Latest News | हाम्रो नेपाली पात्रो | Hamro Nepali Patro
Search Result for X
News Source
इकागज

संसदीय छानबिन समितिको कार्यादेश बनाउन कार्यदलको बैठक जारी

संसदीय छानबिन समितिको कार्यादेश बनाउन कार्यदलको बैठक जारी

काठमाडौँ - प्रमुख चार दलबीच सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टिओआर) बनाउन कार्यदलको बैठक जारी छ । बैठक कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा जारी रहेको नेपाली कांग्रेसका जी...
ekagaj.com . ३ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

इरानमा दुई महिलासहित सात जनालाई फाँसी

इरानमा दुई महिलासहित सात जनालाई फाँसी

काठमाडौँ - इरानमा शनिबार सात जनालाई फाँसी दिइएको छ । जसमा दुई महिला पनि छन् । इरानमा मे महिनामा अहिलेसम्म कम्तीमा ५० जनालाई फाँसी दिइएको छ । फाँसीमा झुण्डिएकामध्ये एक महिला र पाँच पुरुष लागुऔषध सम...
ekagaj.com . २० मिनेट अघि पूरा समाचार पढ्नुहोस्

लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा थापा निर्वाचित

लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा थापा निर्वाचित

काठमाडौँ - नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा दीपक थापा निर्वाचित भएका छन् । संघको आज बिहान सम्पन्न निर्वाचनमा दुई प्रतिस्पर्धीलाई पराजित ...
ekagaj.com . २६ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

नवलपुर उद्योग वाणिज्य संघमा सापकोटा निर्वाचित

नवलपुर उद्योग वाणिज्य संघमा सापकोटा निर्वाचित

नवलपरासी - जिल्ला उद्योग वाणिज्य संघ नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को अध्यक्षमा दीपक सापकोटा निर्वाचित भएका छन् । शनिबार राति सम्पन्न अधिवेशनले सापकोटाको नेतृत्वमा २९ सदस्यीय नयाँ कार्यसमिति चयन गर...
ekagaj.com . ३२ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

दोदा बगरमा सागसब्जी फलाएर आकर्षक आम्दानी गर्दै पाँच सय किसान

दोदा बगरमा सागसब्जी फलाएर आकर्षक आम्दानी गर्दै पाँच सय किसान

कञ्चनपुर- कञ्चनपुरको लालझाडी गाउँपालिका–४ डाँगाजाईँकी मन्तोरा रानाको दुई बिघा जमिनमध्ये पाँच कट्ठामात्र बाँकी छ । एक बिघा १० कट्ठा दोदा नदीले कटान गरेर बगरमा परिणत गरेको छ । रानाको परिवारका सदस्यल...
ekagaj.com . ३२ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह

किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह

काठमाडौँ - सरकारले किर्गीस्तानको राजधानी बिस्केक र वरपरको क्षेत्रमा रहेका नेपाली नागरिकलाई घरभित्रै रहन आग्रह गरेको छ । गत शुक्रबार त्यहाँ भएको हिंसात्मक आक्रमणको सन्दर्भमा सरकारले त्यस्तो आग्रह गर...
ekagaj.com . ३८ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु, दुई जना घाइते

एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु, दुई जना घाइते

लुम्बिनी - पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल उपमहानगरपालिका–१३ स्थित झोलुङ्गे पुल नजिकै एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार अर्घाखाँचीबाट बुटवलतर्...
ekagaj.com . १ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

अनिल कपुरले छोडे हाउसफुलको पाँचौं सिरिज

अनिल कपुरले छोडे हाउसफुलको पाँचौं सिरिज

काठमाडौँ - बलिवुड अभिनेता अनिल कपुर फिल्म हाउसफुल सिरिजको पाँचौं फिल्ममा नहुने भएका छन् । मिडिया रिपोर्टका अनुसार उनले पारिश्रमिकका कारण यो फिल्म छोडेको बताइएको छ । योसँगै अर्जुन रामपाल १४ वर्षपछि...
ekagaj.com . १ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

संसदीय छानबिन समितिको कार्यादेश बनाउन कार्यदल गठन

संसदीय छानबिन समितिको कार्यादेश बनाउन कार्यदल गठन

काठमाडौँ - प्रमुख चार दलबीच सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टिओआर) बनाउन कार्यदल गठन गरिएको छ । संसदीय समितिको कार्यादेश बनाउन कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीको...
ekagaj.com . ३ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

स्लोभाकियाली प्रधानमन्त्री फिकोको स्वास्थ्य अवस्था स्थिर

स्लोभाकियाली प्रधानमन्त्री फिकोको स्वास्थ्य अवस्था स्थिर

स्लोभाकिया - गोली लागी घाइते भएका स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोको स्वास्थ्य अवस्था स्थिर रहेको स्लोभाकियाली स्वास्थ्यमन्त्रीले बताएका छन् । प्रधानमन्त्री फिकोलाई बुधबार एक बन्दूकधारी व्यक...
ekagaj.com . ३ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

गाजाको जबलिया शिविरमा भएको इजरायली आक्रमणमा २८ जनाको मृत्यु

गाजाको जबलिया शिविरमा भएको इजरायली आक्रमणमा २८ जनाको मृत्यु

गाजा - उत्तरी गाजा पट्टीको जबलिया शिविरमा इजरायली लगातार आक्रमणमा कम्तीमा २८ जना व्यक्तिको मृत्यु भएको प्यालेस्टिनी चिकित्सा स्रोतले शनिबार जनाएको छ । उत्तरी गाजामा सेवा सञ्चालन रहेको एक मात्र अस्...
ekagaj.com . ३ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती सडक १६ दिन बन्द

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती सडक १६ दिन बन्द

तनहुँ - पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड १६ दिनसम्म बन्द हुने भएको छ । स्तरोन्नतिका काम भइरहेकाले आजदेखि यही जेठ २१ गतेसम्म बाटो पूर्ण रुपमा...
ekagaj.com . ३ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा

काठमाडौँ - सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा सुविधा उपलब्ध गराउने र यस्तो उद्यममा लगानी प्रवर्द्धन एवम् सहजीकरण गर्ने भएको छ । गत वैशाख २० गतेको मन्त्रिपरिषद् बैठकबाट पारित ...
ekagaj.com . ३ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

कोशी र बागमतीमा चट्याङसहित वर्षा

कोशी र बागमतीमा चट्याङसहित वर्षा

काठमाडौँ - हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले कोशी, मधेस र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा मौ...
ekagaj.com . ४ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

ठमेलमा खाना तथा हस्तकला मेला

ठमेलमा खाना तथा हस्तकला मेला

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि खाना तथा हस्तकला मेला सुरु भएको छ । ठमेल पर्यटन विकास परिषद्को आयोजनामा काठमाडौँ महानगरपालिका वडा नं २६ स्थित स...
ekagaj.com . १२ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

गाउँबस्तीमा डुल्दै गीत सुनाउने न्यून दृष्टियुक्त दम्पती

गाउँबस्तीमा डुल्दै गीत सुनाउने न्यून दृष्टियुक्त दम्पती

कञ्चनपुर- ‘बैरागी काइला’ नामले चिनिने सर्जक धनबहादुर र उनकी पत्नी प्रमिला दुवै न्यून दृष्टियुक्त छन् । यतिबेला उनीहरू छिमेकीको सहारामा कञ्चनपुर र कैलालीका गाउँबस्ती चाहारी रहेका छन् । बर्दियाको बड...
ekagaj.com . १२ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

मादी नदीमा बालकको शव भेटियो

मादी नदीमा बालकको शव भेटियो

तनहुँ- तनहुँको व्यास नगरपालिका–३ स्थित मादी नदी किनारमा आज एक बालकको शव भेटिएको छ । नदी किनारमा अन्दाजी १२/१३ वर्षीय बालकको शव भेटिएको हो । मृत फेला परेका बालकको पहिचान नखुलेको जिल्ला प्रहरी कार्य...
ekagaj.com . १३ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

सरकारलाई प्राथमिकताका आधारमा बजेट विनियोजन गर्न कांग्रेस नेता रिजालको सुझाव

सरकारलाई प्राथमिकताका आधारमा बजेट विनियोजन गर्न कांग्रेस नेता रिजालको सुझाव

काठमाडौँ- प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले प्राथमिकताका आधारमा बजेट विनियोजन गर्नुपर्ने बताएका छन् । शनिबार काठमाडौँमा आयोजित उद्यमशीलता, उद्यमी र बजेट विषयक अन्तरस...
ekagaj.com . १३ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

६ वर्षपछि दिक्तेल-खानीडाँडा-आहाले सडकको कामले गति लियो

६ वर्षपछि दिक्तेल-खानीडाँडा-आहाले सडकको कामले गति लियो

खोटाङ- कालोपत्रको ठेक्का लिएको छ वर्षपछि दिक्तेल-खानीडाँडा-आहाले सडकको कामले गति लिएको छ । सदरमुकाम दिक्तेल बजारबाट पूर्वी तराई जोड्ने यो सडक विसं २०७६ चैत ७ गतेसम्ममा कालोपत्र गर्नेगरी याक्थुङहाङ-...
ekagaj.com . १३ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

महालक्ष्मी विकास बैंक र एनसीएचएलबीच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी पत्रमा हस्ताक्षर

महालक्ष्मी विकास बैंक र एनसीएचएलबीच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी पत्रमा हस्ताक्षर

काठमाडौँ- महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) ले नेपाल र भारतबीच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । विकास बैंकहरू मध्ये यस बैंक एनसी...
ekagaj.com . १३ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

दाङमा खोलामा डुबेर एक बालकको मृत्यु

दाङमा खोलामा डुबेर एक बालकको मृत्यु

दाङ- दाङस्थित अर्जुन खोलामा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । लमही नगरपालिका–६ कुलमोहरस्थित अर्जुन खोलामा पौडी खेल्ने क्रममा लमही नगरपालिका–५ आदर्श टोल निवासी वसन्तराज भण्डारीका १३ ...
ekagaj.com . १४ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक

फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक

काठमाडौँ- सु ब्रिजम्यानद्वारा लिखित ‘द सीक्यू एज’ पुस्तक सार्वजनिक गरिएको छ । यहाँ आयोजित एक कार्यक्रममा लेखक ब्रिजम्यानको उपस्थितिमा पुस्तक सार्वजनिक गरिएको हो । अन्तर्राष्ट्रिय प्रकाशन ‘फोर्ब्स ...
ekagaj.com . १४ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै

बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै

नेपालगञ्ज- बाँकेको नेपाल–भारतक जमुनाहा नाका आजदेखि दुई दिनका लागि बन्द हुने भएको छ । भारतको उत्तरप्रदेश राज्यको बहराइच जिल्लामा हुन लागेको लोकसभा निर्वाचनका लागि सीमा नाका आज राति साढे १० बजेबाट स...
ekagaj.com . १४ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउन सहमति

सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउन सहमति

काठमाडौँ- सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउन सत्तापक्ष र प्रतिपक्षबीच सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको चार दलको बैठकमा संसदीय छानबिन समिति बनाउने सहमति भएको हो । उक्...
ekagaj.com . १४ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

डर्टबाइक रेसिङको उत्कृष्ट प्रदर्शनीमा टिकटिङ आइएमई पेबाट

डर्टबाइक रेसिङको उत्कृष्ट प्रदर्शनीमा टिकटिङ आइएमई पेबाट

काठमाडौँ- यही जेठ ५ गते शनिबार धुलिखेलमा हुन गइरहेको DTMX977 च्याम्पियनसिप सिरिजको फाइनल रेसमा आइएमई पे एपमार्फत टिकट खरिद गर्न मिल्ने भएको छ । एलिट तथा ओपन वर्गमा हुने रेसहरूमा विजेताहरूले क्रस फ...
ekagaj.com . १४ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

निर्वाचनका बेला गरेका प्रतिबद्धता पूरा गर्छु : शशाङ्क कोइराला

निर्वाचनका बेला गरेका प्रतिबद्धता पूरा गर्छु : शशाङ्क कोइराला

नवलपरासी- नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले निर्वाचनको बेला आफूले गरेको प्रतिबद्धता पूरा गर्ने बताएका छन् । उद्योग वाणिज्य सङ्घ नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को पाँचौँ साधारणसभाका अवसरमा ...
ekagaj.com . १५ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

भक्तराज आचार्यको वायोपिक ‘आचार्य’ असार ७ बाट प्रदर्शनमा आउने

भक्तराज आचार्यको वायोपिक ‘आचार्य’ असार ७ बाट प्रदर्शनमा आउने

काठमाडौँ- आगामी असार ७ गतेबाट सिनेमा ‘आचार्य’ १३ वर्षपछि पुनः प्रदर्शनमा आउने भएको छ । शनिबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमा पुनः प्रदर्शनको जानकारी दिइएको हो । गत फागुनमा निधन भएका गा...
ekagaj.com . १५ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

सुदूरपश्चिम प्रदेशको मुख्य न्यायाधिवक्तामा शाही

सुदूरपश्चिम प्रदेशको मुख्य न्यायाधिवक्तामा शाही

सुदूरपश्चिम- सुदूरपश्चिम प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा चन्द्रबहादुर शाही नियुक्त भएका छन् । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले शाहीलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हु...
ekagaj.com . १५ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

प्रधानमन्त्री र ओलीलाई सभामुखको सुझाव : अवरोधका बीच विश्वासको मत लिँदा राम्रो सन्देश​ जाँदैन

प्रधानमन्त्री र ओलीलाई सभामुखको सुझाव : अवरोधका बीच विश्वासको मत लिँदा राम्रो सन्देश​ जाँदैन

काठमाडौँ- सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संसदको अवरोध खुलाउने विषयमा तीन सन्देश दिएका छन् । सभामुखको सचिवालयका अनुसार सभामुखले सहमत...
ekagaj.com . १६ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

नुवाकोट दुर्घटना अपडेट : उपचारका क्रममा श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर

नुवाकोट दुर्घटना अपडेट : उपचारका क्रममा श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर

काठमाडौँ- नुवाकोटको दुप्चेश्वर गाउँपालिका-३ राउतबेसीको ओरालोमा दुर्घटना हुँदा गम्भीर घाइते भएका एक जनाको मृत्यु भएको छ । शनिबार बिहान बा २ ख ६३ ९१ नम्बरको बसले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमान्-श्...
ekagaj.com . १७ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

९ जना वन्यजन्तु सिकारी जनप्रतिनिधिको दबाबमा २४ घण्टा नबित्दै छुटे

९ जना वन्यजन्तु सिकारी जनप्रतिनिधिको दबाबमा २४ घण्टा नबित्दै छुटे

बारा- बाराको कोल्हवी सब डिभिजन वन कार्यालय क्षेत्रबाट नियन्त्रणमा लिइएका ९ जना वन्यजन्तु सिकारी जनप्रतिनिधिको दबाबमा २४ घण्टा नबित्दै छुटेका छन् । कोल्हवी नगरपालिका वडा नं २, झुरझुरेबाट वन कर्मचार...
ekagaj.com . १७ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

महानगरको सार्वजनिक सुनुवाइमा स्थानीयको माग : ढल निकास र पार्किङ व्यवस्थापन

महानगरको सार्वजनिक सुनुवाइमा स्थानीयको माग : ढल निकास र पार्किङ व्यवस्थापन

काठमाडौँ- काठमाडौँ महानगरपालिकाको वडा नं. १ का स्थानीयवासीले ढल निकास र व्यापारीले पार्किङ व्यवस्थापनलाई प्राथमिकतामा राखेर योजना माग गरेका छन् । वडाले आयोजना गरेको चालु आर्थिक वर्षको सार्वजनिक सु...
ekagaj.com . १७ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

प्रधानमन्त्री बन्‍ने होडबाजीले मुलुकमा राजनीतिक अस्थिरता देखियो : शेखर कोइराला

प्रधानमन्त्री बन्‍ने होडबाजीले मुलुकमा राजनीतिक अस्थिरता देखियो : शेखर कोइराला

काठमाडौँ- नेपाली कांग्रेस नेता शेखर कोइरालाले मन्त्री परिवर्तन भएसंगै नीति पनि परिवर्तन हुने गरेका कारण वैदेशिक रोजगार क्षेत्र समस्यामा परेको बताएका छन् । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसाय...
ekagaj.com . १८ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

वैदेशिक रोजगार क्षेत्रमा हुने ठगी रोक्नुपर्छ : देउवा

वैदेशिक रोजगार क्षेत्रमा हुने ठगी रोक्नुपर्छ : देउवा

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वैदेशिक रोजगार क्षेत्रमा हुने ठगी रोक्नुपर्ने बताएका छन् । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले शनिबार काठमाडौँमा आयोजना गरेको...
ekagaj.com . १९ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

एक सय दुई वर्षमा आँखाको ज्योति फर्किएपछि...

एक सय दुई वर्षमा आँखाको ज्योति फर्किएपछि...

काठमाडौँ- खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका-७ टेम्माका सहरमान विश्वकर्माको दुवै आँखाको दृष्टि ९८ वर्ष उमेर पुगेपछि कमजोर हुँदै गयो । बढ्दो उमेरसँगै आँखा पनि कमजोर भएको होला भन्ने लागेर उनले वास्...
ekagaj.com . १९ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

आईपीएल : चेन्नईले आज राति बैँग्लुरुको सामना गर्दै

आईपीएल : चेन्नईले आज राति बैँग्लुरुको सामना गर्दै

काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज राति रोयल च्यालेन्जर्स बैँग्लुरुले चेन्नई सुपर किंग्सको सामना गर्दैछ । बैँग्लुरु र चेन्नईबीचको खेल बैँग्लुरुमा नेपाली समयअनुसार राति ७:४५ बजेबाट...
ekagaj.com . १९ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

व्यक्ति केन्द्रित समिति गठन हुँदैन : एमाले उपाध्यक्ष पोखरेल

व्यक्ति केन्द्रित समिति गठन हुँदैन : एमाले उपाध्यक्ष पोखरेल

मोरङ- नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरलले सहकारी छानबिनसम्बन्धी व्यक्ति केन्द्रित संसदीय समिति गठन हुन नसक्ने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कु...
ekagaj.com . २० घण्टा अघि पूरा समाचार पढ्नुहोस्

सुदूरपश्चिमलाई हराउँदै एपीएफले जित्यो ललितपुर मेयर्स कपको उपाधि

सुदूरपश्चिमलाई हराउँदै एपीएफले जित्यो ललितपुर मेयर्स कपको उपाधि

काठमाडौँ- सुदूरपश्चिम प्रदेशललाई पराजित गर्दै नेपाल एपीएफ क्लबले ललितपुर मेयर्स कप महिला क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको फाइनलमा सुदूरपश्चि...
ekagaj.com . २१ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

अमेरिकाले समुद्री मार्गबाट ​​सहायताको पहिलो खेप गाजा पुर्‍यायो

अमेरिकाले समुद्री मार्गबाट ​​सहायताको पहिलो खेप गाजा पुर्‍यायो

काठमाडौँ- अमेरिकी सेनाले गाजामा समुद्री मार्गबाट सहायताको पहिलो खेप पुर्‍याएको पुष्टि गरेको छ । अमेरिकाको सेन्ट्रल कमाण्डरले सोसल मिडिया प्लेटफर्म एक्समा यो जानकारी दिएका हुन् । उनले भनेका छन् 'गा...
ekagaj.com . २१ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

मकवानपुरमा सवारी दुर्घटना, दुई जनाको मृत्यु, एक घाइते

मकवानपुरमा सवारी दुर्घटना, दुई जनाको मृत्यु, एक घाइते

मकवानपुर- जिल्लाको बकैया गाउँपालिका–१२ चौतारास्थित कान्तिलोकपथमाआज बिहान सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छभने एकजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्ष...
ekagaj.com . २१ घण्टा अघि पूरा समाचार पढ्नुहोस्
लोकप्रिय
View All
समाचार श्रोतहरू
Person बीबीसी नेपाली
Person अनलाइन खबर
Person रातोपाटी
Person अन्नपूर्ण पोस्ट
Person खबरहब
Person लोकान्तर
Person बाह्रखरी
Person सेतोपाटी
Person उज्यालो अनलाइन
Person हिमालखबर
Person इकागज
Person न्युज 24
Person नेपाल समाचारपत्र
Person मेरो संसार
Person नेपाल लाईभ
Person देश सञ्चार
Person बिजमाण्डू
Person कारोबार
Person पहिलो पोस्ट
Person आर्थिक अभियान
Person नेपाली पैसा
Person स्वास्थ्य खबरपत्रिका
Person आइसिटी समाचार
Person रिपोर्टर्स नेपाल
Person राजधानी
Person थाहा खबर
Person इमेज खबर
Person आजको अर्थ
Person सरल पत्रिका
Person नेपाल खबर
Person रातोपाटी | अंग्रेजी
Person नेपालीपत्र
Person हाम्रा कुरा
Person केन्द्रविन्दु
Person फरक धार
Person आर्थिक न्यूज
Person टेकलेख
Person हाम्रो खेलकुद
Person काठमाडौं प्रेस
Person नेपाल घटना
Person खबरहब | अंग्रेजी
Person सुत्र न्यूज
Person पालिका खबर
Person आकार पोस्ट
Person हलोखबर
Person रिपोर्टर्स नेपाल | अंग्रेजी
Person शिलापत्र
Person कलाकर्मी
Person द राइजिङ्ग नेपाल
Person मेरो लाइफस्टाइल
Person नेपालहोम्स
Person न्यूजपोलार
Person बिश्व खबर
Person देखापढी
Person नेपाल टेलिभिजन
Person अर्थ सरोकार
Person अर्थ संसार
Person महेन्द्रनगर पोष्ट
Person काठमाण्डौपाटी
Person कर्पोरेट नेपाल
Person मकालु खबर | अंग्रेजी
Person नयाँ पत्रिका
Person Neplays
Person दैनिक अनलाइन
Person क्यानडानेपाल
Person The Kathmandu Post
Person डिसी नेपाल
Person लोकान्तर | अंग्रेजी
Person लगानी सूत्र
Person टेकपाना
Person खरीबोट
Person emountaintv
Person उकेरा
Person नेपाल वाच
Person मकालु खबर
Person टेकसाथी
Person GadgetFrame
Person गोरखापत्र
Person नयाँ पेज
Person नेपाल समय
Person कान्तिपुर
Person नेपाल न्यूज
Person नेपाल प्रेस
Person नेपालबहस
Person सेतोपाटी | अंग्रेजी
Person अनलाइन खबर | अंग्रेजी
Person नेपाल पेज
Person नेपाल भ्यूज
Person जन आस्था
Person लोकपथ
Person अर्थ-डबली
Person उकालो
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.