धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
मन अशान्त रहनेछ। स्वास्थ्यमा कमजोरीको अनुभूति हुनेछ। खोजी स्वभावले ठूलो समस्याबाट बचिएला। व्यापार व्यवसायमा पारदर्शिता राख्नुहोस्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।
View All daily Rashifal
Liked by: