वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
प्रभावशाली व्यक्तित्व निर्माण गर्ने समय रहेको छ। तपाईंको प्रस्तुति र उपस्थितिले अरुमा राम्रो प्रभाव जमाउन सक्नुहुनेछ। मेहनतिहरूको लागि समय उत्साहजनक रहनेछ साथै मेहेनतको राम्रो परिणाम प्राप्त होला। राज्यपक्ष वा प्रशासनिक क्षेत्रबाट लाभ उठाउन सकिएला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।
View All daily Rashifal
Liked by: