Latest News | हाम्रो नेपाली पात्रो | Hamro Nepali Patro
Search Result for X
News Source
कान्तिपुर

‘काठमाडौं र नयाँ दिल्लीले बेइजिङबाट सिक्नु पर्छ’

‘काठमाडौं र नयाँ दिल्लीले बेइजिङबाट सिक्नु पर्छ’

काठमाडौँ — प्राध्यापक सी. राजा मोहनले काठमाडौं र नयाँ दिल्लीले बेइजिङबाट सिक्नु पर्ने बताएका छन् । ‘प्रोफेसर यदुनाथ खनाल प्रवचन शृंखला’ को तेस्रो संस्करणमा वक्ताको रुपमा नेपाल आएका भारतीय भूराजनीति...
ekantipur.com . ४ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

पटना र कटिहार क्वाटरफाइनलमा

पटना र कटिहार क्वाटरफाइनलमा

विराटनगर — तेस्रो संस्करणको मिल्स कप टी–२० क्रिकेट प्रतियोगितामा मंगलबार भारतका दुई टिम पटनाको हाइपफर्मेन्स क्रिकेट क्लब र कटिहार क्रिकेट क्लब क्वाटरफाइनल पुगेका छन् । विराटनगर जुट मिलको मैदानमा म...
ekantipur.com . ४ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

पत्रकार आचारसंहिता पालनामा प्रेस काउन्सिलको जोड

पत्रकार आचारसंहिता पालनामा प्रेस काउन्सिलको जोड

भक्तपुर — प्रेस काउन्सिल नेपालले पत्रकारिताजन्य सामग्री प्रकाशन प्रसारण गर्दा पत्रकारिता आचारसंहिता पूर्ण पालना हुनैपर्नेमा जोड दिएको छ । पत्रकारहरूले भने अहिले डिजीटल प्लेट्फर्महरुमा मिथ्या सूचनाक...
ekantipur.com . ४ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

पुलिसले जित्यो राष्ट्रिय महिला कबड्डी

पुलिसले जित्यो राष्ट्रिय महिला कबड्डी

राजविराज — नेपाल पुलिस क्लबले राष्ट्रिय महिला कबड्डी प्रतियोगिताको उपाधि जितेको छ । जिल्ला कबड्डी संघ सप्तरीको आयोजनामा राजविराजमा मंगलबार भएको राष्ट्रिय महिला प्रतियोगिताको फाइनलमा पुलिसले अर्को ब...
ekantipur.com . ४ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

१६ वर्षअघिको बहुविवाहमा कान्छी पत्नी पक्राउ

१६ वर्षअघिको बहुविवाहमा कान्छी पत्नी पक्राउ

बागलुङ — दोस्रो विवाह गरेको १६ वर्ष भयो । १४ वर्षकी छोरी र ११ वर्षका छोरासमेत छन् । पति कोपिलामणि एक महिनाअघि वैदेशिक रोजगारीका लागि विदेश उडे । घरव्यवहार चलाइरहेकी ४० वर्षीया सदीक्षा पौडेललाई सोमब...
ekantipur.com . ५ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

नीति तथा कार्यक्रम : स्वास्थ्य क्षेत्रमा अलपत्र पुरानै योजनाको निरन्तरता

नीति तथा कार्यक्रम : स्वास्थ्य क्षेत्रमा अलपत्र पुरानै योजनाको निरन्तरता

काठमाडौँ — सरकारले राष्ट्रपति रामचन्द्र पौडेलमार्फत संसद्‌मा पेस गरेको आगामी वर्षको नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रमा प्राय: गरेर पुरानै योजनाहरूलाई निरन्तरता दिएको छ । आधारभूत स्वास्थ्य अस्...
ekantipur.com . ५ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

कांग्रे‍सले संसद् अवरोध गर्दा राष्ट्रपतिलाई धन्यवाद दिन सकेनौं : बर्तौला

कांग्रे‍सले संसद् अवरोध गर्दा राष्ट्रपतिलाई धन्यवाद दिन सकेनौं : बर्तौला

काठमाडौँ — प्रमुख प्रतिपक्ष कांग्रेसको अवरोधले प्रतिनिधिसभाबाट राष्ट्रपति रामचन्द्र पौडेललाई नीति तथा कार्यक्रम प्रस्तुत गरेकोमा धन्यवादसमेत दिन नपाएको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताएका छन...
ekantipur.com . ५ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

नीति तथा कार्यक्रममा क्रिकेट पूर्वाधारलाई प्राथमिकता

नीति तथा कार्यक्रममा क्रिकेट पूर्वाधारलाई प्राथमिकता

काठमाडौँ — सरकारले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको निर्माणलाई प्राथमिकतामा राखेको छ । संघीय संसद्को संयुक्त बैठकमा मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रस्तुत आर्थिक वर्ष २०८१/०८२ को वा...
ekantipur.com . ५ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

‘मौसमी’ खेतीले नारायणी बगर हराभरा

‘मौसमी’ खेतीले नारायणी बगर हराभरा

परासी — पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सयौं विगाहा खेती योग्य जमिन नारायणी नदीको बाढीले पटान गर्यो । खेतीयोग्य जग्गा पूरै बगर भएपछि स्थानीयले खेतीपाती गर्न छाडे । दुई वर्षदेखि भने नारा...
ekantipur.com . ५ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

शिक्षक–विद्यार्थी लेकतिर, विद्यालय बन्द

शिक्षक–विद्यार्थी लेकतिर, विद्यालय बन्द

दार्चुला — यार्सा संकलन गर्न शिक्षक–विद्यार्थी लेकतिर गएपछि अपीहिमाल गाउँपालिकाका विद्यालय बन्द गरिएका छन् । गाउँपालिकाभरिका शिक्षक, अभिभावक र विद्यार्थी यार्सागुम्बा संकलनका लागि लेक उक्लिएपछि कक्...
ekantipur.com . ६ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

नीति तथा कार्यक्रम बजेटमा समावेश गर्नसके आशा जाग्छ : अध्यक्ष ढकाल

नीति तथा कार्यक्रम बजेटमा समावेश गर्नसके आशा जाग्छ : अध्यक्ष ढकाल

काठमाडौँ — नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले ल्याएको नीति तथा कार्यक्रम बजेटमा समावेश गर्न सके आशा जाग्ने बताएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्‍को संयुक्त...
ekantipur.com . ६ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

गोल्डेनपिक, भ्याली र सेब बास्केटबल च्याम्पियन

गोल्डेनपिक, भ्याली र सेब बास्केटबल च्याम्पियन

काठमाडौँ — गोल्डेनपिक, भ्याली पब्लिक र सेबले सातौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि मंगलबार जितेका छन् । थ्री बाइ थ्रीको सिनियर ब्वाइजमा गोल्डेनपिक र गर्ल्समा भ्याली पब्लिक च्य...
ekantipur.com . ६ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

राष्ट्रपतिलाई धन्यवाद दिन नदिई कांग्रे‍सले सामान्य शिष्टाचार राखेन : मन्त्री पुन 

राष्ट्रपतिलाई धन्यवाद दिन नदिई कांग्रे‍सले सामान्य शिष्टाचार राखेन : मन्त्री पुन 

काठमाडौँ — नीति तथा कार्यक्रम प्रस्तुत गरेकोमा राष्ट्रपति रामचन्द्र पौडेललाई संघीय संसद्का दुवै सदनले धन्यवाद दिन पनि पाएनन् । राष्ट्रिय सभा र प्रतिनिधिसभाको संयुक्त बैठकमा राष्ट्रपतिले सरकारको आगा...
ekantipur.com . ६ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

नाम, आवाज र उपनाम जोगाउन ज्याकी अदालतमा

नाम, आवाज र उपनाम जोगाउन ज्याकी अदालतमा

काठमाडौँ — बलिउड अभिनेता ज्याकी श्रफ आफ्नो नाम, व्यक्तिगत पहिचान र फिल्म क्षेत्रबाट पाएको उपनाम बचाउन दिल्ली उच्च अदालत पुगेका छन् । 'अप्ना भिडू' उपनामले प्रख्यात श्रफले आफ्नो नाम ज्याकी, उपनाम जग्...
ekantipur.com . ६ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

नीति तथा कार्यक्रमले अर्थतन्त्र सुधारको जग बसाल्यो : उपसभापति वाग्ले

नीति तथा कार्यक्रमले अर्थतन्त्र सुधारको जग बसाल्यो : उपसभापति वाग्ले

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णीम वाग्लेले नीति तथा कार्यक्रमले बजेटसँग तादात्म्यता मिल्ने र कार्यान्वयनमा जाने गरी क्रमिक सुधारहरूका बीउहरू रोपेको बताएका छन् । सरकारको नीत...
ekantipur.com . ६ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

नीति तथा कार्यक्रमलाई समर्थन गर्ने बजेट आउँछ : अर्थमन्त्री पुन

नीति तथा कार्यक्रमलाई समर्थन गर्ने बजेट आउँछ : अर्थमन्त्री पुन

काठमाडौँ — सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम राम्रो आएको अर्थमन्त्री वर्षमान पुनले बताएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संघीय संसद्मा सरकारको आगामी आर्थिक वर्षको नीति तथा ...
ekantipur.com . ६ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

नीति तथा कार्यक्रममाथि छलफल गर्नुको अर्थ छैन : पूर्वअर्थमन्त्री महत

नीति तथा कार्यक्रममाथि छलफल गर्नुको अर्थ छैन : पूर्वअर्थमन्त्री महत

काठमाडौँ — प्रमुख प्रतिपक्षी दलका सांसद तथा पूर्वअर्थमन्त्री प्रकाशशरण महतले सरकारले ल्याएको नीति तथा कार्यक्रममा छलफल गर्नुको अर्थ नभएको बताएका छन् । पुरानै ढर्राको नीति तथा कार्यक्रम आएको पनि उनक...
ekantipur.com . ६ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

पोखराको प्राइम सहकारीमा डेढ अर्ब हिनामिना, ८ पक्राउ

पोखराको प्राइम सहकारीमा डेढ अर्ब हिनामिना, ८ पक्राउ

पोखरा — पोखरा–४ गैह्रापाटनमा रहेको प्राइम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा बचतकर्ताको डेढ अर्ब रुपैयाँभन्दा बढी हिनामिना भएको भन्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी परेको छ । गण्डकी प्रदेश सहक...
ekantipur.com . ६ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

नीति तथा कार्यक्रमलाई बजेटसँग जोडेर विश्लेषण गर्नुपर्छ : उपप्रधानमन्त्री लामिछाने

नीति तथा कार्यक्रमलाई बजेटसँग जोडेर विश्लेषण गर्नुपर्छ : उपप्रधानमन्त्री लामिछाने

काठमाडौँ — उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा धेरै नयाँ विषय आएको दाबी गरेका छन् । उनले नीति तथा कार्यक्रमलाई बजेटका सिद्धान्त तथा प्राथ...
ekantipur.com . ७ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

सरकारको नीति तथा कार्यक्रम : 'एआई' रणनीति तयार गरिने

सरकारको नीति तथा कार्यक्रम : 'एआई' रणनीति तयार गरिने

काठमाडौँ — सार्वजनिक सेवाको निर्बाध सञ्चालनका लागि सूचना तथा प्रविधसँग सम्बन्धित संवेदनशील पूर्वाधार बनाउन र कार्यान्वयनका लागि राष्ट्रिय कृत्रिम बौद्धिकता रणनीति तयार गरिने विषय आगामी नीति तथा कार...
ekantipur.com . ७ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

सरकारी निकायमा स्वेदशी सफ्टवेयर प्रयोग गरिने

सरकारी निकायमा स्वेदशी सफ्टवेयर प्रयोग गरिने

काठमाडौँ — सरकारले अब आफैंले विकासका गरेका सूचना प्रविधि प्रणाली र सफ्टवेयरहरू सार्वजनिक निकायमा प्रयोग गर्ने दाबी गरेको छ । आगामी नीति तथा कार्यक्रममा सरकारी क्षेत्रबाट निर्माण गरिने सफ्टवेयरलाई प...
ekantipur.com . ७ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

सरकारको नीति तथा कार्यक्रम अर्थतन्त्र सुधार्नेतर्फ केन्द्रित छैन : कांग्रेस

सरकारको नीति तथा कार्यक्रम अर्थतन्त्र सुधार्नेतर्फ केन्द्रित छैन : कांग्रेस

काठमाडौँ — प्रमुख प्रतिपक्षी दल कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकारले मंगलबार संघीय संसद्‌मा ल्याएको नीति तथा कार्यक्रम अहिलेको अर्थतन्त्रमा सुधार्ने कुनै कार्यक्रम नल्याएको प्रतिक्रिया दिएको...
ekantipur.com . ८ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

प्रतिनिधिसभा बैठकमा कांग्रेसको अवरोध, राष्ट्रपतिलाई दिने धन्यवाद प्रस्ताव पेस हुन सकेन 

प्रतिनिधिसभा बैठकमा कांग्रेसको अवरोध, राष्ट्रपतिलाई दिने धन्यवाद प्रस्ताव पेस हुन सकेन 

काठमाडौँ — प्रतिनिधिसभाको मंगलबार साँझ बसेको बैठक कांग्रेस सांसदहरुले अवरोध पुर्‍याएका छन् । बैठक प्रारम्भ भएको सभामुखले घोषणा गर्नासाथ कांग्रेस सांसदहरु वेल घेराउ पुगेका थिए । उनीहरुले 'सहकारी पीड...
ekantipur.com . ८ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

प्रतिनिधिसभा बैठकमा कांग्रेसको नाराबाजी

प्रतिनिधिसभा बैठकमा कांग्रेसको नाराबाजी

काठमाडौँ — प्रतिनिधिसभाको बैठकमा कांग्रेस सांसदहरुले नाराबाजी गरेका छन् । मंगलबार बेलुकीको बैठक प्रारम्भ भएको सभामुखले घोषणा गर्नासाथ कांग्रेस सांसदहरुले वेल घेराउ गर्दै नाराबाजी गरेका हुन् । उनीह...
ekantipur.com . ८ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

कांग्रेसको अवरोधका कारण राष्ट्रिय सभामा राष्ट्रपतिलाई दिने धन्यवाद प्रस्ताव पेस हुन सकेन 

कांग्रेसको अवरोधका कारण राष्ट्रिय सभामा राष्ट्रपतिलाई दिने धन्यवाद प्रस्ताव पेस हुन सकेन 

काठमाडौँ — प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका अवरोधका कारण राष्ट्रिय सभा बैठकमा राष्ट्रपतिलाई दिने 'धन्यवाद प्रस्ताव' पेस हुन सकेन । संघीय संसद्‌का दुवै सदनको बैठकपछि अपराह्न बसेको राष्ट्रिय सभा...
ekantipur.com . ८ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

यी हुन् सरकारको नीति तथा कार्यक्रमका मुख्य व्यवस्था

यी हुन् सरकारको नीति तथा कार्यक्रमका मुख्य व्यवस्था

काठमाडौँ — आगामी आर्थिक वर्ष २०८१ / ८२ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा आज वाचन गर्नुभएको सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम...
ekantipur.com . ८ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

योजना माग्न मन्त्रालय धाउनु पर्दैन : मुख्यमन्त्री कँडेल

योजना माग्न मन्त्रालय धाउनु पर्दैन : मुख्यमन्त्री कँडेल

सुर्खेत — कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बजेट निर्माणका सम्बन्धमा मन्त्रालयहरुमा योजना माग्ने प्रवृत्तिलाई निरुत्साहित गरिने बताएका छन् । ‘हरेक जिल्लामा प्रदेश सरकारका आफ्नै कार्यालय...
ekantipur.com . ९ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

इन्टरनेट सेवा प्रदायकलाई आपसमा गाभिन प्रोत्साहन गरिने

इन्टरनेट सेवा प्रदायकलाई आपसमा गाभिन प्रोत्साहन गरिने

काठमाडौँ — टेलिभजन, एफएम रेडियोसँगै इन्टरनेट सेवा प्रदायकलाई एकआपसमा गाभिन सरकारले प्रोत्साहन गर्ने नीति अवलम्बनको घोषणा गरेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति र...
ekantipur.com . ९ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

गोलीगठ्ठा र बिस्फोटक पदार्थ स्वदेशमै उत्पादन, सीमा सुरक्षामा विशेष कार्यक्रम

गोलीगठ्ठा र बिस्फोटक पदार्थ स्वदेशमै उत्पादन, सीमा सुरक्षामा विशेष कार्यक्रम

काठमाडौँ — सरकारले प्रतिरक्षा र गृह प्रशासन सुधार प्राथमिकतामा राखेर वार्षिक नीति तथा कार्यक्रम तय गरेको छ । आब २०८१/८२ का लागि तर्जुमा भएको वार्षिक नीति तथा कार्यक्रम संघीय संसद (प्रतिनिधि सभा र र...
ekantipur.com . ९ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

यस्तो छ सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम [पूर्णपाठ]

यस्तो छ सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम [पूर्णपाठ]

काठमाडौँ — संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । बैठकको शुभारम्भमा राष्ट्रपति पौडेलला...
ekantipur.com . ९ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

ठूला संघीय अस्पतालमा दुई सिफ्टमा ओपीडी

ठूला संघीय अस्पतालमा दुई सिफ्टमा ओपीडी

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बीर, राष्ट्रिय ट्रमा सेन्टर र कान्ति बाल अस्पताल जस्ता यथेष्ठ जनशक्ति भएका अस्पतालहरूमा दुई सिफ्टमा बहिरंग सेवा...
ekantipur.com . ९ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

प्रहरी बढुवा प्रणालीलाई अनुमानयोग्य बनाइने

प्रहरी बढुवा प्रणालीलाई अनुमानयोग्य बनाइने

काठमाडौँ — सरकारले प्रहरी कर्मचारीको सेवा निवृत्त हुने अवधि पुनरावलोकन गरी बढुवा प्रणालीलाई अनुमानयोग्य बनाउने भएको छ । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामच...
ekantipur.com . ९ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

सरकारले विवादास्पद भ्यू टावर ब्युँत्यायो

सरकारले विवादास्पद भ्यू टावर ब्युँत्यायो

काठमाडौँ — अध्ययनबिना डाँडाहरुमा जथाभावी भ्यू टावर बनाएर बजेट दोहन गरेको भन्दै आलोचना खेपेको सरकारले फेरि भ्यू टावर निर्माणलाई ब्युँत्याएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार नीति तथा कार्यक...
ekantipur.com . ९ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

प्रदेश तथा स्थानीय तहमा आपत्‌कालीन बाल उद्धार कोषको व्यवस्थापन गर्ने

प्रदेश तथा स्थानीय तहमा आपत्‌कालीन बाल उद्धार कोषको व्यवस्थापन गर्ने

काठमाडौँ — सरकारले अभिभावकविहीन, असहाय, अपांगता भएका बालबालिका, असक्त, बेवारिसे, हिंसापीडित तथा सडक बालबालिकाको उद्धार र संरक्षणका लागि प्रदेश तहमा आपत्‌कालीन बाल उद्धार एवं पुनर्स्थापना कार्यक्रम ...
ekantipur.com . ९ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

सरकारद्वारा ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ सञ्चालन गर्ने घोषणा

सरकारद्वारा ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ सञ्चालन गर्ने घोषणा

काठमाडौँ — सरकारले नयाँ आर्थिक वर्षबाट ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ सञ्चालन गर्ने भएको छ । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा यो कार्यक्रमबारे उल्लेख गरेको छ । राष्ट्रपत...
ekantipur.com . ९ घण्टा अघि पूरा समाचार पढ्नुहोस्
लोकप्रिय
View All
समाचार श्रोतहरू
Person बीबीसी नेपाली
Person अनलाइन खबर
Person रातोपाटी
Person अन्नपूर्ण पोस्ट
Person खबरहब
Person लोकान्तर
Person बाह्रखरी
Person सेतोपाटी
Person उज्यालो अनलाइन
Person हिमालखबर
Person इकागज
Person न्युज 24
Person नेपाल समाचारपत्र
Person मेरो संसार
Person नेपाल लाईभ
Person देश सञ्चार
Person बिजमाण्डू
Person कारोबार
Person पहिलो पोस्ट
Person आर्थिक अभियान
Person नेपाली पैसा
Person स्वास्थ्य खबरपत्रिका
Person आइसिटी समाचार
Person रिपोर्टर्स नेपाल
Person राजधानी
Person थाहा खबर
Person इमेज खबर
Person आजको अर्थ
Person सरल पत्रिका
Person नेपाल खबर
Person रातोपाटी | अंग्रेजी
Person नेपालीपत्र
Person हाम्रा कुरा
Person केन्द्रविन्दु
Person फरक धार
Person आर्थिक न्यूज
Person टेकलेख
Person हाम्रो खेलकुद
Person काठमाडौं प्रेस
Person नेपाल घटना
Person खबरहब | अंग्रेजी
Person सुत्र न्यूज
Person पालिका खबर
Person आकार पोस्ट
Person हलोखबर
Person रिपोर्टर्स नेपाल | अंग्रेजी
Person शिलापत्र
Person कलाकर्मी
Person द राइजिङ्ग नेपाल
Person मेरो लाइफस्टाइल
Person नेपालहोम्स
Person न्यूजपोलार
Person बिश्व खबर
Person देखापढी
Person नेपाल टेलिभिजन
Person अर्थ सरोकार
Person अर्थ संसार
Person महेन्द्रनगर पोष्ट
Person काठमाण्डौपाटी
Person कर्पोरेट नेपाल
Person मकालु खबर | अंग्रेजी
Person नयाँ पत्रिका
Person Neplays
Person दैनिक अनलाइन
Person क्यानडानेपाल
Person The Kathmandu Post
Person डिसी नेपाल
Person लोकान्तर | अंग्रेजी
Person लगानी सूत्र
Person टेकपाना
Person खरीबोट
Person emountaintv
Person उकेरा
Person नेपाल वाच
Person मकालु खबर
Person टेकसाथी
Person GadgetFrame
Person गोरखापत्र
Person नयाँ पेज
Person नेपाल समय
Person कान्तिपुर
Person नेपाल न्यूज
Person नेपाल प्रेस
Person नेपालबहस
Person सेतोपाटी | अंग्रेजी
Person अनलाइन खबर | अंग्रेजी
Person नेपाल पेज
Person नेपाल भ्यूज
Person जन आस्था
Person लोकपथ
Person अर्थ-डबली
Person उकालो
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.