आउँदा दिनहरु
-
५असोज
-
६असोजपञ्चमी श्राद्ध भोलि
-
७असोज
-
८असोजमहालक्ष्मी व्रत समाप्ति/सप्तमी श्राद्ध ३ दिन पछि
-
९असोज
-
१०असोज
-
११असोजदशमी श्राद्ध/विश्व पर्यटन दिवस ६ दिन पछि
-
१२असोज
-
१३असोज
-
१४असोजसोम प्रदोष व्रत/त्रयोदशी श्राद्ध ९ दिन पछि
-
१५असोज
-
१६असोजऔंसी श्राद्ध/पितृ विसर्जन/विश्व अहिंसा दिवस ११ दिन पछि
-
१७असोजघटस्थापना व्रत/नवरात्र आरम्भ १२ दिन पछि
-
१८असोजविश्व पशु दिवस/विश्व मुस्कान दिवस १३ दिन पछि
-
१९असोजविश्व शिक्षक दिवस १४ दिन पछि
-
२३असोजविश्व हुलाक दिवस १८ दिन पछि
-
२४असोज
-
२५असोज
-
२६असोजविजया दशमी/देवी विसर्जन २१ दिन पछि
-
२७असोज
-
२८असोजदशैं विदा २३ दिन पछि
-
२९असोज
-
३०असोजकोजाग्रत व्रत/विश्व खाद्य दिवस २५ दिन पछि
-
१कार्तिक
-
८कार्तिक
-
९कार्तिकराधाष्टमी व्रत ३४ दिन पछि
-
१२कार्तिकरमा एकादशी व्रत ३७ दिन पछि
-
१३कार्तिकधन त्रयोदशी व्रत (धन्तेरस)/प्रदोष व्रत ३८ दिन पछि
-
१४कार्तिककाग तिहार/धनवन्तरी जयन्ती ३९ दिन पछि
-
१५कार्तिक
-
१६कार्तिकतिहार बिदा ४१ दिन पछि
-
१७कार्तिक
-
१८कार्तिकभाइटीका/किजा पूजा ४३ दिन पछि
-
१९कार्तिकतिहार बिदा ४४ दिन पछि
-
२०कार्तिकमंगलचौथी व्रत ४५ दिन पछि
-
२२कार्तिकछठ पर्व ४७ दिन पछि
-
२३कार्तिकविश्व रेडियोग्राफी दिवस ४८ दिन पछि
-
२४कार्तिक
-
२५कार्तिक
-
२७कार्तिक
ज्योतिषहरू
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Narayan Prasad Bhandariउप-प्राध्यापक (lecturer of Astrology), 'कुलपत...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Narayan Prasad Dulalसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
साहित्य / ब्लग
- 'मिसेस पूर्वेली आइकन'को ट्यालेन्ट राउन्ड सम्पन्न, फाईनल ८ प्रतियोगीले देखाए ट्यालेन्ट
- कहाँ छुटिन्छ र
- Constitution Day | Dwitiya Shradhha
- संविधान दिवस | द्वितीया श्राद्ध
- सपना साकार
- प्रेमको आभास
- Top Gifts Ideas For Dashain 2081
- BNKS Shark Tank 2024: A Thriving Ground for Young Wantrepreneurs
- यी ८ प्रतिष्पर्धी मध्ये को बन्ला पहिलो 'मिसेस पुर्बेली आईकन' ? (तस्वीरसहित)
- बा दशैं आयो
- कुष्मान्ड नवमी व्रत/महागुरु फाल्गुनन्द जयन्ती (किराँत धर्मावलम्बीहरूलाई मात्र)/शान्ति र विकासको लागि विश्व विज्ञान दिवस
- World Freedom Day/Gorakhkali Puja/Gopashtami
- विश्व स्वतन्त्रता दिवस/गोरखकाली पूजा/गोपाष्टमी
- World Radiography Day
- विश्व रेडियोग्राफी दिवस
- Book Review: George’s Marvelous Medicine
- Chhath Parwa Barta
- छठ पर्व
- Mangal Chauthi
- मंगलचौथी व्रत
- सम्झिरहन्छु
- के तपाईंको साथी वा आफन्त मानसिक समस्यामा त हुनुहुन्न?
- के तपाईँ यसपालिको तीजको लागि किनमेल गर्नुभयो ?
- परदेश
- Are You Ready to Shop for This Teej?
- कुशे औंसीको शास्त्रीय पक्ष
- खोजि गर्दै छु
- जीवन कथा
- सकियो 'मिस्टर एन्ड मिस लिटिल पुर्बेली'को अन्तिम अडिसन, फिनाले दशैँ र तिहारको बिचमा
- कुशे औंशी (बुबाको मुख हेर्ने दिन) को लागि दिन सकिने उपहारहरू
- Top 10 Gift Ideas for Kushe Aaunshi (Bua Ko Mukh Herne Din)
- जवानी रहेछ
- भाग्य म फेरौंला
- कृष्ण जन्माष्टमीको महत्व के हो र किन मनाइन्छ?
- कृष्णका रोचक घटनाहरु
- Book Review: The Spy
- खुसि हुन्छु म
- म एक्लो
- विवाहमा गुण मिलानको भूमिका
- कथा
- तिम्रो आँखा
- भाग्य
- जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
- अस्ट्रेलियामै पहिलो पटक पशुपतिनाथ झल्काउने महाआरती सम्पन्न
- बिम्ब र प्रतीकले अलङ्कृत काव्यरूपि फूल ‘साँझकाे सङ्गत’
- माया
- "ग्यास्ट्राइटिस": लक्षण र कम गर्ने उपायहरू
- छोरा
- Book Review: The Post Office
- के मजा
- सम्मान छ
- गल्दैछ जिन्दगी
- सकीदैन
- परिकल्पना
- मेरी मञ्जरी
- शुभारम्भ
- आँखा
- उस्तै छ
- रानी बनेर
- झरी र तिमी
- बिर्शिएछौ मलाइ
विश्व शरणार्थी दिवस
पृष्ठभूमि
शरणार्थी सम्बन्धी घोषणापत्र १९५१ जारी भएको ५० वर्ष पुगेको सन्दर्भमा ४ डिसेम्बर २००० मा बसेको संयुक्त राष्ट्र सङ्घको साधारण सभाले २००१ जुन २० देखि अन्तर्राष्ट्रिय स्तरमा शरणार्थी दिवस मनाउने निर्णय गरेको थियो । राष्ट्रसङ्घीय उच्च आयोग (युएनएचसीआर) ले द्वन्द्व लगायतका कारणले धेरै मान्छे विस्थापित भएको र यस्ता विषयको निराकरण छिटो हुनुपर्नेमा जोड दिँदै आएको छ । संयुक्त राष्ट्र सङ्घले अरू मानिस झैँ शरणार्थी मानिसहरू रहेको र उनीहरूले आफ्नो बसोबासमा सामान्य रूपमा फर्किन चाहने अधिकारलाई प्रमुखताका साथ उठाउँदै आएको छ । त्यसका लागि विश्वभर मानवीयता, सहअस्तित्व, विविधता र शरणार्थीहरू प्रति खुल्ला हृदयहरूको आवश्यकता छ भन्ने विश्वास राखेको छ ।
Whoever: तिनीहरू जोसुकै भए पनि भाग्न बाध्य मानिसहरूलाई सम्मानपूर्वक व्यवहार गर्नुपर्छ। जो कोहीले सुरक्षा खोज्न सक्छ, चाहे तिनीहरू को हुन् वा तिनीहरूले के धर्ममा विश्वास गर्छन् भन्ने तथ्यभन्दा बाहिर रहेर सुरक्षा खोज्नु मानव अधिकार हो।
Wherever: उनीहरू जहाँबाट आए पनि भाग्न बाध्य मानिसहरूलाई स्वागत गर्नुपर्छ। जोखिमबाट जोगिन विमान, डुङ्गा, वा पैदल यात्रा गरेर नै शरणार्थीहरू विश्वभरबाट आउँछन्। उनीहरूले सुरक्षा खोज्ने अधिकार सार्वभौमिक रहन्छ ।
Whenever: जब मानिसहरू भाग्न बाध्य हुन्छन्, तिनीहरूको सुरक्षाको अधिकार छ। जस्तोसुकै खतरा ( युद्ध, हिंसा, उत्पीडन ( सबै जना सुरक्षाको योग्य छन्। सबैलाई सुरक्षित हुने अधिकार छ।विश्व शरणार्थी दिवस उनीहरूको लागि सहानुभूति र समझदारी निर्माण गर्ने र उनीहरूको जीवन पुनर्निर्माणमा मान्यता दिने अवसर हो।
वर्ष २०२४ को शरणार्थी दिवसको नारा
वर्ष २०२४ को शरणार्थी दिवसको नारा चाँही solidarity with refugees हो । शरणार्थीहरुको सुरक्षा, जीवनको गुणस्तर र समावेशीताका लागि यस नाराले पैरवी गरेको छ ।सुरक्षा भन्नाले शरणार्थीहरूको निम्न अधिकारलाई मानिन्छ ।
शरण पाउने अधिकार
सुरक्षित पहुँच
बिना कुनै अवरोध
कुनै भेदभाव बिना
र मानवीय व्यवहार
यस विश्वमा हरेक ११३ मान्छे मध्य १ जना शरणार्थी भएर घरबार छाड्न परेको तथ्याकं छ तसर्थ यस विषयलाई हामी सबैले ध्यान दिन जरुरी छ है । विश्वबन्धुत्व र वसुदैव कुटुम्बकम को धारणा विश्वका हरेक देशमा आओस् अनि युद्ध र प्राकृतिक प्रकोप कम होस् जसले गर्दा शरणार्थी समस्या आफै समाधान हुनेछ ।
आज के के गरिन्छ?
प्रत्येक वर्ष, विश्व शरणार्थी दिवस शरणार्थीहरूको समर्थनमा विश्वका धेरै देशहरूमा विभिन्न कार्यक्रमहरू आयोजना गरिन्छ । यी गतिविधिहरूको नेतृत्व शरणार्थीहरू, सरकारी अधिकारीहरू, होस्ट समुदायहरू, कम्पनीहरू, सेलिब्रेटीहरू, स्कुलका बालबालिकाहरू र आम जनता अनि समग्र नागरिक समुदायहरू बिचमा हुन्छन्।
-हाम्रो पात्रोका लागि सुयोग ढकाल

Liked by: