनी काँचो बेसा...
annapurnapost.com . २ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

दरबारमार्गमा प्रहरी जवानको हत्या अभियोगमा छजना पक्राउ

दरबारमार्गमा प्रहरी जवानको हत्या अभियोगमा छजना पक्राउ

काठमाडौं : प्रहरी जवान युवराज घिमिरेको हत्या आरोपमा छजनालाई पक्राउ गरिएको छ । काठमाडौं जिल्ला प्रहरी परिसरले पक्राउ परेकाहरूलाई आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने बताएको छ । जिल्ला प्रहरी परि...
annapurnapost.com . २ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ संभावित कार्यसूची ?

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ संभावित कार्यसूची ?

काठमाडौं : संघीय संसदअन्तरगतको प्रतिनिधिसभा बैठक बस्दैछ। बिहान ११ बजेका लागि बोलाइएको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको ...
annapurnapost.com . २ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

विदेशबाट फर्केर तरकारी खेतीमा

विदेशबाट फर्केर तरकारी खेतीमा

अछाम : रामारोशन गाउँपालिका–४ बाटुलासैन भेरगाउँका भरत बिष्ट दुईपटक विदेश गए। उनले ३ महिना दुबईमा घर बनाउने काम गरे। दुबईमा राम्रो कमाइ नभएपछि उनी ३ महिनामै नेपाल फर्किए। नेपाल फर्किएलगत्तै उनी फेरि ...
annapurnapost.com . २ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

संसदीय छानबिन समितिको कार्यादेश टुंग्याउन सिंहदरबारमा कार्यदलको बैठक

संसदीय छानबिन समितिको कार्यादेश टुंग्याउन सिंहदरबारमा कार्यदलको बैठक

काठमाडौं : सहकारी ठगी प्रकरणमा छानबिन गर्न गठित संसदीय दलको गठित कार्यदलको बैठक सिंहदरबारमा जारी छ। कानुन मन्त्रालयमा जारी बैठकले संसदीय समितिको कार्यादेश बनाउनेछ। सत्तापक्ष र प्रतपक्षका शीर्ष नेत...
annapurnapost.com . २ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

आत्महत्या रोकथामका लागि प्रहरीको अभियान

आत्महत्या रोकथामका लागि प्रहरीको अभियान

उदयपुर : लागुऔषध नियन्त्रणमा उत्कृष्ट कार्यसम्पादन गरेका उदयपुरका प्रहरी प्रमुख एसपी रमेश थापाले लगत्तै आत्महत्या न्यूनीकरण अभियानको सुरुवात गरेका छन्। छोटो समयमा लागुऔषध कारोबारी, सेवनलाई न्यूनीकर...
annapurnapost.com . २ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

रुकुमपश्चिमको आठबीसकोटमा मदिराजन्य पदार्थ बिक्री तथा सेवनमा प्रतिबन्ध

रुकुमपश्चिमको आठबीसकोटमा मदिराजन्य पदार्थ बिक्री तथा सेवनमा प्रतिबन्ध

रुकुमपश्चिम : रुकुमपश्चिमको आठबीसकोट नगरपालिका वडा नम्बर ८ ले मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवनमा प्रतिबन्ध लगाएको छ । वडा भित्र रहेका कार्यालय, स्वास्थ्य संस्था, विद्यालयलगायतका सार्वजनिक क्ष...
annapurnapost.com . २ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

प्रश्नहरू चिर्दै संघीयता

प्रश्नहरू चिर्दै संघीयता

नेपालमा संघीयता लागू भएपछि गाउँ–गाउँमा सिंहदरबार पुग्छ भन्ने विचार, कुरा, बहस र भाषण धेरै चलिरहेको थियो। अझै पनि विभिन्न ठाउँमा यो आवाज सुनिने गर्छ। संघीयताको पक्षमा बहस गर्ने विज्ञहरू यही लाइनलाई ...
annapurnapost.com . ३ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह

किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह

काठमाडौं : सरकारले किर्गीस्तानको राजधानी बिस्केक र वरपरको क्षेत्रमा रहेका नेपाली नागरिकलाई घरभित्रै रहन आग्रह गरेको छ । गत शुक्रबार त्यहाँ भएको हिंसात्मक आक्रमणको सन्दर्भमा सरकारले त्यस्तो आग्रह गर...
annapurnapost.com . ४ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

बुटवलमा एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु, दुईजना घाइते

बुटवलमा एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु, दुईजना घाइते

लुम्बिनी : पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल उपमहानगरपालिका–१३ स्थित झोलुङ्गे पुल नजिकै एम्बुलेन्सको ठक्करबाट एकजनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार अर्घाखाँचीबाट बुटवलतर्फ...
annapurnapost.com . ४ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

दैलेखमा पेट्रोल छ कि ग्यास ?

दैलेखमा पेट्रोल छ कि ग्यास ?

दैलेख : २०७२ असोज ३ मा संविधानसभाबाट संविधान जारी भयो। नयाँ संविधानपछि भारतले लगाएको अघोषित नाकाबन्दीका बेला दैलेख र यहाँको पञ्चकोशी क्षेत्र ज्यादै चर्चित बन्यो। कारण थियो, यहाँको पेट्रोलियम पदार्थ...
annapurnapost.com . ४ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

इजरायली आक्रमणबाट गाजामा २८ को मृत्यु

इजरायली आक्रमणबाट गाजामा २८ को मृत्यु

गाजा : उत्तरी गाजापट्टिको जबलिया शिविरमा लगातारको इजरायली आक्रमणमा कम्तीमा २८ जनाको मृत्यु भएको प्यालेस्टिनी चिकित्सा स्रोतले शनिबार जनाएको छ। उत्तरी गाजामा सेवा सञ्चालन रहेको एक मात्र अस्पताल कमल...
annapurnapost.com . ५ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

प्रहरीले भवन पाउँदा स्थानीय खुसी

प्रहरीले भवन पाउँदा स्थानीय खुसी

गुलरिया : बारबर्दिया नगरपालिकाको जयनगर बजारमा इलाका प्रहरी कार्यालयले पक्की भवन बनेपछि स्थानीय खुसी छन्। भवन निर्माणसँगै बजारलगायत केही वडाहरूमा हुने आपराधिक घटनामा न्याय पाउन बानियाभार लगायत बाँसग...
annapurnapost.com . ५ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

अपराध गर्न आउने विदेशीको संख्या बढ्दै

अपराध गर्न आउने विदेशीको संख्या बढ्दै

काठमाडौं : चैतमा उपत्यकाका विभिन्न ठाउँबाट २८ जना बंगलादेशी नागरिक पक्राउ परे। वैदेशिक रोजगारीका लागि तेस्रो मुलुक पुर्‍याइदिने भन्दै उनीहरूले बंगलादेशबाट नागरिकलाई ल्याएर काठमाडौंको एउटा होटलमा बन...
annapurnapost.com . ५ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

मौसमी रोगहरू व्यक्तिकै आनीबानीबाट रोक्न सकिन्छ

मौसमी रोगहरू व्यक्तिकै आनीबानीबाट रोक्न सकिन्छ

गर्मी बढेसँगै नागरिकहरूको दैनिक जीवनशैलीमा समेत असर गरेको देखिएको छ। मौसम प्रतिकूलताका कारण विभिन्न सरुवा रोगहरूबाट नागरिकहरू प्रभावित हुन्छन्। यस्तो बेला विशेषतः खानपिनमा ख्याल गर्नुपर्छ। लामखुट्ट...
annapurnapost.com . ६ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

अर्थमन्त्रीसँग बजेट माग्नेको धुइरो

अर्थमन्त्रीसँग बजेट माग्नेको धुइरो

बुटवल : तीन तहका सरकारले आगामी आर्थिक वर्षका लागि बजेटको तयारी गर्दै छन्। संघीय सरकारले जेठ १५ मा बजेट प्रस्तुत गर्छ। असार १ मा प्रदेश सरकारहरूले बजेट ल्याउँछन्। स्थानीय तहले पनि असारभित्रै बजेट पा...
annapurnapost.com . ६ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

आज यी स्थानमा हुरीबतास एवं चट्याङसहित वर्षा

आज यी स्थानमा हुरीबतास एवं चट्याङसहित वर्षा

काठमाडौं : आज कोशी र गण्डकी प्रदेश तथा अन्य प्रदेशका पहाडी भागका केही स्थानका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन, हुरीबतास एवं चट्याङसहित हल्कादेखि मध्यम वर...
annapurnapost.com . ६ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

बागमती चिहाउने कि बचाउने ?

बागमती चिहाउने कि बचाउने ?

विश्वमा कैयौं देश छन्, जो नदी किनारमै बर्सेनि लाखौं पर्यटक तानिरन्छन् । नदीमै क्रूजको यात्रा दिनरात गरिरहन्छन्, गराइरहन्छन् । नदी पनि सफा बगिरहन्छ । नदी किनारको शृंगारपटार त बखान गरिसाध्ये छैन । नद...
annapurnapost.com . ६ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

आइतबार देशका यी स्थानमा हुने छ वर्षा

आइतबार देशका यी स्थानमा हुने छ वर्षा

काठमाडौं : आइतबार देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका थ...
annapurnapost.com . १५ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

राप्ती नदीबाट घडियालका दुई सय ४७ अण्डा संकलन

राप्ती नदीबाट घडियालका दुई सय ४७ अण्डा संकलन

चितवन : चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने राप्ती नदी किनारबाट घडियाल गोहीका दुई सय ४७ अण्डा संकलन गरिएको छ। गोही प्रजनन केन्द्रमा कोरल्नका लागि जोखिममा परेका गुँडहरूबाट अण्डा संकलन गरिएको निकुञ्ज...
annapurnapost.com . १५ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

मादी नदीमा बालकको शव भेटियो

मादी नदीमा बालकको शव भेटियो

तनहुँ :तनहुँको व्यास नगरपालिका–३ स्थित मादी नदी किनारमा आज एक बालकको शव भेटिएको छ। नदी किनारमा अन्दाजी १२/१३ वर्षीय बालकको शव भेटिएको हो। मृत फेला परेका बालकको पहिचान नखुलेको जिल्ला प्रहरी कार्याल...
annapurnapost.com . १६ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

संसदीय छानबिन समितिको टीओआर बनाउन कार्यदल गठन

संसदीय छानबिन समितिको टीओआर बनाउन कार्यदल गठन

काठमाडौं : सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल संसद्को गतिरोध अन्त्य गर्न संसदीय छानबिन समिति गठनका लागि सहमत भएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा भएको सत्ता गठबन्धन र नेपाली कांग्रेसका श...
annapurnapost.com . १६ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

बागलुङ लिग उपाधिका लागि बाल जीवन र पावर फिटनेस भिड्ने

बागलुङ लिग उपाधिका लागि बाल जीवन र पावर फिटनेस भिड्ने

बागलुङ : बागलुङ जिल्ला लिग फुटबल प्रतियोगिताको उपाधिका लागि बाल जीवन खेलकुद क्लब (चिल्ड्रेन लाईफ) र पावर फिटनेस क्लबले प्रतिस्पर्धा गर्ने भएका छन्। शनिबार समुह ‘ख’को अन्तिम चरणको खेलमा बाल जीवनले ...
annapurnapost.com . १६ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

उपेन्द्र यादवको पार्टी चम्चाहरूको झुण्ड हो : प्रदीप यादव

उपेन्द्र यादवको पार्टी चम्चाहरूको झुण्ड हो : प्रदीप यादव

वीरगन्ज : जनता समाजवादी पार्टी (जसपा)का उपमहासचिव प्रदीप यादवले उपेन्द्र यादवको तानाशाही र एकल निर्णयमा पार्टी चलाउने प्रवृतिका कारण जसपा नेपाल फुटेको बताएका छन्। शनिबार वीरगन्जमा जसपा पर्साले आयो...
annapurnapost.com . १६ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

अखाद्य सामग्री नयाँ बोरामा प्याक गरेर बेच्ने सप्लायर्सलाई साढे २ लाख जरिवाना

अखाद्य सामग्री नयाँ बोरामा प्याक गरेर बेच्ने सप्लायर्सलाई साढे २ लाख जरिवाना

सिन्धुली : म्याद गुज्रेका अखाद्य सामग्री नयाँ बोरामा प्याक गर्दै बेच्दै गर्ने सिन्धुलीको कमला सप्लायर्सलाई २ लाख ५० हजार जरिवाना तोकिएको छ। कमलामाई नगरपालिका-४ ढुंग्रेवासमा रहेको कमला खाद्य सप्लायर...
annapurnapost.com . १६ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

कर्णालीबारे सकारात्मक प्रचारमात्र गरौं : मन्त्री अर्याल

कर्णालीबारे सकारात्मक प्रचारमात्र गरौं : मन्त्री अर्याल

वीरेन्द्रनगर : नेपाल सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल (डिपी)ले कर्णालीका सकारात्मक कुराहरू प्रचारमा कम आउने गरेको बताएका छन्। उनले कर्णालीबारे नकारात्मक कुराहरूमात्...
annapurnapost.com . १७ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

सडकको विवादमा ससुरा बुहारीलाई दलियो कालोमोसो, ५ जना पक्राउ

सडकको विवादमा ससुरा बुहारीलाई दलियो कालोमोसो, ५ जना पक्राउ

विराटनगर : सडक निर्माणका विषयमा विवाद हुँदा मोरङको बेलबारी नगरपालिका-११ लक्ष्मीमार्गमा एउटै परिवारका ससुरा बुहारीलाई कालो मोसो दलिएको छ। प्रहरीका अनुसार सुनसरीको धरान उपमहानगरपालिका-१२ घर भइ हाल ब...
annapurnapost.com . १७ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

सत्तापक्ष र कांग्रेसबीच संसदीय छानबिन समित बनाउने सहमति

सत्तापक्ष र कांग्रेसबीच संसदीय छानबिन समित बनाउने सहमति

काठमाडौं : सहकारीको रकम हिनामिना प्रकरणमा संसदीय छानबिन समिति बनाउन सत्तापक्ष तयार भएको छ। बालुवाटारमा शनिबार बसेको सत्तारुढ दल र नेपाली कांग्रेसबीचको बैठकले संसदीय छानबिन समिति बनाउने विषयमा सहमति...
annapurnapost.com . १८ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

गोसाइँकुण्ड मार्गको शिलान्यास

गोसाइँकुण्ड मार्गको शिलान्यास

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको चनौटे–थापाटार, इचोक–कुटुमसाङ खण्डअन्तर्गत गोसाइँकुण्ड मार्गको शिलान्यास गरिएको छ। बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलालले ...
annapurnapost.com . १८ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

टोलटोलमा शाखा, हातहातमा मोबाइल बैंकिङ

टोलटोलमा शाखा, हातहातमा मोबाइल बैंकिङ

काठमाडौं : गाउँदेखि सहरसम्म तीव्र बजार विस्तार गरेर लाखौं ग्राहकहरु माझ पुगेको एनआईसी एशिया बैंकले नेपालको बैंकिङ क्षेत्रमा एक छुट्टै पहिचान बनाएको छ। यस बैंकले टोलटोलमा शाखा विस्तार गर्नुका साथै ...
annapurnapost.com . १८ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

प्रधानमन्त्रीलाई सभामुखले भने- अध्यादेशबाट बजेट ल्याउने परिकल्पना संविधानले गर्दैन, भोलिसम्म सहमति गर्नुस्

प्रधानमन्त्रीलाई सभामुखले भने- अध्यादेशबाट बजेट ल्याउने परिकल्पना संविधानले गर्दैन, भोलिसम्म सहमति गर्नुस्

काठमाडौं : सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भोलि बैठक अगावै सहमति गर्न आग्रह गरेका छन्। उनले संसद बैठक अगावै सहमति गर्न आग्रह गरेका हुन्। भोलि ११ बजे संसद बैठक बस्दैछ। 'प्रमु...
annapurnapost.com . १८ घण्टा अघि पूरा समाचार पढ्नुहोस्
लोकप्रिय
View All
समाचार श्रोतहरू
Person बीबीसी नेपाली
Person अनलाइन खबर
Person रातोपाटी
Person अन्नपूर्ण पोस्ट
Person खबरहब
Person लोकान्तर
Person बाह्रखरी
Person सेतोपाटी
Person उज्यालो अनलाइन
Person हिमालखबर
Person इकागज
Person न्युज 24
Person नेपाल समाचारपत्र
Person मेरो संसार
Person नेपाल लाईभ
Person देश सञ्चार
Person बिजमाण्डू
Person कारोबार
Person पहिलो पोस्ट
Person आर्थिक अभियान
Person नेपाली पैसा
Person स्वास्थ्य खबरपत्रिका
Person आइसिटी समाचार
Person रिपोर्टर्स नेपाल
Person राजधानी
Person थाहा खबर
Person इमेज खबर
Person आजको अर्थ
Person सरल पत्रिका
Person नेपाल खबर
Person रातोपाटी | अंग्रेजी
Person नेपालीपत्र
Person हाम्रा कुरा
Person केन्द्रविन्दु
Person फरक धार
Person आर्थिक न्यूज
Person टेकलेख
Person हाम्रो खेलकुद
Person काठमाडौं प्रेस
Person नेपाल घटना
Person खबरहब | अंग्रेजी
Person सुत्र न्यूज
Person पालिका खबर
Person आकार पोस्ट
Person हलोखबर
Person रिपोर्टर्स नेपाल | अंग्रेजी
Person शिलापत्र
Person कलाकर्मी
Person द राइजिङ्ग नेपाल
Person मेरो लाइफस्टाइल
Person नेपालहोम्स
Person न्यूजपोलार
Person बिश्व खबर
Person देखापढी
Person नेपाल टेलिभिजन
Person अर्थ सरोकार
Person अर्थ संसार
Person महेन्द्रनगर पोष्ट
Person काठमाण्डौपाटी
Person कर्पोरेट नेपाल
Person मकालु खबर | अंग्रेजी
Person नयाँ पत्रिका
Person Neplays
Person दैनिक अनलाइन
Person क्यानडानेपाल
Person The Kathmandu Post
Person डिसी नेपाल
Person लोकान्तर | अंग्रेजी
Person लगानी सूत्र
Person टेकपाना
Person खरीबोट
Person emountaintv
Person उकेरा
Person नेपाल वाच
Person मकालु खबर
Person टेकसाथी
Person GadgetFrame
Person गोरखापत्र
Person नयाँ पेज
Person नेपाल समय
Person कान्तिपुर
Person नेपाल न्यूज
Person नेपाल प्रेस
Person नेपालबहस
Person सेतोपाटी | अंग्रेजी
Person अनलाइन खबर | अंग्रेजी
Person नेपाल पेज
Person नेपाल भ्यूज
Person जन आस्था
Person लोकपथ
Person अर्थ-डबली
Person उकालो
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.