कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
कार्यक्षेत्रमा सहयोगी हरूको भनेजस्तो सहयोग नमिल्ला। दाम्पत्य जीवनमा तालमेलको कमीले कार्यमा बाधा आउनेछ। घरपरिवारमा अतिथीको आगमनले मन प्रसन्न रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।
View All daily Rashifal


Liked by: