आउँदा दिनहरु
-
६जेठमोहिनी एकादशी व्रत भोलि
-
७जेठसोम प्रदोष व्रत २ दिन पछि
-
८जेठनृसिंह जयन्ती ३ दिन पछि
-
९जेठ
-
१०जेठ
-
१५जेठगणतन्त्र दिवस १० दिन पछि
-
१७जेठगोरखकाली पूजा १२ दिन पछि
-
१८जेठविश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस १३ दिन पछि
-
१९जेठविश्व बुवाआमा दिवस १४ दिन पछि
-
२०जेठ
-
२१जेठ
-
२२जेठ
-
२३जेठसिथि चःह्रे/विश्व वातावरण दिवस १८ दिन पछि
-
२४जेठबटसावित्री व्रत/शनि जयन्ती व्रत १९ दिन पछि
-
२५जेठगोसाइकुण्ड स्नान आरम्भ/दशहरा स्नान आरम्भ २० दिन पछि
-
२७जेठराष्ट्रिय कृषक दिवस २२ दिन पछि
-
३०जेठसिथि नख:/विश्व बालश्रम विरुद्ध दिवस २५ दिन पछि
-
३२जेठगोरखकाली पूजा/विश्व रक्तदाता दिवस २७ दिन पछि
-
१असार
-
२असार
-
३असार
-
४असार
-
५असार
-
६असारविश्व शरणार्थी दिवस ३३ दिन पछि
-
७असारपूर्णिमा व्रत/विश्व योग दिवस / संगीत दिवस ३४ दिन पछि
-
८असारज्या: पुन्हि/कवीर जयन्ती ३५ दिन पछि
-
९असारअन्तर्राष्ट्रिय एकल महिला दिवस ३६ दिन पछि
-
११असारमंगलचौथी व्रत/भूमी पूजा ३८ दिन पछि
-
१२असार
-
१५असार
-
१७असारअन्तर्राष्ट्रिय सहकारी दिवस ४४ दिन पछि
-
१८असारयोगिनी एकादशी व्रत/विश्व खेलकुद पत्रकार दिवस ४५ दिन पछि
-
१९असारप्रदोष व्रत ४६ दिन पछि
-
२२असारविश्व जनसंख्या दिवस ४९ दिन पछि
-
२९असारभानु जयन्ती/सूर्य पूजा ५६ दिन पछि
-
३०असारगोरखकाली पूजा ५७ दिन पछि
-
३१असारविश्व युवा दक्षता दिवस ५८ दिन पछि
-
१साउन
-
२साउन
-
३साउनप्रदोष व्रत ६१ दिन पछि
ज्योतिषहरू
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Narayan Prasad Dulalसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish hamropatrojyotish of nepal
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Hamro Patro JyotishI am test jyotish please donot call.
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
साहित्य / ब्लग
- Mohini Ekadashi Vrata
- मोहिनी एकादशी व्रत
- A Book Review: To Kill a Mockingbird
- न्यायको सत्य
- World Telecommunication day । World Hypertension Day
- विश्व दूरसञ्चार दिवस । विश्व उच्च रक्तचाप दिवस
- दहीचिउरा खाने दिन / राष्ट्रिय धान दिवस/गोरखकाली पूजा
- Dahi chiura Khane Din/ Rashtriya Dhan Diwas/Gorakhkali Puja
- अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवस
- International Day against Drug Abuse and Illicit Trafficking
- मंगलचौथी व्रत/भूमी पूजा
- Mangal Chauthi Vrata/Bhumi Pooja
- International widows day
- अन्तर्राष्ट्रिय एकल महिला दिवस
- Poornima Vrata/World Yoga Day/ Music Day
- क्यानभास
- मखमली
- पशुपतिको आरती
- के गर्छ्यौ
- Kabir Jayanti/Jya: Punhi
- कवीर जयन्ती/ज्या: पुन्हि
- Sita jayanti । Gorakhkali Puja
- सीता जयन्ती । गोरखकाली पूजा
- चितामा हुने छु
- युगकवि सिद्धिचरण श्रेष्ठ जन्म जयन्ती ।अन्तर्राष्ट्रिय जैविक विविधता दिवस
- अन्तर्राष्ट्रिय परिवार दिवस
- Yugakavi Siddhicharan Shrestha Janma Jayanti । International Day for Biological Diversity
- खाेएकाे दिन के हुन्छ
- गुनेगार भए म
- International Day of Families
- टाढै बसौँ
- माया भरी
- कोही किन बरबाद होस्
- बादल जस्तै
- दानी भएर
- हामीलाई प्रश्न
- पानी हुन्छ
- जारि छ
- मनको कथा
- भूल अचेल
- सुखको खानी
- सक्छु हाँसीहाँसी
- विश्व बौद्धिक सम्पत्ति दिवस
- २०८१ को मेष विषुवत् संक्रान्ति कस्को लागि कस्तो छ ?
- आजभोलिको प्रेम
- वर्ष २०८० फर्केर हेर्दा
- Flashback to 2080 B.S
- खोज्दै छु
- सक्कियो
- लधुकथा : प्रेम
- हरेश
- नयाँ वर्ष २०८१
- गुराँसको बोटले
- आमा तिम्रो मनोहर काख
- बिछोड पछीको पत्र
- "ग्यास्ट्राइटिस": लक्षण र कम गर्ने उपायहरू
- प्रिय
- A Review on ‘Malala’
- पैसा पैसा
- साथी
- The Power of Listening: Strengthening the Parent-Child Bond through Open Communication
वैशाख कृष्ण चतुर्थी
काममा सुरक्षा र स्वास्थ्यको लागि विश्व दिवस
आज अर्थात २८ अप्रिल सन् २०२४ मा बिश्व श्रम संगठन आइएलओको आव्हानमा श्रम र सुरक्षा समबन्धी बिश्वभरिका साझेदारहरुको संलग्नतामा काममा सुरक्षा र स्वास्थका बिश्वव्यापी दिवस The impacts of climate change on occupational safety and health भन्ने नाराका साथ मनाइदै छ । वर्ष २०२४ चाँही जलवायू परिवर्तन र त्यसको प्रभावले कार्य वातावरणमा पार्ने प्रतिकुलताका बारेमा बिशेष चर्चा गरिँदैछ । वर्ष २०२४ को काममा सुरक्षा र स्वास्थ्यको लागि विश्व दिवस मा बिश्व श्रम संगठन ले बदलिरहेको मौसममा काममा सुरक्षा र स्वास्थ्य सुनिश्चित गर्ने भन्ने विषयको अध्ययनको रिपोर्ट पनि सार्वजनिक गर्नेछ । यस रिपोर्टले जलवायू परिवर्तनका कारणले बिश्वभरिका कामदारमा पर्न गएको प्रतिकुल असरको डाटाहरु सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।
यसले आधारभूत महासन्धि नं। १५५ र नम्बर १८७ को विभिन्न प्रावधानहरूको कार्यान्वयन स्थितिमा अनुसन्धानका निष्कर्षहरू प्रस्तुत गर्न पनि पैरवी गरिँदै छ । स्मरण रहोस् सालल २०२२ को जुन महिनामा भएको अन्तर्राष्ट्रिय श्रम सम्मेलन ले आइएलओ को आधारभूत सिद्धान्त र काममा अधिकारहरूको ढाँचामा सुरक्षित र स्वस्थ काम गर्ने वातावरणू समावेश गर्ने निर्णय गरेको थियो ।
काममा सुरक्षा र स्वास्थ्यको लागि विश्व दिवसको पृष्ठभूमि
काम गर्ने स्थलले एउटा छुट्टै अर्थ राख्ने गर्दछ । यो कामदारहरुको स्वास्थ्यसँग प्रत्क्षय सरोकार राख्ने विषय हो । विभिन्न सर्वेक्षण अनुसार विश्वमा प्रतिदिन ६३०० श्रमिकको मृत्यु कार्यसम्बन्धी जोखिमले हुने गर्दछ । यस हिसाबमा कार्यमा सुरक्षा र स्वास्थ्यको अवस्थाको कमीले वर्षभरिमा २३ लाख मान्छे मर्दछन्, जुन तथ्याकं भयानक हो । स्वास्थ्य र सुरक्षाको सम्झौताका कारण कहिले संक्रामक रोग फैलिने त कहिले कार्यस्थलमा दुर्घटना हुने जस्ता अप्रिय घटनाहरू घट्ने गर्दछन् । काममा सुरक्षा र स्वास्थ्यको लागि विश्व दिवस सन् २००३ देखि सुरक्षित, स्वस्थ र सभ्य कामलाई बढावा दिनको मनाउदै आएको अन्तर्राष्ट्रिय अभियान हो। यस दिवसले कार्यस्थलमा हुने व्यावसायिक दुर्घटना र रोगहरुको रोकथामको लागि सचेनता फैलाउन उल्लेखनिय भुमिका खेल्ने गरेको छ ।
किन मनाइन्छ काममा सुरक्षा र स्वास्थ्यको लागि विश्व दिवस ?
सामान्यतया दैनिक ८ घण्टा कार्य गर्ने नियम छ जुन २४ घण्टाको एक तिहाइ समय हो । १० मा ८ दशमलव ८ अकं ल्याउने गरी विश्वभरिका कामदारको कार्य वातावरणमा सुधार गर्ने सन् २०३० सम्मको सहश्राव्दी लक्ष्य रहेको छ । कामदारहरुले ढुक्क भएर काममा जाने, काम गर्ने अनि फर्कन सक्ने वातावरण होस्, कामदारको स्वास्थ्य र सुरक्षामा कुनै कमी नहोस् भन्ने उद्देश्यका साथ यो दिवस मनाइन्छ ।
सुरक्षित र स्वस्थ कार्यस्थलले कामदारहरूलाई चोटपटक र रोगबाट बचाउने मात्र होइन, यसले चोटपटक र बिमारीको दर कम गर्न, कामदारहरुको अनुपस्थिती र काम नै छाडेर जाने अवस्था हटाउन, उत्पादकत्व र गुणस्तर बढाउन र कर्मचारीको मनोबल बढाउन सक्छ। अर्को शब्दमा, काममा सुरक्षा ब्यवसायका लागि राम्रो हुन्छ किनभने श्रमीकहरु बिना कुनै पनि ब्यवसायको भिवष्य छैन ।
-हाम्रो पात्रोका लागि सुयोग ढकाल

Liked by: