सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
सरकारी नोकरीमा पदोन्नतिका योग छन्। गृहणीहरूको गृहकार्यमा समय व्यतीत हुनेछ। नया अतिथिको आगमनले मन प्रसन्न रहनेछ। पिताको साथ र सहयोग मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।
View All daily Rashifal


Liked by: