मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
पुराना टाडीएका इष्टमित्रहरूसँग भेटघाटका योगछन्। सामाजिक पद प्रतिष्ठामा वृद्धि हुनेछ। विद्यार्थीहरूलाई शैक्षिक कार्यमा कठिनाइ महसुस हुनेछ। नोकरी वा कारोबारमा वातावरण अनुकूल रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।
View All daily Rashifal


Liked by: