आउँदा दिनहरु
-
६जेठमोहिनी एकादशी व्रत भोलि
-
७जेठसोम प्रदोष व्रत २ दिन पछि
-
८जेठनृसिंह जयन्ती ३ दिन पछि
-
९जेठ
-
१०जेठ
-
१५जेठगणतन्त्र दिवस १० दिन पछि
-
१७जेठगोरखकाली पूजा १२ दिन पछि
-
१८जेठविश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस १३ दिन पछि
-
१९जेठविश्व बुवाआमा दिवस १४ दिन पछि
-
२०जेठ
-
२१जेठ
-
२२जेठ
-
२३जेठसिथि चःह्रे/विश्व वातावरण दिवस १८ दिन पछि
-
२४जेठबटसावित्री व्रत/शनि जयन्ती व्रत १९ दिन पछि
-
२५जेठगोसाइकुण्ड स्नान आरम्भ/दशहरा स्नान आरम्भ २० दिन पछि
-
२७जेठराष्ट्रिय कृषक दिवस २२ दिन पछि
-
३०जेठसिथि नख:/विश्व बालश्रम विरुद्ध दिवस २५ दिन पछि
-
३२जेठगोरखकाली पूजा/विश्व रक्तदाता दिवस २७ दिन पछि
-
१असार
-
२असार
-
३असार
-
४असार
-
५असार
-
६असारविश्व शरणार्थी दिवस ३३ दिन पछि
-
७असारपूर्णिमा व्रत/विश्व योग दिवस / संगीत दिवस ३४ दिन पछि
-
८असारज्या: पुन्हि/कवीर जयन्ती ३५ दिन पछि
-
९असारअन्तर्राष्ट्रिय एकल महिला दिवस ३६ दिन पछि
-
११असारमंगलचौथी व्रत/भूमी पूजा ३८ दिन पछि
-
१२असार
-
१५असार
-
१७असारअन्तर्राष्ट्रिय सहकारी दिवस ४४ दिन पछि
-
१८असारयोगिनी एकादशी व्रत/विश्व खेलकुद पत्रकार दिवस ४५ दिन पछि
-
१९असारप्रदोष व्रत ४६ दिन पछि
-
२२असारविश्व जनसंख्या दिवस ४९ दिन पछि
-
२९असारभानु जयन्ती/सूर्य पूजा ५६ दिन पछि
-
३०असारगोरखकाली पूजा ५७ दिन पछि
-
३१असारविश्व युवा दक्षता दिवस ५८ दिन पछि
-
१साउन
-
२साउन
-
३साउनप्रदोष व्रत ६१ दिन पछि
ज्योतिषहरू
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Narayan Prasad Dulalसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Hamro Patro JyotishI am test jyotish please donot call.
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish hamropatrojyotish of nepal
साहित्य / ब्लग
- Mohini Ekadashi Vrata
- मोहिनी एकादशी व्रत
- A Book Review: To Kill a Mockingbird
- न्यायको सत्य
- World Telecommunication day । World Hypertension Day
- विश्व दूरसञ्चार दिवस । विश्व उच्च रक्तचाप दिवस
- दहीचिउरा खाने दिन / राष्ट्रिय धान दिवस/गोरखकाली पूजा
- Dahi chiura Khane Din/ Rashtriya Dhan Diwas/Gorakhkali Puja
- अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवस
- International Day against Drug Abuse and Illicit Trafficking
- मंगलचौथी व्रत/भूमी पूजा
- Mangal Chauthi Vrata/Bhumi Pooja
- International widows day
- अन्तर्राष्ट्रिय एकल महिला दिवस
- Poornima Vrata/World Yoga Day/ Music Day
- क्यानभास
- मखमली
- पशुपतिको आरती
- के गर्छ्यौ
- Kabir Jayanti/Jya: Punhi
- कवीर जयन्ती/ज्या: पुन्हि
- Sita jayanti । Gorakhkali Puja
- सीता जयन्ती । गोरखकाली पूजा
- चितामा हुने छु
- युगकवि सिद्धिचरण श्रेष्ठ जन्म जयन्ती ।अन्तर्राष्ट्रिय जैविक विविधता दिवस
- अन्तर्राष्ट्रिय परिवार दिवस
- Yugakavi Siddhicharan Shrestha Janma Jayanti । International Day for Biological Diversity
- खाेएकाे दिन के हुन्छ
- गुनेगार भए म
- International Day of Families
- टाढै बसौँ
- माया भरी
- कोही किन बरबाद होस्
- बादल जस्तै
- दानी भएर
- हामीलाई प्रश्न
- पानी हुन्छ
- जारि छ
- मनको कथा
- भूल अचेल
- सुखको खानी
- सक्छु हाँसीहाँसी
- विश्व बौद्धिक सम्पत्ति दिवस
- २०८१ को मेष विषुवत् संक्रान्ति कस्को लागि कस्तो छ ?
- आजभोलिको प्रेम
- वर्ष २०८० फर्केर हेर्दा
- Flashback to 2080 B.S
- खोज्दै छु
- सक्कियो
- लधुकथा : प्रेम
- हरेश
- नयाँ वर्ष २०८१
- गुराँसको बोटले
- आमा तिम्रो मनोहर काख
- बिछोड पछीको पत्र
- "ग्यास्ट्राइटिस": लक्षण र कम गर्ने उपायहरू
- प्रिय
- A Review on ‘Malala’
- पैसा पैसा
- साथी
- The Power of Listening: Strengthening the Parent-Child Bond through Open Communication
वैशाख शुक्ल चतुर्दशी
युगकवि सिद्धिचरण श्रेष्ठ जन्म जयन्ती ।अन्तर्राष्ट्रिय जैविक विविधता दिवस
युगकवि सिद्धिचरण श्रेष्ठ जन्म जयन्ती
११० वर्षअघि फर्केर हेर्दा
बि सं १९६९ मा लान चाह्यौं आज, पूर्वी नेपालको ओखलढुगां मा । लगभग आजभन्दा ११० वर्षअघि नेपाली साहित्यका मुर्धन्य व्यक्ति युगकवि सिद्धिचरण श्रेष्ठको जन्म भएको हो । हरेक वर्ष जेष्ठ शुक्ल पञ्चमीका दिनमा युगकवि सिद्धिचरण श्रेष्ठको जन्मजयन्ती मनाउने गरिन्छ, हुन त गतेका हिसाबले जेष्ठ ९ मा युगकवि को जन्मजयन्ती पर्ने हो तर यसवर्षको मलमासका कारणले तिथी सरेर असार ४ मा पर्न गएको छ । यस वर्षको जेष्ठ शुक्ल पञ्चमीका दिन पर्न गएको युगकवि को जन्मजयन्तीको चर्चा गर्न चाह्यौं । कवि श्रेष्ठका कविताहरु आज पनि उत्तिकै सान्दर्भिक छन्, त्यसैले नै वहाँलाई युगकवि भनिएको हुनपर्दछ । शुरु गर्न चाह्यौं वहाँका केही नसुनिएका कविताहरु संगै ।
पौडिरहेको माछा जस्तै
उडिरहेको चरा जस्तै,
दौडिरहेको समय जस्तै
उसले उसलाई देख्यो ।
पानीसँग गई उसले भन्यो
“त्यो माछालाई समात्छुस”
आकाशसित गई जोड लगायो
त्यो चरालाई पक्रन्छुस
महाकालसित गई बिन्ति चढायो
समयलाई म रोक्छु ।
हुन्न कसैले पनि भनेनन्,
अनि ती दुवैको बिहे भयो ।
कति घुमाउरो तर कति गज्जबको भाव छ यो कवितामा, एउटा व्यक्तिको मनोभाव छर्लग्ग उतारिएको जस्तो । कसले भन्छ कि यो कविताले यतिधेरै बसन्त तय गरेको छ भनेंर ? सिद्धिचरणका पाला देखि अबका हजारौं वर्ष सम्म पनि मानवमा यस्ता मनोभाव आइनैरहन्छन् अनि याद आइनैरहनेछन्, कवि सिद्धिचरण श्रेष्ठ । यस कविताको अन्तमा आँउदछ, अनि ती दुवैको बिहे भयो भनेंर, कति मिठो सरलता छ मनोभावको निष्कर्षमा, बिहे त केवल एउटा बिम्ब न हो ।
सिद्धिचरणको मेरो प्यारो ओखलढुगां कविता त झन जन्मस्थल छाडेर बेग्लै कर्मस्थलमा आइपुगेका नेपालीहरुको जन्मस्थलको एउटा थेगो गान नै भएको छ । कविताको भावमा डुबेर छन्दहरु हुनु र नहुनुमा खासै फरक नपर्ने गरि मर्महरु थप्दै नारायण गोपालले दुरुस्तै गाएका छन्, यस कवितालाई गीतमा । ओखलढुगां र कवि श्रेष्ठ यति धेरै जोडिएका छन् कि ओखलढुगां र कटारी जोड्ने राजमार्ग पनि यिनै कविको संझनामा सिद्धिचरण राजमार्गका रुपमा नामाकृत गरिएको छ । भाग्यको लहरामा लहरिकन आफ्नो जन्मस्थान छाडेर अन्यत्र आएका नेपालीहरुको बेथाको समभाव छ यस कवितामा ।
पिता विष्णुचरण र माता नीर कुमारी श्रेष्ठमा पुत्र सिद्धिचरणका भने ९ जना सन्तानहरु थिए । प्रथम पुत्र विश्वको ४ वर्षको उमेरमा नै मृत्यू भएपछि उन्ले आफ्ना पुत्रशोकको पीडालाई विश्व बेथा कृतीमा छताछुुल्ल पारेका छन् । यी महान कविले १३ वर्षको कलिलो उमेरमा नै कविता कोर्न थालेका थिए, बिसं १९९० को बिनाशकारी भुकम्प पश्चात उनले भुकम्पको कहालीहरुलाई बटुलेर भुइचाला नामक कविता संग्रह लेखेका थिए ।
नेपाली अनि नेवारी दुबै भाषामा उनका कविताहरु पाइन्छ, दुबै भाषाका प्रखर ज्ञान भएका युगकवि सिद्धिचरण श्रेष्ठ आफ्ना अभिव्यक्तिहरुमा समाजको बास्तविक चित्रण गर्न र सुधारवादी धारहरु ल्याउन तल्लिन देखिन्छन् । उन्का कवितामा सबैको भलो होस् र जय होस् भन्ने भावहरु पाइन्छ, वसुधैव कुटुम्बकम लाई यिनका कविता जति कस्ले पो चित्रण गर्न सक्लान र? शायद यस कविता भनें उनले स्वतन्त्रताको घोतकका रुपमा लेखेका हुनपर्दछ ।
बहुला
आमा तिनीहरूले जेसुकै भनून्,
म बहुला होइन ।
मैले गर्न नहुने केही गरेर हिँडेकै छैन,
बोल्न नहुने केही बोलेर हिँडेकै छैन ।
मेरो आँखा छ, त्यसैले हेर्न पाऊँ भन्छुस
पेट छ खान पाऊँ भन्छु,
नाङ्गो भएर कोही नहिँडोस् भन्छुस
आवाज कानले सुन्न पाओस् भन्छुस
बिचारलाई बोलीमा उतार्न पाओस् भन्छुस
यत्तिकैमा पनि तिनीहरू
मलाई बहुला भन्छन्,
आमा, म बहुला होइन ।
बहुलापनामा उनको स्वतन्त्रता, देशमोह अनि प्रजातान्त्रीक अभिव्यक्तिको स्वाद छ, राणा शाषन ढलेपछिको उनको उो कविता पनि नपस्कि बस्नै सकिएन्, कविताको शिर्षक हो, बा आउनुभएन् ।
पानी परिरहेछ,
हावा चलिरहेछ,
समयले अबेर ओढिसक्यो,
बत्ती बलिसक्यो,
भात पाकिसक्यो,
आमा कराउनु भइरहेछ,
बा आउनु भएको छैन ।
युग बद्लिसक्यो,
राणा ढलिसक्यो,
भन्दछ जंजीर टुटिसक्यो,
उनका कविताहरुमा सचेतना पाइन्छ, असमानता प्रतिका प्रसस्तै झटाराहरु उनले हानेका छन् । कविताहरु पढदै जाँदा त यी समाजसुधारक योद्धा झैं भान हुन्छन्, आफ्ना कलमले बहुआयामीक प्रगतिका कुराहरु उठाएका छन्, समृद्धि अनि सुधारका कुराहरु कुँदेका छन् ।
आफ्ना बिचारहरु अनि स्वतन्त्रता उन्मुख धारहरुका लागि उनलाई जहाँनिया राणा शाषकहरुले १८ वर्षको कारावास पनि तोकेका हुन् । आफ्नो कवितामा क्रान्ति भन्ने शब्द प्रयोग गरेकाले कवि श्रेष्ठलाई राणा शाषकहरुले १८ वर्ष जेल तोको थिए । एकजमाना थियो जब कवि श्रेष्ठका कविताहरुका हरेक शब्द शब्द तौलिने गर्दथे क्रान्ति बिरोधी शाषकहरु । वर्षा शीर्षक कवितामा क्रान्तिबिना थन दैमखु स्वच्छ शान्ति अर्थात् 'क्रान्तिबिना यहाँ हुँदैन स्वच्छ शान्ति' भन्ने पंक्ति परेको थियो।
पिताको किरियामा समेत उनलाई जेलनेलवाट मुक्त गरिएन्, भनिन्छ नेपाली राजनैतिक नक्षत्रका महान योद्धाहरु पनि जेलमा सिद्धिचरण संगै राखिएका थिए। तीनै मध्य गणेशमान सिंहले त धेरै पटक औपचारीक अनि अनौपचारीक भेटघाट र वक्तब्यमा समेत कवि श्रेष्ठको कविताको प्रेरणा अनि व्यक्तित्वको प्रशंसा गरेका थिए । हुक्काका सौखिन कवि श्रेष्ठलाई आफन्तहरुले काजी दाई भनेर संबोधन गर्दथे । शारदा पत्रिका, गोरखापत्र, दैनिक आवाज अनि कविता पत्रिकामा समेत कार्य गरेका थिए यि कविले । उतिखेर गोरखापत्र हप्तामा केवल २ पटक प्रकाशन गरिन्थ्यो भनें दैनिक आवाज र कविताका त यी सम्पादक नै थिए ।
युगकविले धार्मीक आस्थाका बिषयमा देवीघाट विषयक कविता पनि लेखेका छन्। यिनका कृतीहरुमा बिर्सन नसकिने केही नेपाली अनि नेपाल भाषाका कृतीहरुको नाम प्रस्तुत गर्न चाहन्छौं । नेपाली भाषामा भने उर्बसी, मेरो प्रतिबीम्ब, आँशु, कोपिला, विश्व बेथा, मगंल मान, जुनकिरी, कुहिरो र घाम, बाचीरहेको आवाज, ज्यानमारा सैल, तिरीमिरीतन्त्र, वाली, भिमसेन थापा, युद्ध र शान्ति, आत्मा बिलौना, सिद्धिचरणका प्रतिनीधी कविता र सिद्धिचरणका जेल संझना पर्दछन् । नेवा भाषामा भने लुम्बीनी, तृष्णा, फुस्वाँ, सिस्वाँ, ग्वयस्वाँ, मुस्वाँ, सिद्धिचरण निवन्ध संग्रह र घाम आदि पर्दछन् ।
हिजो थिएन, भोलि नहुने आज यहाँ सिद्धिचरण छ,
हाँस्छ, खेल्छ र रुन्छ, घुम्छ, आफ्नै गीत गाउँछ १
गहिरो कालो माथिबाट यौटा फिलिंगो उठेको,
निभ्न खातिर पिलिपिलि गर्छ नाम जसको जिएको ।
उल्लेखित बिचार कवि श्रेष्ठका आफ्नै शव्दहरु साभार गरिएको हो, शायद हिजो थिएन कवि सिद्धिचरण तर अबका दिनमा सधै हुनेछ र रहिरहनेछ आफ्ना कृती अनि शव्दमार्फत । कहिले हुलाक टिकट त कहिले सालिकमा सिद्धिचरण मुस्काइरहेको नेपालका धेरै ठाँउमा पाइन्छ, ओखलढुगांको गाम्नाटारमा यिनको नाममा हाईस्कुलनै स्थापना गरिएको छ । यूगलाई कवितामार्फत संबोधन गरेका यूगकविको मृत्यू भने बि सं २०४९ सालमा भएको हो । हरेक वर्ष जेष्ठ महिनाको ९ गते यिनै कविको जयन्ती मनाइन्छ, यस वर्ष पनि कवि श्रेष्ठलाई संझना अनि साधुवाद।
अन्तर्राष्ट्रिय जैविक विविधता दिवस
जैविक विविधता दिवसको पृष्ठभूमि
जैविक विविधताको महत्त्वलाई दर्साउन यो दिवस विश्वभर मे २२ तारिखमा मनाइन्छ । सन् १९९२ मे २२ मा ब्राजिलको रियो दि जेनेरियोमा सम्पन्न पृथ्वी शिखर सम्मेलनले जैविक विविधता महासन्धी अगाडि बढाउने निर्णय गर्यो । त्यसपछि सन् १९९४ देखि मे २२ का दिन जैविक विविधता दिवस मनाउने अभ्यास थालियो । जेनेरियो सम्मेलनको निर्णयलाई सन् २०००डिसेम्बर २२ मा बसेको संयुक्त राष्ट्र सङ्घको महासभा बैठकको निर्णय नम्बर ५५र२०१ ले थप अङ्गीकार गर्यो र प्रत्येक वर्ष २२ मे लाई अन्तर्राष्ट्रिय जैविक विविधता दिवसका रुपमा मनाउने घोषणा भयो । त्यसयता हरेक वर्ष मे २२ का दिन विश्वभर जैविक विविधता दिवस मनाइँदै आएको हो ।
यस वर्षको जैविक विविधता दिवसको नारा
जैविक विविधता सम्बन्धी महासन्धिको सचिवालयले जैविक विविधता दिवस २०२४ नाराः योजनाको हिस्सा बन्नुहोस् अर्थात यस वर्ष वाट राष्ट्र र राष्ट्रप्रमुखहरूलाई जैविक विविधता प्रति थप जुझारु हुन जैविक विभिदता योजनाको हिस्सा बन्न आग्रह गरिएको हो ।
Be a part of the plan
नेपालको जैविक विविधता
कानुनतः नेपालमा भनेँ जैविक विविधतालाई वातावरण संरक्षण ऐन२०५३ अनुसार व्याख्या गरिँदै जैविक विविधता भन्नाले पारिस्थितिक प्रणाली, प्रजातीय प्रणाली र वंशाणुगत प्रणालीको विविधता भन्ने बुझिन्छ ।
यहाँ छोटो दुरीमा धेरै भौगोलिक संरचना, भिन्न भिन्न मौसम एवं भीर, पहरा, गल्छी र उपत्यकाहरू छन् । पहाड र हिमाली क्षेत्रमा उत्तर९दक्षिण दुवैतिर फर्केका भित्ता पाखाहरूका कारण एकातिर घाम लाग्ने र अर्कोतिर ओसिलो हुन्छ । घण्टाभरि मात्र पनि यात्रा गर्ने हो भने नितान्त फरक प्राकृतिक माहौलमा पुगिन्छ, जैविक विविधता अनुभव गर्न सकिन्छ । नेपालमा समुन्द्र सतहदेखिको न्यूनतम उचाइ ६० मिटरको झापा जिल्लाको केचना र अधिकत मउचाई ८,८४८ मिटरको सगरमाथा छ । नेपालमा२ सय ७ प्रजातिका स्तनधारी, ८ सय ६७ प्रजातिका चरा, ४३ प्रजातिका उभयचर, १ सय प्रजातिका सरिसृप र १ सय ८५प्रजातिका माछा, ६ सय ५३ जातका पुतली, ३ हजार ९ सय ६६ भन्दा बढी राति उडने पुतली, ५ हजार बढी कीरा, २ सय प्रजातिका माकुरा र ६ हजार बढी फुल फुल्ने वनस्पति, ४ सय ७१ प्रजातिका झ्याउ, १ हजार ८ सय २२ प्रजातिका ढुसी र३ सय ८३ प्रजातिका उन्यूहरू रहेको तथ्य छ । वनस्पतिमा गुराँस प्रजातिको सङ्ख्या नै३० वटा भन्दा बढी छ । सुनगाभा र सुनाखरी परिवारका ३ सय ६३ भन्दा बढी प्रजाति छन् ।सम्पूर्ण युरोपको भूभागमा भन्दा नेपालमा धेरै प्रजातिका चराहरू पाइन्छन् ।पुतलीको सबैभन्दा धेरै प्रजाति नेपालमै पाइन्छ । नेपालमा ५ सयभन्दा बढी प्रजातिका अन्नबाली खानयोग्य छन् । त्यसमध्ये २ सय प्रजातिको खेती गरिन्छ ।
यी विविधताहरू सदा सर्वदा कायम हुन् र तिनको संस्थागत संरक्षण र पर्यटन अभिवृद्धिका लागी सरोकारवाला र समुदायको उल्लेखनीय भूमिका होस् । जैविक विविधता छ र हामी छौ, नेपाली हावा, पानी, माटो, आकाश र बतासको जय होस् ।
सबैलाई शुभकामना !
-हाम्रो पात्रोका लागि सुयोग ढकाल
आउँदा दिनहरु
-
६जेठमोहिनी एकादशी व्रत भोलि
-
७जेठसोम प्रदोष व्रत २ दिन पछि
-
८जेठनृसिंह जयन्ती ३ दिन पछि
-
९जेठ
-
१०जेठ
-
१५जेठगणतन्त्र दिवस १० दिन पछि
-
१७जेठगोरखकाली पूजा १२ दिन पछि
-
१८जेठविश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस १३ दिन पछि
-
१९जेठविश्व बुवाआमा दिवस १४ दिन पछि
-
२०जेठ
-
२१जेठ
-
२२जेठ
-
२३जेठसिथि चःह्रे/विश्व वातावरण दिवस १८ दिन पछि
-
२४जेठबटसावित्री व्रत/शनि जयन्ती व्रत १९ दिन पछि
-
२५जेठगोसाइकुण्ड स्नान आरम्भ/दशहरा स्नान आरम्भ २० दिन पछि
-
२७जेठराष्ट्रिय कृषक दिवस २२ दिन पछि
-
३०जेठसिथि नख:/विश्व बालश्रम विरुद्ध दिवस २५ दिन पछि
-
३२जेठगोरखकाली पूजा/विश्व रक्तदाता दिवस २७ दिन पछि
-
१असार
-
२असार
-
३असार
-
४असार
-
५असार
-
६असारविश्व शरणार्थी दिवस ३३ दिन पछि
-
७असारपूर्णिमा व्रत/विश्व योग दिवस / संगीत दिवस ३४ दिन पछि
-
८असारज्या: पुन्हि/कवीर जयन्ती ३५ दिन पछि
-
९असारअन्तर्राष्ट्रिय एकल महिला दिवस ३६ दिन पछि
-
११असारमंगलचौथी व्रत/भूमी पूजा ३८ दिन पछि
-
१२असार
-
१५असार
-
१७असारअन्तर्राष्ट्रिय सहकारी दिवस ४४ दिन पछि
-
१८असारयोगिनी एकादशी व्रत/विश्व खेलकुद पत्रकार दिवस ४५ दिन पछि
-
१९असारप्रदोष व्रत ४६ दिन पछि
-
२२असारविश्व जनसंख्या दिवस ४९ दिन पछि
-
२९असारभानु जयन्ती/सूर्य पूजा ५६ दिन पछि
-
३०असारगोरखकाली पूजा ५७ दिन पछि
-
३१असारविश्व युवा दक्षता दिवस ५८ दिन पछि
-
१साउन
-
२साउन
-
३साउनप्रदोष व्रत ६१ दिन पछि
ज्योतिषहरू
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Narayan Prasad Dulalसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Hamro Patro JyotishI am test jyotish please donot call.
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish hamropatrojyotish of nepal
साहित्य / ब्लग
- Mohini Ekadashi Vrata
- मोहिनी एकादशी व्रत
- A Book Review: To Kill a Mockingbird
- न्यायको सत्य
- World Telecommunication day । World Hypertension Day
- विश्व दूरसञ्चार दिवस । विश्व उच्च रक्तचाप दिवस
- दहीचिउरा खाने दिन / राष्ट्रिय धान दिवस/गोरखकाली पूजा
- Dahi chiura Khane Din/ Rashtriya Dhan Diwas/Gorakhkali Puja
- अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवस
- International Day against Drug Abuse and Illicit Trafficking
- मंगलचौथी व्रत/भूमी पूजा
- Mangal Chauthi Vrata/Bhumi Pooja
- International widows day
- अन्तर्राष्ट्रिय एकल महिला दिवस
- Poornima Vrata/World Yoga Day/ Music Day
- क्यानभास
- मखमली
- पशुपतिको आरती
- के गर्छ्यौ
- Kabir Jayanti/Jya: Punhi
- कवीर जयन्ती/ज्या: पुन्हि
- Sita jayanti । Gorakhkali Puja
- सीता जयन्ती । गोरखकाली पूजा
- चितामा हुने छु
- युगकवि सिद्धिचरण श्रेष्ठ जन्म जयन्ती ।अन्तर्राष्ट्रिय जैविक विविधता दिवस
- अन्तर्राष्ट्रिय परिवार दिवस
- Yugakavi Siddhicharan Shrestha Janma Jayanti । International Day for Biological Diversity
- खाेएकाे दिन के हुन्छ
- गुनेगार भए म
- International Day of Families
- टाढै बसौँ
- माया भरी
- कोही किन बरबाद होस्
- बादल जस्तै
- दानी भएर
- हामीलाई प्रश्न
- पानी हुन्छ
- जारि छ
- मनको कथा
- भूल अचेल
- सुखको खानी
- सक्छु हाँसीहाँसी
- विश्व बौद्धिक सम्पत्ति दिवस
- २०८१ को मेष विषुवत् संक्रान्ति कस्को लागि कस्तो छ ?
- आजभोलिको प्रेम
- वर्ष २०८० फर्केर हेर्दा
- Flashback to 2080 B.S
- खोज्दै छु
- सक्कियो
- लधुकथा : प्रेम
- हरेश
- नयाँ वर्ष २०८१
- गुराँसको बोटले
- आमा तिम्रो मनोहर काख
- बिछोड पछीको पत्र
- "ग्यास्ट्राइटिस": लक्षण र कम गर्ने उपायहरू
- प्रिय
- A Review on ‘Malala’
- पैसा पैसा
- साथी
- The Power of Listening: Strengthening the Parent-Child Bond through Open Communication
Liked by: