आउँदा दिनहरु
-
१३कार्तिक
-
१४कार्तिक
-
१५कार्तिक
-
१६कार्तिकतिहार बिदा ३ दिन पछि
-
१७कार्तिक
-
१८कार्तिकभाइटीका/किजा पूजा ५ दिन पछि
-
१९कार्तिकतिहार बिदा ६ दिन पछि
-
२०कार्तिकमंगलचौथी व्रत ७ दिन पछि
-
२२कार्तिकछठ पर्व ९ दिन पछि
-
२३कार्तिकविश्व रेडियोग्राफी दिवस १० दिन पछि
-
२४कार्तिक
-
२५कार्तिक
-
२७कार्तिक
-
२८कार्तिकप्रदोष व्रत १५ दिन पछि
-
२९कार्तिक
-
३०कार्तिक
-
१मंसिर
-
२मंसिरअन्तर्राष्ट्रिय विद्यार्थी दिवस १९ दिन पछि
-
४मंसिरमङ्गल चौथी व्रत/विश्व शौचालय दिवस २१ दिन पछि
-
५मंसिरविश्व बाल दिवस २२ दिन पछि
-
६मंसिरविश्व दर्शनशास्त्र दिवस/विश्व टेलिभिजन दिवस २३ दिन पछि
-
८मंसिरगोरखकाली पूजा २५ दिन पछि
-
१०मंसिरअन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस २७ दिन पछि
-
११मंसिरउत्पतिका एकादशी व्रत २८ दिन पछि
-
१३मंसिरप्रदोष व्रत ३० दिन पछि
-
१५मंसिरबाला चतुर्दशी व्रत (शतबीज छर्ने) ३२ दिन पछि
-
१६मंसिरविश्व एड्स दिवस ३३ दिन पछि
-
१७मंसिर
-
१८मंसिर
-
२०मंसिर
-
२१मंसिरविवाह पञ्चमी/षडानन्द जयन्ती ३८ दिन पछि
-
२२मंसिरअन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस ३९ दिन पछि
-
२३मंसिर
-
२४मंसिरअन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्ध दिवस ४१ दिन पछि
-
२५मंसिरअन्तर्राष्ट्रिय मानव अधिकार दिवस ४२ दिन पछि
-
२६मंसिर
-
२७मंसिरअन्तर्राष्ट्रिय तटस्थ दिवस ४४ दिन पछि
-
२८मंसिरप्रदोष व्रत ४५ दिन पछि
-
२९मंसिरपूर्णिमा व्रत/दत्तात्रेय जयन्ती ४६ दिन पछि
-
३०मंसिर
ज्योतिषहरू
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Narayan Prasad Bhandariउप-प्राध्यापक (lecturer of Astrology), 'कुलपत...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
साहित्य / ब्लग
- सेतो जुत्ता
- कस्ले जलाउन
- SAIM Dashain Fest 2024 Lights Up Kathmandu with Culture, Music, and Celebration
- Top Tihar Gift Ideas To Make This Festival Extra Special
- तिमी विचार गर्नु है
- अँध्यारो कोठा
- Pradosh Vrata
- प्रदोष व्रत
- International Day for the Elimination of Violence against Women
- अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस
- Utpatika Ekadashi Wrata
- उत्पतिका एकादशी व्रत
- पानको पात ले अल्झायो
- खरानी निस्कियो
- Tihar Holiday
- प्रिया
- ताल जस्तो
- उ
- गोरखकाली पूजा
- Gorakhkali Puja
- World Television Day/World Philosophy Day
- विश्व दर्शनशास्त्र दिवस/विश्व टेलिभिजन दिवस
- सपना साकार बनाउँला
- उ संगको भेट ...धेरै पछि
- कसले बुझ्छ
- हर्षको बादल
- जस्तै छ
- एक खोज
- किन ?
- के काम
- म भन्छु नी कहानी के हो भनेर
- प्रेमकाे विधान
- Book Review: Being Billy
- हाम्रो चाहना
- विदेशमा रहेका नेपालीहरूको लागि विजया दशमी २०२४ को टीकाको साइत
- मनझाँक्री
- प्रेमको आभास
- SAIM Dashain Fest 2024: A Grand Celebration of Nepali Culture
- Dashain Tihar Special Offers – Shop Online at Hamro Mart for Nepal’s Biggest Festivals!
- 'मिसेस पूर्वेली आइकन'को ट्यालेन्ट राउन्ड सम्पन्न, फाईनल ८ प्रतियोगीले देखाए ट्यालेन्ट
- २०८१ बडादशैँको शुभ साइतहरू
- कहाँ छुटिन्छ र
- सपना साकार
- Top Gifts Ideas For Dashain 2081
- BNKS Shark Tank 2024: A Thriving Ground for Young Wantrepreneurs
- यी ८ प्रतिष्पर्धी मध्ये को बन्ला पहिलो 'मिसेस पुर्बेली आईकन' ? (तस्वीरसहित)
- बा दशैं आयो
- Book Review: George’s Marvelous Medicine
- सम्झिरहन्छु
- के तपाईंको साथी वा आफन्त मानसिक समस्यामा त हुनुहुन्न?
- के तपाईँ यसपालिको तीजको लागि किनमेल गर्नुभयो ?
- परदेश
- Are You Ready to Shop for This Teej?
- खोजि गर्दै छु
- जीवन कथा
- जवानी रहेछ
- कृष्ण जन्माष्टमीको महत्व के हो र किन मनाइन्छ?
- कृष्णका रोचक घटनाहरु
- Book Review: The Spy
- खुसि हुन्छु म
- म एक्लो
असोज कृष्ण चतुर्थी
चतुर्थी श्राद्ध | विश्व अल्जाइमर्स दिवस | विश्व शान्ति दिवस
चतुर्थी श्राद्ध
पितृ गायत्री मंत्र
देवताभ्यः पितृभ्यश्च महायोगिभ्यः एव च। नमः स्वाहायै स्वधायै नित्यमेव नमोनमः।।
यसको अर्थ देवताहरू, पितृहरू, महान योगीहरू, स्वाहा र स्वधालाई सधैं नमस्कार गर्नु हो।
सोह्र श्राद्ध को प्रारम्भसँगै अबका सकल पक्षहरू पितृ पक्षका स्वरूपमा आउँदै जानेछन् । पृथ्वी र स्वर्गको बिचमा भएको पितृ लोकमा रहेका सबै देवता समान पितृहरूको मोक्षको कामना, सकल पितृहरूले बैतर्नी नदी तर्न पाउन अनि पितृ प्रेम कायम रहोस् । पितृहरूको आर्सीवाद कायम रहोस्, सदिच्छा र शुभेच्छा कायम रहोस्, हामी आजको स्वरूपमा पितृहरूको अवशेष र पितृहरूकै स्वरूप हौँ, हैन र ?
प्रत्येक वर्ष आश्विन कृष्ण पक्षमा दिवङ्गत पितृका नाममा गरिने सोह्र श्राद्धका लागि आवश्यक पर्ने अपराह्न कालको समय निर्धारण गरिएको छ । यो समयभित्रमै पिण्ड दान गर्नु पर्नेछ । तर्पण, दियो पूजा, विश्वेदेवा ब्राह्मण लगायत पूजा तोकिएको समय अघि नै गर्न सकिनेछ । यो समयमा पिण्ड दान नगरे पितृले पाउँदैनन् भन्ने मान्यता रहन्छ ।
वैदिक सनातन संस्कारमा सामान्यतया पितृ कर्म अर्थात् श्राद्ध दुई पटक गरिन्छ, वर्षमा नियमित श्राद्ध पितृहरूको देहावसान भएको तिथिमा र अर्को श्राद्ध चाहिँ सोह्र श्राद्धको अवधिमा गरिन्छ । यस वर्षको सोह्र श्राद्धको सुरुवातसँगै हरेक परिवार मा शान्ति, खुसीयाली कायम भइरहोस्, पितृहरूको आशिष् सदासर्वदा कायम होस्, स्वर्गको ढोका खुलेर पितृहरूको वैकुण्ठ वास होस् ।
चतुर्थी श्राद्ध तिथिमा बैकुण्ठवास हुनुभएका पितृहरूको मोक्षको कामना ।
विश्व अल्जाइमर्स दिवस
पृष्ठभूमि
अल्जाइमर्स रोग पत्ता लगाउन धेरै छिटो या ढिलो हुँदैन, यसको निदान र उपचार सुरु गरौँ भन्ने प्रोत्साहन हो ।सन् २०२४ को नारा Know Dementia, Know Alzheimer's.यस वर्षको विषयवस्तु र नारा जसको अर्थ डिमेन्सिया र अल्जाइमरलाई जानौं भन्ने हुन्छ । यस नारा एकदमै उपयुक्त छ, किनकि यो दिन यी विषयमा सचेतना जगाउन र यी अवस्थाहरूको उचित बुझाइ निर्माण गर्न विश्व समुदाय माझ अझ सान्दर्भिक भएको छ।
अल्जाइमर कस्तो रोग हो ?
एउटा अनौठो रोगका बारेमा आज चर्चा गर्न चाह्यौँ आज विश्व अल्जाइमर दिवसको प्रसङ्गमा । अल्जाइमर एक प्रकारको डिमेन्सिया हो जसले व्यक्तिको प्राकृतिक स्मरण शक्ति, व्यवहार अनि अभिव्यक्तिलाई असर गर्दछ । यो स्नायूप्रणालीको एउटा रोग हो, शुरुवात कालमा संवेगात्मक अनि व्यहारात्मक परिवर्तनका रूपमा अल्जाइमरका लक्षणहरू देखिन्छ अनि पछि गएर अल्जाइमरले स्मरण शक्तिमा पूर्णतः ह्राससम्मको अवस्था निम्त्याउँदछ ।
यसका कारक तत्त्वहरूमा ७० प्रतिशत वंशाणुगत हुन्छ भने अन्य कारणहरूमा हाइपर टेन्सन, टाउकोमा गहिरो चोटहरू र डिप्रेसनलाई पनि मानिन्छ । अत्यन्त व्यस्त जीवनशैली र आफ्नोलागि समयको अभाव, तनाव, मोटोपन अनि शारीरिक व्यायामको कमी जस्ता कारणहरूले पनि अल्जाइमर को जोखिम बढाउँदछ ।
एकफेर अल्जाइमर भइसकेको मान्छेलाई ओखती गरेर सामान्य रूपमा दीर्घकालीन फर्काई असम्भव प्राय हुन्छ, अल्जाइमर रोग विरुद्ध लड्न हामी सबैले जनचेतना अनि जीवनशैलीमा केही सुधार गर्न जरुरी देखिन्छ । दैनिक व्यायाम, सन्तुलित भोजन, सामान्य जीवनशैली, जीवनबाट सन्तुलित अपेक्षा अनि दैनिक योगाभ्यास गर्नाले अल्जाइमर वाट हामी जोगिन सक्छौँ । बुढेसकालमा मात्र अल्जाइमर हुने भनेर हामीमध्ये कसैले बुझेका रहेछौँ भनेँ त्यो पूर्णतः सत्य नहुन सक्दछ ।
फिल्म र कथामा मात्र देखे पढेको यस्ता रोगहरू हाम्रो हेल्चेक्राईका कारणले आफ्नै जीवनमा पनि आउन सक्दछ । सन् २०१५ को अध्ययन अनुसार विश्वभरि करिब ३ करोड अल्जाइमरका रोगीहरू रहेका छन्, अहिले यसको सङ्ख्या झन् बढेको हुनसक्छ तर यसबारे नयाँ अध्ययन प्रतिवेदन भने आइसकेको छैन । विश्व अल्जाइमर दिवस यस्तै कुराहरूमा जनचेतना बढाउने हेतुले हरेक वर्षको सेप्टेम्बर २१ तारिखमा मनाइन्छ । सेप्टेम्बर महिनालाई अल्जाइमर विरुद्धको महिनाका रूपमा मनाउने चलन पनि छ । यस रोग प्रति सबै जना सचेत रहौँ ।
विश्व शान्ति दिवस
पृष्ठभूमि
सन् २०१६ को संयूक्त राष्ट्र संघको साधारण सभाले २१ सेप्टेम्बरलाई विश्व शान्ति दिवसका रुपमा मनाउने घोषणा गरेको हो।१५ सेप्टेम्बर २०१७ को दिन संयूक्त राष्ट्रसंघको शान्तिबाटिकाबाट बजाइएको बिगूलले विश्व शान्तिको शंखनाद गरेको छ । त्यो शंखनाद सिरिया, अफगानिस्तान, लिविया हुँदै विश्वका हरेक कुना कन्दरामा पुगोस् । सगरमाथाको शिखरदेखि मृत सागरको तहसम्म शान्तिको लहर फैलियोस् ।
बिगतका वर्षहरुका शान्ति केवल राजनैतिक र दार्शनिक शव्दावलिका रुपमा प्रयोग भएको पाइन्छ, कहिँ धर्महरुबिच त कहिँ मर्महरुबिच आततायी रुपमा शान्तिलाई निर्मम निमोठिएको छ । विश्व यूद्धको अवधिलार्इ नरकंकालको माला लगाइदिएका शाषकहरुले आज प्रथम विश्वयूद्धको १०० भन्दा बढि वर्ष पुरा हुँदासम्म बिभिन्न श्रृंखला अनि अनेक नाममा दोब्बर हाराहारीमा मान्छे मारिसकेका छन् । स्मरणीय रहोस्, शान्ति गौतमबुद्धको वचन मात्र हैन सबैको दायित्व पनि हो । हृदयमा सदाचार लिएर पाइला चालौं, आत्मियता अनि माफीको पथमा हिँडौ । आजका पुस्तालाई विश्वबन्धुत्वको पाठ सिकाउन जरुरी छ ।
सन् २०२४ को नारा
2024 Global Peace Day Theme: Cultivating a Culture of Peace.शान्तिप्रति हाम्रो कदम र महत्वाकांक्षा का साथ शान्तिको संस्कार भन्ने अर्थ लाग्दछ ।
विश्व शान्ति दिवसमा बुद्धको देशबाट विश्व समूदायलार्इ शुभकामना !
नेपालको पोखरामा रहेको विश्व शान्ति स्तूपामा आज विश्व शान्तिको कामना गर्दै दिप प्रज्जवलन गरिनेछ, यस दिन बिहान सगरमाथा पारीबाट उक्लिएको घामले सदासर्वदा शान्तिको राप विश्वलाई दिइरहोस् ।
-हाम्रो पात्रोका लागि सुयोग ढकाल

Liked by: