Latest News | हाम्रो नेपाली पात्रो | Hamro Nepali Patro

अभियुक्तको गाडीमा पूर्वप्रधानमन्त्री ओली

अभियुक्तको गाडीमा पूर्वप्रधानमन्त्री ओली

वीरगन्ज । पर्सा एमाले पदाधिकारीको शपथ ग्रहण तथा अन्य कार्यक्रममा सहभागी हुन पर्सा आइपुगेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सरकारले अभियुक्त बनाएको व्यक्तिको गाडीमा यात्रा गर्न पुगेका छन् । शुक्र...
ratopati.com . ४ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

गृहमन्त्री लामिछानेलाई पूर्वमन्त्री किरातीको सुझाव- नैतिकताको प्रदर्शन गर्दै राजीनामा दिनुस्

गृहमन्त्री लामिछानेलाई पूर्वमन्त्री किरातीको सुझाव- नैतिकताको प्रदर्शन गर्दै राजीनामा दिनुस्

काठमाडौं । पूर्वमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र) का नेता सुदन किरातीले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई राजीनामा दिन आग्रह गरेका छन् ।
nepalviews.com . ११ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

एमाले फुटाएर एस बनाएका नेपाल भन्छन् : धेरै पार्टीको पसल खुल्यो भन्ने कुरा छ, एउटै कम्युनिष्ट पार्टी बनाउन लागौं

एमाले फुटाएर एस बनाएका नेपाल भन्छन् : धेरै पार्टीको पसल खुल्यो भन्ने कुरा छ, एउटै कम्युनिष्ट पार्टी बनाउन लागौं

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले माओवादी केन्द्रसँग जोडबल नभएकाले एकता हुन नसकेको बताएका छन्। शनिबार माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पुस्तक विमो...
annapurnapost.com . ७ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

रविलाई थापेको ढोक्सामा कांग्रेसका को को नेता पर्छन् ?

रविलाई थापेको ढोक्सामा कांग्रेसका को को नेता पर्छन् ?

मुलुक ‘रामराज्य’को यात्रामा थियो । तर, रवि लामिछाने एक्कासि राजनीतिमा आएपछि रोकियो । मुलुकका विद्यमान तमाम समस्या र गतिरोधका एकमात्र कारक रवि हुन् । विपक्षी दलका नेता/कार्यकर्ता, तिनका अन्धभक्त सद...
nepalpress.com . ६ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

राष्ट्रिय परिचयपत्र भएकाले अब लाइसन्स बोकिरहन नपर्ने व्यवस्था?

राष्ट्रिय परिचयपत्र भएकाले अब लाइसन्स बोकिरहन नपर्ने व्यवस्था?

राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग र यातायात व्यवस्था कार्यालयले राष्ट्रिय परिचयपत्रमै सवारी चालक अनुमतिपत्रको विवरण समावेश गर्न प्राविधिक कार्य भइरहेको बताएका छन्। सवारी चालक अनुमपतिपत्रहरूको...
bbc.com . ५ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

२९ वर्षीया युवतीले रोजिन् इच्छामृत्यु

२९ वर्षीया युवतीले रोजिन् इच्छामृत्यु

एम्सटरड्याम । नेदरल्याण्ड्समा तनावबाट पीडित एक २९ वर्षीया युवतीलाई इच्छामृत्युको अनुमति दिइएको छ । ती युवतीको नाम जोरया टेर बेक हो । उनी जर्मनीको सिमाना नजिकै नेदरल्याण्डमा बस्छिन् । उनले साढे तीन...
ratopati.com . ५ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने

राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने

काठमाडौं । राष्ट्रिय परिचयपत्र हुनेले अब छुट्टै लाइसेन्स बोक्न नपर्ने भएको छ । सवारी चालक अनुमतिपत्रको विवरण अब राष्ट्रिय परिचयत्रमै राख्ने प्रक्रिया सरकारले अघि बढाएको छ । राष्ट्रिय परिचयपत्र तथा ...
nepalwatch.com . २ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

गृहमन्त्री लामिछानेलाई माओवादी नेताको सुझावः ‘नैतिकताको आधारमा मार्ग प्रशस्त गर्नुस्’

गृहमन्त्री लामिछानेलाई माओवादी नेताको सुझावः ‘नैतिकताको आधारमा मार्ग प्रशस्त गर्नुस्’

काठमाडौं, ५ जेठ । नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वमन्त्री सुदन किरातीले नेपाललाई विगतदेखि नै संसदीय व्यवस्था नफापेको टिप्पणी गरेका छन् । आज (शनिबार) नेपाली रेडियो नेटवर्कको नेपाली वहसमा पत...
reportersnepal.com . ९ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

संसदीय समिति बनाउन प्रधानमन्त्री तयार, रवि लामिछानेको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको शर्त

संसदीय समिति बनाउन प्रधानमन्त्री तयार, रवि लामिछानेको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको शर्त

सहकारी ठगीमा संसदीय छानबिन समिति बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तयार भएका छन् । शनिबार बिहान बालुवाटारमा भएको छलफलमा संसदीय समिति बनाएर वर्तमान राजनीतिक गतिरोधलाई निकास दिन प्रधानमन्...
lokaantar.com . १० घण्टा अघि पूरा समाचार पढ्नुहोस्

अभ्यासमा व्यस्त सन्दीप, पारस पनि पुगे, तस्बिरहरू

अभ्यासमा व्यस्त सन्दीप, पारस पनि पुगे, तस्बिरहरू

काठमाडौँ । बलात्कार मुद्दामा सफाइ पाएपछि क्रिकेटर सन्दीप लामिछाने यति बेला सक्रिय क्रिकेटमा फर्किन प्रयासरत छन् । नेपाल क्रिकेट संघ (क्यान) ले लामिछानेमाथि लगाएको निलम्बन फुकुवा गरिसकेको छ भने उनला...
ratopati.com . ७ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

सडकको विवादमा ससुरा बुहारीलाई दलियो कालोमोसो, ५ जना पक्राउ

सडकको विवादमा ससुरा बुहारीलाई दलियो कालोमोसो, ५ जना पक्राउ

विराटनगर : सडक निर्माणका विषयमा विवाद हुँदा मोरङको बेलबारी नगरपालिका-११ लक्ष्मीमार्गमा एउटै परिवारका ससुरा बुहारीलाई कालो मोसो दलिएको छ। प्रहरीका अनुसार सुनसरीको धरान उपमहानगरपालिका-१२ घर भइ हाल ब...
annapurnapost.com . १ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

गृहमन्त्री लामिछानेविरुद्ध माइतीघरमा आन्दोलन गरिरहेको रित्तो ओछ्यान  (तस्बिरहरू)

गृहमन्त्री लामिछानेविरुद्ध माइतीघरमा आन्दोलन गरिरहेको रित्तो ओछ्यान  (तस्बिरहरू)

काठमाडौँ । शनिबार बिहान ११ बजे माइतीघर मण्डला छेउ आन्दोलन हुने गरेको सडकमा रोचक दृश्य देखियो । सडकको छेउमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको फोटो सहित आफ्ना मागहरू राखिएको ब्यानर टाँगिएको थियो...
ratopati.com . ९ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

प्रचण्डले विश्वासको मत लिने दिन नजिकिएसँगै कांग्रेस नेताहरुले बढाए अस्वभाविक सक्रियता

प्रचण्डले विश्वासको मत लिने दिन नजिकिएसँगै कांग्रेस नेताहरुले बढाए अस्वभाविक सक्रियता

काठमाडौं, ५ जेठ । नेपाली कांग्रेसका शीर्ष नेताहरु प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेट्न बालुवाटार पुगेका छन् । आज (शनिबार) विहानमात्रै प्रधानमन्त्री प्रचण्ड भेटेर फर्किएको नेताहरु पुन बालुवा...
reportersnepal.com . ४ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

संसदमा भीषण झडप, सांसदहरुबीच हानाहान !

संसदमा भीषण झडप, सांसदहरुबीच हानाहान !

काठमाडाैं । ताइवानमा नयाँ राष्ट्रपति लाइ चिङ टेको शपथ ग्रहण गर्नुभन्दा दुई दिनअघि शुक्रबार देशको संसदमा सांसदहरूबीच भीषण झडप भएको छ । सो क्रममा लात र मुक्का प्रहार समेत भएको थियो । कतिपय सांसद भन...
newsofnepal.com . ४ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

एमालेसँग एकताको लागि फेरि मेहनत गर्ने प्रधानमन्त्री प्रचण्डको घोषणा, वातावरण बन्दै गएको दाबी

एमालेसँग एकताको लागि फेरि मेहनत गर्ने प्रधानमन्त्री प्रचण्डको घोषणा, वातावरण बन्दै गएको दाबी

काठमाडौं, ५ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहालले वामपन्थीहरुबीचको एकताको लागि वातावरण बन्दै गएको दाबी गरेका छन् । उनले मुलुकलाई समाजवादको यात्रामा अघि बढाउनको लागि कम्युनिष्टहरुबीच एकता अनिवार्य आव...
reportersnepal.com . ७ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

मिलन राईको गिरफ्तारीविरुद्ध ११ वटा संगठनको विरोध

मिलन राईको गिरफ्तारीविरुद्ध ११ वटा संगठनको विरोध

काठमाडौँ । मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल (क्रान्तिकारी) का संयोजक मिलन राईको गिरफ्तारी विरुद्ध ११ वटा संगठनहरुले विरोध जनाएका छन् । शनिबार उक्त पार्टीन...
ratopati.com . ५ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

केजरीवालको आरोप कति सत्य : के अमित शाह हुनेछन् भारतको प्रधानमन्त्री ?

केजरीवालको आरोप कति सत्य : के अमित शाह हुनेछन् भारतको प्रधानमन्त्री ?

भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतको जमानतपछि जेलबाट छुटेका दिल्लीका मुख्यमन्त्री तथा आम आदमी पार्टी (आप) का नेता अरविन्द केजरीवालले प्रधानमन्त्री नरेन्द्र मोदी तथा सत्तारुढ भारतीय जनता पार्टीविरुद...
nepalviews.com . १० घण्टा अघि पूरा समाचार पढ्नुहोस्

चुनावी प्रचारका क्रममा कन्हैया कुमारमाथि आक्रमण, भने- गुण्डा नपठाउनुहोस्

चुनावी प्रचारका क्रममा कन्हैया कुमारमाथि आक्रमण, भने- गुण्डा नपठाउनुहोस्

काठमाडौं । भारतको उत्तरपूर्वी दिल्लीबाट लोकसभाका लागि भारतीय राष्ट्रिय कांग्रेसका उम्मेदवार कन्हैया कुमारमाथि चुनावी प्रचारका क्रममा हमला भएको छ ।
nepalviews.com . १० घण्टा अघि पूरा समाचार पढ्नुहोस्

सहकारी ठगी प्रकरणमा संसदीय समिति बनाउन दलहरुबीच सहमति

सहकारी ठगी प्रकरणमा संसदीय समिति बनाउन दलहरुबीच सहमति

काठमाडौँ : शीर्ष नेताहरुको बैठकमा सहकारी ठगी प्रकरणमा संसदीय समिति बनाउने सहमति जुटेको छ। शनिवार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारी निवास बालुवाटारमा बसेको नेपाली कांग्रेस सभापति श...
thahakhabar.com . १ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

सामाजिक सञ्जालमार्फत आफूलाई लाञ्छित गरिएको भन्दै गौशाला २६ ले दिइन् मानव अधिकार आयोगमा निवेदन

सामाजिक सञ्जालमार्फत आफूलाई लाञ्छित गरिएको भन्दै गौशाला २६ ले दिइन् मानव अधिकार आयोगमा निवेदन

काठमाडौं । गौशाला-२६ ले राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दिएकी छन् । आफ्नो चरित्रसँग जोडेर गम्भीर विषयहरू सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा प्रचार भएको भन्दै उनले निवेदनमार्फत आयोगको ध्यानाकर्षण...
techpana.com . १२ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

माधव नेपालको व्यंग्य- हामी तमासा हेरिरहेका छौं, राष्ट्रिय राजनीतिमा प्रधानमन्त्री धेरै व्यस्त हुनुहुन्छ

माधव नेपालको व्यंग्य- हामी तमासा हेरिरहेका छौं, राष्ट्रिय राजनीतिमा प्रधानमन्त्री धेरै व्यस्त हुनुहुन्छ

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली राजनीतिको सबैभन्दा व्यस्त मान्छे रहेको भन्दै व्यंग्य गरेका छन्। चिठी पुस्तक विमोचन कार्यक्रमलाई...
nepalpress.com . ८ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

कांग्रेससँगको वार्ता सकारात्मक भएपछि प्रधानमन्त्रीले थाले ओली र गृहमन्त्री लामिछानेसँग छलफल

कांग्रेससँगको वार्ता सकारात्मक भएपछि प्रधानमन्त्रीले थाले ओली र गृहमन्त्री लामिछानेसँग छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पनि मिसिएका छन्। प्रधानमन्त्रीको निवास बालुवाटारमा जारी गृहमन्त्री ...
nepalpress.com . ५ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

माधव नेपाल कोर टिमसहित छलफलमा, प्रचण्डलाई विश्वासको मत दिने वा नदिने आजै निर्णय लिने

माधव नेपाल कोर टिमसहित छलफलमा, प्रचण्डलाई विश्वासको मत दिने वा नदिने आजै निर्णय लिने

काठमाडौं, ५ जेठ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई अहिले सत्ता गठबन्धन निल्नु न ओकल्नु भएको छ । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले कांग्रेसस...
reportersnepal.com . ४ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

संसदीय छानबिन समितिको टीओआर बनाउन कार्यदल गठन, भोलि बिहान बैठक

संसदीय छानबिन समितिको टीओआर बनाउन कार्यदल गठन, भोलि बिहान बैठक

५ जेठ, काठमाडौं । सहकारीको वचत रकम अपचलनबारे छानबिन गर्न गठन हुने संसदीय समितिको कार्यादेश (टीओआर) बनाउन कार्यदल गठन गरिएको छ । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धन र नेपा...
onlinekhabar.com . १ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

ताइवानको संसदमा सांसदहरूबीच झडप

ताइवानको संसदमा सांसदहरूबीच झडप

ताइवानमा नयाँ राष्ट्रपति लाइ चिङ टेको सपथ ग्रहण गर्नुभन्दा अघि देशको संसदमा सांसदहरूबीच झडप भएको छ। सो क्रममा लात्ती र मुक्का प्रहारसमेत भएको छ। कतिपय सांसद भने सभामुखको सिटमा पनि चढेका थिए । उनीहर...
annapurnapost.com . ७ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

चितवनमा अब पङ्खा चल्छ : रेणु दाहाल

चितवनमा अब पङ्खा चल्छ : रेणु दाहाल

चितवन – भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले विद्युत पूर्वाधार संरचना विस्तार र स्तरोन्नतिसँगै चितवनवासीले पङ्खा चलाउन पाएको बताएकी छिन्‌ ।
khabarhub.com . ८ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान

समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान

काठमाडौँ । सहकारी ठगीबारे संसदीय छानबिन समिति बनाउँदा ठगी गर्ने कम्पनीको नाम उल्लेख गर्नुपर्ने अडान नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राखेको छ । शनिबार बिहान प्रधानमन्त...
ratopati.com . १० घण्टा अघि पूरा समाचार पढ्नुहोस्

सहकारी प्रकरणको छानबिन समिति बन्ने, कानूनमन्त्री गिरीसहित तीन दलको कार्यदलले भोलि टीओआर तयार पार्ने

सहकारी प्रकरणको छानबिन समिति बन्ने, कानूनमन्त्री गिरीसहित तीन दलको कार्यदलले भोलि टीओआर तयार पार्ने

काठमाडौं । सत्तापक्ष र प्रतिपक्षका शीर्ष नेताहरु सहकारी प्रकरणसम्बन्धी संसदीय छानबिन समिति बनाउन सहमत भएका छन् । उक्त समितिको टीओआर बनाउन कानूनमन्त्री पदम गिरीको संयोजकत्वमा कार्यदल गठन गर्नेसमेत ...
nepalpress.com . २ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

रवि लामिछाने जोडिएको सहकारीको पैसा अपचलनबारे छानबिन गर्न संसदीय समिति बनाउन सहमति

रवि लामिछाने जोडिएको सहकारीको पैसा अपचलनबारे छानबिन गर्न संसदीय समिति बनाउन सहमति

काठमाडौं । सहकारी ठगीका विषयमा छानबिन गर्न संसदीय समिति गठन गर्ने विषयमा सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबीच सहमति भएको छ । समितिको कार्यादेश के हुने भन्ने विषयमा दलहरू टुङ्गोमा...
nepalviews.com . २ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

कांग्रेसविरुद्ध आक्रामक बनेका ओलीको उद्घोष : कांग्रेसले रोकेर अब संसद् बैठक रोकिँदैन, हामी चलाउँछौं

कांग्रेसविरुद्ध आक्रामक बनेका ओलीको उद्घोष : कांग्रेसले रोकेर अब संसद् बैठक रोकिँदैन, हामी चलाउँछौं

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सत्ता छाड्नुपरेको पीडामा छटपटाइरहेको आरोप लगाएका छन् । एमाले पर्साको नवौँ जिल्ला अधिवेशनबाट नवनिर्वाचित नेतृत्वको शपथग्रहण कार्यक्रमलाई ...
reportersnepal.com . ९ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

दिल्लीका मुख्यमन्त्री केजरीवालका निकट सहयोगी बिभव कुमार पक्राउ

दिल्लीका मुख्यमन्त्री केजरीवालका निकट सहयोगी बिभव कुमार पक्राउ

भारतको राजधानी दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालका निकट सहयोगी बिभव कुमार पक्राउ परेका छन् । बिभव कुमारमाथि आम आदमी पार्टीकी नेतृ तथा राज्यसभा सांसद स्वाती मालीवाललाई मुख्यमन्त्रीको निवासमा कु...
lokaantar.com . ८ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

ललितपुरबाट हेटौँडा आउँदै गरेको कार भीरबाट खस्यो, गम्भीर घाइते ३ जना अचेत

ललितपुरबाट हेटौँडा आउँदै गरेको कार भीरबाट खस्यो, गम्भीर घाइते ३ जना अचेत

ललितपुरबाट हेटौंडातर्फ आउँदै गरेको कार कान्तिलोकपथ सडकबाट खसेर दुर्घटना भएको छ। मकवानपुरको बकैया गाउँपालिका १२ ठिंगननजिकै कार भीरबाट खसेको हो। दुर्घटनामा कारमा सवार तीनजना गम्भीर घाइते भएका छन्। ...
nepalkhabar.com . ११ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

कसरी बने इजिप्टका पिरामिड, वैज्ञानिकले पत्ता लगाए ४ हजार वर्ष पुरानो रहस्य !

कसरी बने इजिप्टका पिरामिड, वैज्ञानिकले पत्ता लगाए ४ हजार वर्ष पुरानो रहस्य !

काठमाडौं । इजिप्टको गिजामा हजारौं वर्षअघि निर्माण गरिएका विश्व प्रसिद्ध पिरामिडबारे वैज्ञानिकहरूले नयाँ दाबी गरेका छन् ।
nepalviews.com . ८ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

रविजी गृह मन्त्रालयमा बस्न पाउनुहुन्न : शेखर कोइराला

रविजी गृह मन्त्रालयमा बस्न पाउनुहुन्न : शेखर कोइराला

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली का‌ग्रेसका नेता डा.शेखर कोइरालाले आफ्नो पार्टीले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई संसद्‌मा बोल्न नदिएको भन्ने कुरा गलत भएको दाबी गरेका छन् । नेपा...
ratopati.com . ६ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

प्रतिपक्षलाई सभामुखको चेतावनी : 'संसद यस्तै रहे अध्यादेश पनि विकल्प हुनसक्छ'

प्रतिपक्षलाई सभामुखको चेतावनी : 'संसद यस्तै रहे अध्यादेश पनि विकल्प हुनसक्छ'

प्रतिपक्षलाई सभामुखको चेतावनी : 'संसद यस्तै रहे अध्यादेश पनि विकल्प हुनसक्छ' केहि सेकेन्ड अघि A A काठमाडौं : सभामुख देवराज घिमिरेले जनताका प्रतिनिधिहरूले जनताको अभिमतहरू राखेर निर्णय गर्ने ठाउँ...
ukeraa.com . ६ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

काठमाडौंको तापक्रम ३३.६ डिग्री सेल्सियस, नेपालगन्जमा ‘सबैभन्दा’ गर्मी

काठमाडौंको तापक्रम ३३.६ डिग्री सेल्सियस, नेपालगन्जमा ‘सबैभन्दा’ गर्मी

काठमाडौं । काठमाडौंको अधिकतम तापक्रम शनिबार ३३.६ डिग्री सेल्सियस मापन गरिएको छ । शुक्रबार (हिजो)को तुलनामा यो बढी हो । शुक्रबार काठमाडौंको अधिकतम तापक्रम ३२.३ डिग्री सेल्सियस मापन गरिएको थियो । मह...
baahrakhari.com . ३ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

आइतबारको प्रतिनिधि सभा बैठकमा गृहमन्त्री रोष्टममा जाने सम्भावित कार्यसूची

आइतबारको प्रतिनिधि सभा बैठकमा गृहमन्त्री रोष्टममा जाने सम्भावित कार्यसूची

आइतबारको प्रतिनिधि सभा बैठकमा गृहमन्त्री रोष्टममा जाने सम्भावित कार्यसूची ५ मिनेट अघि A A काठमाडौं : आइतबारको प्रतिनिधि सभा बैठकमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने रोष्टममा जाने सम्भ...
ukeraa.com . १२ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

संसदीय छानबिन समिति गठन गरेर निकास दिन प्रधानमन्त्री सहमत, कांग्रेससँग फेरि बस्ने

संसदीय छानबिन समिति गठन गरेर निकास दिन प्रधानमन्त्री सहमत, कांग्रेससँग फेरि बस्ने

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका शीर्ष नेताहरुबीच बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री दाहालले कांग्रेस नेताहरुसँग सहकारी ठगी प्रकरणमा ...
nepalpress.com . ११ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

खुवा बेच्न हिँडेका प्रेमबहादुर, हिँड्न नसकेर कार चढेको दुई मिनेटमै कालोपहिरोमा अस्ताए

खुवा बेच्न हिँडेका प्रेमबहादुर, हिँड्न नसकेर कार चढेको दुई मिनेटमै कालोपहिरोमा अस्ताए

आफन्तलाई एयरपोर्ट पुर्‍याएर फर्किएका थिए सन्दीप र विवश घडीको सुईले लगभग साढे सात बजाइसकेको थियो। भीमफेदी गाउँपालिका–८ गंगटे गाउँका प्रमेबहादुर ब्लोन हतारमा थिए। बिहान सबेरै घट्ट पुगेर फर्किएका उन...
nepalkhabar.com . ४ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

अत्यन्त नाजुक अवस्थाबाट देश अगाडि बढेको छ, संविधान संशोधन गर्न एमाले र कांग्रेस मिल्नुपर्छ : डा. कोइराला

अत्यन्त नाजुक अवस्थाबाट देश अगाडि बढेको छ, संविधान संशोधन गर्न एमाले र कांग्रेस मिल्नुपर्छ : डा. कोइराला

काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अत्यन्त नाजुक अवस्थाबाट देश अगाडि बढिरहेको दाबी गरेका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले राजनीतिक दलका नेताहरु को प्रधानमन्त्री हुने, कस...
annapurnapost.com . ८ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

मोदीलाई केजरीवालको चुनौती : भोली भाजपाको मुख्यालय पुग्दैछु, जेल हाल्नुहोस्

मोदीलाई केजरीवालको चुनौती : भोली भाजपाको मुख्यालय पुग्दैछु, जेल हाल्नुहोस्

काठमाडौं । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल भारतीय जनता पार्टी (भाजपा)को कार्यालय जाने भएका छन् ।
nepalviews.com . ३ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

प्रधानमन्त्रीलाई कांग्रेसले भन्यो- 'संसदीय छानबिन समितिको कार्यक्षेत्रबारे छलफल गरौं'

प्रधानमन्त्रीलाई कांग्रेसले भन्यो- 'संसदीय छानबिन समितिको कार्यक्षेत्रबारे छलफल गरौं'

काठमाडौँ — सहकारीको बचत रकम ठगीमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन‍ समिति गठन हुनुपर्ने माग गरिरहेको प्रमुख प्रतिपक्ष कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहालसँग शनिबार बिहान छ...
ekantipur.com . ८ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

हार्दिक पान्ड्यले आईपीएलको अर्को सिजनको पहिलो खेल गुमाउने

हार्दिक पान्ड्यले आईपीएलको अर्को सिजनको पहिलो खेल गुमाउने

काठमाडौं । मुम्बई इन्डियन्सका कप्तान हार्दिक पान्ड्याले इन्डियन प्रिमियर लिग आईपीएलको अर्को सिजनको पहिलो खेल गुमाउने भएका छन् । जारी सिजनमा तेस्रो स्लो ओभर रेट (निर्धारित समयभन्दा बलिङ ढिलो गरेपछि...
nepalpress.com . ८ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

तलब बढाउन नेपाल राष्ट्रिय कर्मचारी संगठनको माग

तलब बढाउन नेपाल राष्ट्रिय कर्मचारी संगठनको माग

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट निर्माणका लागि नेपाल राष्ट्रिय कर्मचारी संगठन केन्द्रीय समितिले सरकारलाई विभिन्न सुझावहरू पेश गरेको छ । संगठनले सरकारी कर्मचारीहरूको हितको लागि एउटा कल्...
ratopati.com . २ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

प्रधानमन्त्रीले विश्वासको मत लिए स्पष्ट हुनेछ मधेशमा समीकरण, जसपा नेपालका सांसदकाे 'तीर्थ' गराउने तयारी

प्रधानमन्त्रीले विश्वासको मत लिए स्पष्ट हुनेछ मधेशमा समीकरण, जसपा नेपालका सांसदकाे 'तीर्थ' गराउने तयारी

२७ वैशाखमा सत्ता गठबन्धनका नेकपा एमाले र माओवादी केन्द्रले एकैदिन समर्थन फिर्ता लिएर मधेश प्रदेशमा नयाँ सत्ता समीकरणको प्रयास थाले पनि त्यसले अझै आकार लिएको छैन । यता, एमाले र माओवादी केन्द्रले सम...
shilapatra.com . ३ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

बालुवाटारमा सत्ता पक्षको बैठकमा कांग्रेसको प्रवेश, संसद बैठकबारे छलफल हुँदै

बालुवाटारमा सत्ता पक्षको बैठकमा कांग्रेसको प्रवेश, संसद बैठकबारे छलफल हुँदै

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटार प्रमुख दलका शीर्ष नेताहरू छलफलमा जुटेका छन् । सत्तारुढ दलका शीर्ष नेताहरू छलफल गरिरहेकै बेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका शीर्ष नेताहरू पनि बालुव...
sutranews.com . ३ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो

इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो

काठमाण्डौ – नेपाल प्रहरीले इन्टरपोलबाट रेड नोटिस जारी भएका दुई जनालाई संयुक्त अरब इमिरेट्स (यूएई) बाट पक्राउ गरी नेपाल ल्याएको छ । प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले ज्यानसम्बन्धी कसुर मुद्दा र...
Ujyaaloonline.com . १२ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

प्रचण्ड र ओलीलाई सभामुखले भने- प्रमुख विपक्षी दलसँग कति चरण बसेर हुन्छ सहमति गर्नुहोस्

प्रचण्ड र ओलीलाई सभामुखले भने- प्रमुख विपक्षी दलसँग कति चरण बसेर हुन्छ सहमति गर्नुहोस्

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई भोलि (आइतबार) बिहान ११ बजे अघि नै सहमतिमा पुग्न आग्रह गरेका छन् । प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ...
lokaantar.com . ३ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

ताइवानको संसदमा भीषण झडप, सांसदहरूबीच हानाहान !

ताइवानको संसदमा भीषण झडप, सांसदहरूबीच हानाहान !

काठमाडौं– ताइवानमा नयाँ राष्ट्रपतिलाई चिङ टेको शपथ ग्रहण गर्नुभन्दा दुई दिनअघि शुक्रबार संसदमा सांसदहरूबीच भीषण झडप भएको छ । सो क्रममा लात र मुक्का प्रहार समेत भएको थियो ।
khabarhub.com . ३ घण्टा अघि पूरा समाचार पढ्नुहोस्

पोछा लगाउने पानीमा मिसाउनुहोस् पाँच चिज, लामखुट्टे भाग्नेछन् टाढा

पोछा लगाउने पानीमा मिसाउनुहोस् पाँच चिज, लामखुट्टे भाग्नेछन् टाढा

एजेन्सी । मौसम परिवर्तन भएसँगै लामखुट्टे आउन पनि थालिसकेका छन् । लामखुट्टेले टोक्दा जति समस्या हुन्छ त्यति नै यिनीहरु रोग फैलाउन पनि अगाडि नै हुन्छन् । त्यसैले घरमा सकेसम्म लामखुट्टे नआउने वातावरण ...
nepalviews.com . १० घण्टा अघि पूरा समाचार पढ्नुहोस्
ताजा समाचार
View All
समाचार श्रोतहरू
Person बीबीसी नेपाली
Person अनलाइन खबर
Person रातोपाटी
Person अन्नपूर्ण पोस्ट
Person खबरहब
Person लोकान्तर
Person बाह्रखरी
Person सेतोपाटी
Person उज्यालो अनलाइन
Person हिमालखबर
Person इकागज
Person न्युज 24
Person नेपाल समाचारपत्र
Person मेरो संसार
Person नेपाल लाईभ
Person देश सञ्चार
Person बिजमाण्डू
Person कारोबार
Person पहिलो पोस्ट
Person आर्थिक अभियान
Person नेपाली पैसा
Person स्वास्थ्य खबरपत्रिका
Person आइसिटी समाचार
Person रिपोर्टर्स नेपाल
Person राजधानी
Person थाहा खबर
Person इमेज खबर
Person आजको अर्थ
Person सरल पत्रिका
Person नेपाल खबर
Person रातोपाटी | अंग्रेजी
Person नेपालीपत्र
Person हाम्रा कुरा
Person केन्द्रविन्दु
Person फरक धार
Person आर्थिक न्यूज
Person टेकलेख
Person हाम्रो खेलकुद
Person काठमाडौं प्रेस
Person नेपाल घटना
Person खबरहब | अंग्रेजी
Person सुत्र न्यूज
Person पालिका खबर
Person आकार पोस्ट
Person हलोखबर
Person रिपोर्टर्स नेपाल | अंग्रेजी
Person शिलापत्र
Person कलाकर्मी
Person द राइजिङ्ग नेपाल
Person मेरो लाइफस्टाइल
Person नेपालहोम्स
Person न्यूजपोलार
Person बिश्व खबर
Person देखापढी
Person नेपाल टेलिभिजन
Person अर्थ सरोकार
Person अर्थ संसार
Person महेन्द्रनगर पोष्ट
Person काठमाण्डौपाटी
Person कर्पोरेट नेपाल
Person मकालु खबर | अंग्रेजी
Person नयाँ पत्रिका
Person Neplays
Person दैनिक अनलाइन
Person क्यानडानेपाल
Person The Kathmandu Post
Person डिसी नेपाल
Person लोकान्तर | अंग्रेजी
Person लगानी सूत्र
Person टेकपाना
Person खरीबोट
Person emountaintv
Person उकेरा
Person नेपाल वाच
Person मकालु खबर
Person टेकसाथी
Person GadgetFrame
Person गोरखापत्र
Person नयाँ पेज
Person नेपाल समय
Person कान्तिपुर
Person नेपाल न्यूज
Person नेपाल प्रेस
Person नेपालबहस
Person सेतोपाटी | अंग्रेजी
Person अनलाइन खबर | अंग्रेजी
Person नेपाल पेज
Person नेपाल भ्यूज
Person जन आस्था
Person लोकपथ
Person अर्थ-डबली
Person उकालो
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.