Dr. Rajan Bhandari

NMC No: 16216

MBBS, MD internal Medicine

General Physician (जेनेरल फिजिसियन)

Dr. Rajan is a dedicated internal medicine physician from Nepal with over 10 years of experience in diagnosing and managing a wide range of medical conditions. He completed his MBBS from B.P. Koirala Institute of Health Sciences and his MD from the College of Medical Sciences Bharatpur, Chitwan. With extensive expertise in evidence-based treatments and preventive medicine, he provides patient-centered care for various conditions, including thyroid disorders, diabetes, hypertension, gastritis, urinary tract infections, chest diseases, heart, kidney, and liver conditions, high cholesterol, fever, flu, and more. Dr. Rajan continuously enhances his knowledge through ongoing education to ensure the best health outcomes for his patients. डा. राजन नेपालका एक सम्मानित आन्तरिक चिकित्सा विशेषज्ञ हुनुहुन्छ, जसलाई १० वर्षभन्दा बढी अनुभव छ। उहाँले बी.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एमबीबीएस र कलेज अफ मेडिकल साइन्सेस, भरतपुर, चितवनबाट एमडी गर्नुुभएको छ। प्रमाण-आधारित उपचार र रोकथाम केन्द्रित सेवामा दखल राख्नुहुने उहाँ बिरामीहरूलाई केन्द्रित गरी उच्च स्तरको उपचार प्रदान गर्न प्रतिबद्ध हुनुहुन्छ। उहाँलाई थाइरोइड समस्याहरू, मधुमेह, उच्च रक्तचाप, ग्यास्ट्राइटिस, पिसाबनली संक्रमण, छातीका रोगहरू, मुटु, मिर्गौला र कलेजोका समस्याहरू, कोलेस्ट्रोल, ज्वरो, रुघाखोकी लगायतका विविध रोगहरूको उपचारमा व्यापक अनुभव छ। डा. राजन निरन्तर अध्ययन गरी आफ्नो ज्ञान वृद्धि गर्दै बिरामीहरूलाई उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य राख्नुहुन्छ। General Availability: Everyday 8 AM to 6 PM.

Live Call with Doctor
Get live health consultation from our verified doctors Consult with our doctors now
Call Now