Latest News | हाम्रो नेपाली पात्रो | Hamro Nepali Patro
Search Result for X
News Source
रातोपाटी

मुम्बईमा होर्डिङ भत्किँदा आठ जनाको मृत्यु, ६० जना घाइते

मुम्बईमा होर्डिङ भत्किँदा आठ जनाको मृत्यु, ६० जना घाइते

मुम्बई । मुम्बईमा सोमबार आएको आँधी र वर्षाका क्रममा ठुलो होर्डिङ बोर्ड भत्किँदा भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ । दुर्घटनामा करिब ६० जना घाइते भएका छन् । प्रहरीका अनुसार घाटकोपर ...
ratopati.com . २ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

कान्स फिल्म फेस्टिभलमा सहभागि हुन बालेन फ्रान्स प्रस्थान

कान्स फिल्म फेस्टिभलमा सहभागि हुन बालेन फ्रान्स प्रस्थान

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाह कान्स फिल्म फेस्टिभलमा सहभागी हुन फ्रान्स प्रस्थान गरेका छन् । दुई जना सल्लाहकारसहित उनी फ्रान्सतर्फ प्रस्थान गरेका हुन् । महानगर प्...
ratopati.com . ८ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

दहीसँग खान नहुने ५ चिज

दहीसँग खान नहुने ५ चिज

काठमाडौँ । गर्मी याममा शरीरलाई चिसो राख्न धेरै मानिसहरू दही खान मन पराउँछन् । दही सेवनका अनेकौँ स्वास्थ्य लाभ पनि छन् । दहीमा सोडियम, पोटासियम, फाइबर, प्रोटिन, क्याल्सियम, आइरन र भिटामिन डी जस्ता ध...
ratopati.com . १३ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

आजपाको आन्दोलनरत पक्षलाई विभागले वार्तामा बोलायो

आजपाको आन्दोलनरत पक्षलाई विभागले वार्तामा बोलायो

काठमाडौँ । भन्सार विभागले आम जनता पार्टी (आजपा) को आन्दोलनरत पक्षलाई वार्तामा बोलाएको छ । आजपाले चौथो चरणको आन्दोलन अन्तरगत जेठ २० गतेदेखि निरन्तर भन्सार विभाग घेराउ गर्दै आएको छ । रञ्जु साह संयोज...
ratopati.com . ३२ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

जसपा नेपालको केन्द्रीय समिति बैठक आज पनि

जसपा नेपालको केन्द्रीय समिति बैठक आज पनि

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजेदेखि सुरु हुने छ । ललितपुरस्थित ज्यापू प्रज्ञा भवनमा सोमबारदेखि जारी बैठकमा नेताहरूले आ आफ्न...
ratopati.com . ३८ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठक आज बस्दै छ । बैठकमा पार्टीको राष्ट्रिय महाधिवेशनमा पेस हुने राजनीतिक प्रतिवेदनमाथि छलफल हुनेछ । बैठक बिहान ११ बजेबाट सुरु हुनेछ । दुई द...
ratopati.com . ४४ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

राष्ट्रपतिको सम्बोधनमा सहयोग गर्न कांग्रेसलाई प्रधानमन्त्रीको आग्रह

राष्ट्रपतिको सम्बोधनमा सहयोग गर्न कांग्रेसलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका नेताबिचको छलफल सकिएको छ । संसद् अवरुद्ध खुलाउने विषयमा छलफल केन्द्रित रहेको र प्रधानमन्त्रीले राष्ट्रपतिको सम्बोधनमा सहयोग गर्न आ...
ratopati.com . १ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

बागमती प्रदेशसभा बैठक बस्दै, नीति तथा कार्यक्रमको प्राथमिकता पेस गरिने

बागमती प्रदेशसभा बैठक बस्दै, नीति तथा कार्यक्रमको प्राथमिकता पेस गरिने

मकवानपुर । बागमती प्रदेशसभा आज बैठक बस्दै छ । दिउँसो ३ बजे बैठक बस्ने प्रदेशसभा सचिवालय हेटौँडाले जनाएको छ । बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१–०८२ को नीति तथा कार्यक्रमको सिद्धान्त र प्र...
ratopati.com . १ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

दिगो विकासका लक्ष्य प्राप्तिमा नेपाललाई स्वीडेनले सघाउने

दिगो विकासका लक्ष्य प्राप्तिमा नेपाललाई स्वीडेनले सघाउने

काठमाडौँ । स्वीडेनले दिगो विकासका लक्ष्य प्राप्तिका निम्ति नेपाललाई सघाउने प्रतिबद्धता व्यक्त गरेको छ । युरोपेली सङ्घ–नेपाल व्यापार मञ्चको बैठकमा भाग लिन काठमाडौँ आउनुअघि नेपालका लागि स्वीडेनका गैर...
ratopati.com . २ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

तीन गोलको बराबरी खेल्दै एस्टन भिल्ला र लिभरपुलले अङ्क बाँडे

तीन गोलको बराबरी खेल्दै एस्टन भिल्ला र लिभरपुलले अङ्क बाँडे

काठमाडौँ । इङ्लिस प्रिमियर लिग फुटबलमा एस्टन भिल्ला र लिभरपुलले अङ्क बाँडेका छन् । सोमबार राति भएको खेलमा दुवै टिमले तीन तीन गोलको बराबरी खेल्दै तालिकामा एक एक अङ्क थपेका हुन् । एस्टनको मैदानमा पा...
ratopati.com . २ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

कोलकातासँगको खेल वर्षाले प्रभावित भएपछि गुजरातको प्लेअफ सम्भावना सकियो

कोलकातासँगको खेल वर्षाले प्रभावित भएपछि गुजरातको प्लेअफ सम्भावना सकियो

काठमाडौँ । इन्डियन प्रिमियर लिग आईपीएलमा गुजरात टाइटन्स र कोलकाता नाइट राइडर्सबिचको खेल वर्षाका कारण रद्द भएको छ । आइतबार रातिको खेल रद्द भएसँगै दुवै टिमले एक एक अङ्क लिए । यसले गुजरात टाइटन्सलाई क...
ratopati.com . २ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

कांग्रेस नेता र प्रधानमन्त्रीबिच बालुवाटारमा छलफल

कांग्रेस नेता र प्रधानमन्त्रीबिच बालुवाटारमा छलफल

काठमाडौँ । संसद्को गतिरोध अन्त्यका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बिहानैदेखि सक्रिय भएका छन् । उनले अहिले नेपाली कांग्रेसका नेताहरूसँग बालुवाटारमा छलफल गरिरहेका छन् । संसदीय दलको बैठकअघ...
ratopati.com . २ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

पोखरामा ‘वडा नागरिक आरोग्य कार्यक्रम’

पोखरामा ‘वडा नागरिक आरोग्य कार्यक्रम’

कास्की । दीर्घरोगी तथा ज्येष्ठ नागरिकलाई घरमै आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले पोखरा महानगरपालिका–२५ हेम्जामा ‘वडा नागरिक आरोग्य कार्यक्रम’ सुरु भएको छ । “महानगरको नमूना कार्यक्रमका...
ratopati.com . २ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

पश्चिम नवलपरासीमा प्रदेश सरकारका दुई कार्यालय थपिँदै

पश्चिम नवलपरासीमा प्रदेश सरकारका दुई कार्यालय थपिँदै

नवलपरासी । पश्चिम नवलपरासीमा लुम्बिनी प्रदेश सरकारअन्तर्गतका थप दुईवटा कार्यालय स्थापना हुने भएका छन् । सहरी विकास तथा खानेपानी मन्त्रालय र उद्योग पर्यटन तथा सहकारी मन्त्रालयले यहाँ डिभिजन कार्यालय...
ratopati.com . २ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

चुनौतीका चाङमाथि यामलाल कँडेलको सत्ता यात्रा

चुनौतीका चाङमाथि यामलाल कँडेलको सत्ता यात्रा

सुर्खेत । २८ वर्षपछि निकै सङ्घर्षका बाबजुद यामलाल कँडेल पुनः शासकीय भूमिका आएका छन् । उनी ०५४ सालमा केन्द्रमा पर्यटन तथा नागरिक उड्ययन मन्त्री बनेका थिए । ०७४ सालमै कर्णालीको मुख्यमन्त्री बन्ने यो...
ratopati.com . २ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

सन्दीप लामिछानेको मुद्दामा आज पेशी

सन्दीप लामिछानेको मुद्दामा आज पेशी

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दा आजका लागि पेशी तोकिएको छ । गत वैशाख २३ गते लामिछानेको मुद्दा उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुङ्गेलको संयु...
ratopati.com . ३ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै

सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८१-८२ को वार्षिक नीति तथा कार्यक्रम आज सार्वजनिक गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति त...
ratopati.com . ३ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

कांग्रेस संसदीय दलको बैठक आज

कांग्रेस संसदीय दलको बैठक आज

काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्ने भएको छ । हिजो बस्ने भनिएको बैठक आज बिहान ८ बजेका लागि सारिएको थियो । सहकारी ठगीमा संसदीय छानबिन समितिको माग गर्दै आएको कांग्रेसले हिजो प्रधान...
ratopati.com . ३ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

आज देशका यी भूभागमा चट्याङ्गसहित वर्षाको सम्भावना

आज देशका यी भूभागमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका पहाडी भूभागमा आंशिक...
ratopati.com . ३ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । ...
ratopati.com . ३ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

कास्कीबाट १ महिनामा ४२ जना फरार प्रतिवादी पक्राउ

कास्कीबाट १ महिनामा ४२ जना फरार प्रतिवादी पक्राउ

काठमाडौँ । कास्की जिल्लाबाट प्रहरीले १ महिनामा ४२ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ । वैशाख महिनाभरमा ४२ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरिएको कास्कीका एसपी मोहन थापाले रातोपाटीलाई बताए । ज...
ratopati.com . ११ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

बलात्कार आरोपमा दाङबाट युवक पक्राउ

बलात्कार आरोपमा दाङबाट युवक पक्राउ

काठमाडौँ । बलात्कार गरेको आरोपमा प्रहरीले दाङबाट एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजपुर गाउँपालिका–५ जङग्रहवा घर भएका २० वर्षीय धर्मेन्द्र यादव छन् । आरोपीले १७ वर्षीया किशोरीलाई बला...
ratopati.com . ११ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

नेपालका लागि चिनियाँ राजदूतले किन गरे भारतीय विदेश मन्त्री जयशंकरको भनाइको प्रशंसा ?

नेपालका लागि चिनियाँ राजदूतले किन गरे भारतीय विदेश मन्त्री जयशंकरको भनाइको प्रशंसा ?

काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत चेन सोङले भारतका विदेश मन्त्री एस.जयशंकरको भनाईको प्रशंसा गरेका छन् । राजदूत सोङले भारतीय विदेश मन्त्री जयशंकरले एउटा अन्तरवार्तामा अमेरिका बारे गरेको टिप्पण...
ratopati.com . ११ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

दोहोर कर उठाएको आरोपमा ललितपुरबाट ठेकेदारसहित ४ जना पक्राउ

दोहोर कर उठाएको आरोपमा ललितपुरबाट ठेकेदारसहित ४ जना पक्राउ

काठमाडौँ । कवाडीमा दोहोरो कर उठाएको आरोपमा प्रहरीले ललितपुरबाट ठेकेदारसहित ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महानगरभित्र कवाडीको ठेक्का लिएका रोशन चौधरी, गिर्वाण बिक्रम खत्री, प्रकाश...
ratopati.com . ११ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

गौशालाबाट ८ जना जुवाडे पक्राउ

गौशालाबाट ८ जना जुवाडे पक्राउ

काठमाडौँ । काठमाडौँ महानगरपालिका–९ गौशालास्थित लक्ष्मी कोलोनीबाट प्रहरीले ८ जना जुवाडेहरूलाई पक्राउ गरेको छ । प्रहरी वृत्त गौशालाका डीएसपी केशव थेवे नेतृत्वको टिमले जुवा खालबाट २ लाख ५२ हजार ५ सय न...
ratopati.com . ११ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

१० बजे, १० समाचार

१० बजे, १० समाचार

आज २०८१ वैशाख ३१ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ– आजका मुख्य समाचारमा जसपा नेपाल बाहिरिएलगत्तै सरकारमा जसप...
ratopati.com . ११ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

कांग्रेसले भनेजस्तो संसदीय समिति गठन गर्न नसकिनेमा तीन नेता एकमत

कांग्रेसले भनेजस्तो संसदीय समिति गठन गर्न नसकिनेमा तीन नेता एकमत

काठमाडौँ । सत्तारुढ तीन दलका शीर्ष नेताहरू नेपाली कांग्रेसले भनेजस्तो संसदीय समिति गठन गर्ने कुरा असम्भव रहेकोमा एकमत भएका छन् । प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प...
ratopati.com . १२ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

लुम्बिनी विकाश कोषका सल्लाहकार सिद्धार्थ गुरुङ पक्राउ

लुम्बिनी विकाश कोषका सल्लाहकार सिद्धार्थ गुरुङ पक्राउ

काठमाडौँ । लुम्बिनी विकाश कोषका सल्लाहकार सिद्धार्थ गुरुङलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । उनीविरुद्ध बलात्कार मुद्दामा जाहेरी आएपछि पक्राउ गरिएको रुपन्देहीका एसपी रन्जित सिंह राठौरले...
ratopati.com . १२ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

‘बजेट’ राजनीतिक दस्तावेज कि प्राविधिक अङ्कगणित ?

‘बजेट’ राजनीतिक दस्तावेज कि प्राविधिक अङ्कगणित ?

काठमाडौँ । प्रत्येक आर्थिक वर्षका लागि सरकारले ल्याउने अनुमानित आय व्ययसहितको दस्तावेज (बजेट) राजनीतिक कि प्राविधिक भन्ने बहस सधैँ चलिरहन्छ । सरकारको नेतृत्व गर्ने पार्टीको नीति तथा कार्यक्रम, आफ्न...
ratopati.com . १२ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

कांग्रेसका भ्रातृ संस्थाले गरे सहकारी ठगीविरुद्ध आन्दोलन घोषणा

कांग्रेसका भ्रातृ संस्थाले गरे सहकारी ठगीविरुद्ध आन्दोलन घोषणा

काठमाडौँ । नेपाली कांग्रेसका भ्रातृ संस्था नेपाल महिला संघ र नेपाल तरुण दलले सहकारी ठगीविरुद्ध आन्दोलनको घोषणा गरेका छन् । महिला संघले जेठ १ गते (भोलि) रत्नपार्कस्थित शान्तिवाटिका विरोध र्‍यालीको आ...
ratopati.com . १२ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

‘भूमिकाविनै सरकारमा बस्नुको औचित्य हुँदैन’

‘भूमिकाविनै सरकारमा बस्नुको औचित्य हुँदैन’

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले सत्ता साझेदारीमा निरन्तरताका लागि प्रधानमन्त्रीसँग प्रभावकारी भूमिकाको जिम्मेवारी खोज्ने सङ्केत गरेको छ । उपेन्द्र यादव नेतृत्वको जसपा सरकारबाट बाहिरिए लगत्तै एकी...
ratopati.com . १२ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

कान्स फिल्म फेस्टिभलमा सहभागिता जनाउन फ्रान्स उड्दै बालेन

कान्स फिल्म फेस्टिभलमा सहभागिता जनाउन फ्रान्स उड्दै बालेन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाह फ्रान्समा आयोजना हुने कान्स फिल्म फेस्टिभलमा सहभागी हुने भएका छन् । कान्समा सहभागिता जनाउन बालेन सोमबार राति नै दुई जना सल्लाहकारसहित...
ratopati.com . १२ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

रिङ रोडको तेस्रो खण्ड नेपालकै लगानीमा बनाउन अर्थमन्त्रीसँग पौडेलको माग

रिङ रोडको तेस्रो खण्ड नेपालकै लगानीमा बनाउन अर्थमन्त्रीसँग पौडेलको माग

काठमाडौँ । सांसद एवं कांग्रेस नेता प्रदीप पौडेलले अर्थमन्त्री वर्षमान पुनलाई भेटेर रिङ रोड तेस्रो खण्ड (बसुन्धरादेखि धोबिखोला)सम्मको विस्तार गर्ने परियोजनालाई नेपालकै लगानीमा बनाउने गरी आगामी बजेटम...
ratopati.com . १२ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

कोका–कोला महोत्सवमा २५ प्रतिशतसम्मको छुट

कोका–कोला महोत्सवमा २५ प्रतिशतसम्मको छुट

काठमाडौँ । कोका–कोलाले ‘कोका–कोला महोत्सव’ नामक नयाँ योजना सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत ग्राहकहरूले रेष्टुरेण्टहरूमा कम्बो डिससँग कोका–कोला अर्डर गर्दा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । ...
ratopati.com . १२ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

स्कुल बसमा आगजनीप्रति भरतपुर महानगरको आपत्ति

स्कुल बसमा आगजनीप्रति भरतपुर महानगरको आपत्ति

चितवन । चितवनको भरतपुर महानगरपालिका २० दद्रेनी नजिकै विद्यार्थी लिन गएको स्मल हेभन स्कुल कल्याणपुरको बसमा अज्ञात समूहले आगजनीप्रति महानगरले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सोमबार भरतपुर महानगरप...
ratopati.com . १३ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

रवि प्रकरण : बागमती प्रदेश सभा पनि ठप्प पार्ने कांग्रेसको चेतावनी, बचाउमा एमाले

रवि प्रकरण : बागमती प्रदेश सभा पनि ठप्प पार्ने कांग्रेसको चेतावनी, बचाउमा एमाले

मकवानपुर । बागमती प्रदेशसभा बैठकमा सहकारी ठगी आरोप खेपिरहेका गृहमन्त्री रवि लामिछाने प्रकरणले प्रवेश पाएको छ । सोमबार आह्वान गरिएको प्रदेशसभाको वर्खे (चौँथो) अधिवेशन बैठकमा शुभकामना दिने कार्यसूचीक...
ratopati.com . १३ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

मन्त्रालयको टुङ्गो नलागेपछि रञ्जुले लिइनन् शपथ

मन्त्रालयको टुङ्गो नलागेपछि रञ्जुले लिइनन् शपथ

काठमाडौँ । मन्त्रालयको टुङ्गो नलागेपछि जनता समाजवादी पार्टी (जसपा)की सचिव रञ्जु ठाकुरले विनाविभागीय मन्त्रीको शपथ लिइनन् । जसपाले दुई मन्त्री र एक राज्यमन्त्रीको नाम प्रधानमन्त्री पुष्पकमल दाहाल प...
ratopati.com . १३ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

विभिन्न भिसामा विदेश गएर काम गरिरहेकाहरूलाई अब ‘वैधानिकीकरण श्रम स्वीकृति’

विभिन्न भिसामा विदेश गएर काम गरिरहेकाहरूलाई अब ‘वैधानिकीकरण श्रम स्वीकृति’

काठमाडौँ । विभिन्न प्रकृतिका भिसामा विदेश गएर श्रम गरिरहेका श्रमिकहरूलाई ‘वैधानिकीकरण श्रम स्वीकृति’ प्रदान गरिने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार व्यवस्थापन से...
ratopati.com . १३ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

नेपालले आफ्नै रु पे कार्ड ल्याउँदैछ : गभर्नर

नेपालले आफ्नै रु पे कार्ड ल्याउँदैछ : गभर्नर

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भारतले २०१६ मा ५ सय र १ हजार दरका नोट प्रतिबन्ध लगाउँदा राष्ट्र बैंकसँग रहेको साढे पाँच करोड भारतीय रुपैयाँ अहिलेसम्म पनि बुझाउन नसकिएको ब...
ratopati.com . १३ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

राष्ट्र बैंकद्वारा भुक्तानी सेवा प्रदायक इ–नेट पेमेन्टको लाइसेन्स खारेज

राष्ट्र बैंकद्वारा भुक्तानी सेवा प्रदायक इ–नेट पेमेन्टको लाइसेन्स खारेज

काठमाडौँ । नेपाल राष्ट्र बैैंकले भुक्तानी सेवा प्रदायक कम्पनी इ–नेट पेमेन्टको इजाजपत्र (लाइसेन्स) खारेज गरेको छ । कम्पनीले बैंकको निर्देशनको परिपालना नगरेको देखिएकोले भुक्तानी तथा फस्र्योट ऐन, २०७...
ratopati.com . १३ घण्टा अघि पूरा समाचार पढ्नुहोस्
लोकप्रिय
View All
समाचार श्रोतहरू
Person बीबीसी नेपाली
Person अनलाइन खबर
Person रातोपाटी
Person अन्नपूर्ण पोस्ट
Person खबरहब
Person लोकान्तर
Person बाह्रखरी
Person सेतोपाटी
Person उज्यालो अनलाइन
Person हिमालखबर
Person इकागज
Person न्युज 24
Person नेपाल समाचारपत्र
Person मेरो संसार
Person नेपाल लाईभ
Person देश सञ्चार
Person बिजमाण्डू
Person कारोबार
Person पहिलो पोस्ट
Person आर्थिक अभियान
Person नेपाली पैसा
Person स्वास्थ्य खबरपत्रिका
Person आइसिटी समाचार
Person रिपोर्टर्स नेपाल
Person राजधानी
Person थाहा खबर
Person इमेज खबर
Person आजको अर्थ
Person सरल पत्रिका
Person नेपाल खबर
Person रातोपाटी | अंग्रेजी
Person नेपालीपत्र
Person हाम्रा कुरा
Person केन्द्रविन्दु
Person फरक धार
Person आर्थिक न्यूज
Person टेकलेख
Person हाम्रो खेलकुद
Person काठमाडौं प्रेस
Person नेपाल घटना
Person खबरहब | अंग्रेजी
Person सुत्र न्यूज
Person पालिका खबर
Person आकार पोस्ट
Person हलोखबर
Person रिपोर्टर्स नेपाल | अंग्रेजी
Person शिलापत्र
Person कलाकर्मी
Person द राइजिङ्ग नेपाल
Person मेरो लाइफस्टाइल
Person नेपालहोम्स
Person न्यूजपोलार
Person बिश्व खबर
Person देखापढी
Person नेपाल टेलिभिजन
Person अर्थ सरोकार
Person अर्थ संसार
Person महेन्द्रनगर पोष्ट
Person काठमाण्डौपाटी
Person कर्पोरेट नेपाल
Person मकालु खबर | अंग्रेजी
Person नयाँ पत्रिका
Person Neplays
Person दैनिक अनलाइन
Person क्यानडानेपाल
Person The Kathmandu Post
Person डिसी नेपाल
Person लोकान्तर | अंग्रेजी
Person लगानी सूत्र
Person टेकपाना
Person खरीबोट
Person emountaintv
Person उकेरा
Person नेपाल वाच
Person मकालु खबर
Person टेकसाथी
Person GadgetFrame
Person गोरखापत्र
Person नयाँ पेज
Person नेपाल समय
Person कान्तिपुर
Person नेपाल न्यूज
Person नेपाल प्रेस
Person नेपालबहस
Person सेतोपाटी | अंग्रेजी
Person अनलाइन खबर | अंग्रेजी
Person नेपाल पेज
Person नेपाल भ्यूज
Person जन आस्था
Person लोकपथ
Person अर्थ-डबली
Person उकालो
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.