आउँदा दिनहरु
-
२०जेठ
-
२१जेठ
-
२२जेठ
-
२३जेठसिथि चःह्रे/विश्व वातावरण दिवस ३ दिन पछि
-
२४जेठबटसावित्री व्रत/शनि जयन्ती व्रत ४ दिन पछि
-
२५जेठगोसाइकुण्ड स्नान आरम्भ/दशहरा स्नान आरम्भ ५ दिन पछि
-
२७जेठराष्ट्रिय कृषक दिवस ७ दिन पछि
-
३०जेठसिथि नख:/विश्व बालश्रम विरुद्ध दिवस १० दिन पछि
-
३२जेठगोरखकाली पूजा/विश्व रक्तदाता दिवस १२ दिन पछि
-
१असार
-
२असार
-
३असार
-
४असार
-
५असार
-
६असारविश्व शरणार्थी दिवस १८ दिन पछि
-
७असारपूर्णिमा व्रत/विश्व योग दिवस / संगीत दिवस १९ दिन पछि
-
८असारज्या: पुन्हि/कवीर जयन्ती २० दिन पछि
-
९असारअन्तर्राष्ट्रिय एकल महिला दिवस २१ दिन पछि
-
११असारमंगलचौथी व्रत/भूमी पूजा २३ दिन पछि
-
१२असार
-
१५असार
-
१८असारयोगिनी एकादशी व्रत/विश्व खेलकुद पत्रकार दिवस ३० दिन पछि
-
१९असारप्रदोष व्रत ३१ दिन पछि
-
२२असारअन्तर्राष्ट्रिय सहकारी दिवस ३४ दिन पछि
-
२७असारविश्व जनसंख्या दिवस ३९ दिन पछि
-
२९असारभानु जयन्ती/सूर्य पूजा ४१ दिन पछि
-
३०असारगोरखकाली पूजा ४२ दिन पछि
-
३१असारविश्व युवा दक्षता दिवस ४३ दिन पछि
-
१साउन
-
२साउन
-
३साउनप्रदोष व्रत ४६ दिन पछि
-
५साउनपूर्णिमा व्रत ४८ दिन पछि
-
६साउनगुरु पुर्णिमा व्रत/व्यास जयन्ती ४९ दिन पछि
-
११साउनबीतक कथा प्रारम्भ ५४ दिन पछि
-
१३साउनविश्व हेपाटाइटिस दिवस/गोरखकाली पूजा ५६ दिन पछि
-
१४साउनविश्व बाघ दिवस ५७ दिन पछि
-
१५साउन
-
१६साउनकामिका एकादशी व्रत ५९ दिन पछि
-
१७साउनप्रदोष व्रत/विश्व स्तनपान सप्ताह प्रारम्भ ६० दिन पछि
-
१८साउनगथांमुगः चःह्रे ६१ दिन पछि
ज्योतिषहरू
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Hamro Patro JyotishI am test jyotish please donot call.
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish hamropatrojyotish of nepal
-
Jyotish Narayan Prasad Dulalसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
साहित्य / ब्लग
- Rashtriya Krishak Diwas
- ज्योतिष र ज्योतिषिमा फरक
- Pradosh Vrata/World BreastFeeding Week
- प्रदोष व्रत/विश्व स्तनपान सप्ताह प्रारम्भ
- Kamika Ekadashi Vrata
- कामिका एकादशी व्रत
- Khir Khane Din/World Day against Trafficking in Persons/International Friendship Day
- खीर खाने दिन/अन्तराष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस/अन्तर्राष्ट्रिय मित्रता दिवस
- अदृश्य मोतीहरू
- वर्ष २०८० फर्केर हेर्दा
- गुरु चाण्डाल योग:बुद्धिमा कपट्ता ल्याउछ गूरु- राहु केतुको युतिले
- जीवन भुगोल
- सुन्दर नेपाल
- मित्रता
- मनको लड्डु
- World Tiger Day
- विश्व बाघ दिवस
- World Hepatitis Day/Gorakhkali Puja
- विश्व हेपाटाइटिस दिवस/गोरखकाली पूजा
- बिरानो सहर
- आजभोलिको माया
- खोजीमा छु
- काहा गयौं
- जन्मदिनु भयो
- Yugakavi Siddhicharan Shrestha Janma Jayanti । International Day for Biological Diversity
- युगकवि सिद्धिचरण श्रेष्ठ जन्म जयन्ती ।अन्तर्राष्ट्रिय जैविक विविधता दिवस
- तँ
- एक पटक मन देउ
- धन
- Mohini Ekadashi Vrata
- मोहिनी एकादशी व्रत
- A Book Review: To Kill a Mockingbird
- न्यायको सत्य
- World Telecommunication day । World Hypertension Day
- विश्व दूरसञ्चार दिवस । विश्व उच्च रक्तचाप दिवस
- क्यानभास
- मखमली
- पशुपतिको आरती
- के गर्छ्यौ
- Sita jayanti । Gorakhkali Puja
- सीता जयन्ती । गोरखकाली पूजा
- चितामा हुने छु
- अन्तर्राष्ट्रिय परिवार दिवस
- खाेएकाे दिन के हुन्छ
- गुनेगार भए म
- International Day of Families
- टाढै बसौँ
- माया भरी
- कोही किन बरबाद होस्
- बादल जस्तै
- दानी भएर
- हामीलाई प्रश्न
- जारि छ
- मनको कथा
- सुखको खानी
- सक्छु हाँसीहाँसी
- विश्व बौद्धिक सम्पत्ति दिवस
- २०८१ को मेष विषुवत् संक्रान्ति कस्को लागि कस्तो छ ?
- आजभोलिको प्रेम
- Flashback to 2080 B.S
- लधुकथा : प्रेम
विश्व मूर्ख दिवस
विश्व मूर्ख दिवसलाई सामान्यतया अप्रिल फूल भनेर बुझिन्छ ।
अप्रिल फुल पछाडिको पृष्ठभूमि
यो अप्रिल फूल किन मनाउन थालियो भन्ने विश्वासिला कारणहरू भेटिदैन् । बोस्टन यूनिभरसिटीका प्राध्यापक जोसेफ बस्किनका अनुसार रोमन राज्यमा कन्सटेनटाईनको शासन रहेका वेला, आजकै दिनमा कैदी एवं अपराधीरुलाई एक दिनका लागी राज्य चलाउन दिइएको थियो । यसै दिनको संभmनामा हरेक वर्ष अप्रिल फूल अर्थात् मूर्ख दिवस विश्वभरि मनाउन थालिएको मान्यता छ । लगभग यसै समय आसपासमा हिन्दु चन्द्र क्यालेन्डर मा होली, ज्वीस अर्थात् यहुदीहरूको क्यालेन्डर मा पुरीम र रोमनहरूको क्यालेन्डर मा अतीस पर्व पर्दछन् । मार्चको मध्य वाट र अप्रिलको प्रथम साता बिचमा यी पर्वहरू पर्ने गर्दछन् । वसन्त को आगमनको स्वागतार्थ अप्रिल फूल एउटा महत्पूर्ण दिन हो, हामी मध्य धेरैको सम्झना अप्रिल फूलसँग जोडिएको हुनसक्छ, हैन र ?
इतिहास र चलनहरू नियाल्ने हो भने अप्रिल फूलले सन् १७०० पछाडि विश्वव्यापी रूप लियो जब अङ्ग्रेजी हास्य लेखक अनि कलाकारहरूले यसलाई अभिव्यक्त अनि आआफ्ना रचनामा उतार्न थाले । बेलायती, स्पेनिस, पोर्चुगिस अनि नेदरल्याण्डको उपनिवेशको वृद्धि सँगै मान्यता पाउँदै गयो ।
रुखबाटै चाउचाउ टिपेको भिडियो
सन् १९५७ मा त बिबिसी ले नै स्विस किसानहरूले रुखबाटै चाउचाउ टिपेको भिडियो देखाई दिएर आजको दिन संसारलाई नै नयाँ वाली आयो भनी झुक्काएको थियो । विभिन्न सञ्चार माध्यमहरूले पनि आज डर त्रास फैलाउने भन्दा पनि आशालाग्दा भ्रम अनि खबर फैलाएर आजको दिन मनाउदछन् ।
विद्यालयमा छँदा साथीहरूको पछाडि कागजको पुच्छर जोडिदिने, ट्वाइलेटमा थुनिदिने, ब्याग र कापीहरू लुकाई दिने, पेन भित्रको रिफिल लुकाई दिने, खाली चकलेटको खोलमा मसिनो पत्थर राखेर दुरुस्त चकलेट जस्तो बनाएर बाटोमा छाडिदिने जस्ता धेरै क्रियाकलापहरू गरेका यादहरू पनि छन् नि , कि कसो ?
मूर्ख र सज्जन एक आपसमा वाँझिएका शब्दहरू हुन् । आज मूर्ख दिवस हो , विश्व मूर्ख दिवस । आत्मसाथ गरौँ, कालिदासको ज्ञान अनि काव्यलाई तर स्मरण गरौँ उनी पहिले कति मूर्ख थिए भन्ने कुरा । वाल्मीकिलाई संभmना गरौँ जो पहिले रत्नाकर डाँकु थिए अनि हामी आफैलाई याद गरौँ न ।
बच्चामा गरेका मूर्ख कामहरू लाई, मूर्खपना नराम्रो हैन तर यस वाट सिक्न अनि अगाडी बढ्न जरुरी छ । आज बोलेका झुट या मूर्ख बनाउने शब्दलाई चोट नपूर्याओस्, मूर्ख वनाउनुहोस तर हँसाउन नभुल्नुहोस् । अप्रिल फूल हाउस फूल होस् ।
-हाम्रो पात्रोको लागी सुयोग ढकाल

Liked by: