Latest News | हाम्रो नेपाली पात्रो | Hamro Nepali Patro
Search Result for X
News Source
बाह्रखरी

प्रिमियर लिगको उपाधि छिनोफानो आज : सिटी र आर्सनलमा को बन्ला च्याम्पियन ?

प्रिमियर लिगको उपाधि छिनोफानो आज : सिटी र आर्सनलमा को बन्ला च्याम्पियन ?

काठमाडौं । पेप ग्वार्डिओलाको प्रशिक्षणमा रहेको म्यानचेस्टर सिटीले वेस्ट हमविरुद्ध इत्तिहाद रंगशालामा जित निकाले लगातार चौथोपटक प्रिमियर लिगको उपाधि जित्नेछ । तर, सिटीभन्दा दुई अंकले पछाडि रहेको आर...
baahrakhari.com . ६ सेकेण्ड अघि पूरा समाचार पढ्नुहोस्

प्रहरी जवान घिमिरेको हत्यामा संलग्न सातजना सार्वजनिक

प्रहरी जवान घिमिरेको हत्यामा संलग्न सातजना सार्वजनिक

काठमाडौं । ट्राफिक प्रहरी जवान ३२ वर्षीय युवराज घिमिरेको हत्यामा संलग्न सातजनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले आइतबार पत्रकार सम्मेलनको आयोजना गरेर घटनामा ...
baahrakhari.com . ६ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

जब दयाहाङले आफ्नो कमजोरी थाहा पाए...

जब दयाहाङले आफ्नो कमजोरी थाहा पाए...

दयाहाङ राई, विपीन कार्की र सौगात मल्ल पछिल्लो दशकमा अभिनयमा अब्बल कहलिएका नाम हुन् । उनीहरूको ठूलो फ्यान फलोइङ छ । त्यहीअनुसार सिनेमामा काम गरिरहेका छन् । दर्शक र फिल्ममेकरबाट पनि त्यस्तै इज्जत पाइ...
baahrakhari.com . १८ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

मोदीलाई केजरीवालको चुनौतीे– आधा घण्टामा आफूहरूलाई पक्राउ नगरे भाजपा हार्नेछ

मोदीलाई केजरीवालको चुनौतीे– आधा घण्टामा आफूहरूलाई पक्राउ नगरे भाजपा हार्नेछ

नयाँ दिल्ली । भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालसहित आम आदमी पार्टीका नेताहरू सत्तारुढ भारतीय जनता पार्टी(भाजपा)को मुख्यालयमा मार्चपास गर्नुअघि आफ्नै पार्टीको मुख्यालयमा भेला भएका छ...
baahrakhari.com . २४ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

गौशाला चोकमा अतिक्रमण गरी बनाइएका घरमा महानगरको डोजर

गौशाला चोकमा अतिक्रमण गरी बनाइएका घरमा महानगरको डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाले गौशाला चोकमा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरमा डोजर लगाएर भत्काएको छ । महानगरले गौशालाचोक आसपासमा सडक किनारमा मापदण्डविपरीत अतिक्रमण गरी बनाइएका घर तथा पसलहर...
baahrakhari.com . ३६ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

ताइवानकाे संसद्‌मा सांसदबीच कुटाकुट 

ताइवानकाे संसद्‌मा सांसदबीच कुटाकुट 

ताइपेई । ताइवानको संसद्‌मा सांसदहरूबीच आवश्यक सुधारको व्यवस्थालाई लिएर कुटाकुट भएको छ । ताइवानका नवनियुक्त राष्ट्रपति लाई चिंग टे संसद्को बहुमत बिना नै कार्यभार सम्हाल्नुअघि गएको शुक्रबार संसद्‌मा ...
baahrakhari.com . ३६ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

राष्ट्रियसभा बैठक सार्ने कार्यव्यस्था परामर्श समितिको निर्णय 

राष्ट्रियसभा बैठक सार्ने कार्यव्यस्था परामर्श समितिको निर्णय 

काठमाडौैं । राष्ट्रियसभा बैठकको समय सार्ने भएको छ । आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले समय सार्ने निर्णय गरेको हो । बैठक आज दिउँसो ३ः१५ बजेका लागि सार्ने निर्णय भएको राष्ट्रियसभा अध...
baahrakhari.com . ४२ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

विकट चेपाङबस्तीमा पुग्यो बिजुली

विकट चेपाङबस्तीमा पुग्यो बिजुली

काठमाडौं । सीमान्तकृत चेपाङ समुदायको बाहुल्यता रहेको धादिङ र चितवनका विकट बस्तीहरूमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेको छ । धादिङको गजुरी तथा बेनीघाट रोराङ गाउँपालिका र चितवनको इच्छाकामना गा...
baahrakhari.com . ५४ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

मनाङमा आठ महिनामा ९५० सवारीचालक कारबाहीमा

मनाङमा आठ महिनामा ९५० सवारीचालक कारबाहीमा

मनाङ । मनाङमा आठ महिनामा ९५० सवारीचालक कारबाहीमा परेका छन् । आर्थिक वर्ष २०८०/८१ को आठ महिनामा ५६ ट्रक, ८३४ कार/जिप, ५० ट्याक्टर र १० मोटरसाइकल गरी सवारीचालक कारबाहीमा परेका हुन् । प्रहरी नायव उपर...
baahrakhari.com . १ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

मोरङमा पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु

मोरङमा पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु

काठमाडौं । मोरङको विराटनगर महानगरपालिका–१८ स्थितमा पौडी खेल्ने क्रममा डुबेर बालकको ज्यान गएको छ । मृत्यु हुनेमा सोही ठाउँका १४ वर्षीय राज शर्मा छन् । शनिबार दिउँसो पानी जमेको खाडलमा पौडी खेल्ने क्...
baahrakhari.com . १ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

प्रतिनिधिसभा बैठकको समय सारियो

प्रतिनिधिसभा बैठकको समय सारियो

काठमाडौं । प्रतिनिधिसभा बैठकको समय सारिएको छ । आइतबार बिहान ११ बजेका निम्ति बोलाइएको बैठकको समय सारिएको हो । बैठक आजै दिउँसो २ बजे बस्ने गरी आह्वान गरिएको संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद ...
baahrakhari.com . १ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : पोखरेल

विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : पोखरेल

दाङ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्ने बताएका छन् । प्रेस चौतारी दाङले आइतबार तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले वर्तमान गठबन्धन बाह्य हस्तक्षेप...
baahrakhari.com . १ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

कार्यदलको ‘टीओआर’ नआउँदासम्म संसद् सञ्चालन नगर्न प्रतिपक्षी दलको आग्रह

कार्यदलको ‘टीओआर’ नआउँदासम्म संसद् सञ्चालन नगर्न प्रतिपक्षी दलको आग्रह

काठमाडौं । संसदीय छानबिन समिति गठनसम्बन्धी कार्यदलको ‘टीओआर’मा सहमति नभएसम्म बैठक नचलाउन सभामुखलाई प्रतिपक्षी दलहरूले आग्रह गरेका छन् । प्रतिपक्षी दलहरूको बैठकबाट संसदीय छानबिन समितिको टीओआर नबन्द...
baahrakhari.com . २ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

हाउस्टन आँधी : अझै लाखौँ मानिस विद्युत्विहीन

हाउस्टन आँधी : अझै लाखौँ मानिस विद्युत्विहीन

हाउस्टन । अमेरिकाको हाउस्टन क्षेत्रमा लाखौँ मानिस अझै पनि विद्युत्विहीन अवस्थामा छन् । भयानक आँधीपछि हाउस्टन क्षेत्रमा तापक्रम व्यापक रूपमा वृद्धि भएको छ । वर्षा र आँधीका कारण दक्षिणपूर्वी र गल्फ ...
baahrakhari.com . २ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

विदेशमा रहेका नेपालीलाई विभेद नगर्न प्रधानमन्त्रीसँग आग्रह

विदेशमा रहेका नेपालीलाई विभेद नगर्न प्रधानमन्त्रीसँग आग्रह

काठमाडौँ । अमेरिकाबाट प्रकाशित नेपाली मूलधारको अनलाइन पत्रिका हिमालय खबर मिडिया इन्कका प्रबन्ध सम्पादक एवं नेपाल अमेरिका पत्रकार संघ (नेजा) का निवर्तमान अध्यक्ष विकासराज न्यौपानेले प्रधानमन्त्री पु...
baahrakhari.com . २ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

अटिजम भएका विद्यार्थीलाई पढाउने शिक्षकलाई शिक्षण अनुमतिपत्र आवश्यक छ : मन्त्री श्रेष्ठ

अटिजम भएका विद्यार्थीलाई पढाउने शिक्षकलाई शिक्षण अनुमतिपत्र आवश्यक छ : मन्त्री श्रेष्ठ

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले अटिजम भएका विद्यार्थीलाई पढाउने शिक्षक र मनोपरामर्शदाता शिक्षण अनुमतिपत्र आवश्यक रहेको बताएकी छन् । आइतबार माइतीघर मण्डलामा विगत पाँच दि...
baahrakhari.com . २ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

प्रतिपक्ष दलहरूले भने– संसदीय छानबिन समितिको ‘टीओआर’ नबन्दासम्म संसद् चल्दैन

प्रतिपक्ष दलहरूले भने– संसदीय छानबिन समितिको ‘टीओआर’ नबन्दासम्म संसद् चल्दैन

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नेतृत्वमा बसेको विपक्षी दलहरूको बैठक सकिएको छ । दलहरूको बैठकले सहकारीको रकम छानबिन प्रकरणमा संसदीय समितिको बैठकको ‘टीओआर’ नबन्दासम्म संसद्को बैठक स...
baahrakhari.com . २ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

रवि लामिछाने बोल्दा विपक्षले अवरोध नगर्ने 

रवि लामिछाने बोल्दा विपक्षले अवरोध नगर्ने 

काठमाडौं । विपक्षमा रहेका राजनीतिक दलका नेताहरुले गृहमन्त्री रवि लामिछानेलाई सभामुखले बोल्द दिँदा अवरोध गर्ने निर्णय गरेका छन् । समिति बनाउने कुरामा सहयोग पुग्ने देखिएकाले बोल्दा अवरोध नगर्ने निष्क...
baahrakhari.com . २ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

मियामीको जितमा काम्पानाको निर्णायक गोल

मियामीको जितमा काम्पानाको निर्णायक गोल

काठमाडौं । लियान्ड्रो काम्पानाको निर्णायक गोलप्रेरित इन्टर मियामीले मेजर लिग सकर (एमएलएस) मा डीसी युनाइटेडविरुद्ध १–० को साँघुरो जित निकालेको छ । आइतबार बिहान घरेलु मैदान चेज रंगशालामा सम्पन्न खेल...
baahrakhari.com . २ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

फेरि बढ्यो काठमाडौंमा प्रदूषण

फेरि बढ्यो काठमाडौंमा प्रदूषण

काठमाडौं । गएको साता घटेको काठमाडौं उपत्यकाको वायु प्रदूषणको मात्रा शनिबारदेखि फेरि बढेको छ । आइतबार काठमाडौंका तीन स्थानको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) आइतबार १०० भन्दा माथि छ । वातावरण विभागक...
baahrakhari.com . २ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

संसदीय समितिको ‘टीओआर’मा गृहमन्त्री लामिछानेको नाम अनिवार्य गर्न कांग्रेसको सुझाव 

संसदीय समितिको ‘टीओआर’मा गृहमन्त्री लामिछानेको नाम अनिवार्य गर्न कांग्रेसको सुझाव 

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय समितिको कार्यक्षेत्राधिकार ‘टीओआर’मा गृहमन्त्री रवि लामिछानेको नाम अनिवार्य गर्न सुझाव दिएको छ । आज बिहान सिंहदरबारस्थित संसदीय दलको कार्या...
baahrakhari.com . २ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

पोर्चुगलमा विशेष कार्यक्रमका साथ बुद्धजयन्ती मनाइँदै

पोर्चुगलमा विशेष कार्यक्रमका साथ बुद्धजयन्ती मनाइँदै

पोर्चुगल । शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५६८औँ जन्मजयन्ती यहाँ विशेष कार्यक्रमका साथ बुद्धजयन्ती मनाइने भएको छ । लिस्वनस्थित नेपालको अवैतनिक वाणिज्यदूतावासको आयोजना तथा गैरआवासीय नेपाली संग...
baahrakhari.com . २ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

सुनचाँदी हालसम्मकै उच्च मूल्यमा कारोबार

सुनचाँदी हालसम्मकै उच्च मूल्यमा कारोबार

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला एक लाख ४० हजार ९०० रुपैयाँमा कारोबार भएको छ । यसअघि गत ...
baahrakhari.com . २ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

वाग्मती सरकारको नीति तथा कार्यक्रम जेठ १४ मा

वाग्मती सरकारको नीति तथा कार्यक्रम जेठ १४ मा

मकवानपुर । वाग्मती प्रदेश सरकारले यही जेठ १४ गते नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्ने भएको छ । सभामुख भुवनकुमार पाठकले उक्त जानकारी दिएका हुन् । बैठकमा प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ ...
baahrakhari.com . ३ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

संसद् बैठक बस्नुअघि प्रतिपक्षी दलहरू छलफलमा  

संसद् बैठक बस्नुअघि प्रतिपक्षी दलहरू छलफलमा  

काठमाडौं । संसद् बैठक बस्नुअघि प्रतिपक्षी दलहरू छलफलमा जुटेका छन् । नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा नेपाली कांग्रेससहित प्रतिपक्षी दलको बैठक बसिरहेको राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाही (ज्...
baahrakhari.com . ३ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

इजरायली मन्त्रीद्वारा राजीनामा दिने चेतावनी

इजरायली मन्त्रीद्वारा राजीनामा दिने चेतावनी

काठमाडौं । इजरायलका मन्त्री बेन्नी गान्जले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा स्ट्रिपमा युद्धपछिको योजना नल्याए राजीनामा दिने चेतावनी दिएका छन् । ६ वटा रणनीतिक लक्ष्यसहितका योजना ल्याउनका ल...
baahrakhari.com . ३ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

ललितपुरको ग्वार्कोस्थित टहरोमा आगो लागेर घाइते भएका चारजनाकै मृत्यु

ललितपुरको ग्वार्कोस्थित टहरोमा आगो लागेर घाइते भएका चारजनाकै मृत्यु

काठमाडौं । ललितपुरको ग्वार्कोस्थित एउटा टहरोमा लागेको आगलागीमा परेर घाइते भएका पाँचजनामध्ये चारजनाको मृत्यु भएको छ । चारजनाकै उपचारको क्रममा किस्ट अस्पतालमा मृत्यु भएको हो । गएको वैशाख २३ मा भएको ...
baahrakhari.com . ३ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइपलाइन’ विस्तार हुँदै

अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइपलाइन’ विस्तार हुँदै

वाग्मती । बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तारको काम शीघ्र प्रारम्भ हुने भएको छ । मोतीहारी–अमलेखगञ्जको पाइप लाइनको काम पूरा भएपछि त्यसलाई लोथरसम्म विस्तार गरिने नेपाल आ...
baahrakhari.com . ३ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

गुराँसे बजार 

गुराँसे बजार 

सुर्खेत र दैलेखको सिमानास्थित दैलेखको गुराँस गाउँपालिका–४ मा रहेको कर्णाली प्रदेशको प्रमुख पर्यटकीयस्थल गुराँसेबजार र आसपासको क्षेत्र । यो क्षेत्रलाई तरकारी उत्पादनको पकेट क्षेत्रको रुपमा चिनिन्छ ।...
baahrakhari.com . ३ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

प्रतिपक्षी दलहरूको बैठक बस्दै 

प्रतिपक्षी दलहरूको बैठक बस्दै 

काठमाडौं । प्रतिपक्षी दलहरूको बैठक बस्दै छ । नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा नेपाली कांग्रेससहित प्रतिपक्षी दलको बैठक बस्न लागेको राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही)ले जा...
baahrakhari.com . ३ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

इजरायली आक्रमणबाट गाजाको जबलिया शिविरमा १५ जनाको मृत्यु

इजरायली आक्रमणबाट गाजाको जबलिया शिविरमा १५ जनाको मृत्यु

काठमाडौं । उत्तरी गाजापट्टीको जबलिया शिविरमा आफ्नो घर फर्कने क्रममा प्यालेस्टाइनीहरूमाथि इजरायली आक्रमण हुँदा १५ जनाको मृत्यु भएको छ । अन्य ३० जना घाइते भएका छन् । प्यालेस्टिनी सुरक्षा स्रोतहरूका ...
baahrakhari.com . ४ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

संसदीय समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक जारी

संसदीय समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक जारी

काठमाडौं । सहकारी ठगी प्रकरण छानबिनका लागि बन्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक जारी छ । कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय सिंहदरबारमा बैठक बसिरहेको हो । बैठकले संसदीय स...
baahrakhari.com . ४ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

ह्युस्टनमा आँधीका कारण मृत्यु हुनेको संख्या सात पुग्यो

ह्युस्टनमा आँधीका कारण मृत्यु हुनेको संख्या सात पुग्यो

काठमाडौं । ह्युस्टनमा गत बिहीवार राति आएको आँधीबाट मृत्यु हुनेको संख्या सात पुगेको छ । ह्यारिस काउन्टी सेरिफको कार्यालयले यसबारेमा जानकारी दिएको हो । अमेरिकाको चौथो ठूलो सहरको उत्तरपश्चिममा साइप्र...
baahrakhari.com . ४ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

मोदीको चुनावी र्‍याली हेर्न पुगे नेपाली राजदूत, भने– नेपालकै जस्तो

मोदीको चुनावी र्‍याली हेर्न पुगे नेपाली राजदूत, भने– नेपालकै जस्तो

नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तर पूर्वी दिल्लीमा शनिबार सम्बोधन गरेको चुनावी र्‍याली हेर्न नयाँ दिल्लीस्थित नेपालसहित केही देशका राजदूतहरू नै पुगेको पाइएको छ । भारतीय समाचा...
baahrakhari.com . ४ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

नेपाल तेस्रो अभ्यास खेलमा पराजित

नेपाल तेस्रो अभ्यास खेलमा पराजित

काठमाडौं । ट्वान्टी–२० विश्वकपअघिको तेस्रो अभ्यास खेलमा नेपाली क्रिकेट टिम विन्डवर्ड्स भोल्कानोजविरद्ध ६७ रनले पराजित भएको छ । शनिबार राति भएको खेलमा भोल्कानोजले पहिले ब्याटिङ गर्दै २०५ रनको योगफल...
baahrakhari.com . ४ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

संसद् बैठक चलाउनेबारे सभामुखले प्रमुख सचेतकसँग छलफल गर्दै 

संसद् बैठक चलाउनेबारे सभामुखले प्रमुख सचेतकसँग छलफल गर्दै 

काठमाडौं । सभामुख देवराज घिमिरेले आइतबार बोलाइएको प्रतिनिधिसभा बैठक चलाउनेबारे प्रमुख सचेतकसँग छलफल गर्दै छन् । नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा आइतबार बिहान साढे १० बजे सभामुख घिमिरेले संसद् बै...
baahrakhari.com . ४ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

चेन्नाईलाई हराउँदै बेंगलुरु बन्यो प्लेअफ पुग्ने चौथो टिम

चेन्नाईलाई हराउँदै बेंगलुरु बन्यो प्लेअफ पुग्ने चौथो टिम

काठमाडौं । चेन्नाई सुपर किंग्सविरुद्ध २७ रनको जित निकाल्दै रोयल च्यालेन्जर्स बेंगलुरु इन्डियन प्रिमियर लिग (आईपीएल) को प्लेअफमा पुग्ने चौथो टोली बनेको छ । शनिबार राति एम चिन्नास्वाम रंगशालमाा भएको...
baahrakhari.com . ४ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

काठमाडौंमा गर्मी केही घट्ने

काठमाडौंमा गर्मी केही घट्ने

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज पनि देशका केही भागमा केही गर्मी हुने जनाएको छ । मौसमविद् सरोज पुडासैनीका अनुसार आज धनगढी, नेपालगञ्ज र भैरहवामा तीसदेखि ४० डिग्री सेल्सियसको हाराहारीमा तापक्...
baahrakhari.com . ४ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

भारतीय कश्मीरमा पूर्व सरपञ्चको हत्या, दुई घाइते

भारतीय कश्मीरमा पूर्व सरपञ्चको हत्या, दुई घाइते

कश्मीर । भारत प्रशासित कश्मीरमा शनबिार राति उग्रवादीको आक्रमणमा एकजनाको मृत्यु हुनुका साथै अन्य दुईजना घाइते भएका छन् । प्रहरीका अनुसार सोपियामा भएको एक घटनामा ऐजाज अहमद नामका एक व्यक्तिको मृत्यु भ...
baahrakhari.com . ५ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह

किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह

काठमाडौं । सरकारले किर्गीस्तानको राजधानी बिस्केक र वरपरको क्षेत्रमा रहेका नेपाली नागरिकलाई घरभित्रै रहन आग्रह गरेको छ । गत शुक्रबार त्यहाँ भएको हिंसात्मक आक्रमणको सन्दर्भमा सरकारले त्यस्तो आग्रह गर...
baahrakhari.com . ५ घण्टा अघि पूरा समाचार पढ्नुहोस्
लोकप्रिय
View All
समाचार श्रोतहरू
Person बीबीसी नेपाली
Person अनलाइन खबर
Person रातोपाटी
Person अन्नपूर्ण पोस्ट
Person खबरहब
Person लोकान्तर
Person बाह्रखरी
Person सेतोपाटी
Person उज्यालो अनलाइन
Person हिमालखबर
Person इकागज
Person न्युज 24
Person नेपाल समाचारपत्र
Person मेरो संसार
Person नेपाल लाईभ
Person देश सञ्चार
Person बिजमाण्डू
Person कारोबार
Person पहिलो पोस्ट
Person आर्थिक अभियान
Person नेपाली पैसा
Person स्वास्थ्य खबरपत्रिका
Person आइसिटी समाचार
Person रिपोर्टर्स नेपाल
Person राजधानी
Person थाहा खबर
Person इमेज खबर
Person आजको अर्थ
Person सरल पत्रिका
Person नेपाल खबर
Person रातोपाटी | अंग्रेजी
Person नेपालीपत्र
Person हाम्रा कुरा
Person केन्द्रविन्दु
Person फरक धार
Person आर्थिक न्यूज
Person टेकलेख
Person हाम्रो खेलकुद
Person काठमाडौं प्रेस
Person नेपाल घटना
Person खबरहब | अंग्रेजी
Person सुत्र न्यूज
Person पालिका खबर
Person आकार पोस्ट
Person हलोखबर
Person रिपोर्टर्स नेपाल | अंग्रेजी
Person शिलापत्र
Person कलाकर्मी
Person द राइजिङ्ग नेपाल
Person मेरो लाइफस्टाइल
Person नेपालहोम्स
Person न्यूजपोलार
Person बिश्व खबर
Person देखापढी
Person नेपाल टेलिभिजन
Person अर्थ सरोकार
Person अर्थ संसार
Person महेन्द्रनगर पोष्ट
Person काठमाण्डौपाटी
Person कर्पोरेट नेपाल
Person मकालु खबर | अंग्रेजी
Person नयाँ पत्रिका
Person Neplays
Person दैनिक अनलाइन
Person क्यानडानेपाल
Person The Kathmandu Post
Person डिसी नेपाल
Person लोकान्तर | अंग्रेजी
Person लगानी सूत्र
Person टेकपाना
Person खरीबोट
Person emountaintv
Person उकेरा
Person नेपाल वाच
Person मकालु खबर
Person टेकसाथी
Person GadgetFrame
Person गोरखापत्र
Person नयाँ पेज
Person नेपाल समय
Person कान्तिपुर
Person नेपाल न्यूज
Person नेपाल प्रेस
Person नेपालबहस
Person सेतोपाटी | अंग्रेजी
Person अनलाइन खबर | अंग्रेजी
Person नेपाल पेज
Person नेपाल भ्यूज
Person जन आस्था
Person लोकपथ
Person अर्थ-डबली
Person उकालो
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.