Latest News | हाम्रो नेपाली पात्रो | Hamro Nepali Patro
Search Result for X
News Source
नेपालीपत्र

दिगो विकासका लक्ष्य प्राप्तिमा स्वीडेनले सघाउने

दिगो विकासका लक्ष्य प्राप्तिमा स्वीडेनले सघाउने

काठमाडौँ । स्वीडेनले दिगो विकासका लक्ष्य प्राप्तिका निम्ति नेपाललाई सघाउने प्रतिबद्धता व्यक्त गरेको छ ।
nepalipatra.com . ५९ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

‘कान्स फिल्म फेस्टिभल’मा सहभागी हुन बालेन शाह फ्रान्स प्रस्थान

‘कान्स फिल्म फेस्टिभल’मा सहभागी हुन बालेन शाह फ्रान्स प्रस्थान

काठमाडौँ । कान्स फिल्म फेस्टिभलको ७७ औँ श्रृङ्खलामा भाग लिन काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) फ्रान्स प्रस्थान गरेका छन् । कान्सका मेयर डेभिड लिसनार्डको निम्तोमा उनी फेस्टिभलमा म...
nepalipatra.com . १ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

प्रधानमन्त्रीसँगको भेटपछि संसद खुलाउन कांग्रेस सकारात्मक

प्रधानमन्त्रीसँगको भेटपछि संसद खुलाउन कांग्रेस सकारात्मक

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसद अवरुद्ध खुलाउने विषयमा सकारात्मक भएको छ । मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर कांग्रेसका नेताहरुलाई भेटेपछि कांग्रेस सदन ...
nepalipatra.com . १ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक गरिँदै

सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक गरिँदै

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दैछ । राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गरेर सरकारको नीति त...
nepalipatra.com . १ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

जसपा नेपालको केन्द्रिय समितिको बैठक बस्दै

जसपा नेपालको केन्द्रिय समितिको बैठक बस्दै

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालको केन्द्रिय समितिको बैठक आज बस्दैछ ।
nepalipatra.com . १ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले जेठ ३ गते विश्वासको मत लिने

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले जेठ ३ गते विश्वासको मत लिने

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले जेठ ३ गते विश्वासको मत लिने भएका छन् ।
nepalipatra.com . १५ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

सिंहदरबारमा प्रधानमन्त्री र ओलीबीच छलफल

सिंहदरबारमा प्रधानमन्त्री र ओलीबीच छलफल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दुई नेताबीच छलफल भएको हो ।
nepalipatra.com . १६ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

यसै हप्ताभित्र सरकार बिस्तार हुन्छः मुख्यमन्त्री कार्की

यसै हप्ताभित्र सरकार बिस्तार हुन्छः मुख्यमन्त्री कार्की

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले यसै हप्तामा सरकार विस्तार हुने बताएका छन् ।
nepalipatra.com . १७ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

उपेन्द्र यादवले दिए दल विभाजनविरुद्ध सर्वोच्चमा रिट

उपेन्द्र यादवले दिए दल विभाजनविरुद्ध सर्वोच्चमा रिट

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो दल विभाजन गरी गठन भएको नयाँ पार्टी दर्ता गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दिएका छन् ।
nepalipatra.com . १७ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

राष्ट्रपति आउने बैठकअघि नै सहमति जुटाउन देउवा र रविलाई सभामुखको आग्रह

राष्ट्रपति आउने बैठकअघि नै सहमति जुटाउन देउवा र रविलाई सभामुखको आग्रह

काठमाडौँ । नीति तथा कार्यक्रमको तयारीबारे सभामुख देवराज घिमिरेले प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपप्रधान एवं गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति र...
nepalipatra.com . १७ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

कोशीमा हिक्मत कार्कीले पाए विश्वासको मत

कोशीमा हिक्मत कार्कीले पाए विश्वासको मत

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत पाएका छन् ।
nepalipatra.com . १९ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

अप्रिल महिनामा अष्ट्रेलियाबाट ४ हजार पर्यटक नेपाल आए

अप्रिल महिनामा अष्ट्रेलियाबाट ४ हजार पर्यटक नेपाल आए

काठमाडौँ । पछिल्लो केही महिनायता नेपालमा विदेशी पर्यटकहरुको आगमन बढेको छ । नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले बढेको हो ।
nepalipatra.com . २० घण्टा अघि पूरा समाचार पढ्नुहोस्

बेल्जियममा कलाकार उज्वल केसीकाे निधन

बेल्जियममा कलाकार उज्वल केसीकाे निधन

लण्डन । कलाकार तथा म्युजिक भिडियो निर्देशक उज्वल केसीको निधन भएको छ ।
nepalipatra.com . २० घण्टा अघि पूरा समाचार पढ्नुहोस्

सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन कांग्रेसको बटमलाइन

सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन कांग्रेसको बटमलाइन

काठमाडौँ । नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग आफुहरुको बटमलाइन भएको निष्कर्ष निकालेको छ । सोमबार सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकले स...
nepalipatra.com . २१ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

प्रिन्स दाहालले ओलम्पिक खेल्ने

प्रिन्स दाहालले ओलम्पिक खेल्ने

काठमाडौँ । नेपाली ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले पेरिस ओलम्पिकका लागि छनौट भएका छन् ।
nepalipatra.com . २२ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

घट्यो सुनचाँदीको मुल्य

घट्यो सुनचाँदीको मुल्य

काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ ।
nepalipatra.com . २२ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

सरकारबाट जसपा नेपाल बाहिरियो

सरकारबाट जसपा नेपाल बाहिरियो

काठमाडौँ । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् । जनता समाजवादी पार्टी नेपालका अध्यक्षसमेत रहेका यादवले सोमबार बिहान राजीनामा दिएका हुन् ।
nepalipatra.com . २२ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

‘कमेडी दरबार’ असार १४ बाट प्रसारणमा आउने

‘कमेडी दरबार’ असार १४ बाट प्रसारणमा आउने

काठमाडौँ । टेलिभिजन कमेडी शो ‘कमेडी दरबार’ आगामी असार १४ गतेबाट प्रसारणमा आउने भएको छ । बिक्की अगरवाल र श्रृद्धा प्रसाईंले निर्देशन गर्ने यो शो प्राइभ टाइम टेलिभिजनमा प्रत्येक शुक्रबार ९ बजे र ओएसआ...
nepalipatra.com . २२ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

जापानमा अवार्ड तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

जापानमा अवार्ड तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

काठमाडौँ । दोस्रो संस्करणको ए एम एस इन्टरनेसनल अनर अवार्ड तथा सांस्कृतिक कार्यक्रम जापानमा सम्पन्न भएको छ । ए एम एस इन्टरटेण्मेण्ट र सनराइज कम्पनी जापानले संयुक्त रुपमा आयोजना गरेको उक्त अवार्ड जाप...
nepalipatra.com . २३ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

भारतमा चौथो चरणको मतदान जारी

भारतमा चौथो चरणको मतदान जारी

एजेन्सी । भारतमा लोकसभा निर्वाचनअन्तर्गत आज चौथो चरणको मतदान भइरहेको छ । आज १० राज्य र केन्द्रशासित प्रदेशका ९६ सिटका लागि मतदान भइरहेको हो ।
nepalipatra.com . २३ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

काँग्रेस संसदीय दलको बैठक सर्‍यो

काँग्रेस संसदीय दलको बैठक सर्‍यो

काठमाडौँ । नेपाली काँग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक सरेको छ ।
nepalipatra.com . २३ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

संकटग्रस्त सहकारीको अध्ययन गर्न समिति बनाउने गरि सहमतिको प्रयास भइरहेको छः प्रधानमन्त्री

संकटग्रस्त सहकारीको अध्ययन गर्न समिति बनाउने गरि सहमतिको प्रयास भइरहेको छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समग्र संकटग्रस्त सहकारीको अध्ययन गर्न समिति बनाउने गरि सहमति खोज्ने प्रयास भइरहेको बताएका छन् ।
nepalipatra.com . २ दिन अघि पूरा समाचार पढ्नुहोस्

एमाले पनि मधेश सरकारबाट बाहिरियो

एमाले पनि मधेश सरकारबाट बाहिरियो

जनकपुरधाम । नेकपा एमाले मधेश सरकारबाट बाहिरिएको छ । आइतबार एमालेका ६ मन्त्रीले राजीनामा दिएका हुन् ।
nepalipatra.com . २ दिन अघि पूरा समाचार पढ्नुहोस्

सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा ६ जनाविरुद्ध ४० करोडभन्दा बढीको बिगो माग गर्दै मुद्दा दायर

सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा ६ जनाविरुद्ध ४० करोडभन्दा बढीको बिगो माग गर्दै मुद्दा दायर

काठमाडौँ । सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन सफल श्रेष्ठसहित छ जनाविरुद्ध आज विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।
nepalipatra.com . २ दिन अघि पूरा समाचार पढ्नुहोस्

कुमारी बैंकका ग्राहकलाई कान्तिपुर डेन्टल कलेज टिचिङ अस्पतालमा विशेष छुट

कुमारी बैंकका ग्राहकलाई कान्तिपुर डेन्टल कलेज टिचिङ अस्पतालमा विशेष छुट

काठमाडौँ । कुमारी बैंक लिमिटेड र बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज टिचिङ अस्पताल तथा रिसर्च केन्द्रबीच सम्झौत भएको छ ।
nepalipatra.com . २ दिन अघि पूरा समाचार पढ्नुहोस्

गाजामा सैन्य कारबाहीलाई तीव्र पार्दै इजरायल

गाजामा सैन्य कारबाहीलाई तीव्र पार्दै इजरायल

एजेन्सी । इजरायलले दक्षिणी गाजामा सैन्य कारबाहीलाई तीव्र पार्दै हजारौं प्यालेस्टाइनीहरूलाई रफाह छोड्न अपील गरेको छ ।
nepalipatra.com . २ दिन अघि पूरा समाचार पढ्नुहोस्

एमाले नेता डा. नवलकिशोर साह आजपामा प्रवेश

एमाले नेता डा. नवलकिशोर साह आजपामा प्रवेश

काठमाडौं । नेकपा एमाले सर्लाहीका सदस्य डा. नवलकिशोर साह आम जनता पार्टी (आजपा)मा प्रवेश गरेका छन् ।
nepalipatra.com . २ दिन अघि पूरा समाचार पढ्नुहोस्

सुनको भाउ बढ्यो

सुनको भाउ बढ्यो

काठमाडौँ । आइतबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको छ ।
nepalipatra.com . २ दिन अघि पूरा समाचार पढ्नुहोस्

गृहमन्त्रीमाथि संसदीय छानबिन समिति बनाएर छानबिन गर्न प्रधानमन्त्री सकारात्मक: कांग्रेस

गृहमन्त्रीमाथि संसदीय छानबिन समिति बनाएर छानबिन गर्न प्रधानमन्त्री सकारात्मक: कांग्रेस

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारी प्रकरणमा संसदीय समिति बनाएर छानबिन गर्न प्रधानमन्त्री सकारात्मक भएको बताएको छ ।
nepalipatra.com . २ दिन अघि पूरा समाचार पढ्नुहोस्

कांग्रेस नेताहरुसँग छलफल गर्दै प्रधानमन्त्री

कांग्रेस नेताहरुसँग छलफल गर्दै प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस नेताहरुसँग छलफल गर्दैछन् । उनले प्रधानमन्त्री निवास बालुवाटारमा अहिले छलफल गर्न लागेका हुन् ।
nepalipatra.com . २ दिन अघि पूरा समाचार पढ्नुहोस्

गायक रवि ओडले गरे प्रहरीसमक्ष आत्मसमर्पण

गायक रवि ओडले गरे प्रहरीसमक्ष आत्मसमर्पण

काठमाडौँ । गायक तथा नेपाल आइडल सिजन–२ का विजेता रवि ओडले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् ।
nepalipatra.com . २ दिन अघि पूरा समाचार पढ्नुहोस्

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज पनि बस्दै

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज पनि बस्दै

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज पनि बस्दैछ । पार्टीको केन्द्रीय कार्यालयमा शनिबारदेखि शुरूभएको बैठकमा नेताहरूले बोल्नेक्रम बाँकी रहेकाले आज बिहान ११ बजे फेरि बस्ने भएको हो ।
nepalipatra.com . २ दिन अघि पूरा समाचार पढ्नुहोस्

काठमाडौँको बत्तीसपुतलीमा युवकको हत्या, ४ जना पक्राउ

काठमाडौँको बत्तीसपुतलीमा युवकको हत्या, ४ जना पक्राउ

काठमाडौँ । गएराति काठमाडौँको बत्तीसपुतलीमा एक युवकको हत्या भएको छ । मोरङ घर भइ कुमारी टोलमा बस्दै आएका २४ वर्षीय शम्भु धिमालको हत्या भएको प्रहरीले जनाएको छ ।
nepalipatra.com . २ दिन अघि पूरा समाचार पढ्नुहोस्

रातो मत्स्येन्द्रनाथको रथ तान्न सुरु

रातो मत्स्येन्द्रनाथको रथ तान्न सुरु

काठमाडौँ । रातो मत्स्येन्द्रनाथको रथ शनिबारबाट तान्न सुरु गरिएको छ । पुलचोकमा निर्माण गरिएको रथ शनिबार बाजागाजासहित गःबहाल पुर्याइएको हो ।
nepalipatra.com . ३ दिन अघि पूरा समाचार पढ्नुहोस्

सूर्यज्योति लाइफले ल्यायो ‘डाइनामिक क्यूआर’ सेवा

सूर्यज्योति लाइफले ल्यायो ‘डाइनामिक क्यूआर’ सेवा

काठमाडौँ । सूर्यज्योति लाइफ इन्स्योरेन्सले ‘डाइनामिक क्यूआर’ सिस्टम सञ्चालनमा ल्याएको छ । आफ्ना ग्राहकलाई सुविधा दिन र प्रविधिमैत्री बनाउन यो सेवा सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ ।
nepalipatra.com . ४ दिन अघि पूरा समाचार पढ्नुहोस्

कोशीमा सरकार गठनविरुद्ध परेको रिटमा कारण देखाउ आदेश

कोशीमा सरकार गठनविरुद्ध परेको रिटमा कारण देखाउ आदेश

काठमाडौँ । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटको प्रारम्भिक सुनुवाईमा कारण देखाऊ आदेश जारी भएको छ ।
nepalipatra.com . ४ दिन अघि पूरा समाचार पढ्नुहोस्

गृहमन्त्रीलाई कांग्रेसको प्रश्नः छानबिन समिति बनाउन किन डराएको ?

गृहमन्त्रीलाई कांग्रेसको प्रश्नः छानबिन समिति बनाउन किन डराएको ?

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन कुमार थापाले संसदीय छानबिन समिति बनाउन किन डराएको ? भन्दै प्रश्न गरेका छन्।
nepalipatra.com . ४ दिन अघि पूरा समाचार पढ्नुहोस्

सदनमा कांग्रेसको अवरोध LIVE

सदनमा कांग्रेसको अवरोध LIVE

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सदनमा अवरोध गरेको छ ।
nepalipatra.com . ४ दिन अघि पूरा समाचार पढ्नुहोस्

केजरीवाललाई सर्वोच्च अदालतले दियो अन्तरिम जमानत

केजरीवाललाई सर्वोच्च अदालतले दियो अन्तरिम जमानत

काठमाडौँ । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालका सर्वोच्च अदालतले अन्तरिम जमानत दिएको छ ।
nepalipatra.com . ४ दिन अघि पूरा समाचार पढ्नुहोस्
लोकप्रिय
View All
समाचार श्रोतहरू
Person बीबीसी नेपाली
Person अनलाइन खबर
Person रातोपाटी
Person अन्नपूर्ण पोस्ट
Person खबरहब
Person लोकान्तर
Person बाह्रखरी
Person सेतोपाटी
Person उज्यालो अनलाइन
Person हिमालखबर
Person इकागज
Person न्युज 24
Person नेपाल समाचारपत्र
Person मेरो संसार
Person नेपाल लाईभ
Person देश सञ्चार
Person बिजमाण्डू
Person कारोबार
Person पहिलो पोस्ट
Person आर्थिक अभियान
Person नेपाली पैसा
Person स्वास्थ्य खबरपत्रिका
Person आइसिटी समाचार
Person रिपोर्टर्स नेपाल
Person राजधानी
Person थाहा खबर
Person इमेज खबर
Person आजको अर्थ
Person सरल पत्रिका
Person नेपाल खबर
Person रातोपाटी | अंग्रेजी
Person नेपालीपत्र
Person हाम्रा कुरा
Person केन्द्रविन्दु
Person फरक धार
Person आर्थिक न्यूज
Person टेकलेख
Person हाम्रो खेलकुद
Person काठमाडौं प्रेस
Person नेपाल घटना
Person खबरहब | अंग्रेजी
Person सुत्र न्यूज
Person पालिका खबर
Person आकार पोस्ट
Person हलोखबर
Person रिपोर्टर्स नेपाल | अंग्रेजी
Person शिलापत्र
Person कलाकर्मी
Person द राइजिङ्ग नेपाल
Person मेरो लाइफस्टाइल
Person नेपालहोम्स
Person न्यूजपोलार
Person बिश्व खबर
Person देखापढी
Person नेपाल टेलिभिजन
Person अर्थ सरोकार
Person अर्थ संसार
Person महेन्द्रनगर पोष्ट
Person काठमाण्डौपाटी
Person कर्पोरेट नेपाल
Person मकालु खबर | अंग्रेजी
Person नयाँ पत्रिका
Person Neplays
Person दैनिक अनलाइन
Person क्यानडानेपाल
Person The Kathmandu Post
Person डिसी नेपाल
Person लोकान्तर | अंग्रेजी
Person लगानी सूत्र
Person टेकपाना
Person खरीबोट
Person emountaintv
Person उकेरा
Person नेपाल वाच
Person मकालु खबर
Person टेकसाथी
Person GadgetFrame
Person गोरखापत्र
Person नयाँ पेज
Person नेपाल समय
Person कान्तिपुर
Person नेपाल न्यूज
Person नेपाल प्रेस
Person नेपालबहस
Person सेतोपाटी | अंग्रेजी
Person अनलाइन खबर | अंग्रेजी
Person नेपाल पेज
Person नेपाल भ्यूज
Person जन आस्था
Person लोकपथ
Person अर्थ-डबली
Person उकालो
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.