Latest News | हाम्रो नेपाली पात्रो | Hamro Nepali Patro
Search Result for X
News Source
नेपाल वाच

नेपाल प्रहरी र सशस्त्र प्रहरीका कर्मचारीले १६ वर्षमै पेन्सन पाउने

नेपाल प्रहरी र सशस्त्र प्रहरीका कर्मचारीले १६ वर्षमै पेन्सन पाउने

काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका कर्मचारीले अब १६ वर्षको जागिर अवधिमै पेन्सनको सुविधासहित स्वेच्छिक अवकाश पाउने भएका छन् । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा प्रस्तुत गरेको स...
nepalwatch.com . २ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

पोखराको प्राइम सहकारीमा डेढ अर्ब हिनामिना, अध्यक्षसहित आठ पक्राउ

पोखराको प्राइम सहकारीमा डेढ अर्ब हिनामिना, अध्यक्षसहित आठ पक्राउ

पोखरा । डेढ अर्ब रुपैयाँ हिनामिना आरोपमा प्रहरीले प्राइम बहुउद्देश्यीय सहकारीका अध्यक्षसहित आठ जनालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका वडा नम्बर ४, गैह्रापाटनमा मुख्य कार्यालय रहेको सहकारीका अ...
nepalwatch.com . ३ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

लागूऔषध मुद्दामा ७७ जना पक्राउ

लागूऔषध मुद्दामा ७७ जना पक्राउ

महेन्द्रनगर । प्रहरीले कञ्चनपुरमा लागूऔषधको कारोबार तथा दुव्र्यसनमा संलग्न ७७ जनालाई पक्राउ गरेको छ ।
nepalwatch.com . ४ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

सबै स्वास्थ्य क्षेत्रलाई स्वास्थ्य बीमामा अनिवार्य आवद्ध गरिने

सबै स्वास्थ्य क्षेत्रलाई स्वास्थ्य बीमामा अनिवार्य आवद्ध गरिने

काठमाडौं । आगामी वर्षको नीति तथा कार्यक्रममा देशभरका सरकारी तथा गैरसरकारी सबै संगठीत क्षेत्रलाई स्वास्थ्य बीमामा अनिवार्य आवद्ध हुने व्यवस्था गरिने भएको छ ।
nepalwatch.com . ४ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

नीति तथा कार्यक्रम : औषधिमा आत्मनिर्भर बनाइने 

नीति तथा कार्यक्रम : औषधिमा आत्मनिर्भर बनाइने 

काठमाडौं । सरकारले औषधिमा आत्मनिर्भर हुने गरी उद्योगको क्षमता बृद्धी गरिने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।
nepalwatch.com . ५ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

प्रदुषण मापन गर्ने व्यवस्थालाई प्रभावकारी बनाइने

प्रदुषण मापन गर्ने व्यवस्थालाई प्रभावकारी बनाइने

काठमाडौं । सरकारको आगामी आर्थिक वर्ष ०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख सहर र औद्योगीक प्रतिष्ठानहरुमा प्रदुषण मापन गर्ने व्यवस्थालाई थप प्रभावकारी बनाइ...
nepalwatch.com . ५ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

अकुत सम्पत्तिको भ्रष्टाचार मुद्दामा यातायातका अधिकृतलाई सफाइ

अकुत सम्पत्तिको भ्रष्टाचार मुद्दामा यातायातका अधिकृतलाई सफाइ

काठमाडौं । अकुत सम्पत्ति आर्जनको भ्रष्टाचार मुद्दामा यातायात व्यवस्था कार्यालय सवारीचालक अनुमतिपत्र सुकेधारा चावहिलका तत्कालीन निमित्त कार्यालय प्रमुख शाखा अधिकृत गणेश प्रसाद पोखरेलले सफाइ पाएका छ...
nepalwatch.com . ५ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने

बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने

काठमाडौँ । सरकारले बैंक, वित्तीय संस्था, लघुवित्त तथा सहकारीका क्षेत्रमा देखिएका समस्या समाधानका आवश्यक पहल गर्ने बताएको छ ।
nepalwatch.com . ५ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेल

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेल

काठमाडौँ । सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत भएको छ ।
nepalwatch.com . ६ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

धितोपत्र व्यवसायीको कमिसन घट्यो

धितोपत्र व्यवसायीको कमिसन घट्यो

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले आजबाट लागू हुनेगरी धितोपत्र व्यवसायीको सेवाशूल्क (कमिसन) घटाएको छ ।
nepalwatch.com . ६ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

जलदेवता मानिने आँधीमूलका माछा मरे

जलदेवता मानिने आँधीमूलका माछा मरे

दमौली । जलदेवताका रुपमा पुजिने तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूलमा रहेका माछा मरेका छन् । मन्दिर परिसरमा रहेको पोखरीमा अवस्थित हजारौँ माछा सोमबार एकैसाथ मरेका छन् । आज पनि पोखरीमा रहेका...
nepalwatch.com . ६ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

सञ्चालनमा आयो नयाँ बानेश्वरको फल्चा

सञ्चालनमा आयो नयाँ बानेश्वरको फल्चा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नयाँ बानेश्वरमा निर्माण गरेको बस बिसौनी ‘फल्चा’ आजदेखि सञ्चालनमा आएको छ । यहाँ एकै किसिमका दुई फल्चा निर्माण भएका छन् ।
nepalwatch.com . ७ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

बागमती प्रदेशसभाको बैठक आज बस्दै

बागमती प्रदेशसभाको बैठक आज बस्दै

मनहरी । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । आज अपराह्न ३ बजे बैठक बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।
nepalwatch.com . ७ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

सुदूरपश्चिम प्रदेश सरकारद्वारा ३४ प्रतिशत बजेट खर्च

सुदूरपश्चिम प्रदेश सरकारद्वारा ३४ प्रतिशत बजेट खर्च

अत्तरिया । सुदूरपश्चिम प्रदेश सरकारले कूल विनियोजित बजेटको ३४ दशमलव पाँच प्रतिशत बजेटमात्र खर्च गरेको छ ।
nepalwatch.com . ८ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

गणतन्त्र दिवस मौलिकरूपमा मनाउन प्रधानमन्त्रीको निर्देशन

गणतन्त्र दिवस मौलिकरूपमा मनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र दिवस मौलिक एवं रचनात्मक तवरले मनाउन निर्देशन दिएका छन् ।
nepalwatch.com . ९ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

अब कांग्रेसले गिरिबन्धु टी स्टेटको मुद्दा पनि संसदमा उठाउने

अब कांग्रेसले गिरिबन्धु टी स्टेटको मुद्दा पनि संसदमा उठाउने

काठमाडौं । सहकारी ठगी प्रकरणमा रवि लामिछाने मुछिएको दाबी गर्दै आएको नेपाली कांग्रेसले झापास्थित गिरीबन्धु टी स्टेटको मुद्दा अब संसदको एजेण्डा बनाउने भएको छ ।
nepalwatch.com . १० घण्टा अघि पूरा समाचार पढ्नुहोस्

नवलपरासीमा प्रदेश सरकारका दुई कार्यालय थपिँदै

नवलपरासीमा प्रदेश सरकारका दुई कार्यालय थपिँदै

नवलपरासी । पश्चिम नवलपरासीमा लुम्बिनी प्रदेश सरकारअन्तर्गतका थप दुईवटा कार्यालय स्थापना हुने भएका छन् ।
nepalwatch.com . १० घण्टा अघि पूरा समाचार पढ्नुहोस्

नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिन कांग्रेस सहमत, सरकारलाई राहत

नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिन कांग्रेस सहमत, सरकारलाई राहत

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिन सहमत भएको छ ।
nepalwatch.com . १० घण्टा अघि पूरा समाचार पढ्नुहोस्

पोखरीमा पानी संकलन गरेर सागसब्जी फलाउँदै कैलालीका किसान   

पोखरीमा पानी संकलन गरेर सागसब्जी फलाउँदै कैलालीका किसान   

टीकापुर । कैलालीको चुरे गाउँपालिका–५ लिसवेली गाउँका किसान नजिकको मुहानबाट ल्याएको पानी पोखरीमा सङ्कलन गरेर खतीपातीमा जुटेका छन् ।
nepalwatch.com . १० घण्टा अघि पूरा समाचार पढ्नुहोस्

कांग्रेस संसदीय दलको बैठक सुरु

कांग्रेस संसदीय दलको बैठक सुरु

काठमाडौं । कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ । कांग्रेस संसदीय दलको कार्यालय, सिंहदरबारमा केहीबेर अघिबाट बैठक सुरु भएको हो ।
nepalwatch.com . १० घण्टा अघि पूरा समाचार पढ्नुहोस्

झापामा सम्बन्धविच्छेदका मुद्दा बढे

झापामा सम्बन्धविच्छेदका मुद्दा बढे

भद्रपुर । गत वर्षको तुलनामा झापामा सम्बन्धविच्छेदका मुद्दामा वृद्धि भएको पाइएको छ ।
nepalwatch.com . १० घण्टा अघि पूरा समाचार पढ्नुहोस्

नेपालीलाई अमेरिकी दूतावासमा जागिरको अवसर (विज्ञापनसहित)

नेपालीलाई अमेरिकी दूतावासमा जागिरको अवसर (विज्ञापनसहित)

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले सात जनशक्ति माग गरेको छ । दूतावासले मंगलबार विज्ञापन आह्वान गर्दै सवारी चालक पदमा जनशक्ति माग गरेको हो ।
nepalwatch.com . १० घण्टा अघि पूरा समाचार पढ्नुहोस्

कलाकार उज्ज्वल केसीको निधन

कलाकार उज्ज्वल केसीको निधन

काठमाडौं । कलाकार उज्ज्वल केसीको ५४ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि बेल्जियममा बस्दै आएका उनको शनिबार हृदयघातबाट निधन भएको हो ।
nepalwatch.com . ११ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

बिहानैदेखि सभामुख व्यस्त, १ बजे दलका सचेतकसँग परामर्श गर्ने

बिहानैदेखि सभामुख व्यस्त, १ बजे दलका सचेतकसँग परामर्श गर्ने

काठमाडौं । आज राष्ट्रपति रामचन्द्र पौडेलबाट सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुने कार्यसूची छ ।
nepalwatch.com . ११ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

सरकारको नीति तथा कार्यक्रम आज

सरकारको नीति तथा कार्यक्रम आज

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष ०८१/८२ को नीति तथा कार्यक्रम आज प्रस्तुत गर्ने तयारी गरेको छ ।
nepalwatch.com . ११ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

नीति तथा कार्यक्रमको ज्वरो : अप्ठ्यारोमा सरकार र राष्ट्रपति, कांग्रेसले के गर्ला ?

नीति तथा कार्यक्रमको ज्वरो : अप्ठ्यारोमा सरकार र राष्ट्रपति, कांग्रेसले के गर्ला ?

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष ०८१/८२ को नीति तथा कार्यक्रम आज प्रस्तुत गर्ने तयारी गरेको छ । तर कांग्रेसले संसद अवरोध यथावत् राखेकाले के हुने भन्ने अन्योल देखापरेको छ ।
nepalwatch.com . १२ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशका पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी इल...
nepalwatch.com . १२ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

५६ वटा बैैंक खातामा दुई अर्बको कारोबार

५६ वटा बैैंक खातामा दुई अर्बको कारोबार

काठमाडौं । विभिन्न खेलहरूमा सट्टेबाजी गर्न प्रयोग हुने बेटिङ एप्लिकेशन वानएक्स बेट, जुवा ३६५, क्रिप्टो मार्फत सट्टाबाजी लगाउन रकम संकलन गर्नेर गराउनेमा संलग्न रहेको अभियोगमा काभ्रेपलाञ्चोक मण्डनदे...
nepalwatch.com . २२ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

ललितपुरमा भएको दुर्घटनामा स्कुटर चालक महिलाको मृत्यु

ललितपुरमा भएको दुर्घटनामा स्कुटर चालक महिलाको मृत्यु

काठमाडौं । ललितपुर महानगरपालिका–४ नख्खुदोबाटोमा भएको दुर्घटनामा महिलाको मृत्यु भएको छ । बा.४ ख १०४ नम्बरको बसले बागमती प्रदेश ०१ ०२–०५१ प ३८५० नम्बरको स्कुटरलाई सोमबार दिउँसो ठक्कर दिँदा स्कुटरमा स...
nepalwatch.com . २४ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

२०२४ मा अस्ट्रेलियाको मुद्रास्फीति तीन प्रतिशतभन्दा कम हुने

२०२४ मा अस्ट्रेलियाको मुद्रास्फीति तीन प्रतिशतभन्दा कम हुने

एजेन्सी । अस्ट्रेलियाको मुद्रास्फीति दर सन् २०२४ को अन्त्यसम्ममा केन्द्रीय बैंकको लक्ष्य ब्यान्डमा फर्किने सरकारको प्रक्षेपण छ ।
nepalwatch.com . १ दिन अघि पूरा समाचार पढ्नुहोस्

ग्लोबल आइएमई बैंकलाई ग्लोबल फाइनान्सको ‘बेष्ट बैंक अवार्ड’

ग्लोबल आइएमई बैंकलाई ग्लोबल फाइनान्सको ‘बेष्ट बैंक अवार्ड’

काठमडाैं । ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२४ बाट सम्मानित भएको छ । ग्लोबल फाइनान्स म्यागाजिनले विश्वभरिका सर्वश्रेष्ठ बैंकहरु छनोट गरी सम्मानित गरेको हो ।
nepalwatch.com . १ दिन अघि पूरा समाचार पढ्नुहोस्

जसपाले फिर्ता लियो सरकारलाई दिएको समर्थन

जसपाले फिर्ता लियो सरकारलाई दिएको समर्थन

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
nepalwatch.com . १ दिन अघि पूरा समाचार पढ्नुहोस्

कर्णाली करिडोरको यातायात ‘सिण्डिकेट’ तोड्न माग

कर्णाली करिडोरको यातायात ‘सिण्डिकेट’ तोड्न माग

सिमकोट । राष्ट्रिय सडक सञ्जालमा जोडिएको कर्णाली कोरिडोरअन्तर्गत कालीकोट र बाजुरा जिल्लामा हुने यातायात सिण्डिकेट हटाउन हुम्लाका जनप्रतिनिधिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष एकबुँदे माग...
nepalwatch.com . १ दिन अघि पूरा समाचार पढ्नुहोस्

नेपाल बीमा प्राधिकरणको ५६औं वार्षिकोत्सवका अवसरमा प्रभातफेरी कार्यक्रम

नेपाल बीमा प्राधिकरणको ५६औं वार्षिकोत्सवका अवसरमा प्रभातफेरी कार्यक्रम

काठमाडाैं । नेपाल बीमा प्राधिकरणको ५६औं वार्षिकोत्सवका अवसरमा आज काठमाडौंमा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ । काठमाडौंको भद्रकालीबाट विहान ७ बजे शुरू भएको प्रभातफेरी ¥याली बीमा सम्बन्धी जानक...
nepalwatch.com . १ दिन अघि पूरा समाचार पढ्नुहोस्

वैशाखमा आगलागी र वन डढेलोबाट २६ जनाको मृत्यु

वैशाखमा आगलागी र वन डढेलोबाट २६ जनाको मृत्यु

काठमाडौँ । वैशाखमा अधिकतम् तापक्रममा वृद्धि भएसँगै मुलुकभर भएका आगलागी र वन डढेलोका घटनाबाट धेरै जनधनको क्षति भएको छ ।
nepalwatch.com . १ दिन अघि पूरा समाचार पढ्नुहोस्

हात्तीपाइलेविरुद्ध औषधि सेवन अभियानमा बिर्तामोड पहिलो

हात्तीपाइलेविरुद्ध औषधि सेवन अभियानमा बिर्तामोड पहिलो

सुरुङ्गा । हात्तीपाइलेविरुद्धको ‘राष्ट्रिय आमऔषधि सेवन’ गराउने अभियानमा जिल्लामा बिर्तामोड नगरपालिका पहिलो भएको छ ।
nepalwatch.com . १ दिन अघि पूरा समाचार पढ्नुहोस्

आगामी मनसुनमा सरदरभन्दा बढी पानी पर्ने

आगामी मनसुनमा सरदरभन्दा बढी पानी पर्ने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको जनाएको छ ।
nepalwatch.com . १ दिन अघि पूरा समाचार पढ्नुहोस्

सङ्खुवासभामा पेस्तोलसहित एक जना पक्राउ

सङ्खुवासभामा पेस्तोलसहित एक जना पक्राउ

किमाथाङ्का । सङ्खुवासभाको चैनपुर नगरपालिका–१ नूनढाकीबाट कटुवा पेस्तोलसहित एक जनालाई प्रहरी पक्राउ गरेको छ ।
nepalwatch.com . १ दिन अघि पूरा समाचार पढ्नुहोस्

देवचुली पूर्ण खोप सुनिश्चितता नगरपालिका

देवचुली पूर्ण खोप सुनिश्चितता नगरपालिका

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को देवचुली नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगरपालिका घोषणा गरिएको छ ।
nepalwatch.com . १ दिन अघि पूरा समाचार पढ्नुहोस्

नारायणी नदी व्यवस्थापनका लागि नवलपुर क्षेत्रमा तटबन्ध

नारायणी नदी व्यवस्थापनका लागि नवलपुर क्षेत्रमा तटबन्ध

त्रिवेणी । नारायणी नदी व्यवस्थापनका लागि नवलपरासी क्षेत्रमा तटबन्ध गर्ने काम भइरहेको छ । करिब रु एक अर्ब ३९ करोडको लागतमा जिल्लाको विभिन्न खण्डमा नदी व्यवस्थापनका लागि तटबन्धको काम भइरहेको हो ।
nepalwatch.com . १ दिन अघि पूरा समाचार पढ्नुहोस्
लोकप्रिय
View All
समाचार श्रोतहरू
Person बीबीसी नेपाली
Person अनलाइन खबर
Person रातोपाटी
Person अन्नपूर्ण पोस्ट
Person खबरहब
Person लोकान्तर
Person बाह्रखरी
Person सेतोपाटी
Person उज्यालो अनलाइन
Person हिमालखबर
Person इकागज
Person न्युज 24
Person नेपाल समाचारपत्र
Person मेरो संसार
Person नेपाल लाईभ
Person देश सञ्चार
Person बिजमाण्डू
Person कारोबार
Person पहिलो पोस्ट
Person आर्थिक अभियान
Person नेपाली पैसा
Person स्वास्थ्य खबरपत्रिका
Person आइसिटी समाचार
Person रिपोर्टर्स नेपाल
Person राजधानी
Person थाहा खबर
Person इमेज खबर
Person आजको अर्थ
Person सरल पत्रिका
Person नेपाल खबर
Person रातोपाटी | अंग्रेजी
Person नेपालीपत्र
Person हाम्रा कुरा
Person केन्द्रविन्दु
Person फरक धार
Person आर्थिक न्यूज
Person टेकलेख
Person हाम्रो खेलकुद
Person काठमाडौं प्रेस
Person नेपाल घटना
Person खबरहब | अंग्रेजी
Person सुत्र न्यूज
Person पालिका खबर
Person आकार पोस्ट
Person हलोखबर
Person रिपोर्टर्स नेपाल | अंग्रेजी
Person शिलापत्र
Person कलाकर्मी
Person द राइजिङ्ग नेपाल
Person मेरो लाइफस्टाइल
Person नेपालहोम्स
Person न्यूजपोलार
Person बिश्व खबर
Person देखापढी
Person नेपाल टेलिभिजन
Person अर्थ सरोकार
Person अर्थ संसार
Person महेन्द्रनगर पोष्ट
Person काठमाण्डौपाटी
Person कर्पोरेट नेपाल
Person मकालु खबर | अंग्रेजी
Person नयाँ पत्रिका
Person Neplays
Person दैनिक अनलाइन
Person क्यानडानेपाल
Person The Kathmandu Post
Person डिसी नेपाल
Person लोकान्तर | अंग्रेजी
Person लगानी सूत्र
Person टेकपाना
Person खरीबोट
Person emountaintv
Person उकेरा
Person नेपाल वाच
Person मकालु खबर
Person टेकसाथी
Person GadgetFrame
Person गोरखापत्र
Person नयाँ पेज
Person नेपाल समय
Person कान्तिपुर
Person नेपाल न्यूज
Person नेपाल प्रेस
Person नेपालबहस
Person सेतोपाटी | अंग्रेजी
Person अनलाइन खबर | अंग्रेजी
Person नेपाल पेज
Person नेपाल भ्यूज
Person जन आस्था
Person लोकपथ
Person अर्थ-डबली
Person उकालो
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.