कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
अप्ठ्यारो परिस्थितिलाई सहज बनाउन सक्नुहुनेछ। व्यापार व्यवसायबाट मनग्य लाभ आर्जन गर्न सकिनेछ। वैदेशिक रोजगार सफल रहनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।
View All daily Rashifal
Liked by: