आउँदा दिनहरु
-
१२वैशाख
-
१३वैशाख
-
१४वैशाखमातातीर्थ औंसी २ दिन पछि
-
१५वैशाख
-
१६वैशाख
-
१७वैशाखअक्षय तृतीया/शिव पार्वती विवाह महोत्सव ५ दिन पछि
-
१८वैशाखअन्तर्राष्ट्रिय श्रमिक दिवस ६ दिन पछि
-
१९वैशाख
-
२०वैशाखविश्व प्रेस स्वतन्त्रता दिवस ८ दिन पछि
-
२१वैशाख
-
२२वैशाखगोरखकाली पूजा १० दिन पछि
-
२३वैशाखसीता जयन्ती व्रत ११ दिन पछि
-
२४वैशाखकिराँत समाज सुधार दिवस १२ दिन पछि
-
२५वैशाखमोहिनी एकादशी व्रत/विश्व रेडक्रस दिवस १३ दिन पछि
-
२६वैशाखकानून दिवस/प्रदोष व्रत १४ दिन पछि
-
२८वैशाखनृसिंह जयन्ती/महिला ज्योतिष संघ स्थापना दिवस १६ दिन पछि
-
२९वैशाख
-
१जेठवृष संक्रान्ति/अन्तर्राष्ट्रिय परिवार दिवस २० दिन पछि
-
३जेठविश्व दूरसञ्चार दिवस/विश्व उच्च रक्तचाप दिवस २२ दिन पछि
-
६जेठभौमाष्टमी व्रत/गोरखकाली पूजा २५ दिन पछि
-
८जेठअन्तर्राष्ट्रिय जैविक विविधता दिवस २७ दिन पछि
-
९जेठअपरा एकादशी व्रत २८ दिन पछि
-
१०जेठशनि प्रदोष व्रत २९ दिन पछि
-
११जेठसिथि चःह्रे ३० दिन पछि
-
१२जेठबटसावित्री व्रत/शनि जयन्ती ३१ दिन पछि
-
१४जेठगोसाइकुण्ड स्नान आरम्भ ३३ दिन पछि
-
१५जेठगणतन्त्र दिवस ३४ दिन पछि
-
१७जेठविश्व धुम्रपान रहित दिवस ३६ दिन पछि
-
१८जेठसिथि नख:/विश्व बुवाआमा दिवस ३७ दिन पछि
-
२०जेठभौमाष्टमी व्रत/गोरखकाली पूजा ३९ दिन पछि
-
२१जेठ
-
२२जेठ
-
२४जेठनिर्जला एकादशी व्रत (तुलसीको दल राख्ने) ४३ दिन पछि
-
२५जेठप्रदोष व्रत ४४ दिन पछि
-
२७जेठपूर्णिमा व्रत ४६ दिन पछि
-
२८जेठज्यापुन्ही/कवीर जयन्ती ४७ दिन पछि
-
२९जेठविश्व बालश्रम विरुद्ध दिवस ४८ दिन पछि
-
३१जेठविश्व रक्तदाता दिवस ५० दिन पछि
-
१असार
-
२असारअन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस ५२ दिन पछि
ज्योतिषहरू
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
Jyotish Narayan Prasad Bhandariउप-प्राध्यापक (lecturer of Astrology), 'कुलपत...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
राशीफल
साहित्य / ब्लग
- Akshaya Tritiya | Shiv Parvati Vivaha Mahotsav
- अक्षय तृतीया | शिव पार्वती विवाह महोत्सव
- परशुराम जयन्ती | अन्तर्राष्ट्रिय नृत्य दिवस
- Parshuram Jayanti | International Dance Day
- World Day for Safety and Health at Work
- काममा सुरक्षा र स्वास्थ्यको लागि विश्व दिवस
- Matatirtha Aaunsi (Mother's Day)
- मातातीर्थ औंसी (आमाको मुख हेर्ने दिन)
- World Intellectual Property Day
- विश्व बौद्धिक सम्पत्ति दिवस
- 2072 Earthquake rememberance day | World Malaria Day
- नयाँ वर्ष | मेष संक्रान्ति | बिस्का: जात्रा
- Nepali New Year | Mesh Sankranti | Biska Jatra
- स्वामी शशिधर जन्मजयन्ती
- World Art day
- विश्व कला दिवस
- Hanuman Jayanti | Baisakh Snan Praarambha | Poornima Vrata | Balaju Bais Dhara Mela | International Day of Human Space Flight
- हनुमान जयन्ती | बैसाख स्नान प्रारम्भ | पूर्णिमा व्रत | बालाजु बाइस धारा मेला |अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस
- Mahavir Jayanti | Pradosh Vrata
- महावीर जयन्ती | प्रदोष व्रत
- Kamada Ekadashi
- कामदा एकादशी
- तिमी कठोर भैदिएर
- हरियाली मन पर्छ
- कलेजको बिदाइ
- आँखाको गहिराइमा हराएर
- तिमिले चीनेको म
- रमाइलाेअनि ज्ञानले भरिएकाे पुस्तक सुरुङको बाटो
- Stay Cool & Protected: Must-Have Summer Essentials from Hamro Mart
- The Best Summer Essentials to Gift Your Loved Ones in Nepal
- तिमी थियौ म थिएँ
- हुन्छ त
- गल्ली-गल्ली
- मनको वेदना
- कहाँ जादैछौ
- माटोको कथा
- The Boxcar Children
- Rang Ramailo & Savings – This Holi, Shop Smart with Hamro Mart!
- एक्लो
- भुइँ भेट्यो भुमाले
- यो प्रेम
- के हो कालसर्प योग? जीवनमा कस्तो प्रभाव पार्छ?
- आध्यात्मिक गुरु श्री स्वामी चिदानन्द गिरिज्यूको आध्यात्मिक प्रवचन
- Spiritual Discourse led by Guru Sri Swami Chidananda Giri
- Charlie and the Great Glass Elevator
- मन छ
- प्रेमदिवस
- गल्ती गरेछु
- Ending the Session with a Blast: The Subtle Art of Pitching at Hult Prize at IOE’s Sixth and Final Talk Series Session
- भर हुन्न
- २०८२ का शुभ साइतहरू
- २०८२ मा दशैं अनि तिहार
- दोहोरिने छैन
- मौसम
- हराएको सपना
- ‘कस्तो राम्रो चङ्गा
- समय लाग्छ
- हाम्रा प्रेम
- कोमल हृदय
- समय
- यात्रा संगै गरौँ
आमलकी एकादशी व्रत

महाशिवरात्रि र होलीको बिच समयमा पर्ने एकादशी
महाशिवरात्रि र होलीको बिच समयमा पर्ने एकादशी आमलकी एकादशी हो । फाल्गुन शुक्ल पक्षमा पर्ने एकादशीलाई आमलकी एकादशी भनिन्छ । आमलकी एकादशीका दिन अमलाको वृक्षलाई भगवान् विष्णुको रूप सम्झेर पूजा गरिन्छ । त्यही भएर हिन्दु परम्परामा आमलकी एकादशीको पनि अन्य एकादशी झैँ विशेष महत्त्व छ ।आमलकी अर्थात् अमला, आउनुहोस् त्रिफला जडीको मुख्य फल अनि शास्त्रले असाध्यै चर्चा गर्ने यो अमृत समान फलको चर्चाबाटै आजको शब्द माला प्रारम्भ गरौँ ।
मान्धाता र वशिष्ठ मुनीको संवाद
राजा मान्धाता र वशिष्ठ मुनीको संवादमा पनि यो एकादशीको वर्णन सुन्न पाइन्छ । वशिष्ठ मुनीको प्रेरणाबाट अनि जानकारीबाट आमलकी एकादशीको महत्त्व चाल पाएर राजा मन्धाताले निरन्तर रूपमा यो एकादशीको व्रत लिन थालेको पाइन्छ । विष्णु पुराणमा उल्लेख भए अनुसार भगवान् विष्णुले थुक्ने क्रममा उहाँको दिव्य मुखभित्रबाट चन्द्रमा झैँ देखिने एउटा आकृति प्रकट भयो । उक्त चन्द्रविन्दु आकाश लोक हुँदै पृथ्वीमा झर्यो । पृथ्वीमा झरेको उक्त वस्तु बीज छेदन भई आमलक अर्थात् अमलाको बिरुवाका रूपमा पलायो र पछि रुखको रूप धारण भयो ।
त्यही बेलादेखि अमलालाई विष्णु अवतार सम्झिएर धार्मिक कार्यमा समेत चलाउने गरी पवित्र फलका रूपमा स्वीकार गरियो । यही कारण पूजादि कार्यमा अमलाको पात, हाँगा र फललाई प्रयोग गरिँदै आएको हो । पवित्र फल अमलालाई जटिबुटी औषधीका रूपमा समेत प्रयोग गरिन्छ । आयुर्वेदमा त्रिफलामध्येको एक महत्त्वपूर्ण फल अमला हो । यसको नियमित सेवनले शरीरका धेरै विकारहरू नाश हुने भनाई छ ।
अमलाको रुखको उत्पत्ति
जसरी भगवानमा विष्णु पूजनीय छन्, त्यसै गरी फलहरूमा अमला पवित्र र पूजनीय मानिएको छ । विष्णुले जब सृष्टिको रचनाका लागि ब्रह्मालाई पुकारा गर्नुभयो, त्यही बेला अमलाको रुखको उत्पत्ति भएको मानिन्छ । भगवान् विष्णु स्वयंले पनि अमलालाई आदि वृक्षका रूपमा प्रतिष्ठापित गर्नु भएको धार्मिक ग्रन्थहरूमा उल्लेख भएको पाइन्छ ।
आमलकी एकादशी व्रतको प्रभावले समस्त पापहरू नाश हुने धार्मिक विश्वास छ । यो एकादशी व्रत गर्नाले एक सय गाई दान गरेसरह फल प्राप्त हुने बताइएको छ । भगवान् विष्णुको मुखबाट उत्पत्ति भएको अमलाको रुखको पूजा गर्नाले विशेष धार्मिक फल प्राप्त हुने धार्मिक मान्यता छ । विभिन्न कारणले आमलकी एकादशीको व्रत बस्न नसकेका व्यक्तिहरूले यस एकादशीको स्मरण मात्रै गरे पनि पुण्य प्राप्त हुनेछ ।
भगवान् विष्णुलाई समेत अत्यधिक प्रिय लाग्ने अमला खाँदा तीन गुणा धेरै शुभ फल प्राप्ति हुने शास्त्रीय भनाई छ । खासमा स्वर्ग र मोक्ष फलका लागि आमलकी एकादशीको व्रत बस्नु उचित मानिएको छ ।
आमलकी एकादशी महात्मै
एकादशी महात्मै अनुसार, एक नगरका सबै बासिन्दाहरू भगवान् विष्णुका भक्त थिए । उनीहरू सबैले हरेक एकादशी व्रतको नियमित पालना गर्दथे । एक पटक आमलकी एकादशीकै दिनमा सबै जना व्रत बसी मन्दिरमा जाग्राममा थिए । रातिको समय भएकाले एउटा धेरै हिंस्रक र असहिष्णु भोको सिकारी पनि सिकार खोज्दै खोज्दै त्यहाँ आइपुग्यो । सिकारीले मन्दिरमा पर्याप्त खानेकुरा देख्यो, तर धेरै मानिस भएका कारण उसले भोजन चोरेर भए पनि खाने सोच गर्यो, तर सकेन ।
उसले भोजनकै लागि भए पनि त्यो रात विष्णुका भक्तहरूसँगै जागै बस्ने निर्णय गर्यो । भोलिपल्ट बिहान भएपछि सिकारीसहित सबै भक्तजनहरू आ–आफ्नो घर फर्किए । समय बित्दै जाँदा सिकारीको अचानक मृत्यु भयो । तर सिकारीले नजानीकनै भए पनि आमलकी एकादशीको व्रत गरेको थियो । त्यही भएर मरे पनि सबै पापहरू नास भई उक्त सिकारीलाई पुण्य प्राप्त हुन गयो । उसको पुनर्जन्म एउटा राजकीय खानदानमा भयो ।
त्यस जन्ममा उक्त सिकारीको नाम राजा चित्र सेन रहन गयो । ऊ असाध्यै वीर, धार्मिक, सत्यवादी र विष्णुभक्त राज सदस्यका रूपमा देखापर्यो । दान धर्मवादी कार्यमा उसको तीव्र रुचि देखियो । समय बित्दै जाँदा उ राजपरिवारको सदस्यका नाताले सिकार खेल्न गयो, तर उ डाँकाहरूको चङ्गुलमा पर्यो ।
हातहतियारसहितका डाँकाहरूले उसलाई मार्ने तयारी गर्न थाले । उसलाई विभिन्न हतियारले डाँकाहरूले प्रहार गर्न थाले । तर कुनै पनि हतियारले उसलाई केही चोट पुर्याउन सकेन । अझ शस्त्रहरू प्रहार गर्न थाले, तर डाँकाहरूको प्रहारबाट आफूमा कुनै असर नपरेपछि उसलाई अचम्म लाग्यो । अझ पछि त डाँकाहरू उसलाई आक्रमण गर्न छाडेर आफू आफूमै झगडा र आक्रमण गर्न थाले । त्यही बेला एक अलौकिक शक्ति प्रकट भयो । उक्त शक्तिका कारण सबै डाकाको मृत्यु भयो । उसले अलौकिक शक्तिसँग सोध्यो, मेरो रक्षा गर्ने को हो ?
जवाफ मिल्यो, पुर्वजन्मको आमलकी एकादशी व्रतको प्रभावले तिम्रो रक्षा भगवान् विष्णुले गर्नुभयो भन्दै आकाशवाणी भयो । यस्तो सुनेर उ सारै विष्णु भगवान्प्रति झन् धेरै कृतज्ञ बन्यो । सदा लागि विष्णुभक्त भई समर्पित बनेको पौराणिक कथा छ । पछि आएर राजा चित्र सेनले आफ्ना समस्त प्रजाहरूलाई आमलकी एकादशीको कथा बताए । हजारौँ वर्षदेखि सुन्दै सुनाउँदै आएको आमलकी एकादशीको यो व्रत कथासँगै आजका लागि शव्दमालालाई यहीँ विसर्जन गर्दछु ।
-हाम्रो पात्रोका लागि सुयोग ढकाल

Liked by: