कन्याVirgo२९ भाद्र २०८३ सोमवारटो, पा, पि, पु, ष, ण, ठ, पे, पोनोकरी वा पेशामा उच्च अधिकारीबाट नयाँ जिम्मेवारी पाइनेछ। कार्यक्षेत्रमा मान सम्मान बढ्नेछ। शेयर बजारको लगानीबाट लाभ मिल्ला। व्यापार व्यवसायमा आयस्रोत बढ्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।