तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
समय अनुकूल रहनेछ। नोकरी वा पेशामा धैर्यताको साथ निर्णय लिनुहोस् सफलता मिल्नेछ। आर्थिक पक्ष सबल रहनेछ। स्वास्थ्यलाई लिएर बेवस्था नगर्नुहोस्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।
View All daily Rashifal


Liked by: