Latest News | हाम्रो नेपाली पात्रो | Hamro Nepali Patro
Search Result for X
News Source
नेपाल लाईभ

प्राइम सहकारीका अध्यक्ष सहित ८ जना पक्राउ, एक अर्ब ५४ करोड अपचलन

प्राइम सहकारीका अध्यक्ष सहित ८ जना पक्राउ, एक अर्ब ५४ करोड अपचलन

कास्की- पोखरा महानगरपालिका-४ गैह्रापाटनस्थित प्राइम बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताको निक्षेप रकम अपचलन गरेको आरोपमा प्रहरीले मंगलबार आठ जनालाई पक्राउ गरेको छ। सहकारी रजिष्ट्रारको कार्यालय ...
nepallive.com . ७ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

नीति तथा कार्यक्रममाथि नेताहरुको मिश्रित प्रतिक्रिया

नीति तथा कार्यक्रममाथि नेताहरुको मिश्रित प्रतिक्रिया

काठमाडौँ- सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको विषयमा विभिन्न राजनीतिक दलका नेताहरुले मिश्रित प्रतिक्रिया दिएका छन्। सत्तापक्षका सांसदहरुले कार्यक्रमको बचाउ गर्दै सकारात्मक र रुपान्तरण...
nepallive.com . ८ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

बेलायत पठाइदिने प्रलोभन देखाएर ४१ लाख ठगेको आरोपमा पक्राउ

बेलायत पठाइदिने प्रलोभन देखाएर ४१ लाख ठगेको आरोपमा पक्राउ

काठमाडौँ- बेलायत पठाइदिने प्रलोभन देखाएर ४१ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बझाङको बुंगल नगरपालिका घर भई कीर्तिपुर बस्ने २३ वर्षीय योगेन्द्र बाग छन्। ...
nepallive.com . ८ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

नीति तथा कार्यक्रमले सुधारको बिउ रोपेको स्वर्णिम वाग्लेको दाबी

नीति तथा कार्यक्रमले सुधारको बिउ रोपेको स्वर्णिम वाग्लेको दाबी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवं प्रतिनिधि सभा सदस्य डा स्वर्णिम वाग्लेले सरकारको नीति तथा कार्यक्रमले सुधारको बिउ रोपेको दाबी गरेका छन्। मंगलबार सदनमा प्रस्तुत भएको आ...
nepallive.com . ९ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

लागुऔषध मुद्दामा कञ्चनपुरबाट ७७ जना पक्राउ

लागुऔषध मुद्दामा कञ्चनपुरबाट ७७ जना पक्राउ

महेन्द्रनगर- प्रहरीले कञ्चनपुरबाट लागुऔषधको कारोबार तथा दुर्व्यसनमा संलग्न ७७ जनालाई पक्राउ गरेको छ। खैरो हिरोइन, चरेश लगायतका लागुऔषध सहित कञ्चनपुर प्रहरीले तीन महिनायता उनीहरुलाई पक्राउ गरेको हो।...
nepallive.com . ९ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

नीति तथा कार्यक्रम उत्साहप्रद : एमाले

नीति तथा कार्यक्रम उत्साहप्रद : एमाले

काठमाडौँ- नेकपा एमालेका नेता एवं सांसदहरुले सरकारको नीति तथा कार्यक्रम समग्रमा उत्साहजनक भएको प्रतिक्रिया दिएका छन्। संसद्को मंगलबारको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै एमालेका प्रमुख सचेतक महे...
nepallive.com . ९ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

नीति तथा कार्यक्रमः नेपालको आफ्नै भू-उपग्रहदेखि गाँजा उत्पादनका लागि कानुन बनाउनेसम्म

नीति तथा कार्यक्रमः नेपालको आफ्नै भू-उपग्रहदेखि गाँजा उत्पादनका लागि कानुन बनाउनेसम्म

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नेपालको आफ्नै भू-उपग्रह बनाउनेदेखि गाँजा उत्पादनका लागि कानुन बनाउनेसम्मका योजना प्रस्तुत गरे।...
nepallive.com . १० घण्टा अघि पूरा समाचार पढ्नुहोस्

राष्ट्रिय सभाको बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित

राष्ट्रिय सभाको बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुको विरोधपछि राष्ट्रिय सभाको मंगलबारको बैठक कार्यसूचीमा नै प्रवेश नगरी स्थगित भएको छ। सहकारी प्रकरणको छानबिनका लागि संसदीय छानबिन समिति गठन ...
nepallive.com . १० घण्टा अघि पूरा समाचार पढ्नुहोस्

सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा

सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं- क्रिकेटर सन्दीप लामिछानेको बलात्कार सम्बन्धी मुद्दा मंगलबार पनि हेर्दाहेर्दैमा परेको छ। उच्च अदालत पाटनले उनको मुद्दा भोलिका लागि हेर्दाहेर्दैमा राखेको हो। सन्दीपले जिल्ला अदालत काठमाडौं...
nepallive.com . ११ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

कांग्रेसको अवरोधपछि संसद् बैठक स्थगित

कांग्रेसको अवरोधपछि संसद् बैठक स्थगित

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि प्रतिनिधि सभाको बैठक मंगलबारको बैठक स्थगित भएको छ। नीति तथा कार्यक्रम प्रस्तुत गरेलगत्तै कांग्रेसका सांसदहरुले नाराबाजी गर्न थालेपछि सभामुख...
nepallive.com . ११ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

नीति तथा कार्यक्रम प्रस्तुत भएलगत्तै कांग्रेसद्वारा संसद् अवरोध

नीति तथा कार्यक्रम प्रस्तुत भएलगत्तै कांग्रेसद्वारा संसद् अवरोध

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारका नीति तथा कार्यक्रम प्रस्तुत हुनेबित्तिकै स‌ंसद अवरोध गरेको छ। कांग्रेसका सांसदहरुले संसद्‌मा नाराबाजी गरिरहेका छन्। बिहान बसेको कांगष्रेस संसद...
nepallive.com . ११ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

तीनकुनेको जग्गा विवाद समाधान गर्न गृहमन्त्री लामिछानेको ध्यानाकर्षण

तीनकुनेको जग्गा विवाद समाधान गर्न गृहमन्त्री लामिछानेको ध्यानाकर्षण

काठमाडौँ- उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेसँग तीनकुनेको जग्गाको विषयमा देखिएको विवाद समाधान गर्न सरोकारवाला प्रतिनिधिले ध्यानाकर्षण गराएका छन्। गृह मन्त्रालयमा मंगलबार काठमाडौँ- १ का सां...
nepallive.com . ११ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

संसदीय छानबिन समिति नबनेसम्म नीति तथा कार्यक्रममा छलफल नहुने कांग्रेसको अडान

संसदीय छानबिन समिति नबनेसम्म नीति तथा कार्यक्रममा छलफल नहुने कांग्रेसको अडान

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय छानबिन समिति नबनेसम्म नीति तथा कार्यक्रममाथि छलफल नहुने अडान राखेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्‌को संयुक्त बैठकमा नीति तथा का...
nepallive.com . ११ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

सशस्त्र द्वन्द्व तथा जनआन्दोलनका घाइतेलाई भत्ता र उपचारका लागि शान्तिकोष स्थापना गरिने

सशस्त्र द्वन्द्व तथा जनआन्दोलनका घाइतेलाई भत्ता र उपचारका लागि शान्तिकोष स्थापना गरिने

काठमाडौं- सरकारले सशस्त्र द्वन्द्व तथा जनआन्दोलनका घाइते र अपाङ्गता भएकालाई जीवन निर्वाह भत्ता वितरण तथा उपचारका लागि शान्तिकोष स्थापना गर्ने घोषणा गरेको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प...
nepallive.com . १२ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

यस्तो छ आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम [पूर्णपाठ]

यस्तो छ आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम [पूर्णपाठ]

काठमाडौँ- सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संघीय संसदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम वाचन गरेका हुन्। मङगलबार ...
nepallive.com . १२ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

प्रवासमा बस्ने नेपालीको मताधिकारका लागि कानुन बनाइने

प्रवासमा बस्ने नेपालीको मताधिकारका लागि कानुन बनाइने

काठमाडौं- प्रवासमा बस्ने नेपालीको मताधिकारका लागि सरकारले कानुन बनाउने भएको छ। आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन्। नीति तथा कार...
nepallive.com . १२ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

गाँजाको औषधिजन्य प्रयोगका लागि उत्पादन गर्न कानुन बनाइने

गाँजाको औषधिजन्य प्रयोगका लागि उत्पादन गर्न कानुन बनाइने

काठमाडौं- गाँजाको औषधिजन्य प्रयोगका लागि उत्पादन गर्न कानुन बनाइने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन्। आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्...
nepallive.com . १२ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

गाँजाको औषधिजन्य प्रयोगका लागि उत्पादन गर्न कानुन बनाइने

गाँजाको औषधिजन्य प्रयोगका लागि उत्पादन गर्न कानुन बनाइने

काठमाडौं- गाँजाको औषधिज्नय प्रयोगका लागि उत्पादन गर्न कानुन बनाइने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन्। आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्...
nepallive.com . १२ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

जल यातायात सुरु गर्ने घोषणा

जल यातायात सुरु गर्ने घोषणा

काठमाडौं– सरकारले जल यातायात शुरु गर्ने घोषणा गरिएको छ। मंगलबार संघीय ससदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रश्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन्। उनले सुनक...
nepallive.com . १२ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई मूल्याङ्कन सहितको शिक्षक इन्टर्नसिपमा पढाउने प्रबन्ध

विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई मूल्याङ्कन सहितको शिक्षक इन्टर्नसिपमा पढाउने प्रबन्ध

काठमाडौं- सरकारले शिक्षकको अभाव पूर्ति गर्न विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई मूल्याङ्कन सहितको शिक्षक इन्टर्नसिपमा पढाउने प्रबन्ध गर्ने घोषणा गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार आग...
nepallive.com . १२ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

मेलम्चीको खानेपानी काठमाडौं उपत्यकामा १२ महिना आपूर्ति हुने व्यवस्था मिलाउने

मेलम्चीको खानेपानी काठमाडौं उपत्यकामा १२ महिना आपूर्ति हुने व्यवस्था मिलाउने

काठमाडौं– सरकारले मेलम्ची खानेपानी आयोजनाबाट काठमाडौं उपत्यकामा १२ महिना खानेपानी आपूर्ति हुने व्यवस्था मिलाउने भएको छ। मंगलवार राष्ट्रपति रामचन्द्र पौडेलले संसद्‍को संयुक्त बैठकमा आगामी आर्थिक वर...
nepallive.com . १२ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

घरजग्गा कारोबारलाई व्यवस्थित गर्न कानूनी तथा संरचनागत सुधार गर्ने घोषणा

घरजग्गा कारोबारलाई व्यवस्थित गर्न कानूनी तथा संरचनागत सुधार गर्ने घोषणा

काठमाडौं– सरकारले घरजग्गा कारोबारलाई व्यवस्थित गर्न र जमिनको मूल्यांकन प्रणाली व्यवस्थित गर्न आवश्यक कानूनी तथा संरचनागत सुधार गर्ने घोषणा गरेको छ। मंगलवार राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थि...
nepallive.com . १२ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

सगरमाथा आरोहणका क्रममा दुई मङ्गोलियन नागरिक सम्पर्कविहीन

सगरमाथा आरोहणका क्रममा दुई मङ्गोलियन नागरिक सम्पर्कविहीन

काठमाडौँ- सगरमाथा आरोहणका क्रममा दुई मङ्गोलियन नागरिक सम्पर्कविहीन भएका छन्। आरोहणमा सगरमाथाको चुचुरोतर्फ लागेका मङ्गोलिन नागरिक ५३ वर्षीय युखजर्गल सिडेनडम्बा र ३१ वर्षीय प्योरभिस्रन खाग्बाजाभ सम्प...
nepallive.com . १२ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

कर्णाली र सुदूरपश्चिम प्रदेशका बाँकी क्षेत्रमा विद्युतिकरण गरिने

कर्णाली र सुदूरपश्चिम प्रदेशका बाँकी क्षेत्रमा विद्युतिकरण गरिने

काठमाडौं– आगामी आर्थिक वर्षभित्र कर्णाली र सुदूरपश्चिम प्रदेशका बाँकी रहेका क्षेत्रमा विद्युतिकरण गरिने बताइएको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रश्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलल...
nepallive.com . १२ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

आगामी दशकलाई सूचना प्रविधिको दशक बनाउँदै ५ हजारलाई रोजगारी दिने घोषणा

आगामी दशकलाई सूचना प्रविधिको दशक बनाउँदै ५ हजारलाई रोजगारी दिने घोषणा

काठमाडौं– सरकारले आगामी दशकलाई सूचना प्रविधिको दशक बनाउँदै ५ हजारलाई रोजगारी दिने घोषणा गरेको छ। मंगलवार राष्ट्रपति रामचन्द्र पौडेलले संसद्‍को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ...
nepallive.com . १२ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

नेपालको आफ्नै भूउपग्रह स्थापना गर्ने सरकारको योजना

नेपालको आफ्नै भूउपग्रह स्थापना गर्ने सरकारको योजना

काठमाडौं– सरकारले नेपालको आफ्नै भूउपग्रह स्थापना गर्ने भएको छ। सरकारले प्रश्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नेपालको आफ्नै भूउपग्रह स्थापना गर्ने योजना सार्वजनिक गरिएको हो। मंगलव...
nepallive.com . १३ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

विपन्न लक्षित छात्रवृत्ति कक्षा १२ सम्म विस्तार गरिने

विपन्न लक्षित छात्रवृत्ति कक्षा १२ सम्म विस्तार गरिने

काठमाडौं- सरकारले विपन्न लक्षित छात्रवृत्ति कक्षा १२ सम्म विस्तार गर्ने घोषणा गरेको छ। मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम गर्दै यस्तो घोषणा गरेका हुन्। ‘व...
nepallive.com . १३ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

'प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम' भन्दा संसद्मा गुन्जियो हाँसो

'प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम' भन्दा संसद्मा गुन्जियो हाँसो

काठमाडौं- सरकारले नीति तथा कार्यक्रममा प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम सञ्चालन गर्ने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८१/८२ को उक्त नीति तथा कार्यक्रम घोषणा गर्दा सांसदहरु...
nepallive.com . १३ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

सिँचाई कृषि र कृषिमा आधारित उद्योगले खपत गर्ने विद्युत महशुलमा सहुलियत दिने

सिँचाई कृषि र कृषिमा आधारित उद्योगले खपत गर्ने विद्युत महशुलमा सहुलियत दिने

काठमाडौं– सरकारले सिँचाई कृषि र कृषिमा आधारित उद्योगले खपत गर्ने विद्युत महशुलमा सहुलियत दिने भएको छ। मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनल...
nepallive.com . १३ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

निजी क्षेत्रको समन्वयमा टाकुरा पर्यटकीय गन्तव्य विकास गर्ने सरकारको घोषणा

निजी क्षेत्रको समन्वयमा टाकुरा पर्यटकीय गन्तव्य विकास गर्ने सरकारको घोषणा

काठमाडौं– तीन तहका सरकार र निजी क्षेत्रको समन्वयमा टाकुरा पर्यटकीय गन्तव्य विकास गरिने घोषणा गरेको छ। मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्य...
nepallive.com . १३ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

पोखरा र भैरहवा विमानस्थल सञ्चालनका लागि विशेष प्याकेजको व्यवस्था गरिने

पोखरा र भैरहवा विमानस्थल सञ्चालनका लागि विशेष प्याकेजको व्यवस्था गरिने

काठमाडौं– सरकारले पोखरा र भैरहवा विमान स्थल सञ्चालनका लागि विशेष प्याकेजको व्यवस्था गर्ने भएको छ। सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै हवाइ नीत...
nepallive.com . १३ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

एक हजार युवालाई स्टार्टअप व्यवसाय गर्न सहुलियत कर्जा दिइने

एक हजार युवालाई स्टार्टअप व्यवसाय गर्न सहुलियत कर्जा दिइने

काठमाडौं– सरकारले आगामी आर्थिक वर्ष एक हजार जना युवालाई स्टार्टअप व्यवसाय सञ्चालन गर्न सहुलियत कर्जा दिने भएको छ। सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रश्तुत गर्दै राष्ट्रपति रामचन्द्र...
nepallive.com . १३ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

देशभरका ५ लाख भूमिहीनहरुलाई जग्गा उपलब्ध गराउने

देशभरका ५ लाख भूमिहीनहरुलाई जग्गा उपलब्ध गराउने

काठमाडौं– सरकारले देशभरका ५ लाख भूमिहीनहरुलाई जग्गा उपलब्ध गराउने घोषणा गरेको छ। मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संसद्‍को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रश्तुत गर्दै ...
nepallive.com . १३ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

उपभोक्ता अदालत गठन गर्ने सरकारको घोषणा

उपभोक्ता अदालत गठन गर्ने सरकारको घोषणा

काठमाडौं – सरकारले उपभोक्ताको संवैधानिक अधिकार प्रत्याभूति गर्न उपभोक्ता अदालत गठन गरिने घोषणा गरेको छ। सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उप...
nepallive.com . १३ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

हलिउड र बलिउडका फिल्म निर्मातालाई फिल्म छायांकनका लागि आमन्त्रण गरिने

हलिउड र बलिउडका फिल्म निर्मातालाई फिल्म छायांकनका लागि आमन्त्रण गरिने

काठमाडौं- सरकारले हलिउड र बलिउडलाई फिल्मका लागि नेपाल निम्त्याउने नीति लिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो बताएका हुन्। उनले पर्यट...
nepallive.com . १३ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

विश्वकप छनोटका लागि नेपाली फुटबल टोलीको घोषणा

विश्वकप छनोटका लागि नेपाली फुटबल टोलीको घोषणा

काठमाडौं– विश्वकप छनोटको दोस्रो चरणअन्तर्गत संयुक्त अरब इमिरेट्स (युएर्इं)विरुद्ध हुने खेलका लागि आज २८ सदस्यीय नेपाली फुटबल टोलीको घोषणा भएको छ। नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्...
nepallive.com . १३ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

लघुवित्तका ऋणीहरुको कर्जा पुनतार्जिकीकरण तथा पुनसंरचना गर्ने

लघुवित्तका ऋणीहरुको कर्जा पुनतार्जिकीकरण तथा पुनसंरचना गर्ने

काठमाडौं– सरकारले लघुवित्तका ऋणीहरुको कर्जा पुनतार्जिकीकरण तथा पुनसंरचना गर्ने भएको छ। सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन्। ‘सुपरिवेक्षणलाई निय...
nepallive.com . १३ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

सरकारद्वारा आर्थिक वर्ष २०८१/०८२ को दशकलाई कृषिमा लगानी दशक घोषणा

सरकारद्वारा आर्थिक वर्ष २०८१/०८२ को दशकलाई कृषिमा लगानी दशक घोषणा

काठमाडौं– सरकारले आर्थिक वर्ष २०८१/०८२ को दशकलाई कृषिमा लगानी दशक घोषणा गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संघीय संसदको दुवै सदनमा प्रश्तुत गर्नुभएको सरकारको नीति तथा कार्यक्रममा सो कुर...
nepallive.com . १३ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

साइट क्लियर नभएका आयोजना अघि नबढाउने सरकारको घोषणा

साइट क्लियर नभएका आयोजना अघि नबढाउने सरकारको घोषणा

काठमाडौं– सरकारले अबदेखि तयारी पुरा भएका र प्रतिफल सुनिश्चित भएका आयोजनालाई मात्रै छनोट गर्ने भएको छ। कार्यान्वयनमा रहेका आयोजना तथा कार्यक्रमको पुनप्राथमिकिकरण गर्ने समेत सरकारको योजना रहेको छ। आ...
nepallive.com . १३ घण्टा अघि पूरा समाचार पढ्नुहोस्
लोकप्रिय
View All
समाचार श्रोतहरू
Person बीबीसी नेपाली
Person अनलाइन खबर
Person रातोपाटी
Person अन्नपूर्ण पोस्ट
Person खबरहब
Person लोकान्तर
Person बाह्रखरी
Person सेतोपाटी
Person उज्यालो अनलाइन
Person हिमालखबर
Person इकागज
Person न्युज 24
Person नेपाल समाचारपत्र
Person मेरो संसार
Person नेपाल लाईभ
Person देश सञ्चार
Person बिजमाण्डू
Person कारोबार
Person पहिलो पोस्ट
Person आर्थिक अभियान
Person नेपाली पैसा
Person स्वास्थ्य खबरपत्रिका
Person आइसिटी समाचार
Person रिपोर्टर्स नेपाल
Person राजधानी
Person थाहा खबर
Person इमेज खबर
Person आजको अर्थ
Person सरल पत्रिका
Person नेपाल खबर
Person रातोपाटी | अंग्रेजी
Person नेपालीपत्र
Person हाम्रा कुरा
Person केन्द्रविन्दु
Person फरक धार
Person आर्थिक न्यूज
Person टेकलेख
Person हाम्रो खेलकुद
Person काठमाडौं प्रेस
Person नेपाल घटना
Person खबरहब | अंग्रेजी
Person सुत्र न्यूज
Person पालिका खबर
Person आकार पोस्ट
Person हलोखबर
Person रिपोर्टर्स नेपाल | अंग्रेजी
Person शिलापत्र
Person कलाकर्मी
Person द राइजिङ्ग नेपाल
Person मेरो लाइफस्टाइल
Person नेपालहोम्स
Person न्यूजपोलार
Person बिश्व खबर
Person देखापढी
Person नेपाल टेलिभिजन
Person अर्थ सरोकार
Person अर्थ संसार
Person महेन्द्रनगर पोष्ट
Person काठमाण्डौपाटी
Person कर्पोरेट नेपाल
Person मकालु खबर | अंग्रेजी
Person नयाँ पत्रिका
Person Neplays
Person दैनिक अनलाइन
Person क्यानडानेपाल
Person The Kathmandu Post
Person डिसी नेपाल
Person लोकान्तर | अंग्रेजी
Person लगानी सूत्र
Person टेकपाना
Person खरीबोट
Person emountaintv
Person उकेरा
Person नेपाल वाच
Person मकालु खबर
Person टेकसाथी
Person GadgetFrame
Person गोरखापत्र
Person नयाँ पेज
Person नेपाल समय
Person कान्तिपुर
Person नेपाल न्यूज
Person नेपाल प्रेस
Person नेपालबहस
Person सेतोपाटी | अंग्रेजी
Person अनलाइन खबर | अंग्रेजी
Person नेपाल पेज
Person नेपाल भ्यूज
Person जन आस्था
Person लोकपथ
Person अर्थ-डबली
Person उकालो
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.