Latest News | हाम्रो नेपाली पात्रो | Hamro Nepali Patro
Search Result for X
News Source
केन्द्रविन्दु

कथावाचक साइग्रेसको कथामा आधारित फिल्म ‘अधुरो प्रेम’ बन्ने

कथावाचक साइग्रेसको कथामा आधारित फिल्म ‘अधुरो प्रेम’ बन्ने

काठमाडौं । कथावाचक साइग्रेस पोखरेलको अडियो नोभेल ‘अधुरो प्रेम’मा आधारित रही फिल्म बन्ने भएको छ। काठमाडौंको राष्ट्रिय सभागृहमा शनिबार आयोजित ‘वर्ड टुर विथ साइग्रेस’को ६० औँ शृङ्खलामा साइग्रेस आफैले...
kendrabindu.com . ६० मिनेट अघि पूरा समाचार पढ्नुहोस्

टीओआरमा कुरा नमिलेपछि संसद बैठक अनिश्चित

टीओआरमा कुरा नमिलेपछि संसद बैठक अनिश्चित

काठमाडौं । सहकारी प्रकरणसम्बन्धी संसदीय छानबिन समितिको कार्यादेश(टीओआर) टुंग्याउन गठित कार्यदलको बैठकमा दलहरूबीच सहमति जुट‍ेको छैन। आइतबार सिंहदरबारस्थित् कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयम...
kendrabindu.com . १ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

संसदीय समिति गठनसम्बन्धी कार्यदलको टीओआरमा सहमति नभएसम्म विपक्षी दलहरुले संसद चल्न नदिने

संसदीय समिति गठनसम्बन्धी कार्यदलको टीओआरमा सहमति नभएसम्म विपक्षी दलहरुले संसद चल्न नदिने

विपक्षी दलहरुले सहकारीको बचत अपचलन प्रकरणमा संसदीय छानबिन समिति गठनसम्बन्धी कार्यदलको टीओआरमा सहमति नभएसम्म संसद बैठक नचलाउन आग्रह गरेका छन् ।
kendrabindu.com . १ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

सुनको मूल्य तोलामा एक हजार छ सयले बढ्याे

सुनको मूल्य तोलामा एक हजार छ सयले बढ्याे

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु एक हजार छ सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन शुक्रबार तोलामा रु एक लाख ३९ हजार तीन सयमा कारोबार भ...
kendrabindu.com . २ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

पोर्चुगलमा विशेष कार्यक्रमका साथ बुद्धजयन्ती मनाइँदै

पोर्चुगलमा विशेष कार्यक्रमका साथ बुद्धजयन्ती मनाइँदै

पोर्चुगल । शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५६८औँ जन्मजयन्ती यहाँ विशेष कार्यक्रमका साथ बुद्धजयन्ती मनाइने भएको छ। लिस्वनस्थित नेपालको अवैतनिक वाणिज्यदूतावासको आयोजना तथा गैरआवासीय नेपाली सङ्...
kendrabindu.com . २ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

जेठ १४ गते वागमती सरकारको नीति तथा कार्यक्रम

जेठ १४ गते वागमती सरकारको नीति तथा कार्यक्रम

मकवानपुर । वागमती प्रदेश सरकारले यही जेठ १४ गते नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्ने भएको छ। सभामुख भुवनकुमार पाठकले जानकारी दिए। बैठकमा प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार...
kendrabindu.com . २ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

हिमाली मुलुकका मुद्दा स्थापित गर्न अन्तर्राष्ट्रिय संवाद, २३ देशका विज्ञ सहभागी हुँदै

हिमाली मुलुकका मुद्दा स्थापित गर्न अन्तर्राष्ट्रिय संवाद, २३ देशका विज्ञ सहभागी हुँदै

काठमाडौं । पर्वतीय मुलुक नेपालले लामो समयदेखि अन्तर्राष्ट्रिय मञ्चहरूमा जलवायु परिवर्तनका कारण हिमालमा परेका असरबारे आवाज उठाउँदै आएको छ। फलतः गत वर्षको जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेल...
kendrabindu.com . २ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

प्रहरी जवानको हत्या आरोपमा छ जना पक्राउ

प्रहरी जवानको हत्या आरोपमा छ जना पक्राउ

काठमाडौं । प्रहरी जवान युवराज घिमिरेको हत्या आरोपमा छजनालाई पक्राउ गरिएको छ। काठमाडौँ जिल्ला प्रहरी परिसरले अभियुक्तहरूलाई आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने बताएको छ। जिल्ला प्रहरी परिसरका प...
kendrabindu.com . ३ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

विपक्षी दलहरूको बैठक जारी

विपक्षी दलहरूको बैठक जारी

काठमाडौं । विपक्षी दलहरूको बैठक अहिले बसिरहेको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको आह्वानमा विपक्षीदलहरूको बैठक अहिले संसद भवन नयाँबानेश्वरमा बसिरहेको छ। प्रतिनिधि सभाको बैठक सुरू हुनु ...
kendrabindu.com . ३ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै

अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै

वागमती । बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन विस्तारको काम शीघ्र प्रारम्भ हुने भएको छ। मोतीहारी–अमलेखगञ्जको पाइप लाइनको काम पूरा भएपछि त्यसलाई लोथरसम्म विस्तार गरिने नेपाल आय...
kendrabindu.com . ३ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

सभामुख घिमिरेले प्रमुख सचेतकसँग छलफल गर्दै

सभामुख घिमिरेले प्रमुख सचेतकसँग छलफल गर्दै

काठमाडौं । सभामुख देवराज घिमिरेले आजको प्रतिनिधि सभाको बैठक अघि प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गर्दै छन्। आज प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। सभामुखको सचिवालयका अनुसार आजको संस...
kendrabindu.com . ३ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

मिडियासम्बन्धी विधेयकमा जर्जियाकी राष्ट्रपतिद्वारा भिटो प्रयोग

मिडियासम्बन्धी विधेयकमा जर्जियाकी राष्ट्रपतिद्वारा भिटो प्रयोग

काठमाडौं । जर्जियाकी राष्ट्रपति सलोमे जोराबिचभिलीले विवादास्पद मिडिया विधेयकमा भिटो प्रयोग गरेकी छन्। उक्त विधेययको विरोधमा लगातार विरोध प्रदर्शन भइरहेका बेला राष्ट्रपतिले भिटो प्रयोग गरेकी हुन्। ...
kendrabindu.com . ३ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

सहकारी प्रकरण: कार्यादेश टुंगो लगाउन बैठक जारी

सहकारी प्रकरण: कार्यादेश टुंगो लगाउन बैठक जारी

काठमाडौं । सहकारी प्रकरणसम्बन्धी संसदीय छानबिन समितिको कार्यादेश टुंग्याउन गठित कार्यदलको बैठक बसिरहेको छ। बैठक सिंहदरबारस्थित् कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बसिरहेको हो। कानुनमन्त्र...
kendrabindu.com . ३ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

फुङलिङ–पाथीभरा साइकलयात्रा

फुङलिङ–पाथीभरा साइकलयात्रा

ताप्लेजुङ । ताप्लेजुङ पर्यटन महोत्सव आयोजक समितिले जिल्लाको प्रसिद्ध तीर्थस्थल पाथीभरादेखि फुङलिङ बजारसम्म साइकलयात्रा आयोजना गरेको छ। पाथीभरा महोत्सवका क्रममा यात्रा आयोजना गरिएको हो। पाथीभराको प...
kendrabindu.com . ४ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

काठमाडौंमा आगामी असोजमा फर्निचर एक्स्पो हुने, पहिलो पटक किनमेल बजार

काठमाडौंमा आगामी असोजमा फर्निचर एक्स्पो हुने, पहिलो पटक किनमेल बजार

काठमाडौं । आगामी असोज पहिलो साता राजधानीको भृकुटीमण्डपमा दशौं संस्करणको फर्निचर एक्स्पो (फर्नेक्स नेपाल २०२४) आयोजना हुने भएको छ। ‘आत्मनिर्भरतामा एक कदम अगाडि’ भन्ने नाराका साथ नेपाल फर्निचर तथा फर...
kendrabindu.com . ४ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा थापा निर्वाचित

लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा थापा निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा दीपक थापा निर्वाचित भएका छन्। संघको आज बिहान सम्पन्न निर्वाचनमा दुई प्रतिस्पर्धीलाई पराजित ...
kendrabindu.com . ४ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

भीषण वर्षा र बाढीका कारण अफगानिस्तानमा कम्तिमा ५० जनाको मृत्यु

भीषण वर्षा र बाढीका कारण अफगानिस्तानमा कम्तिमा ५० जनाको मृत्यु

काठमाडौं । अफगानिस्तानमा भीषण वर्षा र बाढीका कारण कम्तिमा ५० जनाको मृत्यु भएको छ भने दुई हजारभन्दा बढी घरहरु ध्वस्त भएका छन्। अफगानिस्तानको मध्य क्षेत्रमा भारी वर्षा भएको छ। वर्षाका कारण पानीको सत...
kendrabindu.com . ४ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह

किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह

काठमाडौं । सरकारले किर्गीस्तानको राजधानी बिस्केक र वरपरको क्षेत्रमा रहेका नेपाली नागरिकलाई घरभित्रै रहन आग्रह गरेको छ। गत शुक्रबार त्यहाँ भएको हिंसात्मक आक्रमणको सन्दर्भमा सरकारले त्यस्तो आग्रह गरे...
kendrabindu.com . ४ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु, दुईजना घाइते

एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु, दुईजना घाइते

लुम्बिनी । पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल उपमहानगरपालिका–१३ स्थित झोलुङ्गे पुल नजिकै एम्बुलेन्सको ठक्करबाट एकजनाको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय बुटवलका अनुसार अर्घाखाँचीबाट बुटवलतर्फ ब...
kendrabindu.com . ४ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

पारिश्रमिकमा असहमति हुँदा अनिलले छोडे ‘हाउसफुल ५’

पारिश्रमिकमा असहमति हुँदा अनिलले छोडे ‘हाउसफुल ५’

काठमाडौं । बलिउड फिल्म ‘हाउसफुल’ फ्रेञ्चाइजीको पाँचौं हिस्सा ‘हाउसफुल ५’ को सुटिङ तीव्र रुपमा भइरहेको छ। फिल्म सुटिङको तयारी भइरहँदा फिल्मका कलाकारमा बद्लाव पनि भइरहेको छ। यो मल्टीस्टारर फिल्ममा अक...
kendrabindu.com . ५ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

६ फिल्म फ्लप हुँदा संकटमा टाइगर श्राफ

६ फिल्म फ्लप हुँदा संकटमा टाइगर श्राफ

काठमाडौं । कोभिड महामारी अघि अभिनेता टाइगर श्राफ बलिउडमा सबैभन्दा महत्वकांक्षी र उदाइरहेका अभिनेतामध्ये एक थिए। आफ्नो नृत्य शैली र खतरनाक एक्सन सिक्वेन्सले टाइगर बलिउडको सबैभन्दा युवा एक्सन स्टारका...
kendrabindu.com . ५ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै

कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१२ भएर बग्ने वनहरा नदीमा रु २५ करोडको लागतमा मोटरेबल पक्की पुल निर्माण थालिएको छ। निर्माणको ठेक्का सम्झौता भएको दुई वर्षपछि मात्र काम सुरु भएको हो। “सम्झौताअनुसार ...
kendrabindu.com . ५ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

निःशुल्क आँखा शिविरबाट दुई सय बढी लाभान्वित

निःशुल्क आँखा शिविरबाट दुई सय बढी लाभान्वित

म्याग्दी । जिल्लाको बेनी नगरपालिका–२ ज्यामरुककोटमा शनिबार सम्पन्न निःशुल्क आँखा शिविरमा दुई सय १५ जनाले सेवा लिएका छन्। ज्यामरुककोट सानालेखस्थित लेखसाइड युवा क्लबले भकुण्डेमा आयोजना गरेको शिविरको ...
kendrabindu.com . ५ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

नवलपुर उद्योग वाणिज्य सङ्घमा सापकोटा

नवलपुर उद्योग वाणिज्य सङ्घमा सापकोटा

नवलपरासी । जिल्ला उद्योग वाणिज्य सङ्घ नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को अध्यक्षमा दीपक सापकोटा निर्वाचित भएका छन्। शनिबार राति सम्पन्न अधिवेशनले सापकोटाको नेतृत्वमा २९ सदस्यीय नयाँ कार्यसमिति चयन ग...
kendrabindu.com . ५ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

विश्वकप तयारीमा रहेको नेपाली टिम भोलक्यानोजसँग पराजित

विश्वकप तयारीमा रहेको नेपाली टिम भोलक्यानोजसँग पराजित

काठमाडौं । विश्वकपको तयारीमा रहेको नेपाली क्रिकेट टिम अभ्यास खेलमा पराजित भएको छ। विश्वकपको तयारीका लागि वेस्टइन्डिजमा रहेको नेपाली टिम त्यहाँको विन्डवर्ड्स भोलक्यानोजसँग ६७ रनले पराजित भएको हो। स...
kendrabindu.com . ५ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

दोदा बगरमा सागसब्जी फलाएर आकर्षक आम्दानी गर्दै पाँच सय किसान

दोदा बगरमा सागसब्जी फलाएर आकर्षक आम्दानी गर्दै पाँच सय किसान

वेदकोट । कञ्चनपुरको लालझाडी गाउँपालिका–४ डाँगाजाईँकी मन्तोरा रानाको दुई बिघा जमिनमध्ये पाँच कट्ठामात्र बाँकी छ। एक बिघा १० कट्ठा दोदा नदीले कटान गरेर बगरमा परिणत गरेको छ। रानाको परिवारका सदस्यले द...
kendrabindu.com . ६ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

ताइवानको संसदमा झडप, सांसदहरूबीच हानाहान

ताइवानको संसदमा झडप, सांसदहरूबीच हानाहान

ताइवान । ताइवानमा नयाँ राष्ट्रपति लाइ चिङ टेको शपथ ग्रहण गर्नुभन्दा दुई दिनअघि शुक्रबार देशको संसदमा सांसदहरूबीच भीषण झडप भएको छ। सो क्रममा लात र मुक्का प्रहारसमेत भएको थियो। कतिपय सांसद भने सभामु...
kendrabindu.com . ६ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

यस्तो छ आजको विनिमय दर

यस्तो छ आजको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०४ पैसा र बिक्री दर १३३ रुपैयाँ ६४ पैसा रहेको छ। शुक्रबा...
kendrabindu.com . ७ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड १६ दिनसम्म बन्द हुने भएको छ। स्तरोन्नतिका काम भइरहेकाले आजदेखि यही जेठ २१ गतेसम्म बाटो पूर्ण रूपमा ...
kendrabindu.com . ७ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

सरकार अध्यादेशको बाटोमा जाने विपक्षीको डर, रामेछापमा कुटिए कांग्रेस नेताहरू[भिडियोसहित]

सरकार अध्यादेशको बाटोमा जाने विपक्षीको डर, रामेछापमा कुटिए कांग्रेस नेताहरू[भिडियोसहित]

प्रचण्डको कदमले कांग्रेस सशंकित राजनीतिक दलसम्बन्धी संशोधन विधेयक संसदबाट फिर्ता लिने र विश्वासको मत लिन हतारो गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कदमले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्र...
kendrabindu.com . ७ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै

काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले कोशी, मधेस र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा मौ...
kendrabindu.com . ७ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

‘स्वास्थ्य संस्थाको गुणस्तर सुधारमा सरकार प्रतिबद्ध छ’ -स्वास्थ्यमन्त्री यादव

‘स्वास्थ्य संस्थाको गुणस्तर सुधारमा सरकार प्रतिबद्ध छ’ -स्वास्थ्यमन्त्री यादव

पर्सा । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले देशभरिका सरकारी स्वास्थ्य संस्थाको गुणस्तरमा सुधार ल्याउन सरकार प्रतिबद्ध रहेकोे बताएका छन् । जनता समाजवादी पार्टी पर्साले आज वीरगञ्जमा आयोजना ...
kendrabindu.com . १७ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै

बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै

नेपालगञ्ज । बाँकेको नेपाल–भारत जमुनाहा नाका आजदेखि दुई दिनका लागि बन्द हुने भएको छ । भारतको उत्तरप्रदेश राज्यको बहराइच जिल्लामा हुन लागेको लोकसभा निर्वाचनका लागि सीमानाका आज राति साढे १० बजेबाट सो...
kendrabindu.com . १८ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउन जुट्यो सहमति

सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउन जुट्यो सहमति

सरकार र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबीच सहकारी प्रकरणसम्बन्धी संसदीय छानबिन समिति बनाउन सहमति जुटेको छ । बालुवाटारमा शनिबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित नेपाली कांग्रेसका स...
kendrabindu.com . १८ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

निर्वाचनका बेला गरेका प्रतिबद्धता पूरा गर्छुः शशाङ्क कोइराला

निर्वाचनका बेला गरेका प्रतिबद्धता पूरा गर्छुः शशाङ्क कोइराला

नवलपुर (नवलपरासी) । नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले निर्वाचनको बेला आफूले गरेको प्रतिबद्धता पूरा गर्ने बताएका छन् । उद्योग वाणिज्य सङ्घ नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को पाँचौँ साधारणसभा...
kendrabindu.com . १८ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

गोदावरी मेयर कपको उपाधि काठमाडौं महानगरलाई

गोदावरी मेयर कपको उपाधि काठमाडौं महानगरलाई

पाटन (ललितपुर) । गोदावरी मेयरकपको उपाधि काठमाडौँ महानगरपालिकाले हात पारेको छ । गोदावरी बहुउद्देश्यीय रङ्गशालाको झ्यालुन्टार मैदानमा आज भएको फाइनल खेलमा चन्द्रागिरि नगरपालिकालाई २–१ गोल अन्तरले पराज...
kendrabindu.com . १८ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार

नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार

लस एन्जलस । अमेरिकी राष्ट्रिय एयरोनटिक्स र स्पेस एडमिनिस्ट्रेशन (नासा) को ‘सुपरसोनिक एक्स–५९’ विमानले पहिलो उडानको लागि सम्पूर्ण तयारी पूरा गरेको छ । नासाका स्वतन्त्र विशेषज्ञहरू मिलेर बनेको उडान ...
kendrabindu.com . १८ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

सुदूरपश्चिम प्रदेशको मुख्य न्यायाधिवक्तामा शाही

सुदूरपश्चिम प्रदेशको मुख्य न्यायाधिवक्तामा शाही

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा चन्द्रबहादुर शाही नियुक्त भएका छन् । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले शाहीलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका ह...
kendrabindu.com . १८ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

२९ वर्षीया युवतीले जब रोजिन् इच्छामृत्यु

२९ वर्षीया युवतीले जब रोजिन् इच्छामृत्यु

नेदरल्याण्ड्समा तनावबाट पीडित एक २९ वर्षीया युवतीलाई इच्छामृत्युको अनुमति दिइएको छ । ती युवतीको नाम जोरया टेर बेक हो । उनी जर्मनीको सिमाना नजिकै नेदरल्याण्डमा बस्छिन् । उनले साढे तीन वर्षदेखि नेदर...
kendrabindu.com . १९ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

कांग्रेससँग जसरी पनि सहमतिमा पुग्न प्रचण्ड-ओलीलाई सभामुखकाे आग्रह

कांग्रेससँग जसरी पनि सहमतिमा पुग्न प्रचण्ड-ओलीलाई सभामुखकाे आग्रह

सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जसरी पनि सहमतिमा पुग्न आग्रह गरेका छन् । शनिबार बालुवाटारमा सत्तारुढ दलहरु र प्रमुख प्रतिपक्षी नेपाल...
kendrabindu.com . १९ घण्टा अघि पूरा समाचार पढ्नुहोस्
लोकप्रिय
View All
समाचार श्रोतहरू
Person बीबीसी नेपाली
Person अनलाइन खबर
Person रातोपाटी
Person अन्नपूर्ण पोस्ट
Person खबरहब
Person लोकान्तर
Person बाह्रखरी
Person सेतोपाटी
Person उज्यालो अनलाइन
Person हिमालखबर
Person इकागज
Person न्युज 24
Person नेपाल समाचारपत्र
Person मेरो संसार
Person नेपाल लाईभ
Person देश सञ्चार
Person बिजमाण्डू
Person कारोबार
Person पहिलो पोस्ट
Person आर्थिक अभियान
Person नेपाली पैसा
Person स्वास्थ्य खबरपत्रिका
Person आइसिटी समाचार
Person रिपोर्टर्स नेपाल
Person राजधानी
Person थाहा खबर
Person इमेज खबर
Person आजको अर्थ
Person सरल पत्रिका
Person नेपाल खबर
Person रातोपाटी | अंग्रेजी
Person नेपालीपत्र
Person हाम्रा कुरा
Person केन्द्रविन्दु
Person फरक धार
Person आर्थिक न्यूज
Person टेकलेख
Person हाम्रो खेलकुद
Person काठमाडौं प्रेस
Person नेपाल घटना
Person खबरहब | अंग्रेजी
Person सुत्र न्यूज
Person पालिका खबर
Person आकार पोस्ट
Person हलोखबर
Person रिपोर्टर्स नेपाल | अंग्रेजी
Person शिलापत्र
Person कलाकर्मी
Person द राइजिङ्ग नेपाल
Person मेरो लाइफस्टाइल
Person नेपालहोम्स
Person न्यूजपोलार
Person बिश्व खबर
Person देखापढी
Person नेपाल टेलिभिजन
Person अर्थ सरोकार
Person अर्थ संसार
Person महेन्द्रनगर पोष्ट
Person काठमाण्डौपाटी
Person कर्पोरेट नेपाल
Person मकालु खबर | अंग्रेजी
Person नयाँ पत्रिका
Person Neplays
Person दैनिक अनलाइन
Person क्यानडानेपाल
Person The Kathmandu Post
Person डिसी नेपाल
Person लोकान्तर | अंग्रेजी
Person लगानी सूत्र
Person टेकपाना
Person खरीबोट
Person emountaintv
Person उकेरा
Person नेपाल वाच
Person मकालु खबर
Person टेकसाथी
Person GadgetFrame
Person गोरखापत्र
Person नयाँ पेज
Person नेपाल समय
Person कान्तिपुर
Person नेपाल न्यूज
Person नेपाल प्रेस
Person नेपालबहस
Person सेतोपाटी | अंग्रेजी
Person अनलाइन खबर | अंग्रेजी
Person नेपाल पेज
Person नेपाल भ्यूज
Person जन आस्था
Person लोकपथ
Person अर्थ-डबली
Person उकालो
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.