Latest News | हाम्रो नेपाली पात्रो | Hamro Nepali Patro
Search Result for X
News Source
खरीबोट

कस्तो छ आजको मौसम पूर्वानुमान ?

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ ।
kharibot.com . ३९ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

माधव नेपालको प्रतिवेदन- कांग्रेस यथास्थितिवादी, एमाले नेता प्रधान र रास्वपा कार्यदिशामा अस्पष्ट

माधव नेपालको प्रतिवेदन- कांग्रेस यथास्थितिवादी, एमाले नेता प्रधान र रास्वपा कार्यदिशामा अस्पष्ट

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको पोलिटव्यूरो बैठकमा अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा विभिन्न दल बारे धारणा व्यक्त गरेका छन् ।
kharibot.com . ९ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

समय नभएको भन्दै बेलायतका राजा चार्ल्सले छोरा ह्यारीलाई भेटेनन् !

समय नभएको भन्दै बेलायतका राजा चार्ल्सले छोरा ह्यारीलाई भेटेनन् !

काठमाडौँ । बेलायतका राजा चार्ल्सले आफ्ना छोरा राजकुमार ह्यारीलाई भेट्न अस्वीकार गरेका छन् । छोरालाई भेट्न अस्वीकार गरेका राजा चार्ल्सले फुटबलर डेभिड बेकह्यामलाई भेटेपछि यो विषय चर्चामा रहेको छ ।
kharibot.com . ९ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिनुपर्ने

प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिनुपर्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चौथो पटक विश्वासको मत लिनुपर्ने भएको छ ।
kharibot.com . १० घण्टा अघि पूरा समाचार पढ्नुहोस्

पश्चिम सेतीबाट उत्पादित विद्युत प्रशारण सम्झौता

पश्चिम सेतीबाट उत्पादित विद्युत प्रशारण सम्झौता

काठमाडौँ । राष्ट्रिय प्रशारण ग्रीड कम्पनी र भारतीय कम्पनी एनएचपीसी लिमिटेडबीच प्रशारणलाइन प्रयोग गर्ने सम्झौता भएको छ ।
kharibot.com . १० घण्टा अघि पूरा समाचार पढ्नुहोस्

वर्षाका कारण मुग्लिन–पोखरा सडक हिलाम्य, आवागमनमा सास्ती

वर्षाका कारण मुग्लिन–पोखरा सडक हिलाम्य, आवागमनमा सास्ती

तनहुँ । निर्माणाधीन मुग्लिन–पोखरा सडकखण्ड ढिलाइ हुँदा वर्षामा सर्वसाधारणले सास्ती बेहोर्नुपरेको छ। केही दिनदेखि परेको वर्षाका कारण राजमार्ग हिलाम्य र जलमग्न हुँदा सर्वसाधारणले सास्ती बेहोरेका हुन् ।
kharibot.com . १० घण्टा अघि पूरा समाचार पढ्नुहोस्

मुद्दाको फैसला नआउन्जेलसम्म कांग्रेस कोशी प्रदेशसभा बैठकमा उपस्थिति नहुने

मुद्दाको फैसला नआउन्जेलसम्म कांग्रेस कोशी प्रदेशसभा बैठकमा उपस्थिति नहुने

विराटनगर । नेपाली कांग्रेसले मुद्दाको फैसला नआउन्जेलसम्म कोशीको प्रदेशसभा बैठकमा उपस्थिति नहुने बताएको छ ।
kharibot.com . १० घण्टा अघि पूरा समाचार पढ्नुहोस्

सिप्रदी ट्रेडिङले काठमाडौँ महानगरलाई पुरानो गाडी बेचेको आरोप, कालोसूचीमा राख्न सिफारिस

सिप्रदी ट्रेडिङले काठमाडौँ महानगरलाई पुरानो गाडी बेचेको आरोप, कालोसूचीमा राख्न सिफारिस

काठमाडौँ । सिप्रदी ट्रेडिङलाई ३ बर्ष कालोसूचीमा राख्न काठमाडौँ महानगरपालिकाले सार्वजनिक खरिद अनुगमन कार्यालयमा सिफारिस गरेको छ ।
kharibot.com . ११ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

युएइका कप्तान वासीम बने आइसीसीको अप्रिल महिनाको उत्कृष्ट खेलाडी

युएइका कप्तान वासीम बने आइसीसीको अप्रिल महिनाको उत्कृष्ट खेलाडी

काठमाडौँ । युएईका कप्तान मुहमद वासीम आइसीसीको अप्रिल महिनाको 'प्लेयर अफ द मन्थ' बनेका छन् ।
kharibot.com . ११ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

स्काउट पदाधिकारीहरुलाई दलको सदस्यता त्याग्न खेलकुद मन्त्रालयको चेतावनी

स्काउट पदाधिकारीहरुलाई दलको सदस्यता त्याग्न खेलकुद मन्त्रालयको चेतावनी

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले नेपाल स्काउटको सदस्यलाई राजनैतिक दलको सदस्यता त्याग्न निर्देशन दिएको छ ।
kharibot.com . ११ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

स्वास्थ्यमन्त्रीमा प्रदीप यादव नियुक्त, लिए पद तथा गोपनीयताको शपथ

स्वास्थ्यमन्त्रीमा प्रदीप यादव नियुक्त, लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा नियुक्त भएका जसपाका प्रदीप यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
kharibot.com . ११ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

प्रधानमन्त्री र ओलीबीच छलफल

प्रधानमन्त्री र ओलीबीच छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल जारी रहेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दुई नेताबीच छलफल जारी रहेको हो ।
kharibot.com . १२ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

ओलम्पिकमा छनौट भएका प्रिन्सको तयारी बारे घिसिङको चासो

ओलम्पिकमा छनौट भएका प्रिन्सको तयारी बारे घिसिङको चासो

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले पेरिस ओलम्पिकका लागि वाइल्ड कार्ड मार्फत छनोट भएका ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाललाई भेट गरी आगामी तयारी योजना बारे जानकारी...
kharibot.com . १३ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

माधव नेपाल भन्छन्- गठबन्धन बदलिन सक्छ

माधव नेपाल भन्छन्- गठबन्धन बदलिन सक्छ

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले वर्तमान गठबन्धन बदलिन सक्ने बताएको छ ।
kharibot.com . १४ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

जसपा नेपालले सभामुखलाई दियो सरकारलाई दिएको समर्थन फिर्ताको जानकारी

जसपा नेपालले सभामुखलाई दियो सरकारलाई दिएको समर्थन फिर्ताको जानकारी

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले संसद सचिवालयलाई सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएको छ ।
kharibot.com . १४ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

सभामुख घिमिरेको देउवा र लामिछानेसँग छलफल, सहमति जुटाउन आग्रह

सभामुख घिमिरेको देउवा र लामिछानेसँग छलफल, सहमति जुटाउन आग्रह

काठमाडौं । नीति तथा कार्यक्रमको तयारीबारे सभामुख देवराज घिमिरेले प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपप्रधान एवं गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति र...
kharibot.com . १४ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

विराटनगर ।‌ कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत मत प्राप्त गरेका छन् ‌ ।
kharibot.com . १५ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

दिल्लीको होटलमा बसेर क्यानडा र अमेरिकामा मानव तस्करी

दिल्लीको होटलमा बसेर क्यानडा र अमेरिकामा मानव तस्करी

काठमाडौं । दिल्ली बसेर अमेरिका र क्यानडा लैजाने भन्दै संगठित रूपमा मानव तस्करी गर्ने समूह प्रहरीको फन्दामा परेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले समूहका तीन जनालाई पक्राउ गरेको...
kharibot.com . १५ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

अनलाइन जुवा खेलाएर एकै व्यक्तिले गरे दुई अर्बको कारोबार

अनलाइन जुवा खेलाएर एकै व्यक्तिले गरे दुई अर्बको कारोबार

काठमाडौं- अनलाइन जुवा खेलाएर दुई अर्बभन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
kharibot.com . १५ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

केजरीवाललाई मुख्यमन्त्रीबाट हटाउन माग गरेको रिट सर्वोच्चद्वारा खारेज

केजरीवाललाई मुख्यमन्त्रीबाट हटाउन माग गरेको रिट सर्वोच्चद्वारा खारेज

काठमाडौँ । अरविन्द केजरीवाललाई दिल्लीको मुख्यमन्त्री पदबाट हटाउन माग गरेको निवेदन सर्वोच्च अदालतले खारेज गरेको छ ।
kharibot.com . १६ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

प्रधानमन्त्री भन्छन्- दलहरूबीच सहमति भइ सदन नियमित सञ्चालन हुन्छ

प्रधानमन्त्री भन्छन्- दलहरूबीच सहमति भइ सदन नियमित सञ्चालन हुन्छ

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो राजनीतिक गत्यावरोध अन्त्य भइ सदन नियमित सञ्चालन हुने विश्वास व्यक्त गरेका छन् ।
kharibot.com . १६ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

नयाँ दल जसपाबाट तीन मन्त्री बन्दै

नयाँ दल जसपाबाट तीन मन्त्री बन्दै

काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले सरकारमा थप दुई मन्त्री र एक राज्यमन्त्री पठाउने निर्णय गरको छ ।
kharibot.com . १६ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

शिक्षक र कर्मचारीले दलीय राजनीति छाड्दै

शिक्षक र कर्मचारीले दलीय राजनीति छाड्दै

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक–कर्मचारीलाई दलीय राजनीतिक आबद्धता त्याग्न दिएको निर्देशनको सकारात्मक प्रभाव परेको छ।
kharibot.com . १६ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

स्थानीय तहले नागरिकमैत्री काम गरेमात्र सङ्घीयताको औचित्य स्थापित हुन्छ- प्रधानमन्त्री

स्थानीय तहले नागरिकमैत्री काम गरेमात्र सङ्घीयताको औचित्य स्थापित हुन्छ- प्रधानमन्त्री

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय सरकारहरूबाट नागरिकमैत्री कार्यसम्पादन भए मात्रै सङ्घीयताको औचित्य स्थापित हुने बताएका छन् ।
kharibot.com . १७ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

कांग्रेसले बहिष्कार गर्यो कोशी प्रदेश सभा

कांग्रेसले बहिष्कार गर्यो कोशी प्रदेश सभा

विराटनगर । नेपाली कांग्रेसले कोशी प्रदेश सरकारको बैठक बहिष्कार गरेको छ ।
kharibot.com . १७ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

सिटी एक्सप्रेस मनी ट्रान्स्फरले युएईमा साङगितिक कार्यक्रम आयोजना गर्दै

सिटी एक्सप्रेस मनी ट्रान्स्फरले युएईमा साङगितिक कार्यक्रम आयोजना गर्दै

काठमाडौँ । सिटी एक्सप्रेस मनी ट्रान्स्फरले यही आउदो मे १९ मा युएईस्थित बरदुबईको एसके ७ क्लबमा साङगितिक कार्यक्रम आयोजना गर्ने भएको छ ।
kharibot.com . १८ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

विश्व बैंकको अध्ययन- नेपालको वित्तीय संघीयता मध्यम गतिमा

विश्व बैंकको अध्ययन- नेपालको वित्तीय संघीयता मध्यम गतिमा

काठमाडौं । वित्तीय संघीयता अन्तर्गत प्रदेश तथा स्थानीय तहमा सार्वजनिक वित्तीय व्यवस्थापनका लागि नेपालमा कानूनी र संस्थागत सुधारले निरन्तरता पाएपनि यो मध्यम गतिमा रहेको विश्व बैंकद्वारा सार्वजनिक ने...
kharibot.com . १८ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

कांग्रेसको बटमलाइन- संसदीय समिति गठन नभएसम्म संसद चल्दैन

कांग्रेसको बटमलाइन- संसदीय समिति गठन नभएसम्म संसद चल्दैन

काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी बैठकले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग आफुहरुको बटमलाइन भएको निष्कर्ष निकालेको छ ।
kharibot.com . १८ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

गणतन्त्र स्थापनापछि भएको विकास राजतन्त्रकालको भन्दा कयौँ गुणा बढी छ- प्रधानमन्त्री

गणतन्त्र स्थापनापछि भएको विकास राजतन्त्रकालको भन्दा कयौँ गुणा बढी छ- प्रधानमन्त्री

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि राजतन्त्रकालमा भन्दा कयौँ गुणाबढी विकास भएको बताएका छन् ।
kharibot.com . १९ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

सरकारबाट बाहिरिए उपेन्द्र यादव

सरकारबाट बाहिरिए उपेन्द्र यादव

काठमाडौँ । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् । जनता समाजवादी पार्टी नेपालका अध्यक्षसमेत रहेका यादवले सोमबार बिहान राजीनामा दिएका हुन् ।
kharibot.com . १९ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

सरकारको नीति तथा कार्यक्रमको प्रस्तुति अन्योलमा, परामर्शमा सभामुख

सरकारको नीति तथा कार्यक्रमको प्रस्तुति अन्योलमा, परामर्शमा सभामुख

काठमाडौँ । मंगलबार संसदको संयुक्त बैठकमा प्रस्तुत हुने सरकारको नीति तथा कार्यक्रम कांग्रेसको अवरोधका कारण अन्योलमा परेको छ ।
kharibot.com . १९ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

घट्यो सुनचाँदीको मुल्य

घट्यो सुनचाँदीको मुल्य

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।
kharibot.com . २० घण्टा अघि पूरा समाचार पढ्नुहोस्

बजेटमार्फत उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने विशेष कार्यक्रम ल्याउछौँ- प्रधानमन्त्री

बजेटमार्फत उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने विशेष कार्यक्रम ल्याउछौँ- प्रधानमन्त्री

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमार्फत उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने विशेष कार्यक्रम घोषणा गरिने बताएका छन् । नारायणी नदीमाथि ...
kharibot.com . २० घण्टा अघि पूरा समाचार पढ्नुहोस्

कांग्रेस संसदीय दलको बैठक आज नबस्ने

कांग्रेस संसदीय दलको बैठक आज नबस्ने

काठमाडौँ । आज बस्ने भनिएको नेपाली कांग्रेसको संसदीय कार्यसमिति र संसदीय दलको बैठक स्थगित भएको छ ।
kharibot.com . २० घण्टा अघि पूरा समाचार पढ्नुहोस्

नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज खोप लगाइँदै

नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज खोप लगाइँदै

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित खोप लगाउन छुटेका बालबालिकालाई आगामी आज खोप लगाउँदै छ।
kharibot.com . २१ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

भारतमा चौथो चरणको मतदान आज

भारतमा चौथो चरणको मतदान आज

काठमाडौँ । भारतको लोकसभा चुनावको चौथो चरणको मतदान आज सुरु भएको छ । आज कुल १० राज्य र केन्द्र शासित प्रदेशका ९६ सिटमा मतदान भइरहेको भारतीय निर्वाचन आयोगले जनाएको छ ।
kharibot.com . २१ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

विश्वमा जारी दुई युद्धले बढ्यो हतियारको विक्री

विश्वमा जारी दुई युद्धले बढ्यो हतियारको विक्री

काठमाडौँ । विश्वमा दुई ठूला युद्ध भइरहेकाले हतियार बजार अहिले कारोबारको हिसाबले उच्च रहेको छ । कोरोना अवधिपछि सुरु भएको युक्रेन–रुस युद्ध र गत अक्टोबरमा इजरायल–हमास युद्धपछि अहिले हतियार बजार तातेक...
kharibot.com . २२ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

आइपिएलमा आज गुजरात र कोलकोता भिड्दै

आइपिएलमा आज गुजरात र कोलकोता भिड्दै

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुदै छ । आज गुजरात टाइटन्स र कोलकोता नाइट राइडर्सबीच खेल हुदै छ ।
kharibot.com . २२ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

पिएसजीले जित्यो फ्रेन्च लिग वानको उपाधि

पिएसजीले जित्यो फ्रेन्च लिग वानको उपाधि

काठमाडौँ । पिएसजीले फ्रेन्च लिग वानको उपाधि जितेको छ ।
kharibot.com . २३ घण्टा अघि पूरा समाचार पढ्नुहोस्
लोकप्रिय
View All
समाचार श्रोतहरू
Person बीबीसी नेपाली
Person अनलाइन खबर
Person रातोपाटी
Person अन्नपूर्ण पोस्ट
Person खबरहब
Person लोकान्तर
Person बाह्रखरी
Person सेतोपाटी
Person उज्यालो अनलाइन
Person हिमालखबर
Person इकागज
Person न्युज 24
Person नेपाल समाचारपत्र
Person मेरो संसार
Person नेपाल लाईभ
Person देश सञ्चार
Person बिजमाण्डू
Person कारोबार
Person पहिलो पोस्ट
Person आर्थिक अभियान
Person नेपाली पैसा
Person स्वास्थ्य खबरपत्रिका
Person आइसिटी समाचार
Person रिपोर्टर्स नेपाल
Person राजधानी
Person थाहा खबर
Person इमेज खबर
Person आजको अर्थ
Person सरल पत्रिका
Person नेपाल खबर
Person रातोपाटी | अंग्रेजी
Person नेपालीपत्र
Person हाम्रा कुरा
Person केन्द्रविन्दु
Person फरक धार
Person आर्थिक न्यूज
Person टेकलेख
Person हाम्रो खेलकुद
Person काठमाडौं प्रेस
Person नेपाल घटना
Person खबरहब | अंग्रेजी
Person सुत्र न्यूज
Person पालिका खबर
Person आकार पोस्ट
Person हलोखबर
Person रिपोर्टर्स नेपाल | अंग्रेजी
Person शिलापत्र
Person कलाकर्मी
Person द राइजिङ्ग नेपाल
Person मेरो लाइफस्टाइल
Person नेपालहोम्स
Person न्यूजपोलार
Person बिश्व खबर
Person देखापढी
Person नेपाल टेलिभिजन
Person अर्थ सरोकार
Person अर्थ संसार
Person महेन्द्रनगर पोष्ट
Person काठमाण्डौपाटी
Person कर्पोरेट नेपाल
Person मकालु खबर | अंग्रेजी
Person नयाँ पत्रिका
Person Neplays
Person दैनिक अनलाइन
Person क्यानडानेपाल
Person The Kathmandu Post
Person डिसी नेपाल
Person लोकान्तर | अंग्रेजी
Person लगानी सूत्र
Person टेकपाना
Person खरीबोट
Person emountaintv
Person उकेरा
Person नेपाल वाच
Person मकालु खबर
Person टेकसाथी
Person GadgetFrame
Person गोरखापत्र
Person नयाँ पेज
Person नेपाल समय
Person कान्तिपुर
Person नेपाल न्यूज
Person नेपाल प्रेस
Person नेपालबहस
Person सेतोपाटी | अंग्रेजी
Person अनलाइन खबर | अंग्रेजी
Person नेपाल पेज
Person नेपाल भ्यूज
Person जन आस्था
Person लोकपथ
Person अर्थ-डबली
Person उकालो
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.