वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
वृश्चिक राशि हुनेहरूको लागि समय सामान्य रहेको छ। आर्थिक पक्ष सबल बनाउनको लागि परिश्रमबाट टाढा नभाग्नुहोस्। राजनीतिक क्षेत्रमा संवेदनशील मामलाहरूमा बोल्दा शब्द चयनमा विशेष ध्यान दिनुहोला। आसमर्दो कार्य बन्नाले मनमा उत्साह जाग्नेछ र नयाँ कार्यतर्फ अग्रसर भइनेछ। पारिवारिक सम्बन्धलाई सबल बनाउनको लागि परिवारको कुरालाई पनि महत्व दिनुहोला। वैदेशिक क्षेत्रबाट शुभ समाचार मिल्नेछ। श्वासप्रश्वास वा रक्त सम्बन्धी समस्या छ भने स्वास्थ्यमा विशेष ध्यान राख्नुहोस्। प्रशासनिक र राजकीय क्षेत्रका कार्यहरूमा विलम्ब हुनेछ। सदैव हनुमानजीलाई सिन्दुर चढाएर दिनको प्रारम्भ गर्नुहोस्।
View All monthly Rashifal


Liked by: