Latest News | हाम्रो नेपाली पात्रो | Hamro Nepali Patro
Search Result for X
News Source
Neplays

सन्दीप लामिछानेको पेसी आज

सन्दीप लामिछानेको पेसी आज

बलात्कार अभियोगमा दोषी ठहर भएका सन्दीप लामिछानेको मुद्दाको पेसी आजका लागि तोकिएको छ । वैशाख २३ गते उच्च अदालत पाटनका न्यायाधीशद्वय नृपध्वज निरौला र दुर्गाप्रसाद ढुंगेलको संयुक्त इजलासमा परेको मुद्...
neplays.com . २७ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

प्रिमियर लिगमा एस्टन र लिभरपुलले अंक बाँडे

प्रिमियर लिगमा एस्टन र लिभरपुलले अंक बाँडे

इंग्लिस प्रिमियर लिग फुटबलमा एस्टन भिल्ला र लिभरपुलले अंक बाँडेका छन् । सोमबार राति भएको खेलमा दुवै टिमले तीन तीन गोलको बराबरी खेल्दै तालिकामा एक एक अंक थपेका हुन् । एस्टनको मैदानमा पाहुना टोली लिभ...
neplays.com . ३९ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

बर्षाले खेल रद्द केकेआरले क्वालीफायर १ खेल्ने पक्का

बर्षाले खेल रद्द केकेआरले क्वालीफायर १ खेल्ने पक्का

इन्डियन प्रिमियर लिग आइपीएलमा गुजरात टाइटन्स र कोलकाता नाइट राइडर्स (केकेआर)बीचको खेल बर्षाका कारण रद्द भएको छ । आइतबार रातिको खेल रद्द भएसँगै दुवै टिमले एक एक अंक लिए । यसले गुजरात टाइटन्सलाई कुनै...
neplays.com . ५१ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

नेपाल लोकतान्त्रिक खेलकुद संघ कास्कीको आयोजनामा पोखरामा क्लबस्तरीय भलिबल हुँदै

नेपाल लोकतान्त्रिक खेलकुद संघ कास्कीको आयोजनामा पोखरामा क्लबस्तरीय भलिबल हुँदै

पोखरामा जेठ २ देखि ५ गतेसम्म हुने प्रथम क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । नेपाल लोकतान्त्रिक खेलकुद संघ कास्कीको आयोजनामा यही जेठ २ देखि ५ गतेसम्म हुने प्रथम क्लबस...
neplays.com . १० घण्टा अघि पूरा समाचार पढ्नुहोस्

युएइका कप्तान वासीम बने आइसीसीको अप्रिल महिनाको उत्कृष्ट खेलाडी

युएइका कप्तान वासीम बने आइसीसीको अप्रिल महिनाको उत्कृष्ट खेलाडी

युएईका कप्तान मुहमद वासीम आइसीसीको अप्रिल महिनाको 'प्लेयर अफ द मन्थ' बनेका छन् । वासीमले पाकिस्तानका शाहीन शाह अफ्रिदी र नामिबियाका गेरहार्ड इरासमसलाई पछि पार्दै अपरिम महिनाको उत्कृष्ट खेलाडीको उप...
neplays.com . ११ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

आईटीएफ तेक्वान्दोमा गण्डकी टिम च्याम्पियन

आईटीएफ तेक्वान्दोमा गण्डकी टिम च्याम्पियन

गण्डकी प्रदेश २३ औं राष्ट्रिय आईटीएफ तेक्वान्दो प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । गण्डकी ९ स्वर्ण, ५ रजत र ५ कांस्यसाथ समग्रमा टिम च्याम्पियन बन्यो । नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (...
neplays.com . ११ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

ललितपुर मेयर्स कप : सुदूरको लगातार दोस्रो जित, कोशीको दोस्रो हार

ललितपुर मेयर्स कप : सुदूरको लगातार दोस्रो जित, कोशीको दोस्रो हार

काठमाडौँ । सुदूरपश्चिमले ललितपुर मेयर्स कपमा लगातार दोस्रो जित हासिल गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार सम्पन्न खेलमा सुदूरपश्चिमले कोशी प्रदेशलाई २९ रनले पराजित गरेको हो। सुदू...
neplays.com . ११ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

ओलम्पिकमा छनौट भएका प्रिन्सको तयारी बारे राखेप सदस्य सचिव घिसिङको चासो

ओलम्पिकमा छनौट भएका प्रिन्सको तयारी बारे राखेप सदस्य सचिव घिसिङको चासो

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले पेरिस ओलम्पिकका लागि वाइल्ड कार्ड मार्फत छनोट भएका ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाललाई भेट गरी आगामी तयारी योजना बारे जानकारी लिएका छन् ...
neplays.com . ११ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

तेस्रो मिल्स क्रिकेट प्रतियोगिता : वाइआरसिसि र होराइजन क्वाटरफाइलनमा 

तेस्रो मिल्स क्रिकेट प्रतियोगिता : वाइआरसिसि र होराइजन क्वाटरफाइलनमा 

विराटनगर । तेस्रो संस्करणको मिल्स कप टि -२० क्रिकेट प्रतियोगितामा विराटनगरको वाइआरसिसि र होराइजन क्रिकेट क्लब क्वाटरफाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा सोमबार भएको पहिलो खेलमा वाइआरसिस...
neplays.com . ११ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

आर्मी र चर्च ब्वाइजले पायो एएफसी क्लब लाइसेन्स

आर्मी र चर्च ब्वाइजले पायो एएफसी क्लब लाइसेन्स

काठमाडौँ । ‘ए’ डिभिजन क्लब चर्च ब्वाइज युनाइटेड र त्रिभुवन आर्मीले एएफसी क्लब लाइसेन्स प्राप्त गरेका छन्। क्लब इजाजतपत्र इकाई निर्णय गर्ने निकाय फर्स्ट इन्स्टेन्स बडी (एफआईबी)ले चर्च ब्वाइज र आर्म...
neplays.com . १२ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

ललितपुर मेयर्स कप : एपिएफको लगातार दोस्रो जित

ललितपुर मेयर्स कप : एपिएफको लगातार दोस्रो जित

काठमाडौँ । साविक विजेता नेपाल एपिएफ क्लबले राजधानीमा जारी ललितपुर मेयर्स कप राष्ट्रिय महिला टी२० क्रिकेटमा लगातार दोस्रो जित हासिल गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार सम्पन्न खेल...
neplays.com . १९ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

लिग च्याम्पियन लेभरकुसेनको सहज जित

लिग च्याम्पियन लेभरकुसेनको सहज जित

काठमाडौँ । बोचुमलाई पराजित गर्दै बायर लेभरकुसेनले जर्मन बुन्डेसालिगामा सहज जित हासिल गरेको छ। आइतबार सम्पन्न खेलमा लेभरकुसेन ५-० गोल अन्तरले विजयी भएको हो। जितसँगै जारी सिजन उपाधि उचालिसकेको लेभर...
neplays.com . २२ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

आइपीएलमा आज गुजरात र कोलकाता भिड्दै

आइपीएलमा आज गुजरात र कोलकाता भिड्दै

इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत आज एक खेल हुदै छ । आज गुजरात टाइटन्स र कोलकाता नाइट राइडर्सबीच खेल हुदै छ । अहमदावादमा हुने यो खेल नेपाली समय अनुसार राती ७: ४५ बजेदेखि शुरु हुदै छ । जारी आ...
neplays.com . २३ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

 फ्रेन्च लिग वानको उपाधि पिएसजीले जित्यो

 फ्रेन्च लिग वानको उपाधि पिएसजीले जित्यो

पिएसजीले फ्रेन्च लिग वानको उपाधि जितेको छ । गएराती सम्पन्न खेलमा टोउलोउससँग ३-१ गोलको हार बेहोरेपनि पिएसजीले यस सिजनको लिग जितेको हो । टोउलोउसको जितमा थिजस डालिंगा, यन बोहो र फ्र्यांक माग्रीले एक ...
neplays.com . २३ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

एमबाप्पेको बिदाइ खेलमा पीएसजीको हार

एमबाप्पेको बिदाइ खेलमा पीएसजीको हार

काठमाडौँ । केलियन एमबाप्पेको बिदाइ खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) पराजित भएको छ। पार्क डेस प्रिन्सेसमा आइतबार राति सम्पन्न खेलमा फ्रेन्च लिग वान च्याम्पियन पीएसजी पाहुना टोली टुलुजसँग ३-१ गोल अ...
neplays.com . २३ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

खालीबारीमाथि सानेपाको जित

खालीबारीमाथि सानेपाको जित

काठमाडौँ । शहिद स्मारक ‘सी’ डिभिजन लिगमा सानेपा क्लबले खालीबारी युवा क्लबमाथि विजयी हासिल गरेको छ। सातदोबाटोस्थित एन्फा मुख्यालयमा आइतबार खालीबारीमाथि सानेपाले १-० को जित हासिल गरेको हो। सानेपाको...
neplays.com . १ दिन अघि पूरा समाचार पढ्नुहोस्

किकस्टार्ट टोटनहम एकेडेमी खुला ट्रायल ३५ सय सहभागी

किकस्टार्ट टोटनहम एकेडेमी खुला ट्रायल ३५ सय सहभागी

काठमाडौं । टोखा भगवती क्लब टोखाको पहलमा संचालित किकस्टार्ट टोटनहम खुला ट्रायल सम्पन्न भएको छ। दुईसम्म सञ्चालन भएको छनोटमा कुल ३५ सय भन्दा धेरै खेलाडीहरुको सहभागिता रहेको थियो। छनोटको पहिलो दिन १८ ...
neplays.com . १ दिन अघि पूरा समाचार पढ्नुहोस्

जयकुमार नाथ शाह स्मृति यु-१६ को उपाधि सैनिक महाविद्यालयलाई

जयकुमार नाथ शाह स्मृति यु-१६ को उपाधि सैनिक महाविद्यालयलाई

काठमाडौं । जयकुमार नाथ शाह स्मृति यु-१६ अन्तर विद्यालय टी-२० क्रिकेट प्रतियोगिताको उपाधि सैनिक आवासीय महाविद्यालयले जितेको छ । काठमाडौं जिल्ला क्रिकेट संघको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा मोक्...
neplays.com . १ दिन अघि पूरा समाचार पढ्नुहोस्

 कैलाली यू-१६ इन्टर स्कुल क्रिकेट सुरु : मणि लेक र वेस्टर्न विजयी

 कैलाली यू-१६ इन्टर स्कुल क्रिकेट सुरु : मणि लेक र वेस्टर्न विजयी

धनगढीमा सुरु कैलाली यू-१६ अन्तर विद्यालय क्रिकेट च्याम्पियनसिप २०८१ मा पहिलो दिन मणि लेक इन्टरनेश्नल स्कुल र वेस्टर्न क्रिस्टल एकेडेमी विजयी भएका छन् । उद्घाटन खेलमा मणि लेकले सत्यवती एकेडेमीमाथि ७...
neplays.com . १ दिन अघि पूरा समाचार पढ्नुहोस्

पेरिस ओलम्पिकका लागि दक्षिण एसियाली टेबलटेनिस छनोट सोमबारदेखि

पेरिस ओलम्पिकका लागि दक्षिण एसियाली टेबलटेनिस छनोट सोमबारदेखि

काठमाडौं । पेरिस ओलम्पिकका लागि दक्षिण एसियाली टेबलटेनिसको अन्तिम छनोट प्रतियोगिता सोमबारदेखि नेपालमा हुँदैछ । मोहनदास बासुकलाको प्रशिक्षकत्वमा नेपालका चार खेलाडी संयोग कपाली, श्यान्टु श्रेष्ठ, नवि...
neplays.com . १ दिन अघि पूरा समाचार पढ्नुहोस्

आइपीएलमा चेन्नई पनि प्लेअफ नजिक

आइपीएलमा चेन्नई पनि प्लेअफ नजिक

इन्डियन प्रिमियर लिग क्रिकेट आइपीएलमा चेन्नई सुपर किंग्स ५ विकेटले विजयी भएसँगै प्लेअफ होड पनि रोमाञ्चक भएको छ । आज भएको पहिलो खेलमा दोस्रो स्थानमा रहेको राजस्थानलाई पराजित गरेसँगै चेन्नई तालिकाको ...
neplays.com . १ दिन अघि पूरा समाचार पढ्नुहोस्

रोड टु टोटेनहम छनोट कार्यक्रम

रोड टु टोटेनहम छनोट कार्यक्रम

काठमाण्डौं उत्तरी भेगको पुरानो सहर टोखास्थित श्री भगवती क्लबको आयोजना तथा बैङ्गलोरको किस्टार्ट–टोटेनहम एकेडेमीको सहकार्यमा आयोजित रोड टु टोटेनहम कार्यक्रम अन्तरगतको ईलाईट टिम ट्रायल सम्पन्न भएको छ ...
neplays.com . २ दिन अघि पूरा समाचार पढ्नुहोस्

यू-२३ बास्केटबलको उपाधि पिप्लेलाई

यू-२३ बास्केटबलको उपाधि पिप्लेलाई

पिप्ले बास्केटबल क्लबले यू-२३ बास्केटबल प्रतियोगिताको उपाधि चुमेको छ । महेन्द्रपुल युथ क्लबको आयोजनामा जारी यू-२३ बास्केटबल प्रतियोगिताको फाइनलमा केबीए सेतोलाई ७३-४३ स्कोरको फराकिलो अन्तरले हराउँद...
neplays.com . २ दिन अघि पूरा समाचार पढ्नुहोस्

प्ले टेनिस कोर्स सुरु

प्ले टेनिस कोर्स सुरु

नेपाल टेनिस संघको आयोजनामा प्ले टेनिस कोर्स आइतबारदेखि सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा सुरु भएको छ । चारदिनसम्म चल्ने यो कोर्स टेनिसको आधारभूत प्रशिक्षक प्रशिक्षण कोर्स हो । कोर्समा १८ जनाको सहभ...
neplays.com . २ दिन अघि पूरा समाचार पढ्नुहोस्

विद्यालय खेलकुदसँग ई स्पोर्ट्सको सम्झौता

विद्यालय खेलकुदसँग ई स्पोर्ट्सको सम्झौता

विद्यालय खेलकुदमा ई स्पोर्ट्स खेलको प्रबद्र्धन गर्ने उद्धेश्यले ई स्पोर्ट्स संघ नेपाल (ईशान)ले नेपाल विद्यालय खेलकुद महासंघसँग सम्झौता गरेको छ । विद्यालय खेलकुदमा ई स्पोर्ट्स खेलको विकास र प्रबद्र्...
neplays.com . २ दिन अघि पूरा समाचार पढ्नुहोस्

वडा अध्यक्ष कप फुटबलको तयारी अन्तिम चरणमा

वडा अध्यक्ष कप फुटबलको तयारी अन्तिम चरणमा

काठमाडौं महानगरपालिका वडा ७ कार्यसमितिको आयोजनामा तेश्रो वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगिता जेठ १० गतेदेखि हुने भएको छ । प्रतियोगितामा १६ पुरुष टिमले नकआउट आधारमा प्रतिस्पर्धा गर्ने आयोजक वड...
neplays.com . २ दिन अघि पूरा समाचार पढ्नुहोस्

विषयगत समितिको बैठक सम्पन्न, विभिन्न आठ निर्णय

विषयगत समितिको बैठक सम्पन्न, विभिन्न आठ निर्णय

युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठको अध्यक्षतामा बसेको विषयगत समितिको बैठकले आज विभिन्न आठ निर्णय गरेको छ । प्रस्तुत कार्यसूची उपर छलफलबाट खेलकुद पूर्वाधारको निर्माण, व्यवस्थापन र सञ्चालनको...
neplays.com . २ दिन अघि पूरा समाचार पढ्नुहोस्

ललितपुर मेयर्स कप : एपीएफसँग कोशी पराजित

ललितपुर मेयर्स कप : एपीएफसँग कोशी पराजित

काठमाडौँ । विभागीय टोली एपीएफले ललितपुर मेयर्स कपमा विजयी शुरूआत गरेको छ। आइतबार सम्पन्न खेलमा एपीएफले कोशी प्रदेशलाई २४ रनले पराजित गरेको हो। जितसँगै एपीएफ शीर्ष स्थानमा उक्लिएको छ। सुदूरपश्चिम प...
neplays.com . २ दिन अघि पूरा समाचार पढ्नुहोस्

राजस्थानले दियो चेन्नईलाई १४२ रनको लक्ष्य

राजस्थानले दियो चेन्नईलाई १४२ रनको लक्ष्य

काठमाडौँ । राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नई सुपर किंग्सलाई १४२ रनको लक्ष्य दिएको छ। टस जितेर पहिला ब्याटिङ थालेको राजस्थानले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १४१ रन बनाए...
neplays.com . २ दिन अघि पूरा समाचार पढ्नुहोस्

सुदूरपश्चिमको विजयी शुरूआत

सुदूरपश्चिमको विजयी शुरूआत

काठमाडौँ। आयोजक ललितपुर मेयर्स ११ लाई पराजित गर्दै सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर्स कपमा विजयी शुरूआत गरेको छ। आइतबार सम्पन्न खेलमा सुदूरपश्चिम १६ रनले विजयी भएको हो। जितसँगै सुदूरपश्चिम अंक ता...
neplays.com . २ दिन अघि पूरा समाचार पढ्नुहोस्

आइपिएलमा आज दुई खेल

आइपिएलमा आज दुई खेल

इन्डियन प्रिमियर लिग अन्तर्गत आज दुई खेल हुदै छन् । आज पहिलो खेलमा चेन्नई सुपर किंग्स र राजस्थान रोयल्स खेल्दै छन् । चेन्नईमा हुने यो खेल नेपाली समय अनुसार अपरान्ह ३: ४५ बजेदेखि शुरु हुने छ । जारी...
neplays.com . २ दिन अघि पूरा समाचार पढ्नुहोस्

इन्टर मियामीको पुनरागमन जित

इन्टर मियामीको पुनरागमन जित

काठमाडौँ । अमेरिकन लिग सकर अन्तर्ग इन्टर मियामीले पुनरागमन जित हासिल गरेको छ। आइतबार बिहान सम्पन्न खेलमा इन्टर मियामीले मोन्टरियललाई ३-२ गोल अन्तरले पराजित गरेको हो। मियामीले २-० गोलले पछि परेको ...
neplays.com . २ दिन अघि पूरा समाचार पढ्नुहोस्

बर्नेलीमाथि टोटनह्यामको जित

बर्नेलीमाथि टोटनह्यामको जित

काठमाडौँ । बर्नेलीमाथि कठिन जित हासिल गर्दै टोटनह्यामले च्याम्पियन्स लिगको दौडमा फर्किएको छ। टोटेनह्याम हटस्पर स्टेडियममा शनिबार सम्पन्न खेलमा बर्नेलीलाई २-१ गोल अन्तरले हराउँदै घरेलु टोली इङ्लिस ...
neplays.com . २ दिन अघि पूरा समाचार पढ्नुहोस्

कोलकाता नाइट राइडर्स आइपीएलको प्लेअफमा 

कोलकाता नाइट राइडर्स आइपीएलको प्लेअफमा 

इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्स प्लेअफमा पुग्ने पहिलो टिम भएको छ । यो सिजत उत्कृष्ट लयमा रहेको कोलकाताले शनिबार राति बर्षाले प्रभावित खेलमा मुम्बई इन्डियन्सलाई १८ रनले पर...
neplays.com . २ दिन अघि पूरा समाचार पढ्नुहोस्

साउदी लिगको उपाधि अल हिलाललाई

साउदी लिगको उपाधि अल हिलाललाई

साउदी अरब प्रो लिगको उपाधि अल हिलालले जितेको छ । शनिबार राति भएको खेलमा अल हिलालले हाजमलाई ४–१ गोल अन्तरले पराजित गर्दै यो सिजनको उपाधि जितेको हो । अल हिलाललको जितमा अलेक्जेन्डर मिट्रोभिकले २ गोल ...
neplays.com . २ दिन अघि पूरा समाचार पढ्नुहोस्

वीरगञ्ज र लुम्बिनी लायन्स मारवाडी लिगको सेमिफाइनलमा

वीरगञ्ज र लुम्बिनी लायन्स मारवाडी लिगको सेमिफाइनलमा

वीरगञ्ज ब्लास्टर र लुम्बिनी लायन्स भैरहवा चौथो संस्करणको नेपाल मारबाडी क्रिकेट लिगको सेमिफाइनलमा प्रवेश गरेका छन् । यी दुई टिम समूह ‘बी’बाट शीर्षस्थानमा रहँदै सेमिफाइनलमा पुगेका हुन् । समूह ‘बी’अन्...
neplays.com . २ दिन अघि पूरा समाचार पढ्नुहोस्

यु-२३ बास्केटबल प्रतियोगिताको उपाधिका लागि पिप्ले र केबीए भिड्ने

यु-२३ बास्केटबल प्रतियोगिताको उपाधिका लागि पिप्ले र केबीए भिड्ने

पोखरा २९ बैशाख । पिप्ले बास्केटबल क्लब र केबिए सेतो पोखरामा जारी यु-२३ खुल्ला बास्केटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । महेन्द्रपुल युथ क्लबको आयोजनामा पोखरा रंगशाला स्थित बास्केटबल कोर्टम...
neplays.com . २ दिन अघि पूरा समाचार पढ्नुहोस्

शहीद भीमनारायण गोल्डकपको उपाधि विर्तामोड युनाइटेडलाई

शहीद भीमनारायण गोल्डकपको उपाधि विर्तामोड युनाइटेडलाई

शहीद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि विर्तामोड युनाइटेड क्लब झापाले जितको छ । धनकुटा सदरमुकामस्थित तल्लो टुँडिखेलमा शनिवार सम्पन्न १६ औँ संस्करणको उपाधि विभागीय टिम सशस्त्र प्रहरीको एप...
neplays.com . २ दिन अघि पूरा समाचार पढ्नुहोस्

प्रिन्स दाहालले पेरिस ओलम्पिक खेल्ने 

प्रिन्स दाहालले पेरिस ओलम्पिक खेल्ने 

नेपालका प्रिन्स दाहालको पेरिस ओलम्पिक खेल्ने पक्का भएको छ । यसै वर्षको जुलाई २६ देखि अगस्ट ११ सम्म फ्रान्सको राजधानी पेरिसमा हुने ग्रीष्मकालिन ओलम्पिक गेम्समा नेपालका शीर्ष वरियताका खेलाडी प्रिन्स...
neplays.com . २ दिन अघि पूरा समाचार पढ्नुहोस्

मिल्स कप टी-२० मा दिल्ली र एनबीएससी  विजयी

मिल्स कप टी-२० मा दिल्ली र एनबीएससी  विजयी

विराटनगर । तेस्रो संस्करणको मिल्स कप टी-२० क्रिकेट प्रतियोगितामा भारतको दिल्ली क्रिकेट क्लब र विराटनगरको एनबीएससी क्रिकेट क्लब विजय भएको छ । विराटनगर जुट मिलको खेलमैदानमा शनिबार भएको उद्घाटनको पहि...
neplays.com . २ दिन अघि पूरा समाचार पढ्नुहोस्
लोकप्रिय
View All
समाचार श्रोतहरू
Person बीबीसी नेपाली
Person अनलाइन खबर
Person रातोपाटी
Person अन्नपूर्ण पोस्ट
Person खबरहब
Person लोकान्तर
Person बाह्रखरी
Person सेतोपाटी
Person उज्यालो अनलाइन
Person हिमालखबर
Person इकागज
Person न्युज 24
Person नेपाल समाचारपत्र
Person मेरो संसार
Person नेपाल लाईभ
Person देश सञ्चार
Person बिजमाण्डू
Person कारोबार
Person पहिलो पोस्ट
Person आर्थिक अभियान
Person नेपाली पैसा
Person स्वास्थ्य खबरपत्रिका
Person आइसिटी समाचार
Person रिपोर्टर्स नेपाल
Person राजधानी
Person थाहा खबर
Person इमेज खबर
Person आजको अर्थ
Person सरल पत्रिका
Person नेपाल खबर
Person रातोपाटी | अंग्रेजी
Person नेपालीपत्र
Person हाम्रा कुरा
Person केन्द्रविन्दु
Person फरक धार
Person आर्थिक न्यूज
Person टेकलेख
Person हाम्रो खेलकुद
Person काठमाडौं प्रेस
Person नेपाल घटना
Person खबरहब | अंग्रेजी
Person सुत्र न्यूज
Person पालिका खबर
Person आकार पोस्ट
Person हलोखबर
Person रिपोर्टर्स नेपाल | अंग्रेजी
Person शिलापत्र
Person कलाकर्मी
Person द राइजिङ्ग नेपाल
Person मेरो लाइफस्टाइल
Person नेपालहोम्स
Person न्यूजपोलार
Person बिश्व खबर
Person देखापढी
Person नेपाल टेलिभिजन
Person अर्थ सरोकार
Person अर्थ संसार
Person महेन्द्रनगर पोष्ट
Person काठमाण्डौपाटी
Person कर्पोरेट नेपाल
Person मकालु खबर | अंग्रेजी
Person नयाँ पत्रिका
Person Neplays
Person दैनिक अनलाइन
Person क्यानडानेपाल
Person The Kathmandu Post
Person डिसी नेपाल
Person लोकान्तर | अंग्रेजी
Person लगानी सूत्र
Person टेकपाना
Person खरीबोट
Person emountaintv
Person उकेरा
Person नेपाल वाच
Person मकालु खबर
Person टेकसाथी
Person GadgetFrame
Person गोरखापत्र
Person नयाँ पेज
Person नेपाल समय
Person कान्तिपुर
Person नेपाल न्यूज
Person नेपाल प्रेस
Person नेपालबहस
Person सेतोपाटी | अंग्रेजी
Person अनलाइन खबर | अंग्रेजी
Person नेपाल पेज
Person नेपाल भ्यूज
Person जन आस्था
Person लोकपथ
Person अर्थ-डबली
Person उकालो
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.