Dr. Neeta Timilsina
NMC No: 13039
Obstetrics and Gynaecology, MBBS, MD
Female Healthcare (महिला स्वास्थ्य उपचार) Dr. Timilsina completed her MBBS from National Medical College, Birgunj in 2012 under Tribhuvan University. She completed her MD from Kathmandu University School of Medical Sciences specializing in Obstetrics and Gynecology from Kathmandu University Dhulikhel Hospital, Dhulikhel, in 2018. She has experience working as a lecturer in the Department of Obstetrics and Gynecology, Kathmandu University Dhulikhel Hospital for more than 4 years. She is a laproscopic surgeon trained from Germany and has been doing laproscopic surgeries in the Obstetrics and gynaecology field. Dr. Neeta is also a Certified IVF Specialist trained from RIISA IVF Delhi. She has trained many batches of trainees for cervical cancer screening in remote areas. She has worked as Head of Obstetrics and Gynaecology department at Swostik Cardio and Multispecialty Hospital and IVF Center,Dhangadi far west in Nepal. She is currently working in many hospitals and clinics around the vicinity of Banepa such as Krishna Prasad Hospital, Big Care Hospital,Seer Diagnostics and CT Scan Center and Banepa Hospital and CWC Polyclinic. She is aslo working in hospitals of Bhaktapur like Nepal Korea Friendship Municipality Hospital ,Siddhi Memorial hospital, Aarogya Hospital and Bhaktapur International Hospital. She has been actively participating in numerous camps in rural areas like Accham, Doti,Sankhuwasabha, Baitadi, Sindhupalchok ,Solukhumbu ,Jajarkot Dailekh any many more. General Availability- 5:00 am Morning to 12:00 am (Midnight) डाक्टर तिमिल्सिनाले त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन रहेको नेशनल मेडिकल कलेजबाट सन् २०१२ मा MBBS गर्नुभयो। उहाँले काठमाडौँ विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेज धुलिखेल अस्पतालबाट स्त्री तथा प्रसुतीरोग विषयमा सन् २०१८ मा MD पूरा गर्नुभयो । उहाँसँग स्त्री तथा प्रसुतीरोग विभागमा ४ वर्ष भन्दा बढीको अध्यापन गराउनुभएको अनुभव छ। डा. निताले जर्मनीबाट शरिरमा सानो प्वाल पारी दुरबिन द्वारा गरिने शल्यक्रिया (laproscopic surgery) सम्बन्धी तालिम लिइ सोही बिधिबाट स्त्रीरोग सम्बन्धि शल्यक्रियाहरु गर्दै आउनुभएको छ। RIISA IVF दिल्ली बाट नि:सन्तान सम्बन्धी तालिम लिनुभएकि डाक्टर नीताले निःसन्तानका समस्याहरूमा पनि परामर्श दिँदै आउनुभएको छ। उहाँले पाठेघरको मुखको cancer को screening को लागि कयौं ब्याचलाई Training दिनु भएको छ । उहाँले सुदूरपश्चिमको धनगढीमा रहेको स्वस्तिक कार्डियो एन्ड मल्टिस्पेसिएलिटी अस्पताल एन्ड आइभिएफ सेन्टरमा स्त्री तथा प्रसुतीरोग विभागमा बिभागिय प्रमुखको रुपमा काम गर्नु भएको छ। हाल उहाँ बनेपा को सेरोफेरो मा रहेका कृष्ण प्रसाद अस्पताल, बिग केयर अस्पताल, सिर डायग्नोस्टिक तथा सिटी स्क्यान केन्द्र र बनेपा हस्पिटल, CWC पोलिक्लिनिक लगायतका संस्थाहरूमा कार्यरत हुनुहुन्छ। त्यस्तै उहाँ भक्तपुरका अस्पतालहरुमा पनि कार्यरत हुनुहुन्छ, जस्तै सिद्धि स्मृती अस्पताल, आरोग्य अस्पताल , भक्तपुर इन्टरनेस्नल अस्पताल । उहाँले नेपालका दुर्गम छेत्र जस्तै अछाम , डोटि, बैतडी,सोलुखुम्बु ,संखुवासभा ,सिन्धुपाल्चोक ,जाजरकोट , दैलेखमा Camp को मध्यमबाट सेवा दिनु भएको छ । उपलब्धता : बिहान ५:०० बजे देखि रातको १२:०० बजे सम्म कन्सल्टेन्टको शुल्कNPR Rs. 750
Live Call with DoctorCustomer Reviews
4 out of 5 stars
Based on 48 reviews
Review data
5star reviews
4star reviews
3star reviews
2star reviews
1star reviews