Latest News | हाम्रो नेपाली पात्रो | Hamro Nepali Patro
Search Result for X
News Source
रिपोर्टर्स नेपाल

बाघखोरलाई घरबास गाउँ घोषणा

बाघखोरलाई घरबास गाउँ घोषणा

त्रिवेणी (नवलपरासी), ६ जेठ । नवलपरासी (बर्दघाघाट पूर्व) नवलपुरको कावासोती –१५, बाघखोरलाई घरबास गाउँ घोषणा गरिएको छ ।
reportersnepal.com . ४ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

एमाले भक्तपुरको अध्यक्षमा दोहोरिए देउजा

एमाले भक्तपुरको अध्यक्षमा दोहोरिए देउजा

काठमाडौं । नेकपा एमाले भक्तपुर जिल्ला कमिटीको अध्यक्षमा बचन देउजा निर्वाचित भएका छन् ।
reportersnepal.com . १२ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

डा.स्मृति शाक्यको स्वरमा ‘मैले माया लाको धोका दिन होईन’ गीत सार्वजनिक (भिडिओसहित)

डा.स्मृति शाक्यको स्वरमा ‘मैले माया लाको धोका दिन होईन’ गीत सार्वजनिक (भिडिओसहित)

काठमाडौं, ६ जेठ । डा. स्मृति शाक्यको स्वरमा रहेको नयाँ गीत ‘मैले माया लाको धोका दिन होईन’ सार्वजनिक भएको छ । सो गीत डा. शाक्यको आधिकारिक युट्युव च्यानल Dr Smriti Shakya बाट सार्वजनिक गरिएको हो । गी...
reportersnepal.com . १७ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

संरक्षणको प्रतीक्षामा खोकनाका पोखरी

संरक्षणको प्रतीक्षामा खोकनाका पोखरी

ललितपुर, ६ जेठ । ललितपुर महानगरपालिका–२१ खोकनामा ‘खा’, ‘गा’, ‘फङा’ र ‘कमल’ गरी चारवटा पोखरी छन् । उचित संरक्षणको अभावमा ती दिनप्रतिदिन विरुप बन्दै गएका छन्।
reportersnepal.com . २९ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

कांग्रेसले आज पनि संसद् चल्न नदिने, टीओआरमा मिलेन कुरा

कांग्रेसले आज पनि संसद् चल्न नदिने, टीओआरमा मिलेन कुरा

काठमाडौं, ६ जेठ । नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणलाई लिएर आज पनि संसद् अवरोध गर्ने भएको छ । सहकारी ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संल...
reportersnepal.com . २९ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

रवि लामिछानेलाई संसद्मा बोल्न दिने विपक्षी दलको निर्णय

रवि लामिछानेलाई संसद्मा बोल्न दिने विपक्षी दलको निर्णय

काठमाडौं । सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभाको बैठकमा आज उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बोल्न पाउने भएका छन् ।
reportersnepal.com . ३५ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

पोर्चुगलमा विशेष कार्यक्रमका साथ बुद्धजयन्ती मनाइँदै

पोर्चुगलमा विशेष कार्यक्रमका साथ बुद्धजयन्ती मनाइँदै

लिस्वन (पोर्चुगल), ६ जेठ । शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५६८औँ जन्मजयन्ती यहाँ विशेष कार्यक्रमका साथ बुद्धजयन्ती मनाइने भएको छ ।
reportersnepal.com . ३५ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

जेठ १४ गते वागमती सरकारको नीति तथा कार्यक्रम

जेठ १४ गते वागमती सरकारको नीति तथा कार्यक्रम

मकवानपुर, ६ जेठ ।वागमती प्रदेश सरकारले यही जेठ १४ गते नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्ने भएको छ । सभामुख भुवनकुमार पाठकले आज कुरा गर्दै उक्त जानकारी दिएका हुन् ।
reportersnepal.com . ४२ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

विपक्षी दलको बैठक लम्बिँदा संसद बैठक बस्न ढिलाई

विपक्षी दलको बैठक लम्बिँदा संसद बैठक बस्न ढिलाई

काठमाडौं । सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभाको बैठक बस्न ढिलाई भएको छ ।
reportersnepal.com . ४२ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

जलवायु जोखिमः हिमाली मुलुकका मुद्दा स्थापित गर्न अन्तर्राष्ट्रिय संवाद, २३ देशका विज्ञ सहभागी हुँदै

जलवायु जोखिमः हिमाली मुलुकका मुद्दा स्थापित गर्न अन्तर्राष्ट्रिय संवाद, २३ देशका विज्ञ सहभागी हुँदै

काठमाडौँ, ६ जेठ । पर्वतीय मुलुक नेपालले लामो समयदेखि अन्तर्राष्ट्रिय मञ्चहरूमा जलवायु परिवर्तनका कारण हिमालमा परेका असरबारे आवाज उठाउँदै आएको छ । फलतः गत वर्षको जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घी...
reportersnepal.com . ६० मिनेट अघि पूरा समाचार पढ्नुहोस्

कांग्रेसको अडानः टिओआरमा गृहमन्त्रीमाथि छानविन हुने कुरा लेख्नुपर्छ

कांग्रेसको अडानः टिओआरमा गृहमन्त्रीमाथि छानविन हुने कुरा लेख्नुपर्छ

काठमाडौं, ६ जेठ । नेपाली कांग्रेसका नेता दीपक खड्काले सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानविन हुनुपर्छ भन्ने मागबाट आफूहरु पछि नहटेको बताएका छन् । आज (आइतबार) नेपाली रेड...
reportersnepal.com . १ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

सभामुखले बोलाए संसद् बैठकअघि सचेतकहरूको बैठक

सभामुखले बोलाए संसद् बैठकअघि सचेतकहरूको बैठक

काठमाडौं, जेठ ६। सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूको बैठक बोलाएका छन् । दलहरूबीच संसदीय छानबिन समिति गठनमा सैद्धान्तिक सहमति भएपछि आज ११ बजे बस्ने तय भएको प्रतिनिधिसभाको बैठकअघि सभामुखले सचेतक...
reportersnepal.com . १ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

प्रहरी जवानको हत्या आरोपमा छजना पक्राउ

प्रहरी जवानको हत्या आरोपमा छजना पक्राउ

काठमाडौँ, ६ जेठ । प्रहरी जवान युवराज घिमिरेको हत्या आरोपमा छजनालाई पक्राउ गरिएको छ । काठमाडौँ जिल्ला प्रहरी परिसरले अभियुक्तहरूलाई आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने बताएको छ ।
reportersnepal.com . १ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

एमालेले भनेअनुसार नै संसदीय समिति बन्दैछः शेरबहादुर तामाङ

एमालेले भनेअनुसार नै संसदीय समिति बन्दैछः शेरबहादुर तामाङ

काठमाडौं, ६ जेठ । नेकपा (एमाले) का नेता एवं पूर्वमन्त्री शेरबहादुर तामाङले समग्र सहकारीमा देखिएको समस्या समाधान गर्नेगरी संसदीय छानविन समिति बन्न लागेको बताएका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेल...
reportersnepal.com . २ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

संसदीय छानबिन समितिको कार्यादेश टुंग्याउन बैठक जारी, ज्ञानेन्द्र कार्कीको पनि इन्ट्री

संसदीय छानबिन समितिको कार्यादेश टुंग्याउन बैठक जारी, ज्ञानेन्द्र कार्कीको पनि इन्ट्री

काठमाडौं,६ जेठ । सहकारी प्रकरणका लागि गठन गरिने संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) बनाउने विषयमा अहिले बैठक जारी छ।
reportersnepal.com . २ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

देउवाले डाके फेरिपनि विपक्षी दलको बैठक, सरकारविरुद्ध मोर्चाबन्दीको प्रयास

देउवाले डाके फेरिपनि विपक्षी दलको बैठक, सरकारविरुद्ध मोर्चाबन्दीको प्रयास

काठमाडौं,६ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विपक्षी दलको बैठक डाकेका छन् । बिहान साढे १० बजेका लागि देउवाले विपक्षी दलको बैठक डाकेका हुन् ।
reportersnepal.com . २ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै

लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै

काठमाडौं, जेठ ६। लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा लुम्बिनी प्रदेश सरकारले स्थानीय सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको व...
reportersnepal.com . २ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै

अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै

वागमती, ६ जेठ । बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन विस्तारको काम शीघ्र प्रारम्भ हुने भएको छ । मोतीहारी–अमलेखगञ्जको पाइप लाइनको काम पूरा भएपछि त्यसलाई लोथरसम्म विस्तार गरिने ...
reportersnepal.com . २ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

फुङलिङ–पाथीभरा साइकलयात्रा

फुङलिङ–पाथीभरा साइकलयात्रा

ताप्लेजुङ, ६ जेठ । ताप्लेजुङ पर्यटन महोत्सव आयोजक समितिले जिल्लाको प्रसिद्ध तीर्थस्थल पाथीभरादेखि फुङलिङ बजारसम्म साइकलयात्रा आयोजना गरेको छ । पाथीभरा महोत्सवका क्रममा यात्रा आयोजना गरिएको हो ।
reportersnepal.com . २ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

संसद् बैठकअघि प्रमुख सचेतकसँग सभामुखको छलफल

संसद् बैठकअघि प्रमुख सचेतकसँग सभामुखको छलफल

काठमाडौं,६ जेठ । सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख सचेतकहरुसँगको छलफल डाकेका छन् । बिहान साढे १० बजेका लागि सचेतकहरुको छलफल डाकेको सभामुखको सचवालयले जनाएको छ ।
reportersnepal.com . २ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा थापा निर्वाचित

लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा थापा निर्वाचित

काठमाडौँ, ६ जेठ । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा दीपक थापा निर्वाचित भएका छन् । सङ्घको आज बिहान सम्पन्न निर्वाचनमा दुई प्रतिस्पर्धीला...
reportersnepal.com . २ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

निःशुल्क आँखा शिविरबाट दुई सय बढी लाभान्वित

निःशुल्क आँखा शिविरबाट दुई सय बढी लाभान्वित

गलेश्वर (म्याग्दी), ६ जेठ । म्यादी जिल्लाको बेनी नगरपालिका–२ ज्यामरुककोटमा शनिबार सम्पन्न निःशुल्क आँखा शिविरमा दुई सय १५ जनाले सेवा लिएका छन् ।
reportersnepal.com . २ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

संसदीय समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक सुरु

संसदीय समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक सुरु

काठमाडौं, जेठ ६ । सहकारी ठगी प्रकरण छानबिनका लागि बन्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक सुरु भएको छ ।
reportersnepal.com . २ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

म्याग्दीमा आठ वर्षपछि बृहत् खानेपानी आयोजना कार्यान्वयन हुँदै

म्याग्दीमा आठ वर्षपछि बृहत् खानेपानी आयोजना कार्यान्वयन हुँदै

म्याग्दी, ६ जेठ । म्यादी जिल्लावासीलाई स्वच्छ पेयजलको व्यवस्था गर्न प्रस्ताव गरिएको बृहत् घोप्टेखोला खानेपानी आयोजनालाई सङ्घीय सरकारले बजेटको व्यवस्था गरेसँगै आठ वर्षपछि आयोजना कार्यान्वयनको चरणमा ...
reportersnepal.com . २ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह

किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह

काठमाडौं, जेठ ६। सरकारले किर्गीस्तानको राजधानी बिस्केक र वरपरको क्षेत्रमा रहेका नेपाली नागरिकलाई घरभित्रै रहन आग्रह गरेको छ । गत शुक्रबार त्यहाँ भएको हिंसात्मक आक्रमणको सन्दर्भमा सरकारले त्यस्तो आग...
reportersnepal.com . ३ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

सहकारी प्रकरण : छानबिन समितिको क्षेत्राधिकार तोक्न गठित कार्यदलको बैठक बस्दै

सहकारी प्रकरण : छानबिन समितिको क्षेत्राधिकार तोक्न गठित कार्यदलको बैठक बस्दै

काठमाडौं, जेठ ६ । सहकारी ठगी प्रकरण छानबिनका लागि बन्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक बस्दैछ। सिंहदरबारस्थित कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय अहिले केही बेरमा बस्न लाग...
reportersnepal.com . ३ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

आगलागीबाट एकै परिवारका ४ सदस्यको मृत्यु, दुई छोरी र आमापछि बुवा पनि बिते

आगलागीबाट एकै परिवारका ४ सदस्यको मृत्यु, दुई छोरी र आमापछि बुवा पनि बिते

काठमाडौं, जेठ ६। ललितपुर महानगरपालिका–१७ स्थित एक टहरोमा भएको आगलागीमा परी घाईते भएका पुरुषको पनि मृत्यु भएको छ । वैशाख २३ गते किष्ट अस्पताल नजिकैको टहरामा भएको आगलागीमा दुई छोरी र श्रीमती गुमाएका ...
reportersnepal.com . ३ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै

कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै

कञ्चनपुर, जेठ ६ । शुक्लाफाँटा नगरपालिका–१२ भएर बग्ने वनहरा नदीमा रु २५ करोडको लागतमा मोटरेबल पक्की पुल निर्माण थालिएको छ । निर्माणको ठेक्का सम्झौता भएको दुई वर्षपछि मात्र काम सुरु भएको हो ।
reportersnepal.com . ३ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु, दुईजना घाइते

एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु, दुईजना घाइते

लुम्बिनी, ६ जेठ . पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल उपमहानगरपालिका–१३ स्थित झोलुङ्गे पुल नजिकै एम्बुलेन्सको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।
reportersnepal.com . ३ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

नवलपुर उद्योग वाणिज्य सङ्घमा सापकोटा निर्वाचित

नवलपुर उद्योग वाणिज्य सङ्घमा सापकोटा निर्वाचित

नवलपुर, जेठ ६ । जिल्ला उद्योग वाणिज्य संघ नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को अध्यक्षमा दीपक सापकोटा निर्वाचित भएका छन्। शनिबार राति सम्पन्न अधिवेशनले सापकोटाको नेतृत्वमा २९ सदस्यीय नयाँ कार्यसमिति चय...
reportersnepal.com . ४ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

बगरमा सागसब्जी फलाएर आकर्षक आम्दानी

बगरमा सागसब्जी फलाएर आकर्षक आम्दानी

वेदकोट, जेठ ६ । कञ्चनपुरको लालझाडी गाउँपालिका–४ डाँगाजाईँकी मन्तोरा रानाको दुई बिघा जमिनमध्ये पाँच कट्ठामात्र बाँकी छ । एक बिघा १० कट्ठा दोदा नदीले कटान गरेर बगरमा परिणत गरेको छ ।
reportersnepal.com . ४ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी-घुम्ती मार्ग १६ दिन बन्द हुने

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी-घुम्ती मार्ग १६ दिन बन्द हुने

तनहुँ, जेठ ६ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड १६ दिनसम्म बन्द हुने भएको छ । स्तरोन्नतिका काम भइरहेकाले आजदेखि यही जेठ २१ गतेसम्म बाटो पूर्...
reportersnepal.com . ४ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

आवाज भन्दा छिटो गतिमा यात्रा गर्न सक्ने विमान ‘सुपरसोनिक एक्स–५९’ उडानको तयारी

आवाज भन्दा छिटो गतिमा यात्रा गर्न सक्ने विमान ‘सुपरसोनिक एक्स–५९’ उडानको तयारी

काठमाडौं, जेठ ६ । अमेरिकी राष्ट्रिय एयरोनटिक्स र स्पेस एडमिनिस्ट्रेशन (नासा) को ‘सुपरसोनिक एक्स–५९’ विमानले पहिलो उडानको लागि सम्पूर्ण तयारी पूरा गरेको छ ।
reportersnepal.com . ५ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

आजदेखि संसद् नियमित हुने, दुवै सदनको बैठक बस्दै

आजदेखि संसद् नियमित हुने, दुवै सदनको बैठक बस्दै

काठमाडौं, जेठ ६ । आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै छ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो १: १५ बजेदेखि सुरु हुँदै छ।
reportersnepal.com . ५ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

कति छ आज विदेशी मुद्राको विनिमय दर?

कति छ आज विदेशी मुद्राको विनिमय दर?

काठमाडौं, जेठ ६। नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
reportersnepal.com . ५ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

आजको मौसम : यी प्रदेशमा वर्षा र हावाहुरीको सम्भावना

आजको मौसम : यी प्रदेशमा वर्षा र हावाहुरीको सम्भावना

काठमाडौं, जेठ ६ । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। उक्त वायुको प्रभावका कारण अहिले कोशी, मधेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ भने क...
reportersnepal.com . ५ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

स्वास्थ्यमन्त्री बनेपछि पहिलोपटक जिल्ला पुगेका प्रदीप यादवको शक्ति प्रदर्शन, एयरपोर्टदेखि सयौं गाडीहरुको लावालस्कर (भिडिओसहित)

स्वास्थ्यमन्त्री बनेपछि पहिलोपटक जिल्ला पुगेका प्रदीप यादवको शक्ति प्रदर्शन, एयरपोर्टदेखि सयौं गाडीहरुको लावालस्कर (भिडिओसहित)

काठमाडौं, ५ जेठ । नवनियुक्त स्वास्थय तथा जनसंख्यामन्त्री प्रदीप यादव मन्त्री बनेपछि पहिलोपटक जिल्ला पुगेका छन् । पर्सा पुगेका मन्त्री यादवलाई बाराको सिमारा विमानस्थलबाट नै नेता तथा कार्यकर्ताहरुको ...
reportersnepal.com . १४ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

संसद्को गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नुहुँदैनः महामन्त्री शर्मा

संसद्को गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नुहुँदैनः महामन्त्री शर्मा

काठमाडौँ, ५ जेठ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्न नहुने बताएका छन् । कश्यपप्रसाद पौडेलको कथा सङ्ग्रह ‘आरनको आगो’ विमोचन समारोह...
reportersnepal.com . १७ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

सहकारी ठगी प्रकरणमा संसदीय समिति बनाउन जुट्यो सहमति

सहकारी ठगी प्रकरणमा संसदीय समिति बनाउन जुट्यो सहमति

काठमाडौं, ५ जेठ । सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति बनाउन सत्तापक्ष र प्रतिपक्षबीच सहमति जुटेको छ ।उक्त समितिको टिओआर बनाउन कानुनमन्त्री पदम गिरीको संयोजकत्वमा कार्यदल गठन हुने भएको छ ।
reportersnepal.com . १७ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु

पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु

तनहुँ, ५ जेठ । तनहुँको बन्दीपुर–२ बट्टारस्थित सुलेरहमा आज पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार बन्दीपुर–६ बस्ने २० वर्षीय विनोद गुरुङ र स...
reportersnepal.com . १७ घण्टा अघि पूरा समाचार पढ्नुहोस्
लोकप्रिय
View All
समाचार श्रोतहरू
Person बीबीसी नेपाली
Person अनलाइन खबर
Person रातोपाटी
Person अन्नपूर्ण पोस्ट
Person खबरहब
Person लोकान्तर
Person बाह्रखरी
Person सेतोपाटी
Person उज्यालो अनलाइन
Person हिमालखबर
Person इकागज
Person न्युज 24
Person नेपाल समाचारपत्र
Person मेरो संसार
Person नेपाल लाईभ
Person देश सञ्चार
Person बिजमाण्डू
Person कारोबार
Person पहिलो पोस्ट
Person आर्थिक अभियान
Person नेपाली पैसा
Person स्वास्थ्य खबरपत्रिका
Person आइसिटी समाचार
Person रिपोर्टर्स नेपाल
Person राजधानी
Person थाहा खबर
Person इमेज खबर
Person आजको अर्थ
Person सरल पत्रिका
Person नेपाल खबर
Person रातोपाटी | अंग्रेजी
Person नेपालीपत्र
Person हाम्रा कुरा
Person केन्द्रविन्दु
Person फरक धार
Person आर्थिक न्यूज
Person टेकलेख
Person हाम्रो खेलकुद
Person काठमाडौं प्रेस
Person नेपाल घटना
Person खबरहब | अंग्रेजी
Person सुत्र न्यूज
Person पालिका खबर
Person आकार पोस्ट
Person हलोखबर
Person रिपोर्टर्स नेपाल | अंग्रेजी
Person शिलापत्र
Person कलाकर्मी
Person द राइजिङ्ग नेपाल
Person मेरो लाइफस्टाइल
Person नेपालहोम्स
Person न्यूजपोलार
Person बिश्व खबर
Person देखापढी
Person नेपाल टेलिभिजन
Person अर्थ सरोकार
Person अर्थ संसार
Person महेन्द्रनगर पोष्ट
Person काठमाण्डौपाटी
Person कर्पोरेट नेपाल
Person मकालु खबर | अंग्रेजी
Person नयाँ पत्रिका
Person Neplays
Person दैनिक अनलाइन
Person क्यानडानेपाल
Person The Kathmandu Post
Person डिसी नेपाल
Person लोकान्तर | अंग्रेजी
Person लगानी सूत्र
Person टेकपाना
Person खरीबोट
Person emountaintv
Person उकेरा
Person नेपाल वाच
Person मकालु खबर
Person टेकसाथी
Person GadgetFrame
Person गोरखापत्र
Person नयाँ पेज
Person नेपाल समय
Person कान्तिपुर
Person नेपाल न्यूज
Person नेपाल प्रेस
Person नेपालबहस
Person सेतोपाटी | अंग्रेजी
Person अनलाइन खबर | अंग्रेजी
Person नेपाल पेज
Person नेपाल भ्यूज
Person जन आस्था
Person लोकपथ
Person अर्थ-डबली
Person उकालो
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.