Latest News | हाम्रो नेपाली पात्रो | Hamro Nepali Patro
Search Result for X
News Source
कलाकर्मी

संसदीय छानबिन समितिको कार्यादेश बनाउन कार्यदल गठन, संसद् बैठक सहजरूपमा अघि बढ्ने

संसदीय छानबिन समितिको कार्यादेश बनाउन कार्यदल गठन, संसद् बैठक सहजरूपमा अघि बढ्ने

काठमाडौं– प्रमुख चार दलबीच सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टिओआर) बनाउन कार्यदल गठन गरिएको छ । संसदीय समितिको कार्यादेश बनाउन कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीको ...
kalakarmi.com . २१ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

कार्यशालामा ‘अ जर्नी इनटू स्टुडियो फोटोग्राफी’

कार्यशालामा ‘अ जर्नी इनटू स्टुडियो फोटोग्राफी’

काठमाडौं– काठमाडौं फोटोग्राफर संघ, स्वयम्भू एरिया कमिटिले शनिवार एक दिने स्टुडियो फोटोग्राफी कार्यशाला आयोजना गरेको छ । ‘अ जर्नी इनटू स्टुडियो फोटोग्राफी’ विषयको कार्यशाला स्वयम्भूस्थित रेनबो इन्टर...
kalakarmi.com . २ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

प्लेअफमा पुग्यो कोहलीको आरसीबी, रोमाञ्चक खेलमा चेन्नई पराजित, पुरा भएन धोनीको सपना

प्लेअफमा पुग्यो कोहलीको आरसीबी, रोमाञ्चक खेलमा चेन्नई पराजित, पुरा भएन धोनीको सपना

बेंग्लुरु– इन्डियन प्रीमियर लीग (आईपीएल) २०२४ को १७ औं सीजनको ६८ औं खेलमा रोयल च्यालेञ्जर्स बेंगलुरु (आरसीबी) ले चेन्नई सुपर किङ्स (सिएसके) लाई २७ रनले पराजित गरेको छ । यो जीतसंगै आरसीबीले प्लेअफम...
kalakarmi.com . ४ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

संगम र कौशिलाको ‘आखुम आखुम’ मा माङमुको निर्देशन (भिडियो)

संगम र कौशिलाको ‘आखुम आखुम’ मा माङमुको निर्देशन (भिडियो)

काठमाडौं– गायक संगम लिम्बु तथा गायिका कौशिला लिम्बुको नयाँ यूगल गीत ‘आखुम आखुम’को म्युजिक भिडियो सार्वजनिक भएको छ । यो गीतका शब्दहरु गायक संगम लिम्बुले नै रचना गरेका छन् । गीतलाई संगीतकार ताराप्रक...
kalakarmi.com . १३ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

राजनराजको गीतमा रोमान्टिक प्रियंका र गम्भिर (भिडियो)

राजनराजको गीतमा रोमान्टिक प्रियंका र गम्भिर (भिडियो)

काठमाडौं– गायक तथा संगीतकार राजनराज सिवाकोटी तथा गायिका मिलन नेवारको एउटा नयाँ यूगल गीत सार्वजनिक भएको छ । ‘कालो कालो कपालमा…’ बोलको यो रोमान्टिक गीतमा सिवकोटीकै शब्द तथा संगीत सुन्न सकिन्छ । यो ग...
kalakarmi.com . १३ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

अष्ट्रेलियामा तिमल्सीना र खड्कालाई भानु भवानी पत्रकारिता पुरस्कार

अष्ट्रेलियामा तिमल्सीना र खड्कालाई भानु भवानी पत्रकारिता पुरस्कार

क्यान्वेरा– अष्ट्रेलियाको राजधानी क्यान्वेरामा आयोजित एक कार्यक्रममा सञ्चारकर्मी प्रदीप तिमल्सीना तथा अभिषेक खड्का भानु भवानी पत्रकारिता पुरस्कारद्वारा पुरस्कृत भएका छन् । अष्ट्रेलियामा रहेर पनि न...
kalakarmi.com . १४ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

नेपाल-अमेरिका फिल्म फेस्टिभलमा ‘गाउँ आएको बाटो’ को अमेरिका प्रिमियर

नेपाल-अमेरिका फिल्म फेस्टिभलमा ‘गाउँ आएको बाटो’ को अमेरिका प्रिमियर

काठमाडौं- नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवले ओपनिङ र क्लोजिङ फिल्मको घोषणा गरेको छ । ओपनिङ फिल्मको रुपमा नवीन सुब्बा निर्देशित ‘गाउँ आएको बाटो’ को अमेरिका प्रिमियर तय भएको छ । जुन २० ...
kalakarmi.com . १४ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

सुचारु होला त संसद बैठक ? प्रधानमन्त्री निरन्तर छलफलमा

सुचारु होला त संसद बैठक ? प्रधानमन्त्री निरन्तर छलफलमा

काठमाडौं– पछिल्ला केही दिनदेखि अवरुद्ध हुँदै आएको संघीय संसदको बैठकलाई सुचारु गराउन प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड निरन्तरत छलफलमा छन् । शनिवार प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी नेपाली कांग...
kalakarmi.com . १६ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

कलाकार कोपिला थापालाई चलचित्रकर्मी कल्याणकारी कोषको आर्थिक सहयोग

कलाकार कोपिला थापालाई चलचित्रकर्मी कल्याणकारी कोषको आर्थिक सहयोग

काठमाडौं– चलचित्र विकास बोर्डको चलचित्रकर्मी कल्याणकारी कोषले केही महिनाअघि भारतमा भएको सवारी दुर्घटनामा परि गम्भिर घाइते भएकी कलाकार कोपिला थापालाई आर्थिक सहयोग गरेको छ । भारतको चण्डीगढमा भएको सव...
kalakarmi.com . १६ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

भविनको स्वर र संगीतमा गजल ‘हावा नभन्नु प्यारी’ सार्वजनिक (भिडियो)

भविनको स्वर र संगीतमा गजल ‘हावा नभन्नु प्यारी’ सार्वजनिक (भिडियो)

काठमाडौं- गजल संगीतको बजारमा नयाँ गजल’हावा नभन्नु प्यारी’ सार्वजनिक भएको छ । यो प्रणयपरक रोमाञ्चक गजलको अडियो-भिडियो हालै सार्वजनिक भएको हो । गजलको शास्त्रीय मूल्य र मान्यतालाई पूर्ण रूपमा पालना ...
kalakarmi.com . २० घण्टा अघि पूरा समाचार पढ्नुहोस्

‘एनेस्थेसिया भन्नेबित्तिकै मान्छेहरु डराउछन, यो नबुझेर हो’: डा.सन्तोष ढकाल, एनेस्थेसियोलोजिष्ट

‘एनेस्थेसिया भन्नेबित्तिकै मान्छेहरु डराउछन, यो नबुझेर हो’: डा.सन्तोष ढकाल, एनेस्थेसियोलोजिष्ट

पोखरा– डा. सन्तोष ढकाल मणिपाल अस्पताल पोखरामा कार्यरत छन् । अस्पतालमा एनेस्थेसियोलोजिष्टका रुपमा १३ वर्षदेखि कार्यरत डा.ढकालको भूमिका तुलनात्मक रुपमा अलिक भिन्न छ । अपरेसन गर्नुपर्ने बिरामीलाई असहज...
kalakarmi.com . २१ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

कलेजो क्यान्सर बढ्दै, के–के हुन्छन् लक्षण ?

कलेजो क्यान्सर बढ्दै, के–के हुन्छन् लक्षण ?

काठमाडौं– कलेजो हाम्रो शरीरको सबैभन्दा महत्वपूर्ण अंगहरुमध्ये एक हो । कलेजोले रगतमा रासायनिक स्तरलाई सन्तुलनमा राख्न, खाना पचाउन पित्त नामक उत्पादन र शरीरबाट फोहोरहरू हटाउनको लागि राम्रोसँग काम गर्...
kalakarmi.com . २१ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

राजेश हमाल: नयाँ निर्देशकले नचिनेको एउटा ‘स्टार’

राजेश हमाल: नयाँ निर्देशकले नचिनेको एउटा ‘स्टार’

ध्रुव लम्साल– काठमाडौं– वर्ष २०८१ सालमा दयाहाङ राइले कम्तिमा सात वटा फिल्ममा अभिनय गर्नु पर्नेछ । त्यति नै संख्यामा उनले अभिनय गरेका फिल्म प्रदर्शन हुनेछन् । यसको अर्थ दयाहाङ राइलाई मुख्य भुमिकामा...
kalakarmi.com . १ दिन अघि पूरा समाचार पढ्नुहोस्

अन्तिम खेल जितेर पनि प्लेअफको दौडबाट बाहिरियो लखनऊ सुपर जाइन्ट्स, आफ्नै घरमा मुम्बई पराजित

अन्तिम खेल जितेर पनि प्लेअफको दौडबाट बाहिरियो लखनऊ सुपर जाइन्ट्स, आफ्नै घरमा मुम्बई पराजित

मुम्बई– इन्डियन प्रिमियर लिग (आइपीएल) २०२४ को पछिल्लो खेलमा लखनऊ सुपर जाइन्ट्सले मुम्बई इन्डियन्सलाई १८ रनले पराजित गरेको छ । दुवै टिम प्लेअफको होडबाट बाहिरिसकेका छन् । शुक्रवार राति मुम्बईमा सम्प...
kalakarmi.com . १ दिन अघि पूरा समाचार पढ्नुहोस्

सहकारी प्रकरणमा छानबिन समिति बनाउन कांग्रेस नै पछि हटेको रास्वपाको दाबी

सहकारी प्रकरणमा छानबिन समिति बनाउन कांग्रेस नै पछि हटेको रास्वपाको दाबी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सह–प्रवक्ता मनीष झाले सहकारी प्रकरणमा छानबिन समिति बनाउन नेपाली कांग्रेस नै पछि हटेको दाबी गरेका छन् । शुक्रबार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्द...
kalakarmi.com . २ दिन अघि पूरा समाचार पढ्नुहोस्

मदिराले कुल्ला गर्ने संजय दत्त

मदिराले कुल्ला गर्ने संजय दत्त

मुम्बई– बलिउड अभिनेता सञ्जय दत्तको मदिरा सेवन गर्ने लतको बारेमा प्रायः सबैलाई थाहा छ । कुनै बेला उनी लागू पदार्थ तथा मदिराको लतमा नराम्रोसँग फसेका थिए । एउटा त्यस्तो समय पनि थियो, त्यस्तो कुनै ड्र...
kalakarmi.com . २ दिन अघि पूरा समाचार पढ्नुहोस्

‘स्पेस एण्ड डिजाइन’ एक्स्पोमा उपप्रमुख डंगोल

‘स्पेस एण्ड डिजाइन’ एक्स्पोमा उपप्रमुख डंगोल

काठमाडौं- काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरमा ‘स्पेस एण्ड डिजाइन’ एक्स्पो प्रारम्भ भएको छ । आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइनको व्यवस्थापनमा ‘स्पेस एण्ड डिजाइन एक्स्पो’ प्रारम्भ भएको ...
kalakarmi.com . २ दिन अघि पूरा समाचार पढ्नुहोस्

बैठक नै नबसि स्थगित, अब आइतवार बस्ने

बैठक नै नबसि स्थगित, अब आइतवार बस्ने

काठमाडौं– प्रतिनिधि सभाको शुक्रवारको बैठक बस्दै नबसी स्थगित भएको छ । शुक्रवार बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो २ बजे सम्मका लागि स्थगित गरिएको थियो । यद्यपि, राजनीतिक दलहरूबीच सहमति जुट्न ...
kalakarmi.com . २ दिन अघि पूरा समाचार पढ्नुहोस्

आफ्नै बच्चाको हत्या गर्ने महिला पक्राउ

आफ्नै बच्चाको हत्या गर्ने महिला पक्राउ

पर्सा- आफ्नै ५ महिनाको छोराको हत्या गरी फरार रहेको अभियोगमा वीरगंज महानगरपालिका-१७ अलौ बस्ने २२ वर्षीया आरती कुमारीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । आरतीले २०८० साउन २७ गते बिहान घरमा कोही नभए...
kalakarmi.com . २ दिन अघि पूरा समाचार पढ्नुहोस्

‘लण्डन टु पेरिस’ को नयाँ गीत: साम्राज्ञी, निश्चल र गरिमाको त्रिकोणात्मक प्रेम (भिडियो)

‘लण्डन टु पेरिस’ को नयाँ गीत: साम्राज्ञी, निश्चल र गरिमाको त्रिकोणात्मक प्रेम (भिडियो)

काठमाडौं– घनश्याम लामिछानेद्वारा निर्देशित नयाँ नेपाली फिल्म ‘लण्डन टु पेरिस’ को दोस्रो गीत ‘चाहान्छु यो माया’ सार्वजनिक गरिएको छ । शुक्रवार ओएसआर डिजिटलको युट्युब च्यानलबाट फिल्मको यो रोमान्टिक ग...
kalakarmi.com . २ दिन अघि पूरा समाचार पढ्नुहोस्

अनमोलसँग काम गर्न नचाहने पूजा

अनमोलसँग काम गर्न नचाहने पूजा

काठमाडौं – अहिले फिल्म ‘फर्की फर्की’ का कारण अभिनेता अनमोल केसी चर्चामा रहेका छन् । फिल्मको रिलिज डेट नजिकिँदै जाँदा उनको व्यस्तता पनि बढेको छ । फिल्मको रिलिज डेट नजिकिएसंगै अनमोलका बारेमा अन्य कल...
kalakarmi.com . २ दिन अघि पूरा समाचार पढ्नुहोस्

‘कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो’

‘कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा नेपाली कांग्रेसले असभ्य व्यवहार गरेको बताएका छन् । अध्यक्ष ओलीले शुक्रवार संसद भवन परिसरमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै कांग्रेसले उत्ताउ...
kalakarmi.com . २ दिन अघि पूरा समाचार पढ्नुहोस्

होर्डिङ बोर्ड दुर्घटनाले लियो अभिनेता कार्तिक आर्यनका काका–काकीको ज्यान

होर्डिङ बोर्ड दुर्घटनाले लियो अभिनेता कार्तिक आर्यनका काका–काकीको ज्यान

मुम्बई– गत सोमवार अर्थात मे १३ का दिन मुम्बईको घाटकोपमा एउटा ठूलो दुर्घटना भएको थियो । अचानक आएको ठूलो हुरी–बतास तथा वर्षाका कारण घाटनजिकको छेदा नगर क्षेत्रमा एउटा ठूलो होर्डिंङ बोर्ड पेट्रोल पम्प...
kalakarmi.com . २ दिन अघि पूरा समाचार पढ्नुहोस्

प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि स्थगित

प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि स्थगित

काठमाडौं- प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि स्थगित भएको छ । सभामुखको सचिवालयका अनुसार आज बिहान ११ बजेदेखि बस्ने भनिएको प्रतिनिधिसभाको बैठक सूचना टाँसेर २ बजेसम्मका लागि सारिएको छ । यस अघि सत्ता...
kalakarmi.com . २ दिन अघि पूरा समाचार पढ्नुहोस्

एलियन बने कार्तिक आर्यन

एलियन बने कार्तिक आर्यन

मुम्बई- वर्षको सबैभन्दा ठूलो फुटबल महोत्सव ‘युइएफए युरो २०२४’ अर्को महिनादेखि सुरु हुँदैछ । यसअघि सोनी स्पोर्ट्स नेटवर्कले प्रवद्र्धनात्मक अभियान सुरु गरिसकेको छ । यस सन्दर्भमा, ब्लकबस्टर अभियान ‘य...
kalakarmi.com . २ दिन अघि पूरा समाचार पढ्नुहोस्

देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी

देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको विपक्षी दलहरुको बैठकमा जनता समाजवादी पार्टी, नेपालका नेताहरु पनि सहभागी भएका छन् । बैठकमा जसपा, नेपालका अध्यक्ष एवम् संसदीय दलका नेता उप...
kalakarmi.com . २ दिन अघि पूरा समाचार पढ्नुहोस्

‘पुजार सार्की’ मा आर्यन: विगतभन्दा ‘टफ’ भूमिका, लुक्समा आफ्नै पिताको नक्कल

‘पुजार सार्की’ मा आर्यन: विगतभन्दा ‘टफ’ भूमिका, लुक्समा आफ्नै पिताको नक्कल

काठमाडौं- अभिनेता आर्यन सिग्देलको भनाई मान्ने हो भने, उनी नास्तिक पनि होइनन् र एकदम आस्तिक पनि होइनन्। उनी भगवान् बाहिर होइन आफ्नै मनमा छन् भन्ने कुरामा बढी विश्वास गर्छन्। यिनै आर्यन यही जेठ १० गत...
kalakarmi.com . २ दिन अघि पूरा समाचार पढ्नुहोस्

संसदीय समितिको गठनको मागबाट पछि नहट्ने कांग्रेसको निर्णय

संसदीय समितिको गठनको मागबाट पछि नहट्ने कांग्रेसको निर्णय

काठमाडौं- नेपाली कांग्रेसले संसदीय समितिको गठनको मागबाट पछि नहट्ने निर्णय गरेको छ । कांग्रेसको शुक्रबार बिहान बसेको संसदीय दलको बैठकले सहकारी ठगि प्रकरणमा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रश...
kalakarmi.com . २ दिन अघि पूरा समाचार पढ्नुहोस्

उत्तर कोरियाबाट रुसमा हतियार ओसार्ने पाँच व्यक्ति र संस्थामाथि प्रतिवन्ध

उत्तर कोरियाबाट रुसमा हतियार ओसार्ने पाँच व्यक्ति र संस्थामाथि प्रतिवन्ध

काठमाडौं- अमेरिकाले उत्तर कोरिया र रुसबीच हतियार ओसारपसार गर्ने पाँच व्यक्ति र संस्थाहरूमाथि प्रतिबन्ध लगाएको छ । अमेरिकी ट्रेजरी विभागका अनुसार, ती पाँच व्यक्तिहरूको सैन्य सामग्री ओसारपसारमा नियन...
kalakarmi.com . २ दिन अघि पूरा समाचार पढ्नुहोस्

विज्ञापनहुँदै फिल्ममा आएका इन्जिनियर, भन्छन्– ‘अनमोलसंग स्क्रिन शेयर गर्दा नर्भस थिएँ’

विज्ञापनहुँदै फिल्ममा आएका इन्जिनियर, भन्छन्– ‘अनमोलसंग स्क्रिन शेयर गर्दा नर्भस थिएँ’

काठमाडौं– पेशागत रुपमा रवि काफ्ले इञ्जिनियर हुन् । उनी अब भने कलाकारका रुपमा दर्शकमाझ आउँदैछन् । यही जेठ १० गतेदेखि रिलिज हुने फिल्म ‘फर्की फर्की’ मा उनी अभिनेता अनमोल केसीको साथी सुबासको भूमिकामा ...
kalakarmi.com . २ दिन अघि पूरा समाचार पढ्नुहोस्

धरौटीमा रिहा भए रवि ओड

धरौटीमा रिहा भए रवि ओड

काठमाडौं – नेपाल आइडलको उपाधि विजेता गायक रवि ओड धरौटीमा रिहा भएका छन् । वैवाहिक बलात्कारको मुद्दा लागेका ओडलाई जिल्ला अदालत कञ्चनपुरले पाँच लाख रुपैयाँ धरौटीमा रिहा गरेको हो । जिल्ला प्रहरी कार्य...
kalakarmi.com . २ दिन अघि पूरा समाचार पढ्नुहोस्

शनिवार पोखरामा पूर्ण राई एण्ड दाजुभाइहरुको कन्सर्ट

शनिवार पोखरामा पूर्ण राई एण्ड दाजुभाइहरुको कन्सर्ट

पोखरा– सांगीतिक समुह ‘पूर्ण राई एण्ड दाजुभाइहरु’ ले भोलि जेठ ५ गते शनिवार पोखराको लेकसाइडमा रहेको किङ्स लाउञ्जमा लाइभ कन्सर्ट दिने भएको छ । पोजिटिभ भाइब्स इन्टरनेमेन्ट नेटवर्क (पीभीई) को व्यवस्थाप...
kalakarmi.com . २ दिन अघि पूरा समाचार पढ्नुहोस्

प्रधानमन्त्रीले विश्वासको मत लिने मिति तय

प्रधानमन्त्रीले विश्वासको मत लिने मिति तय

काठमाडौं- प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले यही जेठ ७ गते संसदबाट विश्वासको मत लिने भएका छन् । सभामुखको सचिवालयले जनाए २०८१ जेठ ७ गते विश्वासको मत लिने विषयलाई संसदको कार्यसूचीमा राख्न प्रधा...
kalakarmi.com . २ दिन अघि पूरा समाचार पढ्नुहोस्

अनमोलको दुःखमा आँशु खसाल्ने जस्सीता

अनमोलको दुःखमा आँशु खसाल्ने जस्सीता

काठमाडौं– अभिनेता अनमोल केसी तथा अभिनेत्री जस्सीता गुरुङको अहिले अफेयरको चर्चा चलिरहेको छ । यो चर्चा चलिरहँदा अधिकांशले अनुमान गरिरहेको एउटा यथार्थता पनि छ, त्यो हो फिल्म ‘फर्की फर्की’ चलाउनकै लागि...
kalakarmi.com . २ दिन अघि पूरा समाचार पढ्नुहोस्

हावा–हुरी र भिषण वर्षा हैदराबादका लागि वरदान, प्लेअफमा प्रवेश, यी दुई टीम बाहिरिए

हावा–हुरी र भिषण वर्षा हैदराबादका लागि वरदान, प्लेअफमा प्रवेश, यी दुई टीम बाहिरिए

हैदराबाद– इन्डियन प्रीमियर लीग (आईपीएल) २०२४ सीजनमा पुनः एक पटक वर्षा खलनायक बनेको छ । बिहीवार राति सनराइजर्स हैदराबाद तथा गुजरात टाइटन्सबीचको प्रतिस्पर्धा वर्षाका कारण टस समेत नभइ रद्द भयो । यो नत...
kalakarmi.com . २ दिन अघि पूरा समाचार पढ्नुहोस्

सुन र आइफोन लुकाएर अपहरणमा परेको नाटक गर्दा…

सुन र आइफोन लुकाएर अपहरणमा परेको नाटक गर्दा…

काठमाडौं– वैदेशिक रोजगारीबाट फर्किँदा अवैध रुपमा ल्याएको सुन सम्बद्ध धनीलाई नदिन अपहरणमा परेको नाटक गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको बिर्तामोड–५ बस्ने इलामको ...
kalakarmi.com . ३ दिन अघि पूरा समाचार पढ्नुहोस्

डाटा चलाउनका लागि नेपाल टेलिकमका सेवाहरु

डाटा चलाउनका लागि नेपाल टेलिकमका सेवाहरु

काठमाडौं– नेपाल टेलिकमले आफ्ना ग्राहकको रुचि र आवश्यकतालाई मध्यनजर गर्दै डाटा चलाउनका लागि विभिन्न प्रकारका इन्टरनेट सुविधा उपलब्ध गराइरहेको छ । इन्टरनेट सुविधाका लागि समय– समयमा विभिन्न प्रविधि भि...
kalakarmi.com . ३ दिन अघि पूरा समाचार पढ्नुहोस्

संसदमा मुठभेड भएपछि सभामुखद्वारा बैठक स्थगित

संसदमा मुठभेड भएपछि सभामुखद्वारा बैठक स्थगित

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरु उग्र भएर मुठभेडमा उत्रिएपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । सभामुख देवराज घिमिरेले गृहमन्त्री रवि लामिछानेलाई बोल्ने समय उपलब्ध गराए लगत...
kalakarmi.com . ३ दिन अघि पूरा समाचार पढ्नुहोस्

चार पत्रकारलाई २५ लाख रुपैयाँको बारबरा पुरस्कार

चार पत्रकारलाई २५ लाख रुपैयाँको बारबरा पुरस्कार

काठमाडौं– बारबरा फाउण्डेसनले चार जना पत्रकारलाई २५ लाख रुपैयाँको खोजमूलक पत्रकारिता पुरस्कार प्रदान गरेको छ । बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा फाउण्डेसनले चार जना पत्रकारलाई ‘खोजमूलक पत्रका...
kalakarmi.com . ३ दिन अघि पूरा समाचार पढ्नुहोस्

संसदीय समिति बनाउन जुटेन सहमति, राष्ट्रिय सभा बैठक स्थगित

संसदीय समिति बनाउन जुटेन सहमति, राष्ट्रिय सभा बैठक स्थगित

काठमाडौं– गृहमन्त्री रवि लामिछानेमाथि छानविन गर्न संसदीय समिति गठन गर्न दलहरुका बीचमा सहमति नजुटेपछि प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले संसद बैठक अवरोधलाई निरन्तरता दिने भएको छ । बिहीवार बिहान ...
kalakarmi.com . ३ दिन अघि पूरा समाचार पढ्नुहोस्
लोकप्रिय
View All
समाचार श्रोतहरू
Person बीबीसी नेपाली
Person अनलाइन खबर
Person रातोपाटी
Person अन्नपूर्ण पोस्ट
Person खबरहब
Person लोकान्तर
Person बाह्रखरी
Person सेतोपाटी
Person उज्यालो अनलाइन
Person हिमालखबर
Person इकागज
Person न्युज 24
Person नेपाल समाचारपत्र
Person मेरो संसार
Person नेपाल लाईभ
Person देश सञ्चार
Person बिजमाण्डू
Person कारोबार
Person पहिलो पोस्ट
Person आर्थिक अभियान
Person नेपाली पैसा
Person स्वास्थ्य खबरपत्रिका
Person आइसिटी समाचार
Person रिपोर्टर्स नेपाल
Person राजधानी
Person थाहा खबर
Person इमेज खबर
Person आजको अर्थ
Person सरल पत्रिका
Person नेपाल खबर
Person रातोपाटी | अंग्रेजी
Person नेपालीपत्र
Person हाम्रा कुरा
Person केन्द्रविन्दु
Person फरक धार
Person आर्थिक न्यूज
Person टेकलेख
Person हाम्रो खेलकुद
Person काठमाडौं प्रेस
Person नेपाल घटना
Person खबरहब | अंग्रेजी
Person सुत्र न्यूज
Person पालिका खबर
Person आकार पोस्ट
Person हलोखबर
Person रिपोर्टर्स नेपाल | अंग्रेजी
Person शिलापत्र
Person कलाकर्मी
Person द राइजिङ्ग नेपाल
Person मेरो लाइफस्टाइल
Person नेपालहोम्स
Person न्यूजपोलार
Person बिश्व खबर
Person देखापढी
Person नेपाल टेलिभिजन
Person अर्थ सरोकार
Person अर्थ संसार
Person महेन्द्रनगर पोष्ट
Person काठमाण्डौपाटी
Person कर्पोरेट नेपाल
Person मकालु खबर | अंग्रेजी
Person नयाँ पत्रिका
Person Neplays
Person दैनिक अनलाइन
Person क्यानडानेपाल
Person The Kathmandu Post
Person डिसी नेपाल
Person लोकान्तर | अंग्रेजी
Person लगानी सूत्र
Person टेकपाना
Person खरीबोट
Person emountaintv
Person उकेरा
Person नेपाल वाच
Person मकालु खबर
Person टेकसाथी
Person GadgetFrame
Person गोरखापत्र
Person नयाँ पेज
Person नेपाल समय
Person कान्तिपुर
Person नेपाल न्यूज
Person नेपाल प्रेस
Person नेपालबहस
Person सेतोपाटी | अंग्रेजी
Person अनलाइन खबर | अंग्रेजी
Person नेपाल पेज
Person नेपाल भ्यूज
Person जन आस्था
Person लोकपथ
Person अर्थ-डबली
Person उकालो
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.