Latest News | हाम्रो नेपाली पात्रो | Hamro Nepali Patro
Search Result for X
News Source
नेपाल समय

कांग्रेससहित विपक्षी दलहरु छलफलमा

कांग्रेससहित विपक्षी दलहरु छलफलमा

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अन्य विपक्षी दलहरूसँग छलफल गरेको छ। आजको प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूको साझा प्रस्तुतिबारे छलफल गर्न कांग्रेस सभापति शेरबहादुर देउवाले बैठक ब...
nepalsamaya.com . ३६ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

ललितपुरमा आगलागीबाट एकै परिवारका चार जनाको मृत्यु

ललितपुरमा आगलागीबाट एकै परिवारका चार जनाको मृत्यु

ललितपुरको बाफलमा आगलागीमा परी घाइते भएका थप एक जनाको मृत्यु भएको छ। गत वैशाख २३ गते ललितपुर महानगरपालिका वडा नम्बर १७ बाफलस्थित टिनले छाएको टहरामा आगलागी हुँदा एकै परिवारका पाँच जना घाइते भएका थिए...
nepalsamaya.com . ३ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

मर्निङ वाक गएका महिलालाई एम्बुलेन्सको ठक्कर, एक जनाको मृत्यु

मर्निङ वाक गएका महिलालाई एम्बुलेन्सको ठक्कर, एक जनाको मृत्यु

आइतबार बिहान बुटवलमा मर्निङ वाक हिँडेका महिलालाई एम्बुलेन्सले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। अर्घाखाँचीदेखि बुटवलतर्फ आउँदै गरेको एम्बुलेन्सले बुटवल १३ झोलुङ्गे प...
nepalsamaya.com . ३ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

चेन्नईलाई हराउँदै बेंगलोर आईपीएलको प्लेअफमा

चेन्नईलाई हराउँदै बेंगलोर आईपीएलको प्लेअफमा

साविक विजेता चेन्नई सुपर किंग्सलाई हराउँदै रोयल च्यालेन्जर्स बेंगलोर इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिताको प्लेअफमा पुगेको छ। शनिबार राति भएको खेलमा चेन्नईलाई २७ रनले पराजित गर्दै बे...
nepalsamaya.com . ४ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

आज दिनभर वर्षाको सम्भावना

आज दिनभर वर्षाको सम्भावना

काठमाडौँ- हाल नेपालमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले कोशी, मधेस र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया ...
nepalsamaya.com . ४ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

कांग्रेससँगको सहमतिपछि नियमित कार्यसूचीमा प्रवेश गर्ला संसद् ?

कांग्रेससँगको सहमतिपछि नियमित कार्यसूचीमा प्रवेश गर्ला संसद् ?

काठमाडौं- प्रतिनिधि सभाको बैठक आइतबार बस्दैछ। संघीय संसद् भवन नयाँ बानेश्वरमा बैठक बिहान ११ बजेलाई तय गरिएको छ। आज बस्ने प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिष...
nepalsamaya.com . ४ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

काठमाडौमा आज यो वर्षकै बढी गर्मी

काठमाडौमा आज यो वर्षकै बढी गर्मी

काठमाडौं उपत्यकामा शनिबार (आज) यो वर्षकै धेरै गर्मी भएको छ। काठमाडौंको अधिकतम तापक्रम आज ३३.६ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसअघि गएको अप्रिल २५ र अप्रिल ३० मा अ...
nepalsamaya.com . १५ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउने सहमति

सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउने सहमति

काठमाडौं- राजनीतिक तीन दलका शीर्ष नेताहरूको बैठकमा सहकारीको बचत अपचलन प्रकरणमा संसदीय समिति बनाउने सहमति जुटेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकारी निवास बालुवाटारमा आज साँझ बसेको ब...
nepalsamaya.com . १६ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

निर्वाचनका बेला गरेका प्रतिबद्धता पूरा गर्छुः कोइराला

निर्वाचनका बेला गरेका प्रतिबद्धता पूरा गर्छुः कोइराला

नवलपुर (नवलपरासी)- नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले निर्वाचनको बेला आफूले गरेको प्रतिबद्धता पूरा गर्ने बताएका छन्। उद्योग वाणिज्य सङ्घ नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को पाँचौँ साधारणसभाका...
nepalsamaya.com . १६ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

पौडी खेल्दा २० वर्षका दुई युवकको मृत्यु

पौडी खेल्दा २० वर्षका दुई युवकको मृत्यु

तनहुँको बन्दीपुर–२ बट्टारस्थित सुलेरहमा पौडी खेल्ने क्रममा डुबेर दुई युवकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार बन्दीपुर–६ बस्ने २० वर्षीय विनोद गुरुङ र सोही स्थानका अन्दाज...
nepalsamaya.com . १६ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

संसद्‌को अवरोध अन्त्यका लागि बालुवाटारमा चार दलको छलफल

संसद्‌को अवरोध अन्त्यका लागि बालुवाटारमा चार दलको छलफल

काठमाडौं- संसद्‌को गतिरोध अन्त्य गर्ने विषयमा सत्तारुढ र प्रमुख प्रतिपक्ष दलबीच बालुवाटारमा छलफल भएको छ। कांग्रेसले सहकारीको रकम हिनामिना छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्ने मागका विषयम...
nepalsamaya.com . १६ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

संसद् गतिरोधलाई राजनीतिक संकटका रूपमा व्याख्या गर्नु हुँदैन: महामन्त्री शर्मा

संसद् गतिरोधलाई राजनीतिक संकटका रूपमा व्याख्या गर्नु हुँदैन: महामन्त्री शर्मा

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसदको गतिरोधलाई राजनीतिक संकटका रूपमा व्याख्या गर्न नहुने बताएका छन्। शनिबार कश्यपप्रसाद पौडेलको कथा सङ्ग्रह ‘आरनको आगो’ विमोचन समारोहमा...
nepalsamaya.com . १६ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

किन भिड्दैछन् दुई सातामा चार चलचित्र

किन भिड्दैछन् दुई सातामा चार चलचित्र

काठमाडौं- शुक्रबार नयाँ चलचित्र प्रदर्शन गर्ने गरिन्छ। यद्यपि यसपालिको कुनै नयाँ चलचित्रको प्रदर्शन गरिएको छैन। जेठमा दुई सातामा चार चलचित्र प्रदर्शन हुँदै छन्। बाँकी तीन साता कुनै चलचित्रको प्रदर्...
nepalsamaya.com . १६ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या सरकारले समाधान गर्नुपर्छ: देउवा

वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या सरकारले समाधान गर्नुपर्छ: देउवा

काठमाडौं- नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वैदेशिक रोजगारीमा ठगिएका नेपालीहरुको समस्या समाधानमा लाग्न सरकारसँग आग्रह गरेका छन्। शनिबार काठमाडौंमा आयोजित नेपाल लोक...
nepalsamaya.com . १८ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

महानगरलाई नियमित अपडेट गराउँदै काठमाडौंका सहकारी

महानगरलाई नियमित अपडेट गराउँदै काठमाडौंका सहकारी

काठमाडौं- काठमाडौँ महानगरपालिकामा सञ्चालित सहकारीहरुले पछिल्लो समय सूचना अधिकारीको व्यवस्था गरी सहकारी विभागमा जानकारी गराउन थालेका छन्। कामपाको सञ्चार तथा सूचना ऐनबमोजिम आफ्नो क्षेत्राधिकारभित्र ...
nepalsamaya.com . १८ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

हेटौंडा उपमहानगरद्वारा लक्ष्यको ८५ प्रतिशत राजस्व संकलन

हेटौंडा उपमहानगरद्वारा लक्ष्यको ८५ प्रतिशत राजस्व संकलन

मकवानपुरको हेटौँडा उपमहानगपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को १० महिनामा लक्ष्यको ८५ प्रतिशत राजस्व सङ्कलन गरेको छ। विश्वव्यापी रुपमा आर्थिक मन्दी भइरहेका बेला उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २...
nepalsamaya.com . १८ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

काभ्रेका १८ हजार बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै

काभ्रेका १८ हजार बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको करिब १८ हजार बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइने भएको छ। तत्कालीन अवस्थामा खोप आपूर्ति बन्द भएकाले पोलियोविरुद्धको खोप लगाउन छुटेका बालबालिकालाई यही जेठ १३ गतेदेख...
nepalsamaya.com . १९ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

ट्राफिक कारबाहीबाट चार करोड राजस्व संकलन

ट्राफिक कारबाहीबाट चार करोड राजस्व संकलन

कैलाली- सुदूरपश्चिम प्रदेशमा ट्राफिक प्रहरीले चालु आर्थिक वर्षको १० महिनामा चार करोड १६ लाख ११ हजार राजस्व सङ्कलन गरेको छ। ट्राफिक प्रहरीले चालु आवको साउनदेखि वैशाख मसान्तसम्म को अवधिमा ट्राफिक नि...
nepalsamaya.com . १९ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

टोलटोलमा पुगेर सामाजिक सुरक्षाभत्ता वितरण

टोलटोलमा पुगेर सामाजिक सुरक्षाभत्ता वितरण

गोरखा- गोरखाको भीमसेन थापा गाउँपालिकाले पालिकाभित्रका लाभग्राहीलाई टोलटोलमा पुगेर सामाजिक सुरक्षाभत्ता वितरण गरेको छ। गाउँपालिकाभित्रका सबै वडामा गएर सामाजिक सुरक्षाभत्ता वितरण सुरु गरिएको गाउँपाल...
nepalsamaya.com . २० घण्टा अघि पूरा समाचार पढ्नुहोस्

संसद् सधैँ बन्धक बन्न सक्दैन : सभामुख घिमिरे

संसद् सधैँ बन्धक बन्न सक्दैन : सभामुख घिमिरे

काठमाडौं- प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले जनताको अभिमतलाई आधार मानेर निर्णय गर्नुपर्ने थलोका रुपमा रहेको संसद् सधैँ बन्धक बन्न नसक्ने बताएका छन्। नेपाल पत्रकार महासङ्घ, प्रतिष्ठान प्रदेश कमि...
nepalsamaya.com . २० घण्टा अघि पूरा समाचार पढ्नुहोस्

१०२ वर्षको उमेरमा आँखाको ज्योति फर्किएपछि…

१०२ वर्षको उमेरमा आँखाको ज्योति फर्किएपछि…

काठमाडौं- खोटाङको दिप्रुङचुइचम्पा गाउँपालिका-७ टेम्माका सहरमान विश्वकर्माको दुवै आँखाको दृष्टि ९८ वर्ष उमेर पुगेपछि कमजोर हुँदै गयो। बढ्दो उमेरसँगै आँखा पनि कमजोर भएको होला भन्ने लागेर उनले वास्ता ...
nepalsamaya.com . २१ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

मकवानपुरमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु, एक घाइते

मकवानपुरमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु, एक घाइते

मकवानपुर- जिल्लाको बकैया गाउँपालिका–१२ चौतारास्थित कान्तिलोकपथमाआज बिहान सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छभने एक जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्ष...
nepalsamaya.com . २१ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

व्यक्ति केन्द्रित संसदीय समिति गठन हुँदैन :  एमाले उपाध्यक्ष पोखरेल

व्यक्ति केन्द्रित संसदीय समिति गठन हुँदैन :  एमाले उपाध्यक्ष पोखरेल

मोरङ- नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरलले सहकारी छानबिनसम्बन्धी व्यक्ति केन्द्रित संसदीय समिति गठन हुन नसक्ने बताएका छन्। विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुर...
nepalsamaya.com . २१ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

दुर्घटनामा पत्रकार रोहिताको मृत्यु

दुर्घटनामा पत्रकार रोहिताको मृत्यु

धनुषा- जनकपुरधाममा कारले मोटरसाइकललाई ठक्कर दिँदा पत्रकार शिवेन्द्र रोहिताको मृत्यु भएको छ। जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोकमा आज बिहान बा२१च ३३४३ नम्बरको कारले पत्रकार रोहिता सवार प्रदेश २ ज ५६...
nepalsamaya.com . २३ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

संसदीय छानबिन समिति बनाउन प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ : कांग्रेस

संसदीय छानबिन समिति बनाउन प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ : कांग्रेस

काठमाडौं- बालुवाटारमा बसेको प्रधानमन्त्री प्रचण्ड र कांग्रेस शीर्ष नेताहरूको छलफल सकिएको छ। छलफलमा प्रधानमन्त्री प्रचण्ड सहकारी ठगीबारे संसदीय छानबिन समिति गठन गर्न सकारात्मक भएको कांग्रेस नेताहरू...
nepalsamaya.com . २३ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

सामुदायिक विद्यालयमा भरिभराउ विद्यार्थी

सामुदायिक विद्यालयमा भरिभराउ विद्यार्थी

काठमाडौं- वरिपरि बोर्डिङ स्कूल नभएका होइनन्। देशकै पहिलो बोर्डिङ स्कूल मानिने त्रिभुवन आदर्श माध्यमिक विद्यालय पनि नजिकै छ तर भाषा पाठशालाका रूपमा फर्पिङमा एक सय चार वर्षअघि स्थापना भएको फर्पिङ माध...
nepalsamaya.com . १ दिन अघि पूरा समाचार पढ्नुहोस्

प्रतिनिधि सभाको बैठक सूचना टाँस गरेर स्थगित

प्रतिनिधि सभाको बैठक सूचना टाँस गरेर स्थगित

काठमाडौं- प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। आज बिहान ११ बजे बस्ने गरी बोलाइएको बैठक बस्दै नबसी सूचना टाँस गरी आइतबार बिहान ११ बजेसम्मको लागि स्थगित गरिएको हो। हिजो बसेको बैठकमा कांग्रेस र एमालेक...
nepalsamaya.com . २ दिन अघि पूरा समाचार पढ्नुहोस्

सहकारी प्रकरणबारे छानबिन समिति गठन हुनुपर्ने मागमा कांग्रेससहित पाँच दल एकमत

सहकारी प्रकरणबारे छानबिन समिति गठन हुनुपर्ने मागमा कांग्रेससहित पाँच दल एकमत

काठमाडौं- सहकारी प्रकरणका संसदीय छानबिन समिति गठन हुनुपर्नेमा प्रतिपक्षी पाँच दल एकमत देखिएका छन्। शुक्रबार नयाँ बानेश्वरमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आह्वानमा भएको बैठकमा संसदीय छानबि...
nepalsamaya.com . २ दिन अघि पूरा समाचार पढ्नुहोस्

मौद्रिक नीति समीक्षा: सवारी कर्जाको जोखिमभार घट्यो

मौद्रिक नीति समीक्षा: सवारी कर्जाको जोखिमभार घट्यो

काठमाडौं- नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०-८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै सवारी कर्जाको जोखिमभार घटाएको छ भने घरजग्गा कर्जा केही सहज बनाएको छ। मौद्रिक नीतिको तेस्रो ...
nepalsamaya.com . २ दिन अघि पूरा समाचार पढ्नुहोस्

मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै

मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै

महोत्तरी- प्राचीन मिथिला क्षेत्रमा धुमधामका साथ जानकी नवमी मनाइँदैछ। आदर्श नारी सीता प्रकट भएको वैशाख शुक्ल नवमीमा यो पर्व मनाइने परम्परा छ। बिहीबारदेखि नै यो पर्वका अवसरमा आयोजित विविध धार्मिक अनु...
nepalsamaya.com . २ दिन अघि पूरा समाचार पढ्नुहोस्

दश महिनामा नवलपरासीबाट करिब एक्काइस अर्ब राजस्व संकलन

दश महिनामा नवलपरासीबाट करिब एक्काइस अर्ब राजस्व संकलन

नवलपुर- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा चालु आर्थिक वर्षको १० महिनामा करिब रु २१ अर्ब राजस्व सङ्कलन भएको छ। कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार जिल्लामा रहेका सङ्घीय सरकार र प्रदेश सरकार मातह...
nepalsamaya.com . २ दिन अघि पूरा समाचार पढ्नुहोस्

बनेपाका एक हजार घरमा 'कौसीखेती'

बनेपाका एक हजार घरमा 'कौसीखेती'

काभ्रेपलाञ्चोक- बनेपा नगरपालिकाले सहरी क्षेत्रका नागरिकका लागि ‘कौसीखेती’ प्रवद्र्धन गर्ने कार्यक्रमलाई तीव्रता दिएको छ। नगर कृषि शाखाले कौसीखेती तालिम सकेर कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाउन ...
nepalsamaya.com . २ दिन अघि पूरा समाचार पढ्नुहोस्

बागमती प्रदेशले १० महिनामा ट्राफिक कारबाहीबाट १४ करोड ३३ लाख राजस्व उठायो

बागमती प्रदेशले १० महिनामा ट्राफिक कारबाहीबाट १४ करोड ३३ लाख राजस्व उठायो

बागमती- सवारी दुर्घटना न्यूनीकरण गर्न बागमती प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले चालु आर्थिक वर्षको १० महिनामा एक लाख ८४ हजार तीन सय १६ सवारी चालकमाथि कारबाही गरेको छ। सो कारबाह...
nepalsamaya.com . २ दिन अघि पूरा समाचार पढ्नुहोस्

यस्तो छ आजको विनिमय दर

यस्तो छ आजको विनिमय दर

प्रकाशित: May 17, 2024| 06:36 शुक्रबार, जेठ ४, २०८१
nepalsamaya.com . २ दिन अघि पूरा समाचार पढ्नुहोस्

तराईको गर्मीमा लटरम्म स्याउ फलेपछि...

तराईको गर्मीमा लटरम्म स्याउ फलेपछि...

कैलाली- तराईको प्रचण्ड गर्मीमा स्याउ फल्यो भनेको सुुन्दा अचम्म लाग्नसक्छ, तर कैलालीको लम्कीचुहा नगरपालिका-९ प्रतापपुरका एकजना किसानको बगैँचामा लटरम्म स्याउ फलेका छन्। चिसो हावापानी भएको ठाउँमा मात्...
nepalsamaya.com . २ दिन अघि पूरा समाचार पढ्नुहोस्

यस्तो छ प्रतिनिधिसभा बैठकको आजको कार्यसूची

यस्तो छ प्रतिनिधिसभा बैठकको आजको कार्यसूची

काठमाडौं- संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ। हिजोको बैठक सुरु हुनासाथ प्रतिपक्षी नेपाली कांग्रेसले अवरोध गरेपछि आज बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको थिय...
nepalsamaya.com . २ दिन अघि पूरा समाचार पढ्नुहोस्

चट्याङ लागेर ११ जनाको मृत्यु

चट्याङ लागेर ११ जनाको मृत्यु

भारत पश्चिम बंगालको मालदामा चट्याङ पर्दा ११ जनाको ज्यान गएको छ। बिहीबार भएको घटनामा थुप्रै मानिस घाइते भएका छन् र उनीहरुको उपचार चलिरहेको छ। मृत्यु हुनेमा तीन बालबालिका र दुई जना युवा रहेको बीबीस...
nepalsamaya.com . २ दिन अघि पूरा समाचार पढ्नुहोस्

निजी छाडेर सामुदायिक विद्यालयमा भर्ना

निजी छाडेर सामुदायिक विद्यालयमा भर्ना

दाङ- पछिल्लो सामुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षण बढिरहेको छ। निजी विद्यालय छाडेर पनि सामुदायिक विद्यालयमा भर्ना हुन आउनेको सङ्ख्या बढिरहेको छ। दाङको राप्ती गाउँपालिकास्थित सर्वोदय मावि सिस...
nepalsamaya.com . ३ दिन अघि पूरा समाचार पढ्नुहोस्

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग

काठमाडौं- बेलायत सरकारले जाजरकोट भूकम्पपीडितको सहयोगार्थ रु दुई अर्ब १८ करोड ४० प्रदान गरेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, बेलायतको सहयोग नियोग (युके एड) र नेपालस्थि...
nepalsamaya.com . ३ दिन अघि पूरा समाचार पढ्नुहोस्

निगमको सेवालाई थप चुस्त बनाउन पर्यटनमन्त्रीको निर्देशन

निगमको सेवालाई थप चुस्त बनाउन पर्यटनमन्त्रीको निर्देशन

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपाल वायु सेवा निगमको प्रतिफल देखिनेगरी इमान्दारीपूर्वक काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन्। आज नेपाल वायुसेवा निगमको केन...
nepalsamaya.com . ३ दिन अघि पूरा समाचार पढ्नुहोस्
लोकप्रिय
View All
समाचार श्रोतहरू
Person बीबीसी नेपाली
Person अनलाइन खबर
Person रातोपाटी
Person अन्नपूर्ण पोस्ट
Person खबरहब
Person लोकान्तर
Person बाह्रखरी
Person सेतोपाटी
Person उज्यालो अनलाइन
Person हिमालखबर
Person इकागज
Person न्युज 24
Person नेपाल समाचारपत्र
Person मेरो संसार
Person नेपाल लाईभ
Person देश सञ्चार
Person बिजमाण्डू
Person कारोबार
Person पहिलो पोस्ट
Person आर्थिक अभियान
Person नेपाली पैसा
Person स्वास्थ्य खबरपत्रिका
Person आइसिटी समाचार
Person रिपोर्टर्स नेपाल
Person राजधानी
Person थाहा खबर
Person इमेज खबर
Person आजको अर्थ
Person सरल पत्रिका
Person नेपाल खबर
Person रातोपाटी | अंग्रेजी
Person नेपालीपत्र
Person हाम्रा कुरा
Person केन्द्रविन्दु
Person फरक धार
Person आर्थिक न्यूज
Person टेकलेख
Person हाम्रो खेलकुद
Person काठमाडौं प्रेस
Person नेपाल घटना
Person खबरहब | अंग्रेजी
Person सुत्र न्यूज
Person पालिका खबर
Person आकार पोस्ट
Person हलोखबर
Person रिपोर्टर्स नेपाल | अंग्रेजी
Person शिलापत्र
Person कलाकर्मी
Person द राइजिङ्ग नेपाल
Person मेरो लाइफस्टाइल
Person नेपालहोम्स
Person न्यूजपोलार
Person बिश्व खबर
Person देखापढी
Person नेपाल टेलिभिजन
Person अर्थ सरोकार
Person अर्थ संसार
Person महेन्द्रनगर पोष्ट
Person काठमाण्डौपाटी
Person कर्पोरेट नेपाल
Person मकालु खबर | अंग्रेजी
Person नयाँ पत्रिका
Person Neplays
Person दैनिक अनलाइन
Person क्यानडानेपाल
Person The Kathmandu Post
Person डिसी नेपाल
Person लोकान्तर | अंग्रेजी
Person लगानी सूत्र
Person टेकपाना
Person खरीबोट
Person emountaintv
Person उकेरा
Person नेपाल वाच
Person मकालु खबर
Person टेकसाथी
Person GadgetFrame
Person गोरखापत्र
Person नयाँ पेज
Person नेपाल समय
Person कान्तिपुर
Person नेपाल न्यूज
Person नेपाल प्रेस
Person नेपालबहस
Person सेतोपाटी | अंग्रेजी
Person अनलाइन खबर | अंग्रेजी
Person नेपाल पेज
Person नेपाल भ्यूज
Person जन आस्था
Person लोकपथ
Person अर्थ-डबली
Person उकालो
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.