आउँदा दिनहरु
-
२३माघ
-
२४माघद्रोण नवमी भोलि
-
२६माघभीमा एकादशी व्रत ३ दिन पछि
-
२७माघभिष्म द्वादशी ४ दिन पछि
-
२८माघसोम प्रदोष व्रत ५ दिन पछि
-
२९माघ
-
३०माघ
-
१फागुनकुम्भ संक्रान्ति/विश्व रेडियो दिवस ८ दिन पछि
-
२फागुनप्रणय दिवस ९ दिन पछि
-
७फागुनप्रजातन्त्र दिवस/निर्वाचन दिवस १४ दिन पछि
-
८फागुनगोरखकाली पूजा/सामाजिक न्याय दिवस १५ दिन पछि
-
९फागुनअन्तर्राष्ट्रिय मातृभाषा दिवस १६ दिन पछि
-
१२फागुनविजया एकादशी व्रत १९ दिन पछि
-
१३फागुनप्रदोष व्रत २० दिन पछि
-
१४फागुनमहाशिवरात्रि व्रत/सिलाचःह्रे पूजा/सेना दिवस २१ दिन पछि
-
१५फागुनविश्व गैरसरकारी संस्था दिवस २२ दिन पछि
-
१६फागुनग्याल्पो ल्होछार २३ दिन पछि
-
१७फागुनशून्य भेदभाव दिवस २४ दिन पछि
-
१९फागुनविश्व वन्यजन्तु दिवस २६ दिन पछि
-
२०फागुनमाझी समुदायको लदीपूजा २७ दिन पछि
-
२३फागुनगोरखकाली पूजा ३० दिन पछि
-
२४फागुनअन्तर्राष्ट्रिय नारी दिवस ३१ दिन पछि
-
२६फागुनआमलकी एकादशी व्रत ३३ दिन पछि
-
२७फागुनप्रदोष व्रत ३४ दिन पछि
-
२९फागुनफागु पुर्णिमा (पहाडी जिल्ला)/पूर्णिमा व्रत ३६ दिन पछि
-
१चैत
-
२चैत
-
४चैतसामाजिक कार्य दिवस ४० दिन पछि
-
५चैतमंगलचौथी व्रत ४१ दिन पछि
-
६चैत
-
७चैतSEE २०८१ प्रारम्भ-अनिवार्य अङ्ग्रेजी ४३ दिन पछि
-
८चैतSEE २०८१ -अनिवार्य नेपाली/विश्व कविता दिवस ४४ दिन पछि
-
९चैतविश्व जल दिवस/गोरखकाली पूजा/शीतलाष्टमी व्रत ४५ दिन पछि
-
१०चैत
-
११चैतविश्व क्षयरोग दिवस ४७ दिन पछि
-
१२चैत
-
१३चैत
-
१४चैतSEE २०८१-ऐच्छिक प्रथम/प्रदोष व्रत ५० दिन पछि
-
१५चैतSEE २०८१ - ऐच्छिक द्वितिय ५१ दिन पछि
-
१६चैतघोडे जात्रा (उपत्यका बिदा) ५२ दिन पछि
ज्योतिषहरू
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
Jyotish Narayan Prasad Bhandariउप-प्राध्यापक (lecturer of Astrology), 'कुलपत...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
राशीफल
साहित्य / ब्लग
- हाम्रा प्रेम
- कोमल हृदय
- Valentine's Day
- प्रणय दिवस
- मेरो देश, मेरो अभिमान
- बुवा आमा बिना
- कुम्भ संक्रान्ति | विश्व रेडियो दिवस
- समय
- Kumva Sakranti | World Radio Day
- Shree Swasthani Vrata Samapti | Magh Snan Samapti | Poornima Vrata
- श्री स्वस्थानी व्रत कथा' समाप्ति | माघ स्नान समाप्ति | पूर्णिमा व्रत
- Pashupatinath Chhaya Darshan | International Day of Women and Girls in Science | Safer Internet Day
- पशुपतिनाथको छाया दर्शन | विज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस | सुरक्षित इन्टरनेट दिवस
- Som Pradosh Vrata
- सोम प्रदोष व्रत
- Bhisma Dwadashi
- यात्रा संगै गरौँ
- मलाई महल हैन झुपडी मन पर्छ
- Valentine’s Day Gifting Ideas – Express your love without saying it
- War Horse
- भब्य छ
- सकिएन
- अल्झिन मन छ
- तिम्रो यो पत्र
- भन्न सकिन्न
- मेरी ऊनि
- कहिले बन्छ ?
- हाम्रो पात्रोबाट सामान कसरी किन्ने ?
- Hult Prize at Kathmandu University Hosts the First On-Campus Finale of 2025 in Nepal
- नरुनु है आमा
- Igniting Minds, Inspiring Change: Talk Series I by Hult Prize at IOE, Pulchowk Campus
- अन्डुम्यान
- देख्न थालेको छु
- किन चाहियो ?
- देखेका सपना
- My Father’s Dragon
- तिमी नदी म किनारा
- साथमा उ छैन
- नजाउ तिमी प्रदेश
- प्रिय
- साथी
- लिएर जान्छन्
- नियाली रहन्छु म
- कता कता जिन्दगी
- प्रिय
- Hamro Mart मा Smart Shopping गर्ने होइन त?
- Want to Shop Smart? Try Hamro Mart
- सुरुङको बाटाे
- फर्केर हेर्दा सन् २०२४
- Looking Back at 2024
- Radha
- Lighting the Flame of Innovation: Hult Prize at IOE, Pulchowk Campus Inspires Changemakers
- फिदा भए छु
- Visionary Leaders Panel Discussion: An Initiative to Innovate for a Sustainable Future at Hult Prize at IOE Pulchowk Campus
- चाहनाहरु
- Registration Opens for Hult Prize at Kathmandu University
- The Marketplace That Saves Your Time,Money and Stress
- म के गरुँ
- आव्हान
- Winter Collection is Here, Now Stay Warm with Hamro Mart
- How Hamro Mart Made My Every Moment Special
विश्व युवा दक्षता दिवस
यसवर्षको विश्व युवा दक्षता दिवस विश्वभर अलिक चुनौति अनि विषम परिस्थितीका बिच मनाइनेछ । कोभिड १९ महामारी अनि लकडाउन र बन्दाबन्दीका बिच यस वर्षको युवा दक्षता दिवसले कोभिड पछिको विश्व, रोजगारी बजार, सीप अनि सीप हस्तान्तरणका नयाँ आयाम र प्राविधिक संरचनाका विषयमा यस वर्ष प्रकाश पार्नेछ । स्वरोजगार, रोजगार अनि रोजगारीको बजारमा कोभिड १९ ले निकै प्रतिकुल असर अनि ठूला ठूला रुपान्तरणहरु ल्याउने पक्का भएको छ, यस आवश्यक्ता बमोजिक यूवाहरुलाई परिवर्तन अनि आत्मसाथ गराउन सक्नु नै आजको आवश्यक्ता हो ।
“Skills for a Resilient Youth” यस वर्षको यूवा दक्षता दिवसको नारा रहेको छ । सन् २०२० को युवा दक्षता दिवसले लचकता अनि दक्षताका आयामहरुमा थप नयाँ संरचनाको पैरवी गरेको छ ।
सन् २०१४ को डिसेम्बरमा संयुक्त राष्ट्रसंघको साधारण सभाले जुलाई १५ मा विश्व युवा दक्षता दिवस मनाउने संकल्प गरेदेखि यो दिन मनाउन थालिएको हो । युवाहरुको सामाजिक–आर्थिक अवस्था सुदृढ गर्ने उद्देश्यले यो दिन मनाइन्छ । विश्वभर बढ्दै गइरहेको बेरोजगारी वा योग्यता अनुसारको रोजगार नपाइने प्रवृत्तिलाई सम्बोधन गर्ने उद्देश्यले पनि यो दिन मनाइएको हो भनेर नभुलौँ है । बेरोजगारी नेपालको मात्र नभई विश्व अर्थतन्त्रकै समस्या रहेको कुरा पनि यसले उजागर गराइदिएको छ ।
वयस्कहरुभन्दा युवाहरु बेरोजगार रहने सम्भावना तीन गुणाले बढी रहेको तथ्याकंहरुले देखाउँछ । बेरोजगार मात्र होइन, उनीहरुले रोजगार पाइहाले पनि निम्न गुणस्तरको काम पाउने र काममा असुरक्षा र असमानता हुने गरेको पाइएको छ । अझ युवतीहरु बेरोजगार रहने सम्भावना झनै बढी छ । पाएको रोजगारबाट उनीहरुले धेरै नै कम तलब पाउछन् र अस्थायी काममै चित्त बुझाउने गर्दछन् । मिहिनेतको पैसा थाप्ने रहर हरेक मानिसको हुन्छ । युवायुवतीहरु छातीमा जोश र पाखुरामा बल हुँदाहुँदै पनि रोजगारका लागि आवश्यक दक्षताको अभावले युवा जोशको दम्भलाई कामको भारीले थिचेर पाएको धेरथोर पैसा चुप लागेर लिन बाध्य छन् ।
अन्तर्राष्ट्रिय श्रम संस्था (आइएलओ) ले सन् २०१५ मा विश्वभर गरेको अनुसन्धानले विश्वका ७,१०,००,००० युवाहरु बेरोजगार रहेको र बेरोजगारी दर १३.१% रहेको देखाएको थियो । यो संख्या सन् २०१७ मा विश्वका प्राय मुलुकहरुमा बढिसक्ने आँकलन पनि आइएलओले गरेको थियो । आइएलओको यो भविष्यवाणी अंकगणितमा नमिल्ला तर विश्व पद्धतिले युवामा बेरोजगारी बढिरहेको नै देखाउँछ ।
युवा बेरोजगारी कुनै व्यक्तिगत समस्या मात्र होइन, यो संरचनात्मक बेरोजगारीको समस्या हो । विश्वभरिको अध्ययन अनुसन्धान र पद्धतिले पनि यही देखाउँछ । कामदारहरुको दक्षता र बजारलाई आवश्यक दक्षता नमिल्नाले नै बेरोजगारी बढ्ने हो । विश्व व्यापारीकरण र प्रविधिको विकासका कारणले विश्वभर मानिसहरुको आवश्यकता बढ्दै गइरहेको छ । यही आवश्यकता पूर्तिका लागि विभिन्न उपभोग्य वस्तु तथा सेवाहरु समेत बढ्दै गइरहेका छन् । सामाजिक जटिलता बढ्दो छ र यसकारण पनि बजार फस्टाउँदो छ । यही फस्टाउँदो बजारले उच्च दक्ष भएका कामदारहरुको माग गरिरहेको छ । निम्न स्तर भनिएका कामहरुमा पनि दक्ष कामदारले काम पाउने हो भने उसले आधारभूत आवश्यकताहरु पूरा गर्न सक्ने हैसियत राख्न सक्दछ । यसको उदाहरण विकसित भनिएका देशहरुमा हामीले निम्न स्तरका काम भनेर चिनिआएको ड्राइभिङ, क्लिनीङ, आदिजस्ता कामबाट आउने आम्दानीबाट पनि देख्न सक्छौँ । यसले विश्वभर दक्ष जनशक्तिको आवश्यकता बढ्दै गइरहेको स्पष्ट देखाउँछ ।
संरचात्मक बेरोजगारीले विश्वका सबै क्षेत्रहरुमा नकारात्मक प्रभाव पार्दछ । यसले विश्व अर्थतन्त्रमा मात्र नभई समावेशी र समान समाज निर्माण गर्ने २०३० को दिगो विकासको लक्ष्यमा समेत खलल पुर्याउँछ । युवाहरुलाई सक्षम बनाउनका लागि उनीहरुको सीप विकास गर्नु प्राथमिक माध्यम हो । सन् २०३० को दिगो विकासको लक्ष्यले पनि युवाहरुलाई सीप र रोजगारीको अवसर मुख्य रुपमा प्रदान गर्ने ध्येय राखेको छ । दिगो विकासको लक्ष्यको ४.४ मा सन् २०३० सम्म दक्ष सीप भएका युवा तथा वयष्कहरुमा उल्लेखनीय वृद्धि गर्ने भनेर लेखिएको छ ।
दिगो विकासको लक्ष्यको जिम्मा संयुक्त राष्ट्रसंघको मात्र होइन । अझ भन्नपर्दा उसले पूरा गर्ने नै होइन । यो हरेक राष्ट्र र समुदायले अपनत्व लिएर आफ्नो समाजको विकासका लागि आफैं प्रयास गर्ने हो । नेपालको युवाको जिम्मा नेपालले नै लिने हो । देश संघीय संरचनामा गइसकेकाले अब त हरेक गाउँपालिका र नगरपालिकाका युवाहरुको दायित्व सम्बन्धित पालिकाले नै गर्नपर्छ । युवालाई कसरी हुन्छ बजारको माग अनुरुप दक्ष बनाउने कर्तव्य समुदायको हो । यसमा युवाले पनि आफ्नो काम, कर्तव्य, जोश र जाँगरको सही सदुपयोग गर्न पर्ने हुन्छ । जबसम्म युवा, समुदाय र सरकार बेरोजगारी न्यूनिकरणका लागि काम गर्दैनौँ तबसम्म लाँदिएका नीति तथा कार्यक्रमले मात्र बेरोजगारी हट्न सक्दैन ।
नेपालमा युवा तथा साना उद्यमी स्वरोजगार कोषले देशका शिक्षित, अर्धशिक्षित तथा अशिक्षित सीपयुक्त बेरोजगार युवाहरुलाई स्वरोजगार बनाउने भन्दै विभिन्न क्रियाकलाप तथा कार्यक्रमहरु सञ्चालनमा नल्याएका पनि होइनन् । स्वरोजगारीका लागि ऋण प्रदानका लागि सहजीकरण गर्नेदेखि, स्वरोजगारीका लागि विभिन्न क्षेत्रको पहिचान र सम्भाव्यता अध्ययनमा पनि यस कोषले ध्यान पुर्याउँदै आएको छ । तर, यसले आशातीत लाभ दिन भने सकिरहेको छैन । यसको मुख्य कारण भनेको युवाहरुमा यस कार्यक्रमसम्बन्धि सूचना नपुग्नु र सीपयुक्त बेरोजगार युवा भनिएको ठाउँमा सीपयुक्त युवासम्म पनि बनिनसक्नु हो ।
सुयोग ढकाल

Liked by: