तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
कार्यक्षेत्रमा कार्यकुशलता वा नेतृत्वले अधिकारी वर्गहरूलाई प्रभावित पार्न सकिनेछ। आयआर्जन सामान्य रहनेछ। सन्तानको प्रगतिले मन आनन्दित रहनेछ। सवारी साधनमा धन खर्च हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ५ रहेको छ।
View All daily Rashifal


Liked by: