धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
महत्वकांक्षी लक्ष्य सम्पादनगर्नमा शुभचिन्तकहरूको साथ मिल्नेछ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। आर्थिक वा सामाजिक स्थिति सुदृढ हुनेछ। प्रशासनिक कार्यहरूमा बाधा आउनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ३ रहेको छ।
View All daily Rashifal


Liked by: