Latest News | हाम्रो नेपाली पात्रो | Hamro Nepali Patro
Search Result for X
News Source
टेकपाना

तपाईंले किन प्रयोग गर्ने डार्क मोड ?

तपाईंले किन प्रयोग गर्ने डार्क मोड ?

काठमाडौं । पछिल्लो समय अधिकांश वेब तथा मोबाइल एपमा डार्क मोड उपलब्ध हुन थालेको छ । कतिपय एप्लिकेसनले त डार्क मोडलाई डिफल्ट नै बनाएका हुन्छन् । कतिपयले भने यसलाई विकल्पमा राखेका हुन्छन् ।
techpana.com . १३ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

नेपाली ब्राण्ड एमडब्लूसीको नयाँ इयरबड र नेकब्यान्ड भोलि सार्वजनिक हुँदै, लन्च अफरमा भारी छुट घोषणा

नेपाली ब्राण्ड एमडब्लूसीको नयाँ इयरबड र नेकब्यान्ड भोलि सार्वजनिक हुँदै, लन्च अफरमा भारी छुट घोषणा

काठमाडौं । नेपाली इलेक्ट्रोनिक्स एन्ड एक्सेसरिज ब्रान्ड मोबाइल वर्ल्ड क्यापिटल (एमडब्लूसी) ले बजारमा नयाँ उत्पादन ल्याउने भएकाे छ । कम्पनीले यही ६ जेठ (आइतबार)देखि नयाँ मोडेलका इयरबड र नेकब्यान्ड उ...
techpana.com . १७ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

एन्ड्रोइड फोनमा पनि आयो स्याटलाइट एसओएस फिचर, सेलुलर नेटवर्क नहुँदा एसएमएस गर्न सकिने

एन्ड्रोइड फोनमा पनि आयो स्याटलाइट एसओएस फिचर, सेलुलर नेटवर्क नहुँदा एसएमएस गर्न सकिने

काठमाडौं । एप्पलले आईफोनमा स्याटलाइट मेसेजिङ फिचर ल्याएको केही वर्षपछि यो फिचर एन्ड्रोइड फोनमा पनि देखिन थालेको छ । एन्ड्रोइड १५ को पछिल्लो बेटा भर्सन चलाउने प्रयोगकर्ताले आफ्नो टी-मोबाइलमा यो फिचर...
techpana.com . १८ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

एसीले बिजुलीको पैसा ह्वात्तै बढायो ? यसो गर्नुहोस्

एसीले बिजुलीको पैसा ह्वात्तै बढायो ? यसो गर्नुहोस्

काठमाडौं । गर्मी मौसमबाट बच्ने विभिन्न तरिका छन् । तीमध्ये एक हो, एयर कन्डिन्सनर (एसी) जडान गर्ने । तर बिजुलीबाट चल्ने एसीलाई नियमित चलाउँदा बिलमा रकम पनि त्यही अनुसारको उठ्ने गर्छ । तर केही सामान्...
techpana.com . १९ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

एनिमेसनको दुनियाँमा छुट्टै पहिचान बनाउन तल्लीन नेपाली युवाहरूको कथा

एनिमेसनको दुनियाँमा छुट्टै पहिचान बनाउन तल्लीन नेपाली युवाहरूको कथा

काठमाडौं । आजको दिनमा एनिमेसन कुनै नयाँ कुरा होइन । थ्रीडी एनिमेसन सामान्य भइसकेको छ । हामीले दैनिक हेरिरहने विज्ञापन, भिडिओ तथा फिल्महरूमा प्रयोग हुने थ्रीडी एनिमेसन के होल ? अनि कसरी बन्छ त यस्ता...
techpana.com . २० घण्टा अघि पूरा समाचार पढ्नुहोस्

वाई-फाई टिपेन ? ल्यापटपलाई यसरी बनाउनुहोस् सेकेन्डरी राउटर

वाई-फाई टिपेन ? ल्यापटपलाई यसरी बनाउनुहोस् सेकेन्डरी राउटर

काठमाडौं । हामी आफ्नै वाई-फाई राखेर इन्टरनेट चलाउँछौं भन्ने छैन । कहिलेकाहीँ छिमेकीको वाई-फाईबाट पनि काम चलाइरहेका हुन्छौं । त्यस्तोमा तपाईंले भनेकै ठाउँमा इन्टरनेट नचल्न सक्छ ।
techpana.com . २१ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

सामाजिक सञ्जालमार्फत आफूलाई लाञ्छित गरिएको भन्दै गौशाला २६ ले दिइन् मानव अधिकार आयोगमा निवेदन

सामाजिक सञ्जालमार्फत आफूलाई लाञ्छित गरिएको भन्दै गौशाला २६ ले दिइन् मानव अधिकार आयोगमा निवेदन

काठमाडौं । गौशाला-२६ ले राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दिएकी छन् । आफ्नो चरित्रसँग जोडेर गम्भीर विषयहरू सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा प्रचार भएको भन्दै उनले निवेदनमार्फत आयोगको ध्यानाकर्षण...
techpana.com . १ दिन अघि पूरा समाचार पढ्नुहोस्

फ्रिक्वेन्सी पाए तत्कालै फाइभजी सेवा दिन तयार छौंः नेपाल टेलिकम

फ्रिक्वेन्सी पाए तत्कालै फाइभजी सेवा दिन तयार छौंः नेपाल टेलिकम

काठमाडौं । नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीले नियामक नेपाल दूरसञ्चार प्राधिकरणले फ्रिक्वेन्सी तय गरिदिए तत्कालै फाइभजी सञ्चालनमा ल्याउन तयार भएको बताएकी छिन् । शुक्रवार विश्व दूरसञ्चार ...
techpana.com . २ दिन अघि पूरा समाचार पढ्नुहोस्

डिशहोमका एमडी आचार्य भन्छन्- ‘पुरानो कानुनका कारण नेपालको इन्टरनेट व्यवसाय समस्यामा छ’

डिशहोमका एमडी आचार्य भन्छन्- ‘पुरानो कानुनका कारण नेपालको इन्टरनेट व्यवसाय समस्यामा छ’

काठमाडौं । डिश मिडिया नेटवर्कका प्रबन्ध निर्देशक सुदीप आचार्यले पुरानो कानुनी व्यवस्थाका कारण नेपालको इन्टरनेट व्यवसायले समस्या झेलिरहेको बताएका छन् । शुक्रबार विश्व दूरसञ्चार दिवसका अवसरमा राजधानी...
techpana.com . २ दिन अघि पूरा समाचार पढ्नुहोस्

ट्वीटर डटकम आधिकारिक रूपमा बन्यो एक्स डटकम

ट्वीटर डटकम आधिकारिक रूपमा बन्यो एक्स डटकम

काठमाडौं । ट्वीटरका रूपमा परिचित सामाजिक सञ्जाल आधिकारिक रूपमा एक्स बनेको छ । कम्पनीले शुक्रबारदेखि ट्वीटर डटकमलाई समेत विस्थापित गरी एक्स डटकमलाई आधिकारिक बनाएको हो ।
techpana.com . २ दिन अघि पूरा समाचार पढ्नुहोस्

१८ वर्षदेखि ऐनमा परिवर्तन नहुनु दूरसञ्चार क्षेत्रलाई विष जस्तै भएको छः पुडासैनी

१८ वर्षदेखि ऐनमा परिवर्तन नहुनु दूरसञ्चार क्षेत्रलाई विष जस्तै भएको छः पुडासैनी

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष सुरेश पुडासैनीले १८ वर्षदेखि दूरसञ्चार ऐन परिमार्जन नहुनु यस क्षेत्रका लागि विष सरह भएको अभिव्यक्ति दिएका छन् । शुक्रवार विश्व दूरसञ्चार दिवसका अ...
techpana.com . २ दिन अघि पूरा समाचार पढ्नुहोस्

२० जीबी र्‍याम र १८० मेगापिक्सेल टेलिफोटो क्यामेरा सहित नेपालमा आउँदै ‘अनर म्याजिक सिक्स प्रो’

२० जीबी र्‍याम र १८० मेगापिक्सेल टेलिफोटो क्यामेरा सहित नेपालमा आउँदै ‘अनर म्याजिक सिक्स प्रो’

काठमाडौं । नेपाली बजारमा अनरको नयाँ फ्ल्यागशिप फोन आउने भएको छ । अनरको नेपालस्थित आधिकारिक बिक्रेता सेलट्रोन नेपालले चाँडै नै शक्तिशाली जुम क्यामेरा भएको ‘अनर म्याजिक सिक्स प्रो’ ल्याउन लागेको हो ।
techpana.com . २ दिन अघि पूरा समाचार पढ्नुहोस्

‘ब्यान्डविथ खरिद प्रतिस्पर्धी बनाउँदा नेपाल टेलिकमको वार्षिक डेढ अर्ब बच्यो’

‘ब्यान्डविथ खरिद प्रतिस्पर्धी बनाउँदा नेपाल टेलिकमको वार्षिक डेढ अर्ब बच्यो’

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ब्यान्डविथ खरिदलाई थप प्रतिस्पर्धी बनाउँदा नेपाल टेलिकमको मात्र वार्षिक डेढ अर्ब रुपैयाँ बचत हुने अवस्था आएको बताएकी छिन् ।
techpana.com . २ दिन अघि पूरा समाचार पढ्नुहोस्

आफ्नो नीति तथा कार्यक्रमका लागि अनलाइनबाट सुझाव संकलन गर्दै काठमाडौं महानगर

आफ्नो नीति तथा कार्यक्रमका लागि अनलाइनबाट सुझाव संकलन गर्दै काठमाडौं महानगर

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो नीति तथा कार्यक्रमका लागि अनलाइनबाट सुझाव संकलन गर्न सुरु गरेको छ । एक सूचना जारी गर्दै महानगरले अनलाइनमार्फत सुझाव पठाउन अनुरोध गरेको हो ।
techpana.com . २ दिन अघि पूरा समाचार पढ्नुहोस्

पाकिस्तानका सबैभन्दा कान्छा भ्लगरले छोडे युट्युब !

पाकिस्तानका सबैभन्दा कान्छा भ्लगरले छोडे युट्युब !

काठमाडौं । पाकिस्तानका सबैभन्दा कम उमेरका भ्लगर मोहम्मद शिराजले युट्युब छोडेका छन् । बुधबार आफ्नो च्यानलमा ‘लास्ट भ्लग’ शीर्षकको भिडिओ राख्दै उनले आफू युट्युबबाट टाढिन लागेको बताएका हुन् ।
techpana.com . ३ दिन अघि पूरा समाचार पढ्नुहोस्

सार्वजनिक भएको ४३ दिनमै साओमीले वितरण गर्‍यो १० हजार विद्युतीय गाडी

सार्वजनिक भएको ४३ दिनमै साओमीले वितरण गर्‍यो १० हजार विद्युतीय गाडी

काठमाडौं । साओमीले आफ्नो पहिलो विद्युतीय गाडी 'एसयूभी सेभेन' १० हजार युनिट डेलिभर गरेको छ । बुधवार सामाजिक सञ्जाल विबोमा पोस्ट राख्दै कम्पनीले गाडी सार्वजनिक भएको ४३ औं दिनमै याे कोशेढुङ्गा पार गरे...
techpana.com . ३ दिन अघि पूरा समाचार पढ्नुहोस्

नक्कली लाइसेन्स वितरण गरेको आरोपमा थप २ सरकारी कर्मचारी समातिए, पक्राउ पर्नेको सङ्ख्या १२ पुग्यो

नक्कली लाइसेन्स वितरण गरेको आरोपमा थप २ सरकारी कर्मचारी समातिए, पक्राउ पर्नेको सङ्ख्या १२ पुग्यो

काठमाडौं । नक्कली सवारी चालक अनुमति पत्र वितरण गरेको आरोपमा थप दुई जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट खटिएको टोलीले हालै दुई जना सरकारी कर्मचारी पक्राउ गरेको हो ।
techpana.com . ३ दिन अघि पूरा समाचार पढ्नुहोस्

गुगल आई/ओमार्फत केके आए नयाँ प्रविधि ?

गुगल आई/ओमार्फत केके आए नयाँ प्रविधि ?

काठमाडौं । गुगलले यस वर्षको आफ्नो वार्षिक डेभलपर कन्फ्रेन्स कार्यक्रम सम्पन्न गरिसकेको छ । यसबिच कम्पनीले आफ्ना विभिन्न परियोजना र प्रविधिबारे जानकारी दिएको छ। यद्यपि सबैले अपेक्षा गरेको एन्ड्रोइड ...
techpana.com . ३ दिन अघि पूरा समाचार पढ्नुहोस्

नेपालमै हाइड्रोजनमा आधारित युरिया मल उत्पादन गर्ने तयारी, केयू र यूएसएडबीच सहकार्य

नेपालमै हाइड्रोजनमा आधारित युरिया मल उत्पादन गर्ने तयारी, केयू र यूएसएडबीच सहकार्य

काठमाडौं । नेपालमा ग्रिन हाइड्रोजनमा आधारित युरिया मल उत्पादनका लागि काठमाडौं विश्वविद्यालय र यूएसएआईडी एग्रिकल्चरल इन्पुट्सबीच सहकार्य भएको छ । बिहीबार धुलिखेलस्थित ग्रिन हाइड्रोजन ल्याबमा भएको का...
techpana.com . ३ दिन अघि पूरा समाचार पढ्नुहोस्

१२ सेकेन्डमै ३ अर्ब ३३ करोड रुपैयाँ बराबरको क्रिप्टोकरेन्सी चोरी, दुई दाजुभाइ पक्राउ

१२ सेकेन्डमै ३ अर्ब ३३ करोड रुपैयाँ बराबरको क्रिप्टोकरेन्सी चोरी, दुई दाजुभाइ पक्राउ

काठमाडौं । १२ सेकेन्डमै दुई करोड ५० लाख डलर (करिब तीन अर्ब ३३ करोड रुपैयाँ) बराबरको क्रिप्टोकरेन्सी चोरेको आरोपमा दुई दाजुभाइ पक्राउ परेका छन् । पक्राउ पर्नेमा अमेरिकाका २४ वर्षीय एन्टोन पेरेयर बोए...
techpana.com . ३ दिन अघि पूरा समाचार पढ्नुहोस्

आईओएस अपडेटसँगै आईफोनमा डिलिट गरिएका फोटो फर्ता आउने समस्या

आईओएस अपडेटसँगै आईफोनमा डिलिट गरिएका फोटो फर्ता आउने समस्या

काठमाडौं । आईफोनबाट डिलिट गरिएका डेटा पुनः फिर्ता हुने बग देखा परेको छ । केही आईफोन प्रयोगकर्ताले आईओएस १७.५ अपडेट पश्चात् आफ्नो फोनमा डिलिट गरिएका फोटो-केही निकै पुराना समेत- पुनः देखा पर्न थालेको...
techpana.com . ३ दिन अघि पूरा समाचार पढ्नुहोस्

यी स्थानमा अब भूमिगत विद्युत वितरण प्रणाली, ६ महिनाभित्र पोलबाट इन्टरनेटको तार र सीसीटिभी हटाउन अनुरोध

यी स्थानमा अब भूमिगत विद्युत वितरण प्रणाली, ६ महिनाभित्र पोलबाट इन्टरनेटको तार र सीसीटिभी हटाउन अनुरोध

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा भूमिगत विद्युत वितरण प्रणालीको निर्माण सम्पन्न गरेको छ । प्राधिकरणले पेप्सीकोला-जडीबुटी, लैनचौर-नारायणगोपाल चोक, चुच्चेपाटी-च...
techpana.com . ३ दिन अघि पूरा समाचार पढ्नुहोस्

सामाजिक सञ्जालको ट्रेन्डिङमा सन्दीप लामिछाने

सामाजिक सञ्जालको ट्रेन्डिङमा सन्दीप लामिछाने

काठमाडौं । सामाजिक सञ्जालको ट्रेन्डिङमा क्रिकेटर सन्दीप लामिछानेको नाम आएको छ । बुधवार उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएसँगै सामाजिक सञ्जालका विभिन्न प्लेटफर्ममा लामिछाने ट्रेन्डिङमा आएक...
techpana.com . ४ दिन अघि पूरा समाचार पढ्नुहोस्

प्रचण्ड सरकारको निर्णयले टेलिकम लाइसेन्सबाट राज्यलाई कम्तीमा ३० अर्बको नोक्सान !

प्रचण्ड सरकारको निर्णयले टेलिकम लाइसेन्सबाट राज्यलाई कम्तीमा ३० अर्बको नोक्सान !

काठमाडौं । २१ करोड रुपैयाँमै पुनः जीएसएम सेलुलर मोबाइल सेवाको लाइसेन्स जारी गर्ने वर्तमान सरकारको निर्णयले राज्यलाई कम्तीमा ३० अर्ब नोक्सान हुने देखिएको छ । नवीकरणकै स्वरूपमा पुनः लाइसेन्स जारी हुन...
techpana.com . ४ दिन अघि पूरा समाचार पढ्नुहोस्

एप्पलले लियो तेञ्जिङ नोर्गे शेर्पाको जीवनमा आधारित फिल्मको विश्वव्यापी अधिकार

एप्पलले लियो तेञ्जिङ नोर्गे शेर्पाको जीवनमा आधारित फिल्मको विश्वव्यापी अधिकार

काठमाडौं । नेपाली पर्वतारोही तेञ्जिङ नोर्गे शेर्पाको जीवन कथामा बन्न लागेको फिल्मको विश्वव्यापी अधिकार एप्पलले प्राप्त गरेको छ । हालै सम्पन्न भएको क्यान्निज मार्केटमा यो सम्झौता भएको हो ।
techpana.com . ४ दिन अघि पूरा समाचार पढ्नुहोस्

लुकाउन खोजेको श्रीमतीको हत्या घटना सीसीटिभी फुटेजमा देखिएपछि पूर्वमन्त्रीलाई २४ वर्ष जेल सजाय

लुकाउन खोजेको श्रीमतीको हत्या घटना सीसीटिभी फुटेजमा देखिएपछि पूर्वमन्त्रीलाई २४ वर्ष जेल सजाय

काठमाडौं । आफ्नो श्रीमतीको हत्या लुकाउन खोजेका कजाकिस्तानका पूर्व अर्थमन्त्री कुआन्डिक बिशिमबायेभलाई अदालतले २४ वर्षको जेल सजाय सुनाएको छ । कजाकिस्तानको सर्वोच्च अदालतले १३ मेमा फैसला सुनाउँदै २४ व...
techpana.com . ४ दिन अघि पूरा समाचार पढ्नुहोस्

साम अल्टम्यानलाई ओपनएआईबाट हटाउन भूमिका खेल्ने इल्या सुत्स्केभरले छोडे कम्पनी

साम अल्टम्यानलाई ओपनएआईबाट हटाउन भूमिका खेल्ने इल्या सुत्स्केभरले छोडे कम्पनी

काठमाडौं । ओपनएआईका सहसंस्थापक तथा प्रमुख वैज्ञानिक रहेका इल्या सुत्स्केभरले कम्पनी छाेड्ने भएका छन् । सामाजिक सञ्जाल एक्समा एक पोस्ट लेख्दै इल्या सुत्स्केभरले ओपनएआई छाड्ने बताएका हुन् ।
techpana.com . ४ दिन अघि पूरा समाचार पढ्नुहोस्

अब एनसेलको डेटा चलाउँदा ब्यालेन्स सकिने डर नहुने, कम्तीमा ७ दिने प्याक लिनुपर्ने

अब एनसेलको डेटा चलाउँदा ब्यालेन्स सकिने डर नहुने, कम्तीमा ७ दिने प्याक लिनुपर्ने

काठमाडौं । एनसेलले अनावश्यक रुपमा मोबाइलमा ब्यालेन्स काटिने समस्या समाधान गर्न नयाँ योजना ल्याएको छ । बुधवार एक कार्यक्रम गर्दै कम्पनीले फाइभजी भिजनमा आधारित भएर ब्यालेन्स सकिने ग्राहकको डर अन्त्य ...
techpana.com . ४ दिन अघि पूरा समाचार पढ्नुहोस्

टी–२० विश्वकप क्रिकेटको लाइभ आईसीसी टीभीमार्फत निःशुल्क हेर्न सकिने

टी–२० विश्वकप क्रिकेटको लाइभ आईसीसी टीभीमार्फत निःशुल्क हेर्न सकिने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली सम्मिलित टी–२० विश्वकप क्रिकेटको लाइभ अन्तर्राष्ट्रिय क्रिकेट संघ(आईसीसी) को टीभीमार्फत निःशुल्क हेर्न सकिने भएको छ । आगामी १ जुनदेखि अमेरिका र वेस्ट इन्डिज...
techpana.com . ४ दिन अघि पूरा समाचार पढ्नुहोस्

बीवाईडीद्वारा युरो कप फुटबल हेर्न जाने ११ नेपाली छनोट

बीवाईडीद्वारा युरो कप फुटबल हेर्न जाने ११ नेपाली छनोट

काठमाडौं । विद्युतीय गाडी बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इन्कले युरो कप २०२४ हेर्न जाने ११ नेपालीको छनोट गरेको छ । साइमेक्सले बीवाईडी गाडी खरिद गर्ने ग्राहकहरू मध्येबाट लक्की ड्र गर...
techpana.com . ४ दिन अघि पूरा समाचार पढ्नुहोस्

इलेक्ट्रिक भ्यान किङलङको नयाँ सोरुम सञ्चालनमा

इलेक्ट्रिक भ्यान किङलङको नयाँ सोरुम सञ्चालनमा

काठमाडौं । इलेक्ट्रिक कमर्सियल भेहिकल किङलङ (KingLong) को नेपालका लागि आधिकारिक बिक्रेता सिजी मोटर्सले नयाँ सोरुम सञ्चालनमा ल्याएको छ । ग्राहकको सहजताका लागि सिजी मोटर्सले काठमाडौं स्थित पानीपोखरीम...
techpana.com . ४ दिन अघि पूरा समाचार पढ्नुहोस्

ओपनएआईको नयाँ मोडेलका कारण च्याटजीपीटीको ‘भ्वाइस असिस्टेन्ट’ फिचर डाउन

ओपनएआईको नयाँ मोडेलका कारण च्याटजीपीटीको ‘भ्वाइस असिस्टेन्ट’ फिचर डाउन

काठमाडौं । ओपनएआईले सार्वजनिक गरेको नयाँ मोडेलका कारण ‘भ्वाइस असिस्टेन्ट’ फिचर डाउन भएको छ । कम्पनीले सोमबार एक कार्यक्रम गर्दै जीपीटी-४ओ (GPT-4o) नामक नयाँ मोडेल सार्वजनिक गरेको थियो ।
techpana.com . ५ दिन अघि पूरा समाचार पढ्नुहोस्

नक्कली फेसबुक आईडीको भर परेर बेलायत जाने आशमा गुम्यो ४१ लाख रुपैयाँ

नक्कली फेसबुक आईडीको भर परेर बेलायत जाने आशमा गुम्यो ४१ लाख रुपैयाँ

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकबाट जोडिएर वर्किङ भिसामा बेलायत पठाइदिने भन्दै ४१ लाख बढी ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बझाङ घर भई हाल कीर्तिपुर बस्दै आएका २३ वर्षीय योग...
techpana.com . ५ दिन अघि पूरा समाचार पढ्नुहोस्

आज गुगलको वार्षिक डेभलपर कन्फ्रेन्स हुँदै, एन्ड्रोइड १५ देखि पिक्सेल फोल्ड टुसम्म घोषणा हुने

आज गुगलको वार्षिक डेभलपर कन्फ्रेन्स हुँदै, एन्ड्रोइड १५ देखि पिक्सेल फोल्ड टुसम्म घोषणा हुने

काठमाडौं । गुगलले आज आफ्नो वार्षिक डेभलपर कन्फ्रेन्स गुगल आई/ओ २०२४ आयोजना गर्दै छ । नयाँ प्रविधि तथा ग्याजेटबारे जानकारी दिन कम्पनीले य:tf] कार्यक्रम प्रत्येक वर्ष आयोजना गर्ने गरेको छ ।
techpana.com . ५ दिन अघि पूरा समाचार पढ्नुहोस्

सर्वोच्च अदालतमा अब अनलाइनबाटै मुद्दा दर्ता गर्न सकिने

सर्वोच्च अदालतमा अब अनलाइनबाटै मुद्दा दर्ता गर्न सकिने

काठमाडौं । सर्वोच्च अदालतमा पहिलो पटक अनलाइनमार्फत मुद्दा दर्ता गर्ने प्रणाली सञ्चालनमा आएको छ । आज एक कार्यक्रमबीच प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले अनलाइन मुद्दा दर्ता प्रणालीको सुरुवात ग...
techpana.com . ५ दिन अघि पूरा समाचार पढ्नुहोस्

विद्युतीय सुशासन र व्यक्तिगत डेटा सुरक्षासम्बन्धी कानून तर्जुमा गरिने

विद्युतीय सुशासन र व्यक्तिगत डेटा सुरक्षासम्बन्धी कानून तर्जुमा गरिने

काठमाडौं । विद्युतीय सुशासन र व्यक्तिगत डेटा सुरक्षासम्बन्धी कानून तर्जुमा गरिने भएको छ । मंगलवार सार्वजनिक सरकारको नीति तथा कार्यक्रममा यी विषयसम्बन्धी कानून तर्जुमा गर्ने योजना समेटिएको हो ।
techpana.com . ५ दिन अघि पूरा समाचार पढ्नुहोस्

नेपालका दुर्गम र विकट क्षेत्रमा स्याटलाइटमा आधारित इन्टरनेट सेवा दिइने

नेपालका दुर्गम र विकट क्षेत्रमा स्याटलाइटमा आधारित इन्टरनेट सेवा दिइने

काठमाडौं । सरकारले दुर्गम र विकट क्षेत्रमा भू-उपग्रहमा आधारित इन्टरनेट सेवा दिने योजना ल्याएको छ । मंगलवार सार्वजनिक आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा यस्तो योजना समावेश गरिएको हो ।
techpana.com . ५ दिन अघि पूरा समाचार पढ्नुहोस्

नेपालको आफ्नै स्याटलाइट स्थापनाको काम अघि बढ्ने

नेपालको आफ्नै स्याटलाइट स्थापनाको काम अघि बढ्ने

काठमाडौं । सरकारले नेपालको आफ्नै भू-उपग्रह (स्याटलाइट) स्थापना गर्ने कार्य अघि बढाउने योजना ल्याएको छ । मंगलवार सार्वजनिक सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा यस्तो योजना समावेश गरिएको ...
techpana.com . ५ दिन अघि पूरा समाचार पढ्नुहोस्

अस्पतालपिच्छे एकैखाले परीक्षण दोहोर्‍याएर गर्नु नपर्ने गरी मेडिकल रेकर्ड सिस्टम बनाउँदै सरकार

अस्पतालपिच्छे एकैखाले परीक्षण दोहोर्‍याएर गर्नु नपर्ने गरी मेडिकल रेकर्ड सिस्टम बनाउँदै सरकार

काठमाडौं । सरकारले अब स्वास्थ्य तथा उपचारसँग सम्बन्धित अभिलेख तथा सेवा प्रवाहलाई विद्युतीय प्रणालीमा आधारित बनाउने भएको छ । मङ्गलबार सङ्घीय संसद्‌का दुवै सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक व...
techpana.com . ५ दिन अघि पूरा समाचार पढ्नुहोस्

प्रत्येक प्रदेशका तीन अस्पतालबाट टेलिमेडिसिन सेवा दिइने

प्रत्येक प्रदेशका तीन अस्पतालबाट टेलिमेडिसिन सेवा दिइने

काठमाडौं । अब प्रत्येक प्रदेशका तीन अस्पतालबाट टेलिमेडिसिन सेवा दिइने भएको छ ।
techpana.com . ५ दिन अघि पूरा समाचार पढ्नुहोस्
लोकप्रिय
View All
समाचार श्रोतहरू
Person बीबीसी नेपाली
Person अनलाइन खबर
Person रातोपाटी
Person अन्नपूर्ण पोस्ट
Person खबरहब
Person लोकान्तर
Person बाह्रखरी
Person सेतोपाटी
Person उज्यालो अनलाइन
Person हिमालखबर
Person इकागज
Person न्युज 24
Person नेपाल समाचारपत्र
Person मेरो संसार
Person नेपाल लाईभ
Person देश सञ्चार
Person बिजमाण्डू
Person कारोबार
Person पहिलो पोस्ट
Person आर्थिक अभियान
Person नेपाली पैसा
Person स्वास्थ्य खबरपत्रिका
Person आइसिटी समाचार
Person रिपोर्टर्स नेपाल
Person राजधानी
Person थाहा खबर
Person इमेज खबर
Person आजको अर्थ
Person सरल पत्रिका
Person नेपाल खबर
Person रातोपाटी | अंग्रेजी
Person नेपालीपत्र
Person हाम्रा कुरा
Person केन्द्रविन्दु
Person फरक धार
Person आर्थिक न्यूज
Person टेकलेख
Person हाम्रो खेलकुद
Person काठमाडौं प्रेस
Person नेपाल घटना
Person खबरहब | अंग्रेजी
Person सुत्र न्यूज
Person पालिका खबर
Person आकार पोस्ट
Person हलोखबर
Person रिपोर्टर्स नेपाल | अंग्रेजी
Person शिलापत्र
Person कलाकर्मी
Person द राइजिङ्ग नेपाल
Person मेरो लाइफस्टाइल
Person नेपालहोम्स
Person न्यूजपोलार
Person बिश्व खबर
Person देखापढी
Person नेपाल टेलिभिजन
Person अर्थ सरोकार
Person अर्थ संसार
Person महेन्द्रनगर पोष्ट
Person काठमाण्डौपाटी
Person कर्पोरेट नेपाल
Person मकालु खबर | अंग्रेजी
Person नयाँ पत्रिका
Person Neplays
Person दैनिक अनलाइन
Person क्यानडानेपाल
Person The Kathmandu Post
Person डिसी नेपाल
Person लोकान्तर | अंग्रेजी
Person लगानी सूत्र
Person टेकपाना
Person खरीबोट
Person emountaintv
Person उकेरा
Person नेपाल वाच
Person मकालु खबर
Person टेकसाथी
Person GadgetFrame
Person गोरखापत्र
Person नयाँ पेज
Person नेपाल समय
Person कान्तिपुर
Person नेपाल न्यूज
Person नेपाल प्रेस
Person नेपालबहस
Person सेतोपाटी | अंग्रेजी
Person अनलाइन खबर | अंग्रेजी
Person नेपाल पेज
Person नेपाल भ्यूज
Person जन आस्था
Person लोकपथ
Person अर्थ-डबली
Person उकालो
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.