Latest News | हाम्रो नेपाली पात्रो | Hamro Nepali Patro
Search Result for X
News Source
थाहा खबर

संसदमा गृहमन्त्रीको कुरा सुन्ने विपक्षी दलको निर्णय

संसदमा गृहमन्त्रीको कुरा सुन्ने विपक्षी दलको निर्णय

काठमाडौं : गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिने विपक्षी दलको बैठकले निर्णय गरेको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको विपक्षी दलहरुको साझा बैठकले गृहमन्त्रीको जवाफ सुन्ने ...
thahakhabar.com . २१ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

सुन तोलाको १ लाख ४० हजार ९ सय

सुन तोलाको १ लाख ४० हजार ९ सय

काठमाडौं : सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ। गत बिहीबार १ लाख ४० हजार रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको सुनको भाउले उक्त रेकर्ड आज तोडेको हो। आज छापावाल सुन १ लाख ४० हजार ९०० रुपैयाँमा कारो...
thahakhabar.com . २६ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

बबईमा डुबेर २ जनाको मृत्यु

बबईमा डुबेर २ जनाको मृत्यु

सल्यान : सल्यानको कालिमाटी गाउँपालिका ७ सल्यान थरीस्थित बबई नदीमा पौडी खेल्न क्रममा डुबेर २ जनाको ज्यान गएको छ। शनिबार कालिमाटी गाउँपालिका– ७ सल्यानथरीका ३७ वर्षीय दिलबहादुर कार्की र सोहि गाउँका प...
thahakhabar.com . ५७ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

प्रहरी जवानको हत्यामा संलग्न ६ जना पक्राउ

प्रहरी जवानको हत्यामा संलग्न ६ जना पक्राउ

काठमाडौं : प्रहरी जवान युवराज घिमिरेको हत्या आरोपमा छ जनालाई पक्राउ गरिएको छ। काठमाडौँ जिल्ला प्रहरी परिसरले अभियुक्तहरूलाई आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने जनाएको छ। जिल्ला प्रहरी परिसरका...
thahakhabar.com . १ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

इगा स्वितेकले तेस्रो पटक जितिन् इटालियन ओपन

इगा स्वितेकले तेस्रो पटक जितिन् इटालियन ओपन

काठमाडौं : इटालियन ओपनको उपाधि इगा स्वितेकले तेस्रो पटक जितेकी छन्। रोममा गएराति सम्पन्न खेलमा स्वितेकले आरिना साबालेन्कालाई ६–२ र ६–३ को सोझो सेटमा पराजित गरिन्। साबालेन्काविरुद्ध प्रभुत्वशाली ज...
thahakhabar.com . १ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

संसद् बैठकअघि कांग्रेसले अरु प्रतिपक्षी दलसँग छलफल गर्दै

संसद् बैठकअघि कांग्रेसले अरु प्रतिपक्षी दलसँग छलफल गर्दै

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा प्रतिपक्षी दलहरूको बैठक बोलाएका छन्। बैठक केहीबेरमा बस्नेगरी संसद् भवनमा बोलाइएको हो। आइतबार बस्ने प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूको...
thahakhabar.com . २ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

अमलेखगञ्जदेखि लोथरसम्म पेट्रोलियम पाइप लाइन विस्तार चाँडै

अमलेखगञ्जदेखि लोथरसम्म पेट्रोलियम पाइप लाइन विस्तार चाँडै

बागमती : बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन विस्तारको काम चाँडै शुरु हुने भएको छ। मोतीहारी-अमलेखगञ्जको पाइप लाइनको काम पूरा भएपछि त्यसलाई लोथरसम्म विस्तार गरिने नेपाल आयल नि...
thahakhabar.com . २ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

संसद् बैठकअघि प्रमुख सचेतकहरूसँग छलफल गर्दै सभामुख

संसद् बैठकअघि प्रमुख सचेतकहरूसँग छलफल गर्दै सभामुख

काठमाडौं : सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठकअघि प्रमुख सचेतकहरूसँग छलफल गर्ने भएका छन्। संघीय संसद् भवनमा आइतबार बिहान साढे १० बजे सभामुख घिमिरेले राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गर्न...
thahakhabar.com . २ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

बाफल आगलागीका घाइते अर्का एकजनाको मृत्यु, परिवारका चारै सदस्यले गुमाए ज्यान

बाफल आगलागीका घाइते अर्का एकजनाको मृत्यु, परिवारका चारै सदस्यले गुमाए ज्यान

काठमाडौं : ललितपुरको बाफलमा आगलागीमा परी घाइते अर्का एकजनाको पनि मृत्यु भएको छ। तीनजनाको यसअघि नै मृत्यु भइसकेको छ। भेण्टिलेटरमा उपचार गराइराखेका घाइते सञ्जय गिरीको उपचारका क्रममा शनिबार किष्ट अस्...
thahakhabar.com . २ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाउन बनेको क्षेत्राधिकार मस्यौदा कार्यदलको बैठक सुरु

सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाउन बनेको क्षेत्राधिकार मस्यौदा कार्यदलको बैठक सुरु

काठमाडौं : सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको क्षेत्राधिकारको मस्यौदाका लागि कार्यदलको बैठक सुरु भएको छ। बैठक सिंहदरबारमा कानुन मन्त्रालयमा सुरु भएको हो। कानुनमन्त्री पदम गिरीको संयोकत्व रह...
thahakhabar.com . २ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

चेल्सीले जित्यो सुपर लिगको उपाधि

चेल्सीले जित्यो सुपर लिगको उपाधि

काठमाडौं : चेल्सीले लगातार पाँचौं पटक ‘वुमेन्स सुपर लिग’को उपाधि जितेको छ। गएराति सम्पन्न खेलमा चेल्सीले म्यानचेस्टर युनाइटेडलाई ६–० ले पराजित गर्दै सुपर लिग जितेको हो। स्ट्राइकर मायरा रामिरेजको उ...
thahakhabar.com . ३ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

घर बाहिर ननिस्कन किर्गिस्तानमा रहेका नेपालीलाई आग्रह

घर बाहिर ननिस्कन किर्गिस्तानमा रहेका नेपालीलाई आग्रह

काठमाडौं : सरकारले किर्गिस्तानको राजधानी बिस्केक र वरपरको क्षेत्रमा रहेका नेपाली नागरिकलाई घरभित्रै रहन आग्रह गरेको छ। गत शुक्रबार त्यहाँ भएको हिंसात्मक आक्रमण भएपछि पाकिस्तानस्थित नेपाली राजदूताव...
thahakhabar.com . ३ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

जमुनाहा नाका आज र भोलि बन्द

जमुनाहा नाका आज र भोलि बन्द

काठमाडौं : बाँकेको नेपाल-भारत जमुनाहा नाका दुई दिनका लागि बन्द भएको छ। भारतको उत्तरप्रदेश राज्यको बहराइच जिल्लामा हुन लागेको लोकसभा निर्वाचनका लागि सीमानाका गएराति साढे १० बजेदेखि सोमबार ५ बजेसम्म...
thahakhabar.com . ३ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

अफगानिस्तानमा भीषण बाढी, ७० जनाको मृत्यु

अफगानिस्तानमा भीषण बाढी, ७० जनाको मृत्यु

काठमाडौं : अफगानिस्तानको घोर र फरयाब प्रान्तमा आएको भीषण बाढीमा परी कम्तीमा ७० जनाको मृत्यु भएको छ। अफगानी सञ्चारमाध्यम टोलो न्यूजका अनुसार शुक्रबार अचानक आएको बाढीमा परी अरु केही व्यक्ति बेपत्ता ...
thahakhabar.com . ३ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

उद्योग वाणिज्य संघ नवलपुरको अध्यक्षमा सापकोटा

उद्योग वाणिज्य संघ नवलपुरको अध्यक्षमा सापकोटा

नवलपरासी : उद्योग वाणिज्य संघ नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को अध्यक्षमा दीपक सापकोटा निर्वाचित भएका छन्। शनिबार राति सम्पन्न अधिवेशनले सापकोटाको नेतृत्वमा २९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो...
thahakhabar.com . ३ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

एम्बुलेन्सको ठक्करबाट एकजनाको मृत्यु, दुई गम्भीर

एम्बुलेन्सको ठक्करबाट एकजनाको मृत्यु, दुई गम्भीर

बुटवल : एम्बुलेन्सको ठक्करबाट बुटवलनजिकै बेलबासमा आज बिहान एक जनाको मृत्यु भएको छ। दुई जना गम्भीर घाइते भएका छन्। अर्घाखाँचीबाट बुटवलतर्फ बिरामी लिएर गइरहेको लु १ ज ५३१ नम्बरको एम्बुलेन्सले बुटवल ...
thahakhabar.com . ४ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

लुम्बिनी प्रदेश सभाको बैठक आज बस्ने

लुम्बिनी प्रदेश सभाको बैठक आज बस्ने

काठमाडौं : लुम्बिनी प्रदेश सभाको बैठक आइतबार बस्दैछ। बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ। चौथो अधिवेशनको पाँचौं बैठकमा मुख्यमन्त्री जोखबहादुर महराले स्थानीय सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन...
thahakhabar.com . ४ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

संसदीय समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक बस्दै

संसदीय समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक बस्दै

काठमाडौं : सहकारी ठगी प्रकरण छानबिनका लागि बन्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक बस्दैछ। बैठक अहिले बिहान ८ बजे कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय सिंहदरबारमा बस्न लागेको ...
thahakhabar.com . ४ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

पृथ्वी राजमार्ग जोड्ने वैकल्पिक रानीटारी-घुम्ती मार्ग १६ दिन बन्द

पृथ्वी राजमार्ग जोड्ने वैकल्पिक रानीटारी-घुम्ती मार्ग १६ दिन बन्द

तनहुँ : पृथ्वी राजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली-जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड १६ दिनसम्म बन्द हुने भएको छ। स्तरोन्नतिका काम भइरहेकाले आजदेखि यही जेठ २१ गतेसम्म बाटो पूर्णरूपमा ...
thahakhabar.com . ५ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

तनहुँमा डुबेर ३ जनाको मृत्यु

तनहुँमा डुबेर ३ जनाको मृत्यु

तनहुँ : तनहुँमा पौडी खेल्ने क्रममा एक बालकसहित ३ जनाको मृत्यु भएको छ। बन्दिपुर गाउँपालिका–२ बट्टारस्थित सुले रहमा पौडी खेल्ने क्रममा शनिवार दुई युवकको डुवेर मृत्यु भएको छ। मृत्यु हुनेहरुमा बन्दिप...
thahakhabar.com . ५ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

यी प्रदेशमा आज हुरीबताससहित वर्षाको सम्भावना

यी प्रदेशमा आज हुरीबताससहित वर्षाको सम्भावना

काठमाडौं : कोशी, मधेश र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा अहिले आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी प्रदेशको केही स...
thahakhabar.com . ६ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

संघीय संसदका दुवै सदनको बैठक बस्दै

संघीय संसदका दुवै सदनको बैठक बस्दै

काठमाडौं : संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। प्रतिनिधिसभा बैठक बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ। राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजेका लागि बोलाइएको छ। आजको बैठकमा सभामुखले प्र...
thahakhabar.com . ६ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

गाजाको जबलिया शिविरमा इजरायली आक्रमण : २८ जनाको मृत्यु

गाजाको जबलिया शिविरमा इजरायली आक्रमण : २८ जनाको मृत्यु

उत्तरी गाजापट्टीको जबलिया शिविरमा इजरायली लगातार आक्रमणमा कम्तीमा २८ जनाको मृत्यु भएको छ। उत्तरी गाजामा सेवा सञ्चालन रहेको एक मात्र अस्पताल कमल ओडवान अस्पतालले विज्ञप्तिमार्फत शनिबार बिहानदेखि कम्...
thahakhabar.com . ६ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

गोदावरी मेयर कपको उपाधि काठमाडौं महानगरलाई

गोदावरी मेयर कपको उपाधि काठमाडौं महानगरलाई

ललितपुर : गोदावरी नगरपालिकाको आयोजनामा सम्पन्न प्रथम उपत्यकाव्यापी अन्तरपालिका खुला मेयर कप फुटबल प्रतियोगिताको उपाधि काठमाडौं महानगरपालिकाले जितेको छ। गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मै...
thahakhabar.com . ६ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

चेन्नईलाई हराउँदै आरसीबी प्लेअफमा

चेन्नईलाई हराउँदै आरसीबी प्लेअफमा

काठमाडौं : इंडियन प्रिमियर लिग (आईपीएल) को प्लेअफ समीकरण पूरा भएको छ। चेन्नाई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेनजर्स बेंगलूरु (आरसीबी) ले प्लेअफमा स्थान बनायो। लिग चरणको आफ्नो अन्तिम खेलमागए...
thahakhabar.com . ६ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

पौडी खेल्दा डुबेर बालकको मृत्यु

पौडी खेल्दा डुबेर बालकको मृत्यु

तुलसीपुर : दाङमा पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु भएको छ। लमहीस्थित अर्जुनखोलामा पौडी खेल्ने क्रममा डुबेर लमही नगरपालिका-५ आदर्शटोलका वसन्तराज भण्डारीका छोरा १३ वर्षीय विवेक भण्डारीको मृत्यु ...
thahakhabar.com . ६ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

कर्णालीको ढुङ्गा बेचेर पनि लाखौँलाई रोजगारी दिन सकिन्छ : मन्त्री अर्याल

कर्णालीको ढुङ्गा बेचेर पनि लाखौँलाई रोजगारी दिन सकिन्छ : मन्त्री अर्याल

भेरीगङ्गा : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले कर्णाली प्रदेश प्राकृतिक स्रोतको धनी भए पनि गरिब भनेर बनाइएको भाष्य बदल्न लाग्नुपर्ने बताएका छन्। आज कर्णाली प्रदेशको राजधानी...
thahakhabar.com . १४ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

शिक्षामन्त्रीभन्दा पुराना संस्थामाथि धावा बोल्नु गलत : नेपाल शिक्षक संघका अध्यक्ष

शिक्षामन्त्रीभन्दा पुराना संस्थामाथि धावा बोल्नु गलत : नेपाल शिक्षक संघका अध्यक्ष

पर्वत : नेपाल शिक्षक सङ्घका सङ्घीय अध्यक्ष सोमनाथ गिरीले शिक्षामन्त्री सुमना श्रेष्ठ जन्मनुभन्दा पहिले नै जन्मिएका संस्थाहरूमाथि मन्त्रीले नै धावा बोल्नु गलत भएको जिकिर गरेका छन्। सङ्घको ३५औँ स्था...
thahakhabar.com . १४ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

बैतडीमा अन्तरपालिका भलिबल : सेमिफाइनल पुग्ने सबै टोलीको टुंगो

बैतडीमा अन्तरपालिका भलिबल : सेमिफाइनल पुग्ने सबै टोलीको टुंगो

बैतडी : बैतडीको देहिमाडौँमा जारी बृहत् अन्तरपालिका भलिबल प्रतियोगितामा महिलातर्फ सेमिफाइनल पुग्ने सबै टोलीको टुंगो लागेको छ। महिलातर्फ समूह ‘ए’बाट दशरथचन्द नगरपालिका ‘ए’, समूह ‘बी’बाट मेलौली नगरपा...
thahakhabar.com . १४ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

उद्योगी व्यवसायीको हितका लागि नीतिगत सुधारको अभियानमा छु : मन्त्री भण्डारी

उद्योगी व्यवसायीको हितका लागि नीतिगत सुधारको अभियानमा छु : मन्त्री भण्डारी

काठमाडौँ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले धराशायी अवस्थाबाट गुज्रिरहेका उद्योगी तथा व्यवसायीका पक्षमा नीतिगत सुधारको एकसुत्रीय अभियानमा लागेको बताएका छन्। नेपाल उद्योग तथा व्य...
thahakhabar.com . १५ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

सरकारले प्राथमिकताको आधारमा बजेट तय गर्नुपर्छ : काँग्रेस नेता रिजाल

सरकारले प्राथमिकताको आधारमा बजेट तय गर्नुपर्छ : काँग्रेस नेता रिजाल

काठमाडौँ : प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री डा. मीनेन्द्र रिजालले प्राथमिकताका आधारमा बजेट विनियोजन गर्नुपर्ने बताएका छन्। सरकारले आगामी आर्थिक वर्षको बजेट निर्माणको काम...
thahakhabar.com . १५ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

बाग्मती : संसदका सबै दलसँग बजेटबारे प्रदेश सरकारको छलफल

बाग्मती : संसदका सबै दलसँग बजेटबारे प्रदेश सरकारको छलफल

हेटौँडा : बागमती प्रदेश सरकारले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूका नेतृत्वसँग आर्थिक वर्ष ०८१/८२ को बजेटका सन्दर्भमा छलफल गरेको छ। कार्यक्रममा आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले आ...
thahakhabar.com . १६ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

सहकारी ठगी प्रकरणमा संसदीय समिति बनाउन दलहरुबीच सहमति

सहकारी ठगी प्रकरणमा संसदीय समिति बनाउन दलहरुबीच सहमति

काठमाडौँ : शीर्ष नेताहरुको बैठकमा सहकारी ठगी प्रकरणमा संसदीय समिति बनाउने सहमति जुटेको छ। शनिवार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारी निवास बालुवाटारमा बसेको नेपाली कांग्रेस सभापति श...
thahakhabar.com . १६ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

सुदूरपश्चिम प्रदेशको मुख्य न्यायाधिवक्तामा शाही नियुक्त

सुदूरपश्चिम प्रदेशको मुख्य न्यायाधिवक्तामा शाही नियुक्त

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा चन्द्रबहादुर शाही नियुक्त भएका छन्। प्रदेश सरकारको सिफारिशमा प्रदेश प्रमुख नजिर मियाँले शाहीलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन्। ...
thahakhabar.com . १६ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

७ गतेसम्म रौतहटका नेपाल–भारत सीमानाका बन्द

७ गतेसम्म रौतहटका नेपाल–भारत सीमानाका बन्द

रौतहट : भारतीय सीमासँग जोडिएको रौतहटका सबै सीमानाका आज (शनिवार) देखि सोमवार (जेठ ७ गते) सम्म बन्द भएका छन्। भारतमा भइरहेको लोकसभा निर्वाचनअन्तर्गत सितामढी र पूर्वी चम्पारण जिल्लामा हुने निर्वाचनला...
thahakhabar.com . १८ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

हवाई टिकट वितरणको प्लाटफर्म मल्टी एयरलाइन्स नेपालमा

हवाई टिकट वितरणको प्लाटफर्म मल्टी एयरलाइन्स नेपालमा

काठमाडौँ : संसारभरका २७५ वटा अन्तरराष्ट्रिय वायुसेवासँग टिकट वितरण सञ्जाल भएको अग्रणी प्लाटफर्म मल्टी एयरलाइन्सले नेपालमा आधिकारिक रूपमा सेवा सुरु गरेको छ। केही दिनमै नेपाली ट्राभल एजेन्सीहरूसँगको ...
thahakhabar.com . १९ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

अफगानिस्तानमा गोली हानाहान हुँदा तीन स्पेनीको मृत्यु

अफगानिस्तानमा गोली हानाहान हुँदा तीन स्पेनीको मृत्यु

मध्य अफगानिस्तानको बाम्यान प्रान्तमा शुक्रबार भएको गोली हानाहानमा मारिनेमा तीनजना विदेशी स्पेनिस नागरिक भएको पुष्टि भएको छ। जसमध्ये दुई जना महिला र एक जना पुरुष रहेको स्थानीय प्रहरी अधिकारीले शनिबा...
thahakhabar.com . १९ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

नेपालमा लोकतन्त्र र राजनीतिक दलको भूमिका

नेपालमा लोकतन्त्र र राजनीतिक दलको भूमिका

मूलत: लोकतन्त्र भन्नाले अंग्रेजी भाषाको Democracy शब्दको नेपाली रुपान्तरणलाई जनाउँदछ, अर्को शब्दमा लोकतन्त्रलाई जनतन्त्र, प्रजातन्त्र, गणतन्त्र पनि भनिन्छ। चुरो विषय शब्दभन्दा विधि, प्रक्रिया तथा म...
thahakhabar.com . १९ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

हंगेरी र सर्बियाबीच सम्बन्ध सुदृढ गर्ने प्रतिबद्धता

हंगेरी र सर्बियाबीच सम्बन्ध सुदृढ गर्ने प्रतिबद्धता

हंगेरीका विदेश मामिला र व्यापारमन्त्री पिटर सिज्जार्टोले बढेको क्षेत्रीय तनावको बीचमा सर्बियासँग आफ्नो देशको गठबन्धनको महत्वमा जोड दिएका छन्। आफ्नो भ्रमणमा सर्बियाई समकक्ष मार्को जुरिकसँग बुडापेस्ट...
thahakhabar.com . २० घण्टा अघि पूरा समाचार पढ्नुहोस्

कति पटक विश्वासको मत लिनुहुन्छ प्रधानमन्त्रीज्यू : शेखर कोइराला

कति पटक विश्वासको मत लिनुहुन्छ प्रधानमन्त्रीज्यू : शेखर कोइराला

काठमाडौँ : प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहालले पटकपटक विश्वासको मत लिएकोमा आपत्ति जनाएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहालले यही जेठ ७ गते ...
thahakhabar.com . २० घण्टा अघि पूरा समाचार पढ्नुहोस्
लोकप्रिय
View All
समाचार श्रोतहरू
Person बीबीसी नेपाली
Person अनलाइन खबर
Person रातोपाटी
Person अन्नपूर्ण पोस्ट
Person खबरहब
Person लोकान्तर
Person बाह्रखरी
Person सेतोपाटी
Person उज्यालो अनलाइन
Person हिमालखबर
Person इकागज
Person न्युज 24
Person नेपाल समाचारपत्र
Person मेरो संसार
Person नेपाल लाईभ
Person देश सञ्चार
Person बिजमाण्डू
Person कारोबार
Person पहिलो पोस्ट
Person आर्थिक अभियान
Person नेपाली पैसा
Person स्वास्थ्य खबरपत्रिका
Person आइसिटी समाचार
Person रिपोर्टर्स नेपाल
Person राजधानी
Person थाहा खबर
Person इमेज खबर
Person आजको अर्थ
Person सरल पत्रिका
Person नेपाल खबर
Person रातोपाटी | अंग्रेजी
Person नेपालीपत्र
Person हाम्रा कुरा
Person केन्द्रविन्दु
Person फरक धार
Person आर्थिक न्यूज
Person टेकलेख
Person हाम्रो खेलकुद
Person काठमाडौं प्रेस
Person नेपाल घटना
Person खबरहब | अंग्रेजी
Person सुत्र न्यूज
Person पालिका खबर
Person आकार पोस्ट
Person हलोखबर
Person रिपोर्टर्स नेपाल | अंग्रेजी
Person शिलापत्र
Person कलाकर्मी
Person द राइजिङ्ग नेपाल
Person मेरो लाइफस्टाइल
Person नेपालहोम्स
Person न्यूजपोलार
Person बिश्व खबर
Person देखापढी
Person नेपाल टेलिभिजन
Person अर्थ सरोकार
Person अर्थ संसार
Person महेन्द्रनगर पोष्ट
Person काठमाण्डौपाटी
Person कर्पोरेट नेपाल
Person मकालु खबर | अंग्रेजी
Person नयाँ पत्रिका
Person Neplays
Person दैनिक अनलाइन
Person क्यानडानेपाल
Person The Kathmandu Post
Person डिसी नेपाल
Person लोकान्तर | अंग्रेजी
Person लगानी सूत्र
Person टेकपाना
Person खरीबोट
Person emountaintv
Person उकेरा
Person नेपाल वाच
Person मकालु खबर
Person टेकसाथी
Person GadgetFrame
Person गोरखापत्र
Person नयाँ पेज
Person नेपाल समय
Person कान्तिपुर
Person नेपाल न्यूज
Person नेपाल प्रेस
Person नेपालबहस
Person सेतोपाटी | अंग्रेजी
Person अनलाइन खबर | अंग्रेजी
Person नेपाल पेज
Person नेपाल भ्यूज
Person जन आस्था
Person लोकपथ
Person अर्थ-डबली
Person उकालो
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.