सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
दाम्पत्य वा साझेदारीमा सकारात्मकता देखिन्छ। सहकार्यबाट सफलता मिल्ने दिन हो। अहंकारभन्दा समझदारी उपयोगी हुन्छ। प्रशंसा र समर्थन पाइनेछ।अजको शुभ रंग सुनौलो हो भने शुभ अंक १ रहेको छ।
View All daily Rashifal
Liked by: