Nepali Yearly Rashifal 2082 | 2082 सालको वार्षिक राशिफल

मेष

(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

मेष राशिहरूको लागि यो साल सामान्य रहेको छ। वर्षभरि बृहस्पति वा केतुबाट राम्रो फल मिल्नेछ। लग्नबाट तेस्रो स्थानमा रहेको बृहस्पतिको प्रभावले पराक्रममा कमी ल्याउनेछ। शनिको आध्य साढे सातीले मन चिन्ताग्रस्त रहनेछ साथै प्रतिकूल प्रभाव पार्नेछ। शारीरिक पीडा वा व्यर्थको चिन्ता खप्नु पर्ला। पञ्चमेश केतुले सन्तानको शिक्षामा बाधा उत्पन्न गराउन More...

वृष

(इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

वृष राशिहरूको लागि यो साल लाभप्रद रहेको छ। यो वर्ष शनि, राहु र गुरु अनुकूल भएकाले आर्थिक पक्ष राम्रो रहनेछ। राहु दशम स्थानमा भएको कारण धर्मकर्ममा मन नजाला। युवा वर्गलाई वैदेशिक यात्राको नवीन अवसर मिल्नेछ। कानुनी मुद्दा मामलाहरूमा विजयी भइनेछ। तीर्थस्थलहरूको भ्रमण हुनेछ। पारिवारिक समस्याहरूको समाधान हुनेछ भने जग्गा जमिनबाट राम्रो लाभार्जन More...

मिथुन

(का, कि, कु, घ, ङ, छ, के, को, हा)

मिथुन राशि हुनेहरूको लागि यो वर्ष राम्रो रहनेछ। अध्ययन अध्यापनको कार्यमा विशेष सफलताका योग छन्। बृहस्पति, राहु, शनि र केतु प्रतिकूल भएकाले अव्यय कला तथा पाप शक्तिमा प्रवृत्त भइनेछ। सरकारी नोकरी आदिमा सफलता मिल्नेछ। धर्मस्त राहुले दुर्व्यसनमा फसाउन सक्ला सावधान रहनुहोला। कार्यक्षेत्रमा विरोधीहरू सक्रिय रहनेछन्। वैशाख : स्वास्थ्यमा समस्या जेठ More...

कर्कट

(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

कर्कट राशि हुनेहरूको लागि यो वर्ष सामान्य फलदायी रहनेछ। गुरु र केतु शुभ रहनाले मानसम्मान बढ्नेछ। आकस्मिक धन लाभ हुनुका साथै सुख शान्तिमा वृद्धि हुनेछ। उच्च शिक्षाको लागि वैदेशिक यात्रा सफल रहनेछ। द्वादश स्थानको गुरुले धर्मकर्मप्रति नकारात्मक विचार उत्पन्न हुन सक्ला। आर्थिक उन्नति हुनेछ। अरूप्रति वैमनश्यता नराख्नुहोला । मानसिक रूपमा More...

सिंह

(मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

सिंह राशिको लागि यो वर्ष मध्यम फलदायी रहनेछ। शनिको अढैया वा राहुको प्रभावले समाजमा जुठा आरोप लाग्न सक्ला। एकादशको गुरुले आयआर्जनमा विशेष लाभ दिनेछ। घरमा मांगलिक कार्यको शुभारम्भ हुनेछ। नोकरी वा पेशामा राम्रो सफलता मिल्नेछ। अधिकारी वर्गहरुबाट मानसम्मान पाइएला। ठेकापट्टाको कार्यबाट पनि लाभआर्जन गर्न सकिनेछ। सवारी साधन चलाउनुहुन्छ भने More...

कन्या

(टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

कन्या राशि हुनेहरूको लागि यो वर्ष विशेष लाभदायी रहनेछ। बृहस्पति र राहुको अनुकूल प्रभावले शत्रु नाश हुनेछन्। गुरुको दशम स्थानमा गोचर हजुरको लागि मानसम्मान बढाउनेवाला रहनेछ। जीवनको मूल्यलाई लिएर केही मान्यता र धारणामा परिवर्तन हुन सक्छ। राजनीतिक क्षेत्रमा तपाईको मानसम्मान बढ्नेछ। वैशाख : कष्ट र परिश्रम जेठ : कान्तिक्षय असार :कार्यसीद्धि साउन More...

तुला

(रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

तुला राशि हुनेहरूको लागि यो वर्ष शुभ फलदायी रहनेछ। बृहस्पति वा शनिको अनुकूल प्रभावले अधुरा कार्य पूरा हुनेछन्। आर्थिक दृष्टिले यो वर्ष लाभपूर्ण रहनेछ। एकादश स्थानको केतुले आकस्मिक धनलाभ दिनेछ। गुरुको अनुकूलताको प्रभावले सबै कार्य पूरा हुनेछन्। सन्तान लाभको शुभ योग बनिरहेको छ। भूमि र भवन पनि जोड्न सक्नुहुनेछ। वैशाख : लामो यात्रा र खर्चमा More...

वृश्चिक

(तो, ना, नि, नु, ने, नो, या, यि, यु)

बृश्चिक राशि हुनेहरूका लागि यो वर्ष सामान्य रहेको देखिएको छ । बृहस्पति, शनि र राहुको प्रतिकूलताले कार्यक्षेत्रमा समस्या, राज्यबाट समस्या र भोगविलासिता र बाहन सुखमा कमी हुनेछ। बोलीमा कठोरता र सन्तानमा समस्या देखिन सक्छ। अज्ञात भय र मनमा चिन्ताको योग रहेको छ । शनिको अढैया दशा सकिएकाले रोग तथा आलस्य हराएतापनि पाँचौं शनि र चौथो राहुले मातृ तथा More...

धनु

(ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

धनु राशि हुनेरूको लागि यो वर्ष मध्यम फलदायी रहनेछ। शनिको अढैयाको कारण विघ्न बाधाहरु आउनेछ। गुरुको सप्तम स्थानमा गोचर शुभ फलदायी रहनेछ। घर परिवारमा विवाह आदिको मांगलिक कार्य सम्पन्न हुनेछ। नजिकका व्यक्तिहरूबाट साथ मिल्नेछ। कार्य क्षेत्रमा प्रशंसाको पात्र बन्नुहुनेछ । राजनीतिक क्षेत्रमा हुनुहुन्छ भने विचार गरेर आफ्नो अभिव्यक्ति राख्नुपर्ने More...

मकर

(भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

मकर राशि हुनेहरूको लागि यो वर्ष सामान्य रहेको छ। शनी शुभ फलदायी रहनाले सोचेको कार्य सिद्ध हुनेछ। यो वर्ष बृहस्पति हजुरको लागि प्रतिकूल प्रभावमा रहनेछ। संयमित भएर कार्य गर्दा मानसम्मान बढ्नेछ। शनिको अनुकूल प्रभाव सरकारी कार्यक्षेत्रमा पदोन्नतिका योग लिएर आउला। धन स्थानमा राहुको प्रभावले खर्चमा वृद्धि हुनेछ। वैशाख : मनोबलमा कमी जेठ : हीनता असार More...

कुम्भ

(गु, गे, गो, सा, सि, सु, से, सो, दा)

कुम्भ राशिहरूको लागि यो वर्ष सामान्य रहनेछ। पञ्चमेेश बृहस्पति शुभ फलदायी रहनेछन्। नोकरी पेसामा उन्नति हुनेछ। गुरुको अनुकूल प्रभावले धर्मकर्ममा धेरै समय व्यतीत हुनेछ। मठ मन्दिर वा धार्मिक यात्राका योग छन्। शनि राहु केतुको प्रतिकूल प्रभावले मनमा शंकास्पद स्थिति उत्पन्न हुनेछ। वैशाख : धन प्राप्ति जेठ : मानहानी असार : यात्रामा धन खर्च साउन More...

मीन

(दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

मीन राशि हुनेहरूको लागि समय उत्तम रहनेछ। बृहस्पतिको अनुकूल प्रभावले मुद्दा मामलाहरूमा विजय पाइनेछ। द्वादश स्थानको शनिले वैदेशिक योग बनाउनेछन्। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राख्नुहोस्। शनि र राहुको प्रतिकूल प्रभावले सोचेको कार्य समयमा सम्पादन नहोला। घर जग्गा जमिन वा वाहनमा वृद्धि हुनेछ। लग्नमा स्थित शनिले समाजमा अपयस More...

Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.