आउँदा दिनहरु
-
१३पुषशनि प्रदोष व्रत भोलि
-
१५पुष
-
१६पुषतोल ल्होसार ४ दिन पछि
-
१७पुषनयाँ वर्ष २०२५/टोपी दिवस/पोशाक दिवस ५ दिन पछि
-
२१पुषगुरु गोबिन्द सिंह जयन्ती ९ दिन पछि
-
२३पुषभाैमाष्टमी व्रत/गोरखकाली पूजा ११ दिन पछि
-
२४पुषनेपाल ज्योतिष परिषद स्थापना दिवस १२ दिन पछि
-
२६पुषपुत्रदा एकादशी व्रत १४ दिन पछि
-
२७पुष
-
२९पुष
-
१माघ
-
२माघराष्ट्रिय भुकम्प सुरक्षा दिवस १९ दिन पछि
-
९माघगोरखकाली पूजा २६ दिन पछि
-
११माघअन्तर्राष्ट्रिय शिक्षा दिवस २८ दिन पछि
-
१२माघषट्तिला एकादशी व्रत २९ दिन पछि
-
१३माघ
-
१४माघसोम प्रदोष व्रत ३१ दिन पछि
-
१५माघनेपाल नर्सिङ्ग दिवस ३२ दिन पछि
-
१६माघशहीद दिवस ३३ दिन पछि
-
१७माघसोनाम ल्होछार/श्रीबल्लभ जयन्ती ३४ दिन पछि
-
१९माघतिलकुन्द चौथी ३६ दिन पछि
-
२०माघविश्व सिमसार दिवस ३७ दिन पछि
-
२१माघ
-
२२माघविश्व क्यान्सर दिवस/स्कन्द षष्ठी/अचला सप्तमी ३९ दिन पछि
-
२३माघबुधाष्टमी व्रत/गोरखकाली पूजा ४० दिन पछि
-
२४माघद्रोण नवमी ४१ दिन पछि
-
२६माघभीमा एकादशी व्रत ४३ दिन पछि
-
२७माघभिष्म द्वादशी ४४ दिन पछि
-
२८माघसोम प्रदोष व्रत ४५ दिन पछि
-
२९माघ
-
३०माघ
-
१फागुनकुम्भ संक्रान्ति/विश्व रेडियो दिवस ४८ दिन पछि
-
२फागुनप्रणय दिवस ४९ दिन पछि
-
७फागुनप्रजातन्त्र दिवस/निर्वाचन दिवस ५४ दिन पछि
-
८फागुनगोरखकाली पूजा/सामाजिक न्याय दिवस ५५ दिन पछि
-
९फागुनअन्तर्राष्ट्रिय मातृभाषा दिवस ५६ दिन पछि
-
१२फागुनविजया एकादशी व्रत ५९ दिन पछि
-
१३फागुनप्रदोष व्रत ६० दिन पछि
-
१४फागुनमहाशिवरात्रि व्रत/सिलाचःह्रे पूजा/सेना दिवस ६१ दिन पछि
-
१५फागुनविश्व गैरसरकारी संस्था दिवस ६२ दिन पछि
ज्योतिषहरू
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Narayan Prasad Bhandariउप-प्राध्यापक (lecturer of Astrology), 'कुलपत...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
राशीफल
साहित्य / ब्लग
- Bhaumashtami Vrata | Gorakhkali Puja
- भाैमाष्टमी व्रत | गोरखकाली पूजा
- Tamu Lhosar | Kavi Siromani Lekhnath Jayanti |Sombare Aunshi
- तमु ल्होसार | सोमबारे औंसी | कवि शिरोमणि लेखनाथ जयन्ती
- फर्केर हेर्दा सन् २०२४
- Looking Back at 2024
- तोल ल्होसार
- Tol Lhosar
- Guru Govind Singh Jayanti
- गुरु गोबिन्द सिंह जयन्ती
- नयाँ वर्ष २०२५ | टोपी दिवस | पोशाक दिवस
- New Year 2025 | Topi Day | Poshak Day
- Radha
- विश्व ध्यान दिवस
- Lighting the Flame of Innovation: Hult Prize at IOE, Pulchowk Campus Inspires Changemakers
- फिदा भए छु
- पक्कै थियो होला ?
- Visionary Leaders Panel Discussion: An Initiative to Innovate for a Sustainable Future at Hult Prize at IOE Pulchowk Campus
- चाहनाहरु
- Registration Opens for Hult Prize at Kathmandu University
- The Marketplace That Saves Your Time,Money and Stress
- म के गरुँ
- आव्हान
- Winter Collection is Here, Now Stay Warm with Hamro Mart
- How Hamro Mart Made My Every Moment Special
- जङ्गल भित्र
- गुलाफ
- ‘रमाइला दिन’
- आजकल
- PROJECT JUNKIRI सानो कदम ठूलो परिवर्तन
- ज्योतिष र ज्योतिषिमा फरक
- आमा
- पहिलो भेट
- हजार छन्
- रुवाउने गर्छ
- तिमी को हौ ?
- Book Review: Being Billy
- Top Motivational Books at Hamro Mart
- विदेशमा रहेका नेपालीहरूको लागि २०८१ भाइटीकाको उत्तम साइत
- स्वागतमा
- भाइटीकाको उत्तम साइत
- सेतो जुत्ता
- कस्ले जलाउन
- SAIM Dashain Fest 2024 Lights Up Kathmandu with Culture, Music, and Celebration
- Top Tihar Gift Ideas To Make This Festival Extra Special
- तिमी विचार गर्नु है
- अँध्यारो कोठा
- पानको पात ले अल्झायो
- खरानी निस्कियो
- प्रिया
- ताल जस्तो
- उ
- कसले बुझ्छ
- जस्तै छ
- किन ?
- के काम
- Book Review: Being Billy
- विदेशमा रहेका नेपालीहरूको लागि विजया दशमी २०२४ को टीकाको साइत
- मनझाँक्री
- SAIM Dashain Fest 2024: A Grand Celebration of Nepali Culture
- कहाँ छुटिन्छ र
अधिक असोज शुक्ल दशमी
अन्तराष्ट्रिय परमाणु हतियार निर्मुल दिवस
संयुक्त राष्ट्र संघका पुर्व महासचिव स्वर्गीय कोफ़ी अन्नानले भन्नु भएको थियो “परमाणु हथियारहरु देखि कुनै एक देशको लागि पैदा भएका खतरा, सबै देशहरुको लागि खतरा मान्नुपर्छ।” विश्वलाई नै परमाणु निषेध बनाउने संयुक्त राष्ट्र संघको सबैभन्दा पुरानो लक्ष्य हो। यो सन् १९४६ मा बसेको राष्ट्रसंघ महासभाको पहिलो संकल्पको विषय पनि बनेको थियो।
पृथ्वीलाई सुकेको पात जस्तै हल्लाईदिन सक्ने र चोईटा चोईटामा परिणत गर्न सक्ने न्यूक्लीएर अर्थात थर्मोन्यूक्लीएर शक्तिहरु अहिले विश्वका धेरै देशहरुसंग छ । यिनै हतियारको बलमा शक्तिको प्रर्दशन गर्ने अनि एकअर्कालाई चेतावनी दिन धेरै देश र तीनका सरकारहरु तल्लीन रहेका छन् । बालबच्चाहरुले पोषीलो खान नपाइरहेको अनि एकसरो लूगापनि राम्रोसंग नपाउने विश्वका अधिकांश जनसंख्या गरिबिको रेखामूनी छन् । तथापि यहाँ धेरैभन्दा धेरै पैसा अनि अध्ययन परमाणु हतियारको बिकासमा खर्च भइरहेको छ ।
अहिलेको समयमा विश्वका ठुला नेताहरूको चासो र चिन्ताको बिषय भएका परमाणु हतियारको सुरक्षा कसरी गर्ने भन्ने रहेको छ। जुनसुकै बेलामा यी हतियार विश्वका विभिन्न मुलुकमा सक्रिय आतङ्कवादी सङ्गठनको हातमा पर्नसक्छ र यदि त्यस्तो भयो भने विश्व झन् असुरक्षित हुने निश्चित छ । सन् १९४५ को अगस्त ६ मा आणविक प्रहारमा परेको हीरोशीमा र नागासाकीमा अझैपनि रुख या बिरुवाहरु उम्रन सकेका छैनन्। यसबाटै अन्दाज लगाउन सकिन्छ परमाणु शक्तिको दुरुपयोगले मानवतालाई कसरि सम्म ध्वस्त पार्न सक्छ। विश्वका थुप्रै मुलुकमा तयारी अवस्थामा रहेका यस्ता हतियारले विश्वलाई कसरी सुरक्षा दिन्छ ? सोच्नुपर्ने बेला आएको छ । यहि सबै कुरा विचार गरेरै होला महान वैज्ञानीक अल्वर्ट आईन्सटाईनले भन्नुभएको थियो "मलाई तेश्रो विश्वयूद्ध भयो भने के हुन्छ थाहा छैन तर चौथों विश्वयूद्ध भयो भनेंचाही ढुङ्गाको हातहतियार प्रयोग हुन्छ" के विश्व फेरी ढुंगे युगमा फर्कन सक्छ त ?
यहि संवेदनशील र सोचनीय विषयलाई केन्द्रित गरेर संयुक्त राष्ट्र संघले आज सेप्टेम्बर २६ का दिन अन्तराष्ट्रिय परमाणु हतियार निर्मुल दिवस मनाउने गर्दछ। परमाणु हतियारको साहयताले कुनै पनि युद्ध जितिदैन , यसको प्रयोग सधै हार नै हुनेछ। मानवताको लागि भएपनि परमाणु हतियार निर्मुल पार्नु अति आवश्यक छ।
यसवर्षको विश्व परमाणु दिवसको परिवेश अरु वर्षहरु भन्दा निकै फरक छ, विश्वमा बम बारुद अनि फाइटर जेटहरुको दबदबालाई यसवर्ष एउटा मसिनो भाइरसको पर्दापणले नयाँ आयाम दिएको छ । कोरोना भाइरसले यसवर्ष त अनेकन परमाणु बमहरु भन्दा पनि भारी असर गरेको छ । परमाणुका साथसाथै यस दिनले यसवर्ष कुनैपनि प्रकारको जैविक हतियार र त्यसविरुद्ध लड्ने एक्यवद्धताका लागि पनि पैरवी गरोस् ।
हाम्रो पात्रोका लागि सुयोग ढकाल

Liked by: