आउँदा दिनहरु
-
२९फागुन
-
१चैत
-
२चैत
-
५चैतसामाजिक कार्य दिवस/मंगलचौथी व्रत ५ दिन पछि
-
६चैत
-
७चैतSEE २०८१ प्रारम्भ-अनिवार्य अङ्ग्रेजी ७ दिन पछि
-
८चैत
-
९चैत
-
१०चैत
-
११चैतविश्व क्षयरोग दिवस ११ दिन पछि
-
१२चैत
-
१३चैत
-
१४चैतSEE २०८१-ऐच्छिक प्रथम/प्रदोष व्रत १४ दिन पछि
-
१५चैतSEE २०८१ - ऐच्छिक द्वितिय १५ दिन पछि
-
१६चैतघोडे जात्रा (उपत्यका बिदा) १६ दिन पछि
-
१७चैततेल लगाउने र नीमको पात खाने दिन/ज्योतिष दिवस १७ दिन पछि
-
१८चैत
-
१९चैतविश्व मूर्ख दिवस/गौरी व्रत १९ दिन पछि
-
२३चैत
-
२४चैतरामनवमी व्रत/विश्व स्वास्थ्य दिवस २४ दिन पछि
-
२६चैतकामदा एकादशी व्रत २६ दिन पछि
-
२८चैतमहावीर जयन्ती/प्रदोष व्रत २८ दिन पछि
-
२९चैतअन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस २९ दिन पछि
-
३०चैत
-
१वैशाखनयाँ वर्ष/मेष संक्रान्ति/बिस्का: जात्रा ३२ दिन पछि
-
२वैशाखविश्व कला दिवस ३३ दिन पछि
-
३वैशाखस्वामी शशिधर जन्मजयन्ती ३४ दिन पछि
-
५वैशाखविश्व सम्पदा दिवस ३६ दिन पछि
-
७वैशाखरविसप्तमी व्रत ३८ दिन पछि
-
८वैशाखगोरखकाली पूजा/छन्द दिवस ३९ दिन पछि
-
९वैशाखविश्व पृथ्वी दिवस ४० दिन पछि
-
१०वैशाखविश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस ४१ दिन पछि
-
११वैशाख
-
१२वैशाख
-
१३वैशाखविश्व बौद्धिक सम्पत्ति दिवस ४४ दिन पछि
-
१४वैशाखमातातीर्थ औंसी ४५ दिन पछि
-
१५वैशाखकाममा सुरक्षा र स्वास्थ्यको लागि विश्व दिवस ४६ दिन पछि
-
१६वैशाखपरशुराम जयन्ती/अन्तर्राष्ट्रिय नृत्य दिवस ४७ दिन पछि
-
१७वैशाखअक्षय तृतीया/शिव पार्वती विवाह महोत्सव ४८ दिन पछि
-
१८वैशाखअन्तर्राष्ट्रिय श्रमिक दिवस ४९ दिन पछि
ज्योतिषहरू
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Narayan Prasad Bhandariउप-प्राध्यापक (lecturer of Astrology), 'कुलपत...
साहित्य / ब्लग
- फागु पुर्णिमा (तराई होली) | विश्व उपभोक्ता अधिकार दिवस | मीन संक्रान्ति
- Rang Ramailo & Savings – This Holi, Shop Smart with Hamro Mart!
- एक्लो
- भुइँ भेट्यो भुमाले
- यो प्रेम
- World Oral Health Day | International Day of Happiness
- विश्व मुख स्वास्थ्य दिवस | अन्तर्राष्ट्रिय खुशी दिवस
- सामाजिक कार्य दिवस | मंगलचौथी व्रत
- Social Work Day | Mangal Chauthi Vrata
- Ganagaur Puja Praarambh । Tel Lagaune Ra Aapko Mujura Khane Din
- गणगौर पूजा प्रारम्भ | तेल लगाउने र आँपको मुजुरा खाने दिन
- Fagu Poornima (Terai) | World Consumer Rights Day | Meen Sankranti
- के हो कालसर्प योग? जीवनमा कस्तो प्रभाव पार्छ?
- Fagu Poornima | Holi | Poornima Vrata
- फागु पुर्णिमा (पहाडी जिल्ला) | पूर्णिमा व्रत
- Pradosh Vrata
- आध्यात्मिक गुरु श्री स्वामी चिदानन्द गिरिज्यूको आध्यात्मिक प्रवचन
- Spiritual Discourse led by Guru Sri Swami Chidananda Giri
- Charlie and the Great Glass Elevator
- मन छ
- प्रेमदिवस
- गल्ती गरेछु
- Ending the Session with a Blast: The Subtle Art of Pitching at Hult Prize at IOE’s Sixth and Final Talk Series Session
- भर हुन्न
- २०८२ का शुभ साइतहरू
- २०८२ मा दशैं अनि तिहार
- दोहोरिने छैन
- मौसम
- हराएको सपना
- ‘कस्तो राम्रो चङ्गा
- समय लाग्छ
- हाम्रा प्रेम
- कोमल हृदय
- मेरो देश, मेरो अभिमान
- बुवा आमा बिना
- समय
- यात्रा संगै गरौँ
- मलाई महल हैन झुपडी मन पर्छ
- Valentine’s Day Gifting Ideas – Express your love without saying it
- War Horse
- भब्य छ
- सकिएन
- अल्झिन मन छ
- तिम्रो यो पत्र
- भन्न सकिन्न
- मेरी ऊनि
- कहिले बन्छ ?
- हाम्रो पात्रोबाट सामान कसरी किन्ने ?
- Hult Prize at Kathmandu University Hosts the First On-Campus Finale of 2025 in Nepal
- नरुनु है आमा
- Igniting Minds, Inspiring Change: Talk Series I by Hult Prize at IOE, Pulchowk Campus
- अन्डुम्यान
- देख्न थालेको छु
- किन चाहियो ?
- देखेका सपना
- My Father’s Dragon
- तिमी नदी म किनारा
- साथमा उ छैन
- नजाउ तिमी प्रदेश
- साथी
- लिएर जान्छन्
फागुपुर्णिमा

होली हो... नेपालीजनको प्रिय अनि अति विशिष्ट यो चाड, होलीको शुभकामना ! फागू, होली, फागू पूर्णे आदि यस चाडका थुप्रै नामहरु छन् । मिल्ने भए तपाईको मोबाईल स्क्रीनबाटै पिचिचि पारेर हामी नेपालको चिसो अनि निर्मल पानीका केही थोपाहरु छ्यापी दिने थियौं । आनन्द अनि उत्साहको यो बसन्त ऋृतुको चाडमा आफ्नालागि केही समय निकाल्नुहोला, आफन्तजनलाई भेट्नुहोला या सन्देश पठाउनुहोला अथवा फोन गर्नुहोला । जहाँ हुनुहुन्छ, जे गर्दै हुनुहुन्छ अनि जुनसुकै अवस्थामा हुनुहुन्छ, होलीको विविध रङ्गले अनि उत्साहले तपाईलाई छोओस्, छुनैपर्छ । होलीका बारेमा नेपाल अनि भारतमा विभिन्न कालखण्डमा धेरै कालजयी कृतीहरु अनि गीतहरु रचना गरिएका छन्, परापूर्व कालदेखि चलिआएको यो पावन पर्वको कृपाले हामीसबैका श्यामस्वेत सपनाहरुले रङ्गहरू पाउन्, उमङ्ग पाउन् अनि नयाँ ढङ्ग पाउन् ।
उतिबेलाका अयोद्दा राज्य होस् या अवध राज्य, मीथिला राज्य होस् या २२से या २४से राज्यहरुनै किन नहुन्, बसन्त ऋृतुको यो महान चाड होलीका पृष्ठभुमी यसलार्इ मनाइने चलनलार्इ इतिहासले वर्णन गरेको छ । काठमाण्डौको बसन्तपुरमा विधीपूर्वक चिर ठड्याएपछी होलीपर्वको औपचारीक शुरुवात हुन्छ । हनुमान ढोकाको गद्धि बैठकमा तीनतले चीर ठड्याईन्छ, असत्यमाथि सत्यको जीत भएको सुचककारुपमा यो चीर राखिने र पछि टुँडीखेलमा चीरलाई विर्सजन गर्ने चलन रहेको छ । जलेको चिरको खरानीलार्इ शुभ कुराका रुपमा जो कोहीले घर लैजाने गर्दछन् । त्रेता यूगमा भगवान विष्णुका परम भक्त प्रहलादसंग होलीलाई जोडेर हेरिन्छ, हिरण्यकश्यपुका पुत्र प्रहलाद लाई उनको आफ्नै फुपु होलिकाले आगोमा भष्म पार्न लाग्दा उनि आँफै आगोमा भष्म भएकी दिनका रुपमा होलीको पर्व पर्दापण भएको मानिन्छ । विष्णुको नरसिंह अवतार को वर्णन अनि उत्पती पनि होली अनि प्रहलाद घटना क्रम सँग समबन्धीत छ । नारद पुराण र भविष्य पुराणमा होलीको महत्व अनि चलनको चर्चा गरिएको छ, भगवान श्रि कृष्णलाई दुध खुवाएर मार्न आएकी राक्षसनी पुतनाको पनि आजकै दिन बालक कृष्णले वध गरेको उल्लेख गरिएको छ, यसरी पुतनाको बध भएपछी गोपालवासीहरुले जयजयकार गर्दै आजको दिनको रंगीन उत्सव मनाएको विवरण पनि ईतिहासले वयान गर्दछ । नीलो रंगले मानवता र धैर्यतालाई दर्शाउछ भने पहेलो रंग भगवान श्रि कृष्णको प्रिय रगं हो । शौभाग्यको सुचक रातो रगंको प्रयोग पनि आज ब्यापक गरिन्छ, अनुहार अनि शरीर भरि लागेका रगंहरु धुँदा हातैभरि रगंहरु हुने गर्दछ, खलल बगेका पानीका धारा या नुहाउने ईनार अनि पोखरीका डिलहरु आज रंगिन हुनेगर्दछन् । शुक्ल पक्षको ठूलो चन्द्रको छत्रछायामा होलीका गीतहरु गाँउदै रातभरि विभिन्न कार्यक्रम आयोजना गर्ने चलन पनि रहेको छ । आजको दिन नेपालमा सार्वजनिक विदा दिईन्छ, उपत्यका लगायत अन्य ठाँउहरुमा आजै अर्थात फागुन पूर्णिमाकै दिन अनि तराई क्षेत्रमा भोलीका दिन विदा दिईन्छ ।
वास्तवमा भन्ने हो भने होलीले मानिस अनि रगंहरु विचको सम्बन्ध अनि रंगले पार्ने उत्साहजनक प्रभावको पनि ब्याख्या गर्दछ, के बालक के बृद्ध अनि के वयस्क ? होली सबैको चाड हो । धार्मिक मान्यतावाट अलग्ग बनाएर केवल उत्साह अनि सदभावका रुपमा हेरेरै त होला नेपालीजनहरु चाहे जुनसुकै धर्म या समुदायका हुन्, होलीमा एउटै आँगन र तालमा झुम्मीन्छन् । बालक बालिकाले पिच्कारी अनि ससाना बेलुनहरुका साथमा मज्जा लन्छन्, फेरि पिच्कारी बजारमा किन्न पाउने मात्र नभई तराई तिर बाँस काटेर त्यसका ढोडवाट बनाईएका पिच्कारीहरु अथवा प्रयोग गरिसकेका पुराना प्लास्टीकका बोतलवाट बनाईएका पिच्कारीहरु पनि हुन्छन्, वयस्ककालागी होली रंगहरु अनि भातृत्व र साहसको पर्व हो । शुरुशुरुमा जो कोही पनि यसपाला म रंग खेल्दिन भनेर बसेतापनि सुस्तरि रंगीन माहोल अनि साथीभाईको रंग भरिएका हात अनि पानीका फोहोरावाट वच्न हम्मे हम्मे पर्दछ । पुराना यादहरु सँगाल्दै अनि अविर र केसरीको चुटुक्क टिकाका साथमा वृद्ध पुस्ताले दिएका आशिषको पनि होलीमा विशेष महत्व रहन्छ ।
तराईतिर त झन पोखरीनै रंगिन हुनेगर्दछ, रंगहरुले । खेल्न नमान्ने अनि आनाकानी गर्ने हरुलाई चोपलेर पोखरीमै फालिदिने चलन पनि रहेको छ । उपत्यकाको भन्दा एकदिन पछी मात्र तराईमा होली मनाउने चलन छ, तराईको होली विशेषकं भोली हामी पूनः लिपिवद्ध गर्नेछौ ।
खानेकुराहरुमा आज मालपुवाको विशेष महत्व रहन्छ भने तराई तिर भने तरुवा, भरुवाको विशेष महत्व हुन्छ । सरसुको दानालाई सिलौटोमा पिसेर अनि मरमसलाहरु मिसाएर भान्टा भित्र राखि तारिएको भरुवाको आज विशेष महत्व हुन्छ । अर्कोतर्फ भाँगंको घोटा अर्थात गाँउतिर पाईने भाँगको दानाको धुलो बनाई दुध अनि चिनीको मिश्रणमा हालेर बनाईएको घोटा खाँदै अनि खुवाँउदै जोगीरा सरररररर को तालमा नाच्नुको विशेष महत्व हुन्छ ।
पहिले पहिले होलीको दिनमा लोला अनि फोहोर पानीहरु मिसाएर पदयात्री अनि काममा निस्केका मान्छेहरुलाई ताकेर हानिने चलन धेरै थियो तर विस्तारै यस्ता असभ्य होली मनाउने चलनहरु घट्दै गएको छ, होलीको कृपाले भातृत्व अनि सदाचारको वृद्धी होस् । जनकपुर देखि टनकपुरसम्म अनि बिराटनगर देखि ब्रिस्वेनसम्म बस्ने नेपालीहरुमा यस पर्वले खुशीयाली ल्यायोस्, जय होस् ।
----
हाम्रो पात्रोकालागी सुयोग ढकाल

Liked by: