मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
वैदेशिक रोजगारमा सफलता मिल्नेछ। उच्च शिक्षाको लागि नयाँ अवसरहरू मिल्नेछन्। अवसरवादीहरूबाट सावधान रहनुहोला। स्वास्थ्य र खानपिनमा विशेष ध्यान दिनुहोस्। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।
-ज्योतिष पण्डित धर्मेन्द्र कृष्ण पौडेल
View All daily Rashifal


Liked by: