आउँदा दिनहरु
-
६जेठमोहिनी एकादशी व्रत भोलि
-
७जेठसोम प्रदोष व्रत २ दिन पछि
-
८जेठनृसिंह जयन्ती ३ दिन पछि
-
९जेठ
-
१०जेठ
-
१५जेठगणतन्त्र दिवस १० दिन पछि
-
१७जेठगोरखकाली पूजा १२ दिन पछि
-
१८जेठविश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस १३ दिन पछि
-
१९जेठविश्व बुवाआमा दिवस १४ दिन पछि
-
२०जेठ
-
२१जेठ
-
२२जेठ
-
२३जेठसिथि चःह्रे/विश्व वातावरण दिवस १८ दिन पछि
-
२४जेठबटसावित्री व्रत/शनि जयन्ती व्रत १९ दिन पछि
-
२५जेठगोसाइकुण्ड स्नान आरम्भ/दशहरा स्नान आरम्भ २० दिन पछि
-
२७जेठराष्ट्रिय कृषक दिवस २२ दिन पछि
-
३०जेठसिथि नख:/विश्व बालश्रम विरुद्ध दिवस २५ दिन पछि
-
३२जेठगोरखकाली पूजा/विश्व रक्तदाता दिवस २७ दिन पछि
-
१असार
-
२असार
-
३असार
-
४असार
-
५असार
-
६असारविश्व शरणार्थी दिवस ३३ दिन पछि
-
७असारपूर्णिमा व्रत/विश्व योग दिवस / संगीत दिवस ३४ दिन पछि
-
८असारज्या: पुन्हि/कवीर जयन्ती ३५ दिन पछि
-
९असारअन्तर्राष्ट्रिय एकल महिला दिवस ३६ दिन पछि
-
११असारमंगलचौथी व्रत/भूमी पूजा ३८ दिन पछि
-
१२असार
-
१५असार
-
१७असारअन्तर्राष्ट्रिय सहकारी दिवस ४४ दिन पछि
-
१८असारयोगिनी एकादशी व्रत/विश्व खेलकुद पत्रकार दिवस ४५ दिन पछि
-
१९असारप्रदोष व्रत ४६ दिन पछि
-
२२असारविश्व जनसंख्या दिवस ४९ दिन पछि
-
२९असारभानु जयन्ती/सूर्य पूजा ५६ दिन पछि
-
३०असारगोरखकाली पूजा ५७ दिन पछि
-
३१असारविश्व युवा दक्षता दिवस ५८ दिन पछि
-
१साउन
-
२साउन
-
३साउनप्रदोष व्रत ६१ दिन पछि
ज्योतिषहरू
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Hamro Patro JyotishI am test jyotish please donot call.
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Jyotish Narayan Prasad Dulalसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish hamropatrojyotish of nepal
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
साहित्य / ब्लग
- Mohini Ekadashi Vrata
- A Book Review: To Kill a Mockingbird
- न्यायको सत्य
- World Telecommunication day । World Hypertension Day
- विश्व दूरसञ्चार दिवस । विश्व उच्च रक्तचाप दिवस
- दहीचिउरा खाने दिन / राष्ट्रिय धान दिवस/गोरखकाली पूजा
- Dahi chiura Khane Din/ Rashtriya Dhan Diwas/Gorakhkali Puja
- अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवस
- International Day against Drug Abuse and Illicit Trafficking
- मंगलचौथी व्रत/भूमी पूजा
- Mangal Chauthi Vrata/Bhumi Pooja
- International widows day
- अन्तर्राष्ट्रिय एकल महिला दिवस
- Poornima Vrata/World Yoga Day/ Music Day
- क्यानभास
- मखमली
- पशुपतिको आरती
- के गर्छ्यौ
- Kabir Jayanti/Jya: Punhi
- कवीर जयन्ती/ज्या: पुन्हि
- मोहिनी एकादशी व्रत
- Sita jayanti । Gorakhkali Puja
- सीता जयन्ती । गोरखकाली पूजा
- चितामा हुने छु
- युगकवि सिद्धिचरण श्रेष्ठ जन्म जयन्ती ।अन्तर्राष्ट्रिय जैविक विविधता दिवस
- अन्तर्राष्ट्रिय परिवार दिवस
- Yugakavi Siddhicharan Shrestha Janma Jayanti । International Day for Biological Diversity
- खाेएकाे दिन के हुन्छ
- गुनेगार भए म
- International Day of Families
- टाढै बसौँ
- माया भरी
- कोही किन बरबाद होस्
- बादल जस्तै
- दानी भएर
- हामीलाई प्रश्न
- पानी हुन्छ
- जारि छ
- मनको कथा
- भूल अचेल
- सुखको खानी
- सक्छु हाँसीहाँसी
- विश्व बौद्धिक सम्पत्ति दिवस
- २०८१ को मेष विषुवत् संक्रान्ति कस्को लागि कस्तो छ ?
- आजभोलिको प्रेम
- वर्ष २०८० फर्केर हेर्दा
- Flashback to 2080 B.S
- खोज्दै छु
- सक्कियो
- लधुकथा : प्रेम
- हरेश
- नयाँ वर्ष २०८१
- गुराँसको बोटले
- आमा तिम्रो मनोहर काख
- बिछोड पछीको पत्र
- "ग्यास्ट्राइटिस": लक्षण र कम गर्ने उपायहरू
- प्रिय
- A Review on ‘Malala’
- पैसा पैसा
- साथी
- The Power of Listening: Strengthening the Parent-Child Bond through Open Communication
राष्ट्रिय कृषक दिवस
राष्ट्रिय कृषक दिवस
"कृषक" अथवा "किसान" यस्तो व्यक्ति हो जसले आफ्नो जीवनको अमुल्य समय खेतबारी र उब्ज्यनी मै बिताएको हुन्छ । न त डाक्टरको जस्तो सुकिलो सेतो पोशाक, न त वकिलको जस्तो टल्केको कालो पोशाक, माटो लतपतिएको लुगा लगाउने यी कृषकहरुको महत्व हामीले नबुझेको या बुझ्न नखोजेको त पक्कै हैन, तर संसारकै सबै भन्दा आदारभुत यो पेशालाई दिइनुपर्ने सम्मान अहिले को समाजले के दिएको छ त ? आज सातौ राष्ट्रिय कृषक दिवसको उपलक्ष्यमा हामी सबैले यस बारेमा एकपटक सोच्न भने आवश्यक छ।
नेपाल एउटा कृषि प्रधान देश हो र हरेक वर्ष जेष्ठ २७ को दिन देशभरका कृषकहरुको सम्मानको लागि राष्ट्रिय कृषक दिवस मनाइने गरिन्छ। आजको दिन देशभित्र, कृषक सेवा समितिले कृषकको प्रोत्साहन र सम्मानको लागि विभिन्न कार्यक्रम आयोजना गर्ने गरेका छन्। बि.सं २०७० साल देखि प्रत्येक वर्ष कृषक सेवा समितिले मनाउदै आएको यो उत्सवको अवसरमा आज विभिन्न स्थानका उत्कृष्ट कृषकलाई सम्मान पनि गरिने गरिएको छ।
कृषिकार्य सहज कार्य भने पक्कै हैन, अझ नेपाल जस्तो विकाश उन्मुख देशमा कृषकहरुले थुप्रै चुनौतीहरुको सामना गर्नु परि नै रहेको छ। कृषक समुहले समयमा मल-बीउ नपाउने, सिचाईको व्यवस्थामा कठिनाई भोग्ने र कृषक पेशामा अहिलेको पुस्तामा भएको कम रुची जस्ता चुनौतीहरु बावजुद पनि नेपालमा कृषकहरुले गरेको संघर्ष सरहानिय छ।
कृषि कुनै कमजोर काम भने अवश्य हैन, यस्ता धेरै मानिसका उदाहरणहरु छन् जसले कृषिलाई अङ्गालेर आफ्नो परिवारको आर्थिक अवस्था मजबुत बनाएका छन् भने अर्को तर्फ यस्ता पनि धेरै उदाहरणहरु छन् जहाँ बिचौलियाहरुको कारण कृषिकार्यमा लागेका धेरै कृषकहरुले पसिनाको मुल्य समेत पाइरहेका छैनन्। नेपाल सरकारले पछिल्लो समय कृषि क्षेत्र तर्फ दिएको चासोले कृषकका थुप्रै समस्या र चुनौतीहरुलाई एउटा समाधानको मार्ग तर्फ बढाउने आशा हामीले गर्न सक्छौ।
सबै अभिभावकले आफ्ना छोरा छोरीलाई जमाना अनुसारको अध्यन गर्न प्रोत्साहन दिने गर्दछन, केहि वर्ष अघि सिभिल या कम्प्युटर इन्जिनियर, अहिले आईटि र त्यसैगरी कुनै बेला डाक्टर, आफ्ना छोराछोरीहरुलाई जमाना अनुसारको पढाई पढ्न ढकेल्ने चलन छ। सायद यहि कारण पनि कृषक अध्यन उपलब्ध भएको नेपालमा अहिलेका युवा पुस्ताहरुको कृषि अध्यनमा त्यति चासो देखिदैन। तर एउटा कुरा सबै युवा पुस्ता र तिनका अभिभावकले बुझ्न जरुरि छ, "डाक्टर, इन्जिनियर जस्तो कृषिको भने लहर हुदैन" कृषिको जमाना न कहिले हट्थ्यो न हट्छ र न त कहिले हट्नेछ।
आउदा पुस्ताहरुमा कृषिको महत्व र यसको आवश्यकता बुझाउन जरुरी छ। कृषकको सम्मान गरौ, कृषकलाई प्रोत्साहन गरौ।
राष्ट्रिय कृषक दिवसको सबैमा शुभकामना।

Liked by: